अनौठो प्रथा : धनी पुरुषसँग गरिब महिला जान्छन् 'बच्चा जन्माउन' स्टोरी लिंक :-🖥🎥 kzbin.info/www/bejne/oXXJo6BjdrWDps0
@98495248668 ай бұрын
Chairing vaiko Facebook id thaha xa tapai haru lai?
@RajThing-hc1bd8 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@nareshrawal90379 ай бұрын
छिरिङ्ग भाई ज्ञान बाड्ने शिक्षक भएको कारण ले गर्दा अब पछिल्लो पुस्ता को लागि सहज बनाउनु पर्छ अहिले को यो बहुपति प्रथा निर्मुल गर्नु पर्छ,एउटा श्रीमान एउटा श्रीमती भन्ने नियम लागु गर्नु पर्छ लl
@ramchamling93639 ай бұрын
चल्दै आएको पुरानो नराम्रो परम्परागत ब्यबस्थालाई परिवर्तन गर्नु पर्छ ।
@bikalrai37459 ай бұрын
यो संस्कारलाई बिस्तारै बदल्नु जरुरी छ किनकी अहिले पुरानो युग हैन त्यो ठाउँ को अदक्ष कोहो यस्लाइ मेटाउन पर्छ चलन थियो भनेर हुदैन
@sherkhadka21268 ай бұрын
तेइ अध्यक्ष कै घर मा तेइ एउटि ले काम चलाइ राछ केको बदल्नु
@bikalrai37458 ай бұрын
@@sherkhadka2126 यो प्रथा पुरानो भए नि अहिलेको युवाहरुको त बुद्धि आउनु पर्ने खै कुन खाल्को युवाहरु छन त्यो ठाउँमा
@mayachamling2099 ай бұрын
यो परम्परा हो तर राम्रो परम्परा मात्रै स्विकार गर्नु पर्छ त्। त्यो महीला लाई मानसिक र शारीरिक तनाव भएको हुन्छ हुन्छ । दाजु को लागी भाई हरु चुप लागेर बस्नु पर्ने हुन्छ भाई को पनी त मन होला माया प्रितीले आफ्नो श्रीमती सँग बस्ने र भित्र भित्रै धेरै समस्या रैछन् घर घरमा भन्ने कुरा पनी त छर्लगैं बुझीन्छ अन्तिम मा बोल्नु हुने दाजु बाट।हे सरकार लु एता पनी ध्यान जावोस् राम्ररी शिक्षा दिएर बिस्तारै जवरजस्ती नगरी इच्छा हुनेलाई छोडीदीनु तर ईच्छा नहुने लाई चै सुधार्दै लानु सकियो भने बहु पती प्रथा बाट मुक्त हुन्छ हुम्ला जुम्ला 🙏🏼
@hkvlogstarShort9 ай бұрын
यो त महिला अत्याचार भयो ।। दाजु संग बिहे गरे पछि सायद उक्त महिला लाई भाई मन नपर्न सक्छ तर यहा जबरजस्ती सम्बन्ध राख्न दबाव दिएर अत्याचार नै भएको मान्दछु।। तसर्थ यस्तो घिनलाग्दो परम्परा त्याग्न एकदमै जरुरी छ
@amritlimbu80329 ай бұрын
जाठा पुरुष ले 4 वटा ल्याउदा चै ठिक हो
@Hitler-123458 ай бұрын
@@amritlimbu8032 vane paxi tero budi lae tero bhai le pani moj garna payo hoena tah..🤣🤣🤣maja xa chinese ka santan lae..🤣🤣
@yam_bk8 ай бұрын
4 srimati alag alag thau bat lyaux holani...autai gharko didi bahini t lyaudaina hola apabad bahek
@bhupibabu4518 ай бұрын
यसमा जबर्जस्ति हुँदैन समझदारी बाट हो बिबाह पहिले नै केटी राजी हुन्छिन हुँदैनिन सोधपुछ हुन्छ यहाँ कहाँ नीर अत्याचार भयो एउटा पुरुषले 3/4 बुढी राख्न पाउने महिला किन न पाउने
@bishwogauchan51578 ай бұрын
Dropadi lai sabai pandab man pare hola?. Brahma lai sabai Chhori le man parade holan. Tin tin wata Chhori le ghin lagdo budo bau sanga kasari yon sambandha rakhe holan. Kati ghin lagdo ho. Kati ghin lagdo dharma hola. Budho bau sanga taruni Chhori le bibah garnu parne. Kati asabhya holan hagi. Lukayera luktaina. Arka KO matra naramro dekhera k garnu.
@MrHomPun9 ай бұрын
Interview गर्ने म्याडम को सोध्ने सैली धेरै राम्रो लाग्यो 👍🏼
@prakashsaru19068 ай бұрын
सबै रिति थिति को सम्मान गरौँ | मिलेर बसेको समाज लाई अनावश्यक दखल दिनु उचित होइन |
@munalpumaRai5 ай бұрын
त्यै त
@keshabrai80649 ай бұрын
समय अनुसार परिवर्तन हुनुपर्छ । पहिला जेजस्तो भए पनि अहिलेको जेनेरेसनले सबैलाई सम्झाउने, बुझाउने गर्नु पर्छ र परिवर्तनको सुरुवात आफैबाट गर्नु पर्छ ।
@deepakmoon56159 ай бұрын
यो संसारमा धेरै ठाँउमा बहुपुरुष महिलाले राख्ने गर्छन् कुनै ठाँउमा साँस्कृतिक रुपमा कुनै ठाँउमा मौज मस्तिको लागि। हो पस्चिमाहरु ले यहीँ सैलीलाई सौखको रुपमा अपनएका छन र नेपाल र भारतमा परम्परा यस्तै छ तर अहिले का केहि नेपाली अन्य आम महिलाहरु सौख ले नै पोल्यान्ड्री छ्न। समाजमा स्यीकार्य गरि रहेको बहुपती र बहुपत्नी चलन चल्तीको कार्य राज्यको लागि गैरकानुनी हो तर दु:खद कुरा यहि कार्य पुरुषको लागि सान मान्ने र महिलाको लागि अपमान ठान्ने कुरा पनि दु:खद लाग्यो।
@GhanashyamKhatri19 ай бұрын
यो प्रथा होला तर अत्यन्तै दासि प्रथा हो । समयमै सरोकारवाला ले गएर ,शिक्षा दिएर परिबर्तन गर्नु पर्छ ।
@bishalbasnet19068 ай бұрын
पहिला बाेल्ने दाइको कुरा भन्दा पछाडि बोल्ने दाइको कुराहरु सुन्दा मलाई असाध्यै राम्रो लाग्यो नयाँ जमानामा परिवर्तन अवश्य पनि हुनैपर्छ ।
@durgafabenlimbu16389 ай бұрын
सुन्दा अनौठो लाग्ने , तर वास्तविक र परम्मरा ।
@meramera91625 ай бұрын
Yagauma paribatana garnu par cha❤
@BambahadurLimbu8 ай бұрын
सबैको आफ्नो कल्चर हुन्छ एक किसिमले राम्रो अर्को किसिमले नराम्रो चाखलाग्दो जानकारीको लागि धन्यवाद ❤❤❤❤ गड ब्लेस यु
@ashwinbhandari19948 ай бұрын
ए नानी जान्ने धेरै नबन पहीले research गर अनि प्रस्न गर्न तिर लाग ❤
@AK〆NARUTO8 ай бұрын
मलाई चाहिँ यो दाईको कुराहरु र बिचारहरु एक मन मर्यो... सबैलाई मेरो नमन छ है...
@KhumbahdurGurung9 ай бұрын
आफ्नो परम्परा जोगाउने अधिकार् सबैलाई हुनुपर्छ ! एक्काईसौ सताब्दिमा पनि हिन्दु हरुले गाइको गोबर र मुतलाइ पबित्र मान्ने पनि कुप्रथानै हो !त्यसकारण अरुको मामलामा दखल नगरौ !
@sumitkarki20449 ай бұрын
Sahi ho
@prajwalbaral42239 ай бұрын
साला पाचॆर् खाते।। तेरो मृत्यृ गैपाष्टमीको तिथी को दिन हुनेछ।। मरेस!!
@Hunters123459 ай бұрын
Right uniharu khusi xa tesma hamilai k ko apatti
@KhumbahdurGurung9 ай бұрын
@@Hunters12345 बाहु क्षेत्री घटीया मानसिकता भएका हुन्छन् त्यसकारण उनिहरु मात्रै जान्ने बुझ्ने चोखो पबित्र ,विद्वान शिक्षीत ठान्दछन ,!
@domasherpa30548 ай бұрын
SAHI HO HHHHHH
@kushangsherpa42179 ай бұрын
यस्तो प्रथा ल।ई सम।ज ब।ट हटाउनु नै उपयुक्त हुन्छ र।म्रो होईन
@yambahadur83349 ай бұрын
Kin haraunu paryo uni haru hasikhusi xan vane k ta le jati b he gardani hune
@MrHomPun9 ай бұрын
भाग्गेमानी दुलही हरु मज्जाले तिन चार भाई सँग मोजमस्ती गर्नु पाउने श्रीमती हरु त्र गाउमा कती केटीहरु ले श्रीमान पाउनु मुस्कील होलानी किनकी एउटी लाई तिन चार जना ले विबाह गरेपछीता गाउमा केटी हरु बाकी हुने भए की कसो मता अली अलमल्ल परे 😍
@begpun62849 ай бұрын
जस्ले जे जस्तो तर्क वितर्क गरे तापनि यस्तो चलन राम्रो होइन। हटाउनु पर्छ। शिक्षक जस्तो व्यक्तिले पुरानो नराम्रो चलन पछि लाग्नु हुदैन।
@kissnachhetri50349 ай бұрын
आ-आफ्नो धर्म,संस्कृतिलाई जगेर्ना गर्नु एकदम राम्रो तर ती भित्र भएका गलत कुराहरु र कुरितिलाई परिवर्तन गर्नु जरुरि छ। यतिको पढेलेखेको मानिसले आफुले गरेको गलत कार्यको बढावा नदिएर आफ्ना सन्ततिलाई सहि मार्ग दिनुहोला।आगामि पुस्ताले सोही कार्य नदोहोर्याउन पहल गर्नुहोस्।
@gursenigirl85529 ай бұрын
Malai sunda ni pida vayo Bhagwan pura herna sakina sorry🥹🥺🙏🙏
@nirupun71339 ай бұрын
Good luck bhai aba purano chalan tornu parxa 🙏🙏🙏
@khimgotameofficial93577 ай бұрын
सुनेर अचम्म लाग्छ यार हैट
@BhaktaMangar9 ай бұрын
भने पछि त्यो गाउमा विकास हुनु अझै बाकी रहेछ,
@tekmayaghale45659 ай бұрын
घिन लगेर आयो यस्तो चलन बिस्तारै हटाउनु पर्छ ।
@bendatarai92207 ай бұрын
अबत सबै जना पढेलेखेका छन यस्ता कुरालाइ परिवर्तन गर्नु पर्छ है यत्रो पढेको के काम नत्र
@chhiringsherpa-zg7op8 ай бұрын
himali bhagma bahupatipartha aru jatiko bahu suwasni partha ramailo thiyechha
@kantsagurung1759 ай бұрын
Kalchar thari thari cha, sabai milera baseko ramro ho 👏💐
@nakulkumarojha88579 ай бұрын
नेपाल,एक बिशेषता अनेक,,,,
@nakulkumarojha88579 ай бұрын
तर यहाँका नेताका,दिमाग,?
@PemaSherpa-m9e9 ай бұрын
Yoo chai ramro vaina
@rameshgtrameshgt88429 ай бұрын
पशुहरु अहिले को जमानामा पनि यस्तो हुन्छ ।
@subaslama43639 ай бұрын
त्यो पनि हो तर शिक्षाको आभाव अन्धविश्वास, दुर्गम विकट गाउँ ,इन्टरनेट बाट वंचित रहेछ ।
@cheltooktribefreethinker10288 ай бұрын
Panch pandav ho
@sudipvlog5539 ай бұрын
Arrange marriage iligal भन्ने कुरा सही लाग्यो 😂👍
@blueleagend81466 ай бұрын
याे प्रथाकाे नाममा महिला माथि गरिएकाे कुर दमन हाे । यसलाई नेपालकाे कानुनी अनुसार कारवाही गर्न जरूरी छ ।
@thahacreation67769 ай бұрын
जस्तो सुकै भए पनि यो परम्परा राम्रो होइन नराम्रो कुराको अन्त्य हुन जरुरी छ
@chandrasingh3148 ай бұрын
यो पर्म परागत लाई निषेध हुनुपर्छ
@pawanmagar54646 ай бұрын
Why usko parampara ho pailako
@manrai68269 ай бұрын
Yo pratha yo ramro hoena hataunu parxa 😢❤😢
@imalatawa34949 ай бұрын
महिला प्रधान रहेछ । अरुतिर एउटा पुरुष ले दुईटा महिला विवाह गर्छ । त्यहाँ महिलाले दुई श्रीमान राख्छ
@binodtamangmaric2 ай бұрын
यो समयमा धेरै केटीहरु बच्चा छोडेर बुडो छोडेर नयाँ पोइ खोजेर हिडेको देख्दा ता यो सिस्टम राम्रो छ अरु संग्ग पोइ लाई ता जादैन
@redeeeeeeeeeee9 ай бұрын
पहिले को प्रचलन आबश्यकता र परम्परा हो अब परिवर्तन हुनु जरुरी छ।
@magarbinod63869 ай бұрын
भाइ तिमी त शिक्षक रहेछ यो दुनियाँमा नभएको रितिरिवाज जिजुबाजेले गरे भन्दैमा अबका बुझक मान्छे ले यस्ता लाई जरै देखि निर्मुल पार्नु पर्छ आजै देखि जन चेतना फैलाउनु गाउँ घरमा ठिकै छ्दै छोइन हताइ हाल्नु अब त अबका मान्छे हरुले त सुन्न र देख्न पनि न सकिने कुरो हो यो त सारै दुख लागेर आयो भिडियो हेर्दा नि 😢😢😢
@MagarBasu9 ай бұрын
यस्तो प्रथा भारत को हिमाचल पर्देस मा रैछ म 209 तिर काम गर्न त्यो ठाउँ मा पुगेको थिए
@yakrajadk76329 ай бұрын
सहि रहेछ यहाँ ।केटी हरुले यक्जना ले पुग्दैन भन्छ्न अब सबै केटी ले यस्तै गरौ
@kohanaaigasaki77839 ай бұрын
Culture always culture.अबो सबै नेपालीमा यो एउटै कल्चर हुनू पर्छ
@manojkchongbang86639 ай бұрын
हामी धेरै जान्ने भयौ। एउटा् क्यामेरा बोकेर अनुसन्धानकर्ता , पत्रकार वा अधिकारकर्मी भै हाल्छौ। परापुर्बकाल बाट चलिआएको अरुको सस्कृती माथी हाबी भएर खोक्रो आधुनिकता को ढोङ गर्ने बोक्रे भलाद्मी हौ हामि
@sumanbhandari509 ай бұрын
Ma pani tapai sanga nai sahamat chu thau ra paribesh pani bujhnu parchha
@ritagaha9 ай бұрын
घरमा झगडा कम हुने रहेछ❤❤❤❤❤
@Phura437009 ай бұрын
I salute those communities male,
@Hitler-123459 ай бұрын
Abo kusaskar lae pani ramro vandae bas jatha...mann bata van tah yo saskar ramro ho ....kusaskar hataunu parxa van nu ka xa jatha...purkha le maneko re..thuka..
@manojkchongbang86639 ай бұрын
@@Hitler-12345 त मुजि को होस र अरुको परापुर्बकाल बाट चलिआएको परंरागत मूल्य मान्यता कुसंस्कार हो भनेर निर्णय गर्ने? उसो भए त मुख ले हगेर कण्डो ले भात खा, खुट्टा माथी पारेर टाउकोले टेकेर हिड जाठा। सबै स्थानमा तेरो उत्तर आधुनिकता ले काम गर्दैन काले बस्तु परिस्थिति अनुसार अनुकुलतामा चलेको हुन्छ । अब के गर्छर्स सक्छस रोक्न त मुजि ले ? गएर रोकेर देखा त काले... नत्र धामी गफ नपेल मुजि
@balrajpradhan98819 ай бұрын
❤ AHAA KASTO RAMRO THAU . AMAZING PLACE . 🎉❤
@Gloomy_Boy5119 ай бұрын
अब परिवर्तन हुन जरुरी छ।।।
@KrishnaPrasadkharel-s5p9 ай бұрын
New information
@ganeshsunar95479 ай бұрын
हिन्दु धर्म मा ५ जना भगवान ले एउटा श्रीमती राखेको छन् । ती भगवान हरुको श्रीमती को नाम द्रोपती हो । याहा चाहिँ दुइजना मान्छेले एउटा श्रीमती राखेको रैछन ।
@nissanissanbohara57089 ай бұрын
त कामी होस
@ganeshsunar95479 ай бұрын
@@nissanissanbohara5708जसरी म अछुत छु । हिन्दु को शास्त्र मा ठिक तपाईं पनि म जस्तै अछुत सुद्र म्लेछ हो। नपत्याए ( ऋषि गर्गको दुरदृश्टी बामन पुरण ३७: ६५ ) पढ्नु होस् ।
@RolpaliKale9 ай бұрын
पाच पान्दपको कथा सुनेको थिय हल्का
@puranpathak38419 ай бұрын
@@nissanissanbohara5708 के दाहा भयाे फेरि😅
@puranpathak38419 ай бұрын
भने पछि धेरै छाेरि मान्छे हरु भयाे भने त बिबवा हुन त गाराे हुन्छ हाेला ताे
@bmr92059 ай бұрын
Omg😮😮
@rewatibasnet78989 ай бұрын
अरु चलन छेत्री बावनलेगर्दा बदलिएको छ यो चलन जोगाएर को रैछन
@sitathapa79927 ай бұрын
नागरिकताकाे अाधारमा छाेराछाेरि हुने भयत अरु निसन्ता हुन्छन् त ।जेठाेकाे मात्रै छाेराछाेरि हुने भय ।
@Sagargaha20469 ай бұрын
असली राउटे पढेलेखेका त जङ्गली भनेका यिनै हुन। यिनिहरुको लागि कानुन छैन नेपाल मा? सरकार जिउफो छ कि मरेको छ। यो सस्कार नेपाल बाट हटाउनु पर्छ। बापतिहरु🤛🤛🤛
@ramkumarkhadka111119 ай бұрын
sapot garam hai ❤❤❤yak arkaa laai
@narshinglimbu93799 ай бұрын
पहिले कथा मात्र सुनिन्थ्यो बहुपति हुन्छ भनेर अहिलेत बहु पत्नी त छन् योत द्रोपती र पाँच्पान्डप् को प्युर सन्तान रहेछन् महाभारत कथाको जिबित प्रथा संस्कार राख्ने परेछन् अहिलेेको महिलाको चालचलन देख्दा ठिकै जस्तो लाग्छ एकजना बिदेश जाँदा एकजनाले श्रीमती रूङ्नेत हुन्छ
@pembalama-l1m9 ай бұрын
Yota kun khalko Tamang hou yota chan vote ko chalan ho
@laxmangc72379 ай бұрын
Good
@dharmagautam24258 ай бұрын
यो प्रथा लाई निर्मम भयर हटाउन पर्छ त्यहाका जनप्रतिनिधि सचेत नागरिक समाज र महिला अधिकार कर्मी हरु लाई सबै मिलेर गुहार्नु परो जसरि यनि यो चलन हाटउन परो
@shyamrajrai56248 ай бұрын
Yo prathaa pahile nai suneko thiye tara ajhai chalanma rahechha.Thanks
@SitaRoka-vz5ll9 ай бұрын
दाई सगबसेकि भाउजु भाइ सग बसे बुहारि अनि बुरि बुरि के सकार हो 😢आमा अबत अनते गर भाई हत छि
@chanduentertainment12499 ай бұрын
Patrakaar medam laai pani tei gaau ko 5 vai le bihe garlan k.😂🤣 joke hai. Patrakar mam ko question garne tarika dami xa.🙏
@maxrai96049 ай бұрын
Hait ❤❤❤❤nepalma pani yasto ajhai pani❤❤❤
@amritlimbu80329 ай бұрын
गजब
@sharadagautam10389 ай бұрын
पुखाॅको चलन जेथियो ता पनि अब सोच बदलन पछॅ है । अहिलेको छोरा छोरि हरु लाई यसतो चलनले गारो पनॅ जानछ है । 😢😮
@rubikamallahotami34759 ай бұрын
कस्तो अनौठो मानेको हो बहु पति प्रथा? बहु पत्नी गर्ने को अवस्था पनि त्यसरी खोज्नु नी? Uff....
@bishnumayadhakal51609 ай бұрын
Testo pani xa Nepal ko ka ta jati didibahini vayani bihe garnu parne hunxa auta ketasaga, testo chalan xa,mero sathi xo tyo thau ko ladies.. Frn
@hastakalacreation23519 ай бұрын
ओ भाइ अब तिम्रो छोराहरुलाइ अब एस्तो न गर्नु है
@ganeshsunar95479 ай бұрын
द्रोपती लाई सोध्नु पर्छ। उनको ५ जना श्रीमान थियो।
@Hitler-123459 ай бұрын
@@ganeshsunar9547kata ko kura kata lagera vukdae xa sala kukur
@puransharma63929 ай бұрын
yo ramro pratha ho auta budi ko 2 wata buda
@kingring-qd1nr9 ай бұрын
@@puransharma6392 yo namarda bani patna ho auta prush ko 5 jana sirmati vaya pani baccha ko bau ko ho thaha huxa tara auta sramati ko 2 tw poi vayao vani bau ko ho thaha hudina
@kingring-qd1nr9 ай бұрын
@@ganeshsunar9547gadha haru bhagwan kaha xa kasaila deko xaina ra thiyo vanera pani kunai praman xaina dharma manxilai anushan ma rakhna banako ho
@RolpaliKale9 ай бұрын
भारतमा मात्र होला मात्र होला भनेको नेपालमा पनि यस्तो रहेछ
@RomKumarPudasaini8 ай бұрын
oohoo
@Ninamchaarxa9 ай бұрын
Master ramro Lage n hai soch badanai parxa
@hempun44929 ай бұрын
मैले ईन्डियामा देखेको थिए अचम्म लाग्थ्यो नेपालमा पनि रहेछ
@rajendrakumarshrestha94578 ай бұрын
यो प्रथा महाभारत कालीन हो। म् ६० बर्ष को भएँ मैंले यो थाहा पाउँदा २२ वर्षको थिएँ बौद्धमा र पोखरामा मेरो धेरै साथी हरूको यस्तै देखेको थिएँ अहिले सुधार भएको देख्दा राम्रो लागेको छ।
@MR-qk3us9 ай бұрын
यो समाजमा महिलालाई ज्यादै अत्याचार भएको छ। एउटा पुरुषलाई समाल्न त गाह्रो मान्छन् तर दुई तीन जना लोग्ने समाल्न कति दुःख भयो होला ?
@yakrajadk76329 ай бұрын
Kima keta le dui ota garxan ta kt le garna le vo
@raisandeb35689 ай бұрын
@@yakrajadk7632kuro thik purucle 2 / 3 Ota bihe garda hune mahilale chahi nahune hora ?
@falcon20399 ай бұрын
सबैभन्दा सानोलाई चही घाटा हुने रैछ बुडाे भैसकेको भाउजू सँग ....😅
@yam_bk8 ай бұрын
@@raisandeb3568 sabai purusle 2/3 ota srimati bihe garxan r..exya hune le po garxan...tara uni haru ko culture ma jabarjasti hunx
युग युग पहिले ती ठाउँमा महिलाकाे अभाव रहेछकेर तेसैले यस्ताे चलन चलायछन् तर अति नराम्रो चलन कहिले हराउने हाेला ।
@yambahadur83349 ай бұрын
Kasari naramro vo sita Jun desh ma mardako 10 oti vanne chalan xa ra 2/3 ta b he pani gareko xan so uni haru hasikhuso ramayko xan vane astai xodnu parxa
@Hitler-123459 ай бұрын
@@yambahadur8334ta pani vauju bata janmeko ho kya ho
@AaitiThing-e5o7 ай бұрын
Goot
@leeminho68139 ай бұрын
Maile pailai .herne kathama. hereko thiyo ..jati daju vaiie vay pani seerimati 1 matra
@prabinrai65989 ай бұрын
पुरुषको दुई श्रीमती भए जस्तैरैछ तेहा केटिले दुइ श्रीमान राख्ने।सौता सौता जार जार कस्तो होला है जिन्दगि।अब एस्तो नगर आउदो पिडिमा नेपालि दाजुहरु दिमाग पलावस
@raisandeb35689 ай бұрын
um purusle jethi kanxi bihe gari basda thikai hune vanesi mahilale pani jetho kanxo budo rakhne chalan rahexa thikai ho ? kinaki purusle 2/ 3 ta buri gharma rakhda hune mahilale 2 ta bura rakhda nahune hora ?
@bishnumayadhakal51609 ай бұрын
Yeha 7 jana ko autai ho, ke
@bmr92059 ай бұрын
Omg what a question 😂😂⁉️⁉️⁉️
@dhayanrairai40476 ай бұрын
अब परिवर्तन गर्दै जानू पर्छ।
@juddhamahatara16168 ай бұрын
पत्रकार बहिनी सधै भन्दाहुन्छ नि कसरी आफ्नो आफ्नो सन्तान छुट्याउनु हुन्छ
@dilkumarsamba-s8u3 ай бұрын
पुरानो सस्कार लाई बिस्तारै त्याग्दै जानुपर्छ योङ्ग जेनेरेसन हरुले" आफै त्यो प्रथा हट्दै जान्छ! चुरो कुरो यहि हो!!!
@sishirsarumagar80579 ай бұрын
Soch bichara ek dam raamro but k garnu 😢😢
@lokendrask47388 ай бұрын
नराम्रो चलन रै छ। यसलाई बदल्ने अभियान ल्याउन परो।यो अली राम्रो भयन।
@deenourlife49676 ай бұрын
हिन्दु हरुमा पहिला थियो यस्तो चलन द्रोपती लाई पाच पान्डबका दाजुभाइले गरेका थिय " भिम नक्कुल .अर्जुन कौरब. र साहदेब ।
@anjurai9496 ай бұрын
Really true this line👍
@SOMBAHADUR-xs2gk8 ай бұрын
यो बहुपति प्रथाको छिट्टै अन्त्य होस्
@SagarKhatri-ku3qc8 ай бұрын
यो ठाउँमा घुम्न जाना मन लाग्यो
@nandamayajargamagar94538 ай бұрын
Purkhako sabai kura ramro hudaina ramro lai aagaldai kuriti chhodnu parxa patrakar baini lai ni tq ma chakita vayo dherai sirimati behegarne ra dherai siriman sanga baanuparne yo dubai thik lagyana eslai chhodnu parxa😊
@LimbuKhem-i6v6 ай бұрын
अहिले को युगमा पनि एस्तो कुप्रथा लाई आफ्नो संस्कार र परम्परा भनेर निरंतरता दिइनु हुदैन ,भारत को हिमाचल प्रदेश को काँजा, सिपिती ,लदाक तिर पनि भोटे बौद्ध हरुमा एस्तो प्रथा रहेको मैले सयंम देखेको छु ,
उहिलेको चलन भएपनी अब परिवर्तन गरौं है भाइ म लाई चै राम्रो लागेन ।
@Birunepali-ji1jz6 ай бұрын
जंगली पशु नै रहेछ तिमीहरु को संस्कार
@Gokulranamagar0239 ай бұрын
Yo pratha hataunu hola plz esto pratha le voli aaune aafna pidi harulai samet asar parna jancha😢😢
@gobindasundas95178 ай бұрын
धर्म सस्कृति लाइ बचाइ राख्नु पर्छ्।धर्म , सस्कृति र प्रकृति देशको जग हो तर धर्म भएको कुरिति, कुसस्कार चाहि हटाउनै पर्छ।।
@rewatibasnet78989 ай бұрын
यो चलन पनि बावन ले चलएकोहोला कि कसो
@hijing36479 ай бұрын
muji tero tauko dukhai k xa ?
@saraswatidhital30159 ай бұрын
तेरो बाउले चलाएको होला खाते किन जे कुरा पनि बागुन लाई मात्रै दोश दिन्छस चुतिया
@thaparam61189 ай бұрын
बहु पति प्रथा मा सब्बै भन्दा पिडित कान्छो भाइ हुन्छ किन कि मेरो येक्जना मीत थियो मीत को घर जादा मैले धेरै कुरा थाहा पायेको र मीत ले मीत को बुडि पनि सुताउन पाउने त्येस्तो रैछ तर मैले सुताइन्न
@Bigurung7659 ай бұрын
😊😊
@kamalasamal38629 ай бұрын
ठाउँ र परिवेश अनुसारकाे बैबाहिक संस्कार। तर ढिलाे चाडाे जे,हाेस याे बैबाहिक प्रथा गलत रहेछ, सहि रहेनछ भनेर थाहा पाएर अाउने पिढिलाई यता तर्फ नबढुन, निरन्तरता नदिउन भनेर लागि पर्ने शिक्षित युवा काे प्रयास प्रसंसनिय छ। कमेण्टरले मनपरि गालि गलाैज लेख्नु भन्दा हिमालि भेगमा अवस्थि बहुपति तथा बहु पत्नि प्रथाबारे अध्यायन जरूरि छ त्यसपछि समाजकाे वास्तविक रूप के रहेछ देख्नु हुनेछ।
@sunikarai35479 ай бұрын
Download hundaina 😢 yesto hamilai garohunx ni hjur 😢