भिम रावल, माधव र प्रचण्डले गद्दार भन्दै दिए ठाडो चेतावनी: ओलीको झाकोझारे, अब चुप लागेर बस्दैनौ

  Рет қаралды 70,828

Onlinetv Nepal

Onlinetv Nepal

Күн бұрын

#Rabilamichhane#Prachand#MadhavKumarNepal#Bhimrawal
Guest : Prachand, Bhim Rawal, Madhav Kumar Nepal
Camera/Edit : Deepak Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Пікірлер: 138
@DambarRimal
@DambarRimal 2 ай бұрын
अछामको एक होनहार र देशभक्त नेता डा. भिम रावल जिन्दावाद ❤❤🇳🇵🇳🇵🙏
@OnlinetvNepal2015
@OnlinetvNepal2015 2 ай бұрын
भिम रावल, माधव नेपाल र प्रचण्डले ओलीलाई गद्दार भन्दै दिए ठाडो चेतावनी: ओलीको सातो खाए, अब चुप लागेर बस्दैनौ.....(भिडियो) kzbin.info/www/bejne/a6m7mqWdaatne7M
@siya-on4xu
@siya-on4xu 2 ай бұрын
अब हामी जनताहरु सजक रहौ यी नालायक नेताहरुको पछि नलागौ
@shesharajbhandari6385
@shesharajbhandari6385 2 ай бұрын
गणतन्त्र नेपाल जस्तो सानाे देश काम छैन खारेज गर्नु पर्छ।
@VishnuRawat-oh7yt
@VishnuRawat-oh7yt 2 ай бұрын
Duniya ma dherai xan ta sana Desh haru gantantra sistam
@kamleshsahani-q6f
@kamleshsahani-q6f 2 ай бұрын
Love u bhim rawal ji
@pradipjmagar113
@pradipjmagar113 2 ай бұрын
कम्रेड प्रचण्ड पुर्व जनमुक्ति सेना पुनः गठन गर्नुस मगाउनुहोस जिपिएमजी एसएलार एकसेबेन थोकौ अब दलालहरुलाई अन्तिम लडाई लडौ !!
@sushmajoshi5640
@sushmajoshi5640 2 ай бұрын
True
@rupaaryal6274
@rupaaryal6274 2 ай бұрын
मेरो नजरमा यिनिहरु सबै गधारहरु हुन
@birbahadurtamang2055
@birbahadurtamang2055 2 ай бұрын
Bhim rawal sir Le 100% sahi kura garnu bhayeko chha.......
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 2 ай бұрын
कुन जनताले साथ दिन्छ भन्या अब तिमी ठगहरुलाई ,तिमीहरूको सन्तानहरुको व्यवस्थापनको लागि जनताले साथ दिनुपर्ने
@hponbharatchamling772
@hponbharatchamling772 2 ай бұрын
आफ्नो कुर्सीको स्वार्थको लागि होईन नीति नियम अनुशासनलाई पारदर्शिता देखाउ होईन भने अब कुर्सीमा मात्रै लाग्छौ भने 3:01 तिमिहरुको जीवनकालमा दुर्भाग्यपूर्ण स्थिति आउन सक्छ आफुले बनाएको हतियारले आफैलाई नकाटोस
@lilarai6814
@lilarai6814 2 ай бұрын
गाउँ गाउँ आउनुहोस् नेता कामरेडहरु सदन छाेडौ
@thakadhikari1955
@thakadhikari1955 2 ай бұрын
मेरो नजरमा यिनिहरु सबै गद्दार नै हुन अहिले ठुलो कुरा गरेर जनता भ्रम छर्दैछ्न।
@chhatrasingh3914
@chhatrasingh3914 2 ай бұрын
नेपाल को जय होस, राम्रो होस, प्रगति होस।
@AsharamKadel
@AsharamKadel 2 ай бұрын
डा भीम रावल जिले जो सोच मा हामी कार्य करता संग जो सोच मा बंद सत्त्र मा कम्निस्ट को नीति बिधान को मा थियौ आज मलाई लाग्छ कम्निस्ट नीति छैन
@BupendraSubedi
@BupendraSubedi 2 ай бұрын
Taga ra baladan ko kura garni chor huru Taga le bharast hunchha abssta yasto chha.
@buddhimanrokamagarmagar2917
@buddhimanrokamagarmagar2917 2 ай бұрын
👍👍
@nandaprasadlamichhane28
@nandaprasadlamichhane28 2 ай бұрын
म कुनै पार्टी को झोले होइन तर यो संविधान र यो घिन लाग्दो संघीयता नेपाल र नेपाली को हुँदै होइन खारेज गरि हाल्न पर्छ। यी तीन दल का पछि जनता लाग्न हुन्न अब।
@MaheshAyadi-ob8fe
@MaheshAyadi-ob8fe 2 ай бұрын
भिम रावल जिन्दाबाद
@ryutyu2156
@ryutyu2156 2 ай бұрын
यस्तो भ्रष्ट चोरहरुको हात बाट यो देस बन्दैन गलत्ताएर निकाल्नु पर्छ
@BheemaJoshi-lt8jl
@BheemaJoshi-lt8jl 2 ай бұрын
Hjrpati timro ho
@sabinlimbu4395
@sabinlimbu4395 2 ай бұрын
स्याबस छ भिम रावल जि
@sumandahal4789
@sumandahal4789 2 ай бұрын
@GopalKatuwal-hn9kg
@GopalKatuwal-hn9kg 2 ай бұрын
हाइन गदार्को हुल्मा के छ छुटाउने गद्दार भनेर देसलाइ हेरनेहो भाने सापै गद्दार भोट् हाल्नेर हलाइमाङ्ने सप्पै ग
@SitaGurung-ex2dt
@SitaGurung-ex2dt 2 ай бұрын
Good
@sangamnc527
@sangamnc527 2 ай бұрын
प्रचण्ड ❤❤
@RupakChulagain-pl3yw
@RupakChulagain-pl3yw 2 ай бұрын
नेकपा ऐमाले जिन्दाबाद भिम रावल जिन्दाबाद
@SamirKulung-Vlogs2024
@SamirKulung-Vlogs2024 2 ай бұрын
सत्ताहीन भएपछिको छट्पटी हेर्दा बडो दया लग्यो बिचरा बादर हरु
@ArjunAcharya2585
@ArjunAcharya2585 2 ай бұрын
थुक्क ज्यान मारा देस बनाउनी कुरा छोइन खाली कुर्सी को कुरा माकुने बिना ढेउवाके अब भोइसी चराउन जादा हुन्छ
@manaharibaral7184
@manaharibaral7184 2 ай бұрын
प्रधानमन्त्री भैसक्नुभएका पूर्व प्र म ज्यूहरु ,भीमरावल ज्यूलगायत अन्य नेताज्यूहरु! तंपाईहरु सबै भन्दा पैला आंफ्नो जीवन शैली सच्च्याउदै कृपया बोल्नी एकथरी,गर्नी अर्को थरी यो बानी सुधार्नु होस्।तंपाईहरुले भित्र मनैदेखी सही सत्यकुरा गरे पनि पत्याउनी कोही छैन।उहीँ लाभ लिईराखेकाहरु मन नपरेपनी हो हो भन्लान, थपरी मार्दै जिन्दावाद् भन्लान् अरु कसैले विस्वास गर्दैनन्।विश्वेस्वर कोइराला,गणेशमान सिंह,कृष्ण प्रसाद भटराई मदन भण्डारी पुष्पलाल श्रेष्ट, मनमोहन अधिकारीहरुले बोलेको कुरा आँखा चिम्लेर विस्वास गरिन्थ्यो।उहांहरु स्पष्ट बोल्नु हुन्थ्यो।आफ्नो बोली बिकाउन ख्याल ठट्टा उखान टुक्का कथा कुथुरी र नक्कली देश भक्तीको सहारा लिनु पर्दैनथ्यो। मदन भण्डारीलाइ अपवाद छोडेर सबैले जेल नेल भोगेकै हुन्,समय अनुरुपको औपचारिक विद्यालयी शिक्षा हाशिल गरेकै हुन्।वहांहरु अनन्तकाल पर्यन्त नेपाली जनताका मन मस्तिष्कमा चम्किलो नक्षत्र बनेर अमर रहंदै हौशला एवं प्रेरणा प्रदान गरीरहनु हुने छ।अर्को कुरा दलाल पूजीवादी,नोकरशाही सामन्तवाद जस्ता शब्दावलीहरु कम्युनिष्ट सिध्दान्त दर्शन,घोषणापत्र नपढेकाले बुझेका हुंदैनन्,तपांइहरुले जति दोहोर्याए पनि त्यो बुझिदिन हाम्लाइ के खांचो।प्रचण्ड जी माधव जी बाबुराम भटराईजी नारायणकाजी श्रेष्टजी देवबहादुरु गुरुङ्गजी भीम रावल जी तंपाइहरुले बक्तृत्व शैली बदल्नै पर्छ।नढांटीकन भनौ भने तंपाईहरुको भाषण सुनीरहंदा चड्याम्म गालामा चड्काइदिम जस्तो हुन्छ।स्वार्थ लुकाएर बोल्ने मान्छेको यस्तो लक्षण हुन्छ अहिले एतिमात्र भनौं।तेती माथी पुगेका नेताहरुको बोल्नी ढङ्ग एती तल्लो,भएन।
@hishila8550
@hishila8550 2 ай бұрын
डाक्टर भिम रावलज्यु माफ पाउ कृपया, हजुरको पार्टि एमालेले पनि कतिवटा चुनाव छेत्रमा हलोलाई पनि मत मागेको थिएन र डाक्टर सार। अन्यथा नलिनु होला!
@HariChaudhary-f6h
@HariChaudhary-f6h 2 ай бұрын
😂😂😂😂अब रोयर हुने वाला छैन ,अब देसको राजनिती जातिय राजनिती तर्फ रमिसक्यो।र अब देसको राजनिती ७० बर्ष सम्म यसरि नै चलिरहने हो। थारु,मधे, लिम्बू,खुम्बु,मगरान पार्ती बनी सक्यो।
@Anmolkc8-t
@Anmolkc8-t 2 ай бұрын
Jaya ghanti
@bishnusubba21
@bishnusubba21 2 ай бұрын
तिमी हरुले कुर्सी पाएनौ भने अधिनायकवाद हुन्छ। कुर्सी पायौ भने अग्रगमन हुन्छ। खेल यहि हो। जनता भाडमा जाउन मतलब छैन।
@laxmanjoshi2731
@laxmanjoshi2731 2 ай бұрын
अज हामी तता छौ भोलि कता थहाचैन
@UddhabNepal-f4i
@UddhabNepal-f4i 2 ай бұрын
यो मुलुक को लागि राष्ट्रिय गद्दार तिमीहरू सबै हौ कोही छैनउ चोखो यी अहिले भएका सबै राजनीति दल र तिनका नेता भनाउदा बिदेशि दलाल हुन
@SuryalalTamang-z2n
@SuryalalTamang-z2n 2 ай бұрын
हेर प्रचण्ड सरकार हुँदा केही नगर्ने सरकार बहिरा हुँदा को पिडा पोख्दै थुइका
@darpanrajbanshi4269
@darpanrajbanshi4269 2 ай бұрын
वो एक स्वप्नकन्या परिकाल्पनिकी तस्विरहै, स्वप्नवत यह जिन्दगीकी हसिनसी तकदिरहै! सपने हासिल-ए-मुकाम देखनेसे तबहिं बने, मुकम्मल शामसेभोरतक जागा वह ताबिरहै। गजवा-ए-हिन्द हो याहो विश्व गुरु राष्ट्रियता, पाकी दिल-ए-ईश्क बेशक नसिबी तहरिरहै। दिल दुनियाँ ओैर दर्दके मारा फिराहुँ कबसे, जन्नत हुरियाना सुकुन दूरदूर फरार फरिरहै! जानेमन सपनोको मिलाकर रंग गाढी चाय, स्वीटहार्ट पियोमनसे तुँ हाथके मेरे लकिरहै!
@milanchand5431
@milanchand5431 2 ай бұрын
जय स्वाभिमान
@rikeshmahat5821
@rikeshmahat5821 2 ай бұрын
युद्ध अपराध गरेको हत्यारा प्रचण्ड प्रधानमन्त्री भए अग्रगामी अरु भए प्रतिगमन थुक्क लाज लाग्दैन
@HarishBika-q6f
@HarishBika-q6f 2 ай бұрын
हाम्रो देशको नेताले सुधारे पो छ कि नेता चाहिँ जुट्नुभएको छैन त अनि कहाँ जनता जुड्न सक्छ अब चाहिँ नेताहरूलाई आइमाई पागल जस्तै गरेर मन्तरी बदलेको बदल्ने गर्छन्
@maajagadamba553
@maajagadamba553 2 ай бұрын
आम नेपाली मा ओली शेरे विरुद्ध जनआन्दोलन बारे एक रुपत्ता भई पदच्युत गर्नु को विकल्प छैन कराएर मात्र केही हुने वाला छैन।
@lalbahadurbudha8323
@lalbahadurbudha8323 2 ай бұрын
Dr. Vimrawal ji ko Jaya hos 💐🙏🏾🇳🇵🇳🇵🇳🇵
@hompoon1613
@hompoon1613 2 ай бұрын
ड्याम्म ड्याम्म गोलि ठोक्दै मार्दै नगरे सम्म देश मा शान्ति कहिलै आउँदिन
@ShabdarthaMusicSM
@ShabdarthaMusicSM 2 ай бұрын
घिच्न नपाएको झ्वाँक ।
@krishnashrestha3198
@krishnashrestha3198 2 ай бұрын
तिमिहरुसबैयेकैहौकूरसिनपायेररनथनियेकाहरुतिमिहरुबाटजनतालेकेहिलछारपाठोलायुदैन
@indraprasadrai5450
@indraprasadrai5450 2 ай бұрын
इनी गद्दार दुर्गन्धित फोहरमैला हरुलाई ८४ को चुनावमा बढ़ारेर प्रतक्छ्य निर्वाचित राष्ट्रपति ल्याउनु । जय स्वतन्त्र !
@birkumarmoktan7495
@birkumarmoktan7495 2 ай бұрын
थ्रेस होल्ड गर्नै पर्छ नत्र च्याउ सरि पार्टी दर्ता गरेको गरै गर्छ
@khadakmahata1569
@khadakmahata1569 2 ай бұрын
Timra uml ra congress lai nai party mannu
@BhimLimbu-cj5rt
@BhimLimbu-cj5rt 2 ай бұрын
ओलि भन्दा प्रचण्ड ठिक हुन म पाटि आस्थाको होइन तर पनि प्रचण्डको बिचार गरिब जन्ताका बिचार सङ्ग मिल्छ
@ChandramanKulung
@ChandramanKulung 2 ай бұрын
yes vim rahul
@LokeshChand-h6d
@LokeshChand-h6d 2 ай бұрын
😅😅
@bharatkhatri6332
@bharatkhatri6332 2 ай бұрын
केपि को घमण्ड धेरै छ! आफु भन्दा अगाडि भएपछि र एमाले को कालो कर्तुत बाहिर लयापछि भिम रावल लाई पाटि बाट बाहिर निकाल्न खोजेको हो ओलिले उखाने गफाडि ले!
@jeetanthapa9295
@jeetanthapa9295 2 ай бұрын
जे बोल्नु हुन्छ भिम रावल कम्रेड सत्य यथार्थ बोल्नु हुन्छ खुसी लाग्छ तर ... यसो भनिरहदा एमाले पार्टी मन पर्छ राम्रो लाग्छ भन्न खोजेको हैन बरु चोर गद्दार पार्टी भन्छु ,,, ब्यक्तिगत नैतिकसिद्धान्त उहाको मन पर्छ भन्न खोजेको हु
@narendra_rai71
@narendra_rai71 2 ай бұрын
अब फेरी हामी यहा छौ भन्ने हरू आउन थाले छन हाहाहा
@SunilPokhrel-l2l
@SunilPokhrel-l2l 2 ай бұрын
प्रचन्ड भनेकाे गणतन्त का पिता हुन सबै जन्ता अन पढ छैन जन्ता ले अब चिन्दै जाने छन
@KarnaBistha
@KarnaBistha 2 ай бұрын
राजनैतिक बेस्या हरुको भेला
@serengnilsereng
@serengnilsereng 2 ай бұрын
भयो भयो सब चोर डाकाहरु हो यस डाकाहरु को पछि अजै जन्ता लाग्ने भिम रावल पनि रासपा मा लाग्नुस, त्यो डाकुहरु को पछि नलाग्नुस
@seanthakuri7944
@seanthakuri7944 2 ай бұрын
तिमीहरूलाई पहिलेदेखि आजसम्म जनताले राम्रोसँग चिनिसके राजनीतिलाई पेसा बनाएर कमाई खाने गरिब निमुखा लाई निचोर्न,निमोठ्न्ने थिचोमिचो गर्ने बाहेक अरुकेहीं नापेका छ‌ैन्उ । अबको चुनावमा तिमीहरूलाई भोट नदिने घोषणा गरे ।
@dhankumaripun7027
@dhankumaripun7027 2 ай бұрын
Sere ra kp lai out garnu parchha.
@RaniTmg-y4r
@RaniTmg-y4r 2 ай бұрын
Sahi ho kura chai❤❤❤❤
@prpdon
@prpdon 2 ай бұрын
यदि याे सरकार सरकार हाे भने पहिला सेना समायोजन काे फाईल खाेल नत्र नकटा हरु हाै । यदि जनतालाई सुशाुन दिने हाे भने प्रदेश का खसि बाेका हरु तत्काल खारेज हुन पर्छ ।
@purnabahadurtamang8633
@purnabahadurtamang8633 2 ай бұрын
मास्क वाद लेलिन वाद भन्ने अनि पुस्पलालको गुणगान गर्ने? चोरहरु😡😡 यो वादको कुरा गुणगान गाउदै गर्दा बिदेशी वादको बखान नगरौन अनि पो नेपाली जनता र देशको नेता बन्न सकिन्छ।
@ShankarSk-n5r
@ShankarSk-n5r 2 ай бұрын
सबै ले भासणमा ग्दार भर्ष्टचारी एक अर्का लाई भन्छौ तर ग्दार को हो किन तेस ग्दार लाई सबै मिली किन लत्याउदैनो किन देश डुबाउने लाई सात दिन्छौ हम्रो पाटी को नेता हैन राम्रा सबै मिली राम्रो प्रधान मन्त्री र मन्त्री चुने र बनाउदै नौ ग्दार के पि सेरे तिनका रखुवा मन्त्री हैन की तिनी लाई साथ दिने जन्ता बाट चुनिएका सन्सद हुन ग्दार आब सबै ग्दार मिले र जन्ता लाई रुवाउन सक्दैनो 😢😢😢आब रुने पालो तिमी हरुको हो
@bishothapamagarofficialchannel
@bishothapamagarofficialchannel 2 ай бұрын
You are bhim rawal sir
@MausamThapa-x5w
@MausamThapa-x5w 2 ай бұрын
Parchnda salam xa
@jitbahadurgurung-yi4mx
@jitbahadurgurung-yi4mx 2 ай бұрын
सर्प बुढा र बिना ढेवा बुढाहरू किन बस्या?
@Lokcsand
@Lokcsand 2 ай бұрын
जनता कसरी लाग्छन हो गरीब असि लाख मजदुर भारत मा मजदूरी गर्ना गयका थिए सौ रुपया माथी भन्सार लगाएर मजदूर को ढाड सेकेको भुलेका छैनन धेरै नभुक त ओलि सेरे तिनै जना एउटै डूयाङका मुला हौ धेरै बाठो नबन
@himshrestha1293
@himshrestha1293 2 ай бұрын
१०% थ्रेस होलण्ड राख्नु पर्छ र च्याउ जस्तै उम्रेका विचौलिया दललाई किनारा लाउनु पर्छ ।
@MedaniSapkota
@MedaniSapkota 2 ай бұрын
Two party system nai think ho...
@PremlalYadav-p8b
@PremlalYadav-p8b 2 ай бұрын
ये हजूर गद्दार को जनता, बिजनेस मेन् कर्मचारी वा नेता?
@DambarRana-jg4xw
@DambarRana-jg4xw 2 ай бұрын
तिमिहऊ राजालाइ पनि मिसाउ
@gagansinghmagar
@gagansinghmagar 2 ай бұрын
केपी ओलीकाे एउटा राैं पनि झार्न सक्दैन ।
@DhanmayaGurung-uz4rt
@DhanmayaGurung-uz4rt 2 ай бұрын
No. 1 jhole.
@narayanrajgiri3746
@narayanrajgiri3746 2 ай бұрын
Sahakari thugggg laghubitta thuggg
@RajKumar-od6ur
@RajKumar-od6ur 2 ай бұрын
Good😅
@pralhadthapa2739
@pralhadthapa2739 2 ай бұрын
Bham.raawol.prachanda..rabi..raaprqpqa.1.tham.maa.basi.diucai.laqgaako.daakaa.laai.pataa kasnaa sakinchaa
@ChudamaniRegmi-gm3cn
@ChudamaniRegmi-gm3cn 2 ай бұрын
Pm बाट खुस्केको पिर बेथा र भीम रावल को phd नक्ली हो की ? माकुने ले योस्तो बोल्न सुहाउदैन।
@narayankharal2747
@narayankharal2747 2 ай бұрын
Hahahaaaa
@Dkdhorje
@Dkdhorje 2 ай бұрын
Prachanda kp sher bhadur and Ravi lamchaney Rip 🪦 only one Balen 🙏
@Tapas82
@Tapas82 2 ай бұрын
Ek ek maina ma sarkar change hunai purcha hunai purcha Nepal jindabad jindabad😅
@VijayKumar-hr6if
@VijayKumar-hr6if 2 ай бұрын
prachand madhab r bhim rawal deshka dusaman hun
@shankarlalshakya1689
@shankarlalshakya1689 2 ай бұрын
तं कुटया जस्तो गर म रुए जस्तो गर्छु यस्तै छ देशको शासन प्रणालीकाे पारा
@RakiFoods-fd8dn
@RakiFoods-fd8dn 2 ай бұрын
Kp oli ghado ho desh ko
@harishrestha6474
@harishrestha6474 2 ай бұрын
खुजुराकाे चुरीफिरी
@gurungkarna4868
@gurungkarna4868 2 ай бұрын
ahile aayara madab bhim rawal parchanda rabi balen wagat Nepal lingdel sabai ek thauma aaunu parchha ani a male ra kangreash milera pani kehi sip chaldaina yo a male ra kangreash ta kuyara dung dung ti ganayako haru ho la jel halam bhrasta jati lai❤🎉🎉🎉
@rokayaganesh3546
@rokayaganesh3546 2 ай бұрын
यी सालाहरु अरुलाई गद्दार देख्ने आफू के हुन।
@chandrathapamagar4247
@chandrathapamagar4247 2 ай бұрын
Avo yo des moh padi lekeko bides napadeko halat yesto xa ani kha bata vhanxa yo des
@madhavprasadaryal4580
@madhavprasadaryal4580 2 ай бұрын
कुर्सी छुतेको रोदन
@jagatthapa4399
@jagatthapa4399 2 ай бұрын
Bhim rawal xodera sabai makune vakune sabai chor hun
@bodharajghimire3085
@bodharajghimire3085 2 ай бұрын
threshold katauna lagnu paryo,janata samu janu paryo,sangathan garnu payo,kokoholo kina garnu parne.sadhai asthirta huda pati lae faeda hola des lae hunna.
@Dkdhorje
@Dkdhorje 2 ай бұрын
Amaley ko leader bhim Rahul hunu parxa kp Oli lai hospital patunnu parxa
@aayushking3203
@aayushking3203 2 ай бұрын
बिना ढेवा के रहेछ त
@BishnuHariRimal-s4d
@BishnuHariRimal-s4d 2 ай бұрын
Kaloo ganatantra rip
@BINOD.2057
@BINOD.2057 2 ай бұрын
Kursi npayar xatpatiyaka manxiharu 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@ramsubedi3149
@ramsubedi3149 2 ай бұрын
दुस्साद गर्ने नै तँहि प्रचण्डे हाेस्
@RamkrishnaThapa-wx7te
@RamkrishnaThapa-wx7te 2 ай бұрын
Dr. Bhim rawal. Lai. P.m. Dinu parchha. Madhav. Jhale. Oli laí tanasaha lakhetnu parchha
@DhirendraBista-om3xh
@DhirendraBista-om3xh 2 ай бұрын
Political debate😂😂😂😂😂
@hemrajjoshi857
@hemrajjoshi857 2 ай бұрын
Bluwatar aajibki xa khankolagi
@rudrasharma8383
@rudrasharma8383 2 ай бұрын
Yani Hru ko pachi lagnea hru lea kahila ramro vako herna nachaeako ho
@Bashu-q6o
@Bashu-q6o 2 ай бұрын
All is same attankabad
@bambdrtamang757
@bambdrtamang757 2 ай бұрын
किन प्रचण्ड्को पुच्छर बने नेता हरु जनता त छैन त्यतातिर वो
@gopaldevkota7530
@gopaldevkota7530 2 ай бұрын
Timiharu.sbbai.bhrast.chari.chhau.ab.kaslai..chunautidihirakheka.chhau.nepali.janta.lai.katidhatchhau.ab.skia.timiharuka.din.jantale.biswash.garni.auta.netapani.chhainn
@KhemMulbasi
@KhemMulbasi 2 ай бұрын
त्यहाँ कराउने सबै गद्दार हौ।जै पहिचान बादी ।
黑的奸计得逞 #古风
00:24
Black and white double fury
Рет қаралды 14 МЛН
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 85 МЛН
黑的奸计得逞 #古风
00:24
Black and white double fury
Рет қаралды 14 МЛН