Рет қаралды 563
यो अनलाइन कक्षाको प्लेटफर्म गुगल क्लासरुम (Google Classroom) र गुगल मिट (Google Meet) को बारेमा पृथ्वीनारायण क्याम्पस, पोखराका प्राध्यापकहरुका लागि गरिएको अभिमुखिकरण कार्यक्रमको भिडियो हो । यसबाट गुगल क्लासरुम र मिट प्रयोग गरेर विद्यार्थीहरुलाई कसरी कक्षा क्रियाकलापमा सहभागी गराउन सकिन्छ भनि विस्तृत रुपमा जानकारी सहित छलफल गरिएको छ । शिक्षक, विद्यार्थी, अभिभावक र अन्य यस सम्बन्धी चासो राख्नुहुने जो सुकैले यसबाट लाभ लिन सक्नुहुनेछ ।