त्रिभुवन विमानस्थल ५ महिनासम्म १० घण्टा बन्द, भाडा दोब्बर|| Nepal Times

  Рет қаралды 6,204

Nepal Times

Nepal Times

Күн бұрын

त्रिभुवन विमानस्थल ५ महिनासम्म १० घण्टा बन्द, भाडा दोब्बर
नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.com मा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #KZbinNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

Пікірлер: 28
@Sujanunknown
@Sujanunknown Сағат бұрын
राजा ले बनाइदिएको विमानस्थल अहिलेका भ्रष्ट नेता हरु फुइँ लगाउँछन् मेरो दल ले तेरो दल ले भन्दै
@sabintamang9026
@sabintamang9026 3 сағат бұрын
चोर भर्ष्टाचारी बस्ने ठाऊमा यस्तै हो कुनै पनि म्यानेजमेन्ट पूरा नगरी किन बनाउनु परो चोराका खन्ती
@HomBhaadhur
@HomBhaadhur 5 сағат бұрын
चाेर भ्रष्टाचार देश लुटेराहरूले अब देश डमा डाेल गराउछन confirm हाे
@bharatbk6460
@bharatbk6460 3 сағат бұрын
अरुब्देश ले ५ महीना मा नयाँ एअरपोर्ट नै बनाउछन नेपाल मा चोरहरुको भ्रष्टाचार ले पुननिर्मान गर्न ५ महिना लगाउछन
@kumarlimbu3512
@kumarlimbu3512 4 сағат бұрын
नचलाउदा नि हुन्छ हो प्लटिड्ं गरेर बेचिदिदा नि हुन्छ हाम्रो पुर्ब मा ऐउटा अन्तराष्ट्रिय बनाई देउ काठमान्डु को प्सटिड्ं गरेर बेचि देउ
@gopalmantamu199
@gopalmantamu199 28 минут бұрын
५ महिना भन्दा बढी लाग्ने मैले बुझेको छु
@sidharthapatel3334
@sidharthapatel3334 5 сағат бұрын
भ्रष्ट सरकार प्रती हार्दिक श्रद्धाञ्जली 😡😡
@ramshyam7367
@ramshyam7367 4 сағат бұрын
Yesto important thauma 24 hours kam garera chadai saknu parxa
@SumanAle-x8k
@SumanAle-x8k 5 сағат бұрын
५ महिना पछि के भाडा घट्ला त???
@ganeshrai8942
@ganeshrai8942 5 сағат бұрын
जय ओली सरकार ! देश द्रुत गतिमा बितास हुदैछ 😂
@Dipak509
@Dipak509 Сағат бұрын
TIA management team must search alternative for the issue soon.Need to operate Bhairawa and Pokhara international airport.
@SukwaMan
@SukwaMan 4 сағат бұрын
डाका हरु पूर्व तिर बनाउनु पर्छ एरपोर्ट किन कि सबै plane पूर्व बाट त छिर्ने हो नि नेपाल। काठमाडौँ त टाढा भयो भनेर ticket महँगो छ नेपाल जानु लाई अझै दुइटा एरपोर्ट बना को पनि काठमाडौँ भन्दा टाढा छ अनि। का जानु मान्छ त plane हरु new एरपोर्ट मा।
@HetaudaBazar1985
@HetaudaBazar1985 5 сағат бұрын
य्स्तो काइते प्रोग्राम बनाउने चै कुन महान ब्यक्ति होला ? बढेको भाडा मा कमिसन पनि त आउला?
@niveshshrestha7326
@niveshshrestha7326 5 сағат бұрын
लुम्बिनीमा राजधानी सारौं सबै उतै जान्छन
@jeferrydujon7324
@jeferrydujon7324 Сағат бұрын
पांच महिना किन र वर्ष दिन लाई बंद गरी दिये हुनथियो। टूरिज्म फसटाउने बेला मा बंद गरने योजन।
@ChetraGurung-b8p
@ChetraGurung-b8p 5 сағат бұрын
पोखरा म छ भौरुवा म छ के तेता सुरी गर्नु पर्छ
@ChetraGurung-b8p
@ChetraGurung-b8p 5 сағат бұрын
पोखरा को भरुवा छ के तेत उठाउनु पर्छ नी
@amritamrit692
@amritamrit692 4 сағат бұрын
Lut lut KP oli vastachhri terai xa din
@tamangtamang2663
@tamangtamang2663 5 сағат бұрын
Flight katauti hudaima vada badhaunu parne? Yasta Mafiya harulai Tatkal Karbahi hos.yeslai deshko Maya fitikkai xaina Afno Goji kasari varne matra chinta xa.
@Milanraja-o4z
@Milanraja-o4z 4 сағат бұрын
दोब्बर हैन तेब्बर नै बनाए हुन्छ डुब्ने भन्या गरिब जन्ता हो
@rabinthapa9323
@rabinthapa9323 5 сағат бұрын
Bhayeko international airport use gardaina ani maar ma pani janta nai ho...
@birkha8578
@birkha8578 Сағат бұрын
चोर नेताहरू ले यसमा नि कति कमिसन खाय होलान्
@surajchand3485
@surajchand3485 4 сағат бұрын
Kasto loot ho yo? Sarkar kaha cha? Sarkar ma basne aapradhi haru kai khel ho yo loot pat...
@SmilingBassGuitar-iy8je
@SmilingBassGuitar-iy8je 5 сағат бұрын
Hello
@dreamer3954
@dreamer3954 4 сағат бұрын
🤬🤬🤬🤬
@sarojlimbu5252
@sarojlimbu5252 5 сағат бұрын
Gari khau
@sagaracharya321
@sagaracharya321 5 сағат бұрын
I aoe7
the balloon deflated while it was flying #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 35 МЛН
Trapped by the Machine, Saved by Kind Strangers! #shorts
00:21
Fabiosa Best Lifehacks
Рет қаралды 26 МЛН
小丑揭穿坏人的阴谋 #小丑 #天使 #shorts
00:35
好人小丑
Рет қаралды 42 МЛН
ओलीलाई ५ झड्का || Kp Oli || Rohit Bhandari
16:15