सुन्दर भिडियो भाइ🙏👌👌 एर्पोट थकाली भन्जा घर पनि देखियो नपुगे पनि भाईको भिडियो मार्फत आहा कति मीठो खाना 😮😮पोखरा ईन्टनेल मुईजिम wow really so beautiful रहिछ मुईजिम भने ठाउँ आहा गुमनु ल्याएगको रहिछ एकदमै दामी बिउटी लाग्यो भाइ ठाउँ अनि द्रुश्या हरु 👌👌 ईतिहाशिक सरसमान अनि जातजातिहर्को लुगा गरहगना समान हरु सजवाट गरेको रहिछ wow हामी लिम्बू हरु को पनि रहिछ भाइ म पछि आउछु घुम्नु एकदमै राम्रो लाग्यो भाइ रेली दामि 👌👏 हिमाल को नाम हरु दिदै तस्बिर पनि रहिछ दामी 👌 आज को भिडियो त सारै राम्रो लाग्यो भाइ धन्यबाद तपाईलाइ यस्तो भिडियो अप्डेड गर्नु भएको मा❤🎉🎉🎉 के हो त्यो भाइ उड जस्तो ? पहिले पहिले लोभ भै सकेको जन्तुहरुको तस्वीर सजवाट गरेर राखेको रहिछ यो ठाउँ चै सबै जना गएर हेर्नू पर्ने रहिछ यो ठाउँ मा बिदेशी टुरिस हरु खुब जान्छन होला है पकै पनि पछि म पनि जान्छु नेपाल आए पछि यो ठाउँ घुमनु पहिले को भनेको जे पनि राम्रो हुन्छ नि भाइ पहिले को जस्तो केही पनि छैन अहिले त । अहिले को त सबै टुब्लिकेट मात्र हो एकदमै राम्रो लाग्यो भाइ धन्यबाद है ल । एकदमै राम्रो लाग्यो भाइ भिडियो फुल सपोट छ है ल दोबिला खोला खुकेको रहिछ ❤❤🎉🎉