लास्ट्को भागले सारै रुवायो सागर पल्टन नगएर त्यही केही गरेर बसेको अनि त्यो समाज सुधारेको हेर्ने मन छ❤
@harisharanbasnet10 ай бұрын
❤जूठे सीरीयल को परखाई मा बस्नु भएका सबै लाई नमन❤🎉🎉🎉🎉
@kirankhatiwada73143 ай бұрын
Support me haru plz
@kebinghartimagar3510 ай бұрын
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हाैँ🎉🎉❤❤❤❤🎉🎉😊
@kirankhatiwada73143 ай бұрын
Support me haru plz
@Santoshk1210 ай бұрын
जो ले जे भनेपनि यो सिरियलमा पहिलाको जस्तो कथाबस्तु हुनै छाडेको छ हो पहिला पहिला कति रमाईलो राख्थ्यो कि कसो साथी हरु
@keshab_Baral0710 ай бұрын
episode 1 देखि नछुटाइ हेर्ने जति एता हाजिर गर्नुहोस त!❤
@kirankhatiwada73143 ай бұрын
Support me haru plz
@PathakSandip-en2si10 ай бұрын
ल बधाई छ जुठे टिमलाई आगामी साथा देखि अज रमाइलो बनाउदै जानु र आज अएको भाग लामाे र मिठाे र लास मा रुने काे काे हुनुहुन्छ म सित हाजिर हुम है र जुठे सिरियल कस्तो लगछ comment box कमेन्ट् गरन नभुलनु हाेला र जुठे र जुनकुरि फन हुने जति हाजिर हुम है र जिमालकाे घरमा सागर र साबित्रि यकै ठाउँमा भएको हेर्ने ले पोनि हाजिर है त र जसले मेराे कमेन्ट् पर्दै हुनुहुन्छ भगवान् ले रक्षा गरुन जुठे टिमलाई हार्दिक निमन्त्रणा जय जुठे सिरियल ❤❤❤❤
@jiten26510 ай бұрын
यो कमेन्ट पढ्ने लाई भगवानले रछ्या गरुन
@amitshrestha537010 ай бұрын
Hi
@NirmalaPandey-n6j10 ай бұрын
🙏🙏🙏🙏♥️♥️♥️♥️♥️
@narayankarki261010 ай бұрын
यो कमेन्ट लेख्नेलाइ पनि भगवानले रक्षा गरुन❤
@harksaud199710 ай бұрын
❤
@laxmigiri578410 ай бұрын
Also you❤
@aloneperson208010 ай бұрын
जिम्मुवाल्निको नाटक बुहारिलाइ देखिसक्दैन छोरा र छोरि लाइ मात्र माया 😢 सिरियल राम्रो छ बेस्ट,wishes
@Mayalukc999910 ай бұрын
जसरि पनि जुनकिरि काे र जुठे काे बिहे हुनु पर्छ सिरेल अति राम्राे छ सुभकामना ❤❤❤❤
@BhupiBhatt-i4l10 ай бұрын
Ta garai de na teni haru ko bihe tero Paisa bata 😅
@Kanchhi-y6x10 ай бұрын
जुनकीरी र जूठए को छिटो बिबाहा भयको हेन चाहाने लाइ भगमानले ❤❤❤ रक्षा गरून् सबै ले लाइक गर्नुहोस ❤❤❤❤❤❤ 🎉🎉🎉❤❤❤❤😅😅
@SrijanaNepali-g4h10 ай бұрын
जुठे सेइरल आउँदा खुसी हुने जति हाजिर हुम त् र जुठेले सुख पायको हेर्न मन हुने जति यता आउनु होस
@sanuthakuri897110 ай бұрын
आजको एपिसोडले लास्ट मा सारै रुवायो😢❤❤❤❤❤❤
@dipikapunmagar1010 ай бұрын
भाग 1 देखी न छुताई हेर्न कोको हुन्छ ❤😊
@sonamlama76573 ай бұрын
Ma xu 🥰🥰
@Pabi33310 ай бұрын
देश तथा बिदेशमा नेपालको मन मनमा बस्न सफल एकमात्र समाजको यथार्थ चित्रण उतार्न सफल सिरियल जुठे लाइ सफलताको शुभकामना छ 🎉🎉🎉🎉🎉❤
@PrambahadurThapa10 ай бұрын
So.
@puspadahal162210 ай бұрын
I am from nepal but i live in America
@GitaChanara10 ай бұрын
गौरी र कार्की को बिहे कुरा ले भाबुक बनायो सारै मन रुवाउने कथा छ जुठे😓😓😢😢😢
@sureshsundas329910 ай бұрын
त्याेत ठिकै हाे होइन याे जुठे सिरेल मा त जिमल ले चै गाेलि हान पाउनि नियम चै अलि नमिलेकाे होकि जस्तो लाग्छ हैइ मेराे बुझाई मा चै पहिला पहिला जिमल ले गाेलि हानि चलन त थेन हाेला त होइन र
@kirankhatiwada73143 ай бұрын
Support me haru plz
@kirankhatiwada73143 ай бұрын
Support me haru plz
@jayaramthapa97010 ай бұрын
जुठेको प्रगती भएको कहिले देख्न पाइन्छ हौ ।।रुन मन लाग्छ खाली 😢😢😢
@tejendraoli93810 ай бұрын
मेरो कमेन्ट पढ्ने लाई सधैं भगवान ले रछ्या गरुन❤❤❤❤🎉
@sonamtamang395410 ай бұрын
यो सिरियल धेरै राम्रो छ। यो सिरियलाई देश तथा विदेश भरी चिनाउनु पर्छ यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस् सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।।।
@asmitathapa882810 ай бұрын
मेरो कमेन्ट पढ्ने लाई प्रभु ले आशिष दिउन 🙏🙏🙏😍
@suvamsunar471810 ай бұрын
जुठे हाम्रो समाजको वास्तविक एना हो भन्नि याता आउ होइ🙏❤️
@Kanchhi-y6x10 ай бұрын
जुठे ले सुखपाको हेन जती लाई भगमानले रक्षा गरून् हरहर महादेव ❤❤❤❤❤❤❤❤
@Arun-dhami-camera-man10 ай бұрын
याे सिरियल निरन्तर हेर्ने जति र याे सिरियल आउदा खुसिहुने जति यता हाजिरि है र मेराे कमेन्ट पढनेलाई भगवान ले सधैई रक्षा गर्नुन🎉🎉🎉❤❤❤🎉🎉❤❤🎉🎉❤❤🎉🎉
@Sukumaya_Tv10 ай бұрын
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
@TeakBahadur-q7d10 ай бұрын
मेरो जीवन कथा जस्तो छ यो सिरियल को कथा।।बल्छी।।।।Godblessyou all टिम।।
जुठे को प्रतीक्षा मा बस्ने ले हाजिर गरम त। यो कमेन्ट पढ्नेको जय होस ❤
@laxmipoudel992610 ай бұрын
मेराे कमेन्ट् मा लाइक नगर्ने सधै फेल हुन्छ परिक्षामा........।।❤️🙏
@gangasubedi561210 ай бұрын
हे मेरो देश कति दीन चल्छ हो जिमलेको फुर्ति बिहान जुरुक्कै उठो गाँउ गाँउमा के के हुन्छ के के भैरहेको छ भन्नदै लख्र्या लुख्रुक हिडो घर 🏠 मा कुराहरु सुनेरै हैरान भए हे भगवाँन यो जिमले चाडै नै मरिहालोस है भगवान 😮😊😊थुक जिमले थुक स्रिधरे चोर भ्रष्टचारि घुसिया मरिहालोस 😮😊😮😊
@bhimbahadur721910 ай бұрын
यो कमेन्ट पढनेको माया❤❤❤ प्रेम सफल होस ❤❤
@BharlabashEntertainment10 ай бұрын
🙏🌻🌺यो कमेन्ट पढ्ने सबैको भगवानले रक्षा गरून्। साथै सबै मनोकामना पूरा होस। धन्यवाद ।🧡💛💚♥️
@BharlabashEntertainment10 ай бұрын
subscribe gardinu na please
@BharlabashEntertainment10 ай бұрын
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
@jagatshrestha448410 ай бұрын
धेरै धेरै राम्रो लागेको छ हाई जुठे सिरेल कोको लाई राम्रो लाग्छ लाइक गरुट😊😊😊❤❤❤
@birbdrtamang568010 ай бұрын
यो जुठे सिरियल अति राम्रो छ यदि सासुले बुहारीलाई छोरीलाई जस्तै अनि सासुराले जोईलाई जस्तो माया आफ्नो छोरा बुहारीलाई गर्यो भने सबैको घर उज्यालो हुने थियो सफलताको सुभाकामना छ सबै जुठे नेपाली सिरियल टिमहरुलाई🌷❤️🇳🇵👏
@udayakc844110 ай бұрын
❤❤❤👌जुठे सिरियल मा उत्कृष्ट अभिनय प्रस्तुत पात्रहरूलाई अनगिन्ती सफलताको शुभकामना छ !यो कमेन्ट पढ्ने सम्पूर्णमा भगवानले रक्षा गरुन् !👌❤❤❤
@EK_Doko_TV10 ай бұрын
जुठे सिरियल को भाग १ देखि आजको नयाँ Episode हेरेर बसिरहनु भएका देश तथा बिदेश मा रहनु हुने सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदिबहिनी हरू लाई श्री पशुपति नाथले रक्षा गरून् ❣️🔱🚩🖋️🕉️🕉️🕉️
@yogeshadhikari564010 ай бұрын
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ यो सिरेल
@bistabinod45510 ай бұрын
सबै जुठे परिवार लाई नमस्कार प्रदेशि भुमि बाट
@pukarkarki-zp1vt10 ай бұрын
अायाे जुठे सिरियल धेरै खुसि लागाे जुठे सिरियल हेरन लाई कइले बुधबार अाउछ जस्तो हुन्छ 💐💐💐सारइ मारमिक र रमाइलो र मन नै खाने खालकाे छ सिरियल 🌹🌹🌹 सबै नेपाली दाजु भाइ दिदी बहिनी हरु ले हेरेर साथ दिनु हाेला म पनि हेरेर साथ दिदै छु हाम्रो गाउँ सहर मा भएको कुरा र घटना हरु समेटेर बनाकाे जुठे सिरियल 🥀🥀🥀 अाज काे भाग धनकुटा बाट हेरदइ छु १ भाग देखि १३७ भाग सम मनाेरजन काे साथ हेरिदैछ यस त धन्यवाद ा my favourite serial ❤❤❤
@deepakpokhrel238910 ай бұрын
मेरो comment लाइक गर्ने लाई भगवान ले रक्षा गरून्
@sargamghattanoffical982710 ай бұрын
नेपाली सिरियल लाई मनै देखि माया गराैं❤❤❤❤
@sitabaraili353110 ай бұрын
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
@GovindaBakharel10 ай бұрын
❤❤❤❤
@rishabthapa646910 ай бұрын
जुठे सिरियेल लाई माया गर्नुहुने सम्पुर्ण लाई धन्देबात 🎉❤अनि अझै पनि झुठे टिम्लाई धेरै सफल्ताको शुभकामना 🙏🙏❤️
@sagargautam819310 ай бұрын
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल जुठे सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
@user-laxmangiri10 ай бұрын
गौरी र कार्किको अर्को भागमा बिहे हुनुपर्छ 🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦
@sureshputuwar-ek5pk10 ай бұрын
धेरै राम्रो सिरियल मा पर्छ यो।
@komalkhatriprakash824110 ай бұрын
लाउरे कश्मिर मा मोर्छ होला लास्ट को सिन हेर्दा तेस्तै लाग्यो
@yumbuchha10 ай бұрын
दुखी लाक्छ जुठे हेर्नु लाई ❤❤❤
@BharatBohara-p8i10 ай бұрын
सफलताको शुभकामना छ मेरो तर्फ बाट हजुरहरूलाई ❤❤❤❤
@aayushlimbu116010 ай бұрын
जोडि दुइ दुइ जनाको भयो अब झन मज्जा हुने भो😊😅
@BharatBohara-p8i10 ай бұрын
हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरु भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा म हाल भारतको महाराष्ट्रको कोल्हापुर देखि हेर्दै छु अनि हजुरहरू का देखि हेर्दै छौँ नी अहिले ❤❤❤❤❤❤❤❤❤❤❤❤
@nanukamala839210 ай бұрын
धेरै राम्रो छ याे सिरियल सबै कलाकार टिम लाई धेरै धने वाद छ म दुबई बाट हेर्दै छु
@shantishanti-10 ай бұрын
लास्टमा सागर र आमा रोएको देख्दा मलाई पनि भित्रै देखि रुन मन लाग्यो😢😢😢अब त सबैजना सङ्गै मिलेर बस्नु पिलिज्🙏
@dipikapunmagar1010 ай бұрын
juthe सीरियल आउदा खुसी हुने कोको हुन्छ साथिहारू ❤😊
@dahalg9910 ай бұрын
म हाल साउदी अरबदेखि मेरो कमेन्ट पढ्नुहुने सबैजनालाई भगवान पशुपतिनाथले रक्षा गरुन ❤May Lord Pashupatinath protect everyone reading my comment from Saudi Arabia
@tejurajbohara522310 ай бұрын
कथाले निकै भावुक बनायो ❤😢😢😢
@chandkrishna43910 ай бұрын
आझको भाग हेरेर आखा बाट आँसु आयो आमा माया अनि छोराछोरी को माया कति हुधोरहेछ भनेर
@puspnanel10 ай бұрын
सफलताको शुभकामना ❤❤❤❤❤ धेरै राम्रो छ
@nabinkarki349810 ай бұрын
कथा मार्मिक अभिनय अब्बल ।
@Nischal_sahayatri210 ай бұрын
मैले नियमित हर्ने सिरियल सारै राम्रो लाग्छ ❤❤
@iswhorlama418110 ай бұрын
अब जिम्वाल्को अत्याचारले सिमा नाघिसक्यो। जिम्वाल्को छिटै अन्त्य हुनुपर्यो।
@kesavshai389310 ай бұрын
अति मारमिक❤❤ छ मनै रुवाने सबै कलाकारलाई धेरै धेरै शुभकामना ❤❤
@prabinkumarb.c391810 ай бұрын
आजको एपिसोद हेर्दाहेर्दै आफैले आफुलाई समाल्नै सकिन आखाबात आँसु झरेको थाहा नै भएन आमा शब्द कति महान छ ❤❤❤❤
@romancenepal520610 ай бұрын
जुठे ❤❤ सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
@KrishnaShirish-wr5gz10 ай бұрын
❤❤❤❤❤
@bishalrasaili537210 ай бұрын
नेपाली सिरियल लाई सबै ले माया गर म म चाहिँ साउदी देखि हेर्दै छु यो सिरियल 🎉🎉🎉🎉🎉
@PramodKharel-1.1M_views10 ай бұрын
धेरै राम्रो छ ❤ अझै राम्रो गर्दै जानु होला ❤❤ सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना ❤❤❤
@tsewanggurmat917410 ай бұрын
जुठे र जुनकीरी काे विहे गरेकाे episode िछटै निकाल्नु पयाे
@subrnasahi832310 ай бұрын
जुठे सिरियल १ देखि १३७ भाग सँम हेरियो तर आमा छोरा को ममता मय रुवाई ले हामि दुई अभागि बाबा छोरा सुरु यतिरोयोकि आशु को सिमाना रयन हजुर❤😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@bkgupta144210 ай бұрын
Sampurna juthe team lai namaste 🙏🙏🇮🇳🇮🇳♥️♥️🤗🤗
@RajuRaju-iu6ub10 ай бұрын
यो मेरो कमेन्ट जो जो ले पढदै हुनुहुन्छ उहाँहरुको परिवारलाई भग्वानले रक्षा गर्नु❤❤❤🎉🎉🎉
@eknarayanbk123210 ай бұрын
Aaja ko Episode ma Sagar ra jimmalni ko acting le Heart nai touch garyo❤❤Great acting ❤salute
@Sumithkarki10 ай бұрын
3 करोडौं नेपाली लाई रूवाउने जुठे 😭😭100000 भाग देखन पाउ😭😭😭🇦🇪🇳🇵🇦🇪🇦🇪🇳🇵
@PremBoyy1210 ай бұрын
Yo sirel kaskas favourite Ho 🎇🎉🇳🇵🙏🇳🇵🎊🥀❣️❤️
@ambarsinghtamang636210 ай бұрын
जुनकेरी र जुठे भने बिहे हुनै पर्यो है कहिलेसम्म 👍️👍️👍️👍️🌹🌹🌹🌹🌹🌹🌺🌺🌺
@Laxmi_Gaire10 ай бұрын
❤❤❤❤❤
@sureshdhami04110 ай бұрын
जुठेको चाडैं बिहे होस भन्ने जती यता हाजिर हौ🙏🙏🙏🙏
@nishashrestha884810 ай бұрын
Junkiri lai chado bihe garnu paryo juthele😂😂😂😂😂❤
@dineshkhati596110 ай бұрын
मेरो सबै भन्दा मनपर्ने सिरियल हरेक हप्ता यो सिरियल को प्रखाइ मा हुन्छौं ।। किनकि यो सिरियल मा जस्तो देखाइएको छ त्यस्तै मेरो हजुरबुबा हजुर आमा र बुबाआमा ले मात्रै नभई हामीले पनि यही समस्या भिजेका छौं । आशु आउँछ यो सिरियल हेर्दा । यो सिरियल निरन्तरता र सफलताको शुभकामना 🙏🙏🙏🙏🙏 सबै क्यारेक्टर पूर्ण हुनुहुन्छ।।।। धेरै धेरै धेरै धेरै खुशी लाग्छ
@rajkumarsamsohang26310 ай бұрын
को खाइ को खाइ लास्टमा आँखा रसायो 😢😢😢
@baltamang7810 ай бұрын
my favorite serial ❤❤❤
@Sarmilakhadak10 ай бұрын
❤❤❤❤❤❤
@User.Ak.Siuuu710 ай бұрын
Daily viewer❤
@MatimroShibrajpyuthani10 ай бұрын
एक भाग देखि अहिले सम्म हेर्दै आएको जति हाजिर हुम त
@nabinashahi494410 ай бұрын
My favorite sirel juthe 🙏❣️🙏❣️❣️
@Learnlife554510 ай бұрын
यो सिरियल हेर्न जतिलाई सागरले आफ्नो दुलहि साथै लिएर जानुपर्छ है।
@SON24RIDER10 ай бұрын
आज त लास्टमा रुवायो 😢
@amarbk150110 ай бұрын
आमा छोराको मायाले रुवायो आखाबाट आंशु आयो बालापनको याद दिलायो आजको सिरियलले ध न्यावाद टिमलाई
@mainalimbu808910 ай бұрын
सासु र बुहारि को कारन निचार छोरा हरु येतन उता साचिकाइ समाज नि येस्ताइ भको छ कोसाइ कसाइ को साराइ मन रोयो लास्ट को भाग ले♥️♥️😂😂
@abtabansari35110 ай бұрын
Wao dharai ramro ❤❤
@madhu02budhathoki5110 ай бұрын
आँसु नै आयो गौरी र कार्किको माया प्रेम ले😢😢😢
@mrbh360610 ай бұрын
Dami Xa Hajur 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
@demonlordyt556810 ай бұрын
म रेनु पौडेल दाङदेखि हो मलाई यो सिरियल धेरै भन्दा धेरै मनपर्छ म यो सिरियल्लाइ कुरेर बसिरहेकि हुन्छु👍️👍️👍️👍️👍️👍️
@shitalsarumagar455710 ай бұрын
My favourite serial 🥰✋ Mero Pyaro Nepal 🇳🇵 Desh ❣️ thanks 🙏
@devbdrdevkotadevkota947510 ай бұрын
छोराको जति माया बुहारीलाई पनि गरेको भय हुनै हो है सम्पूर्ण लाई 🎉🎉🎉🎉❤❤❤ सुभकामना
@Bandanarai2010 ай бұрын
My favorite serial 💗 yo serialle society maa raheko real rules 😢laii dekhaea ko x 🎉🎉
@Merokarnaliofficial6510 ай бұрын
मेरो यो कमेन्ट पढ्नु हुने सम्पुर्ण स्रोताहरुलाइ भगवानले उहाँहरुको चिताएको कुरा पुगाउन , र भगवानले सदै भर रक्षा गरून् !!
@1010Sudip10 ай бұрын
Thank you guys for your love and support ❤❤
@devbudha681510 ай бұрын
I wish you many many happy returns to the day mine happy birthday to you❤ Piyarii dheraii maya xa janma dinko🥀 dheraii suvha kamana xa Hoi Dubai lai Good please you 🙏🙏 Meni cutie pae 🙈 Love most 🤭 Love you four😍 Happy wala happy birthday mine🎂🎂 payriiiiii laii 😘😘 Laxmi Budha Xettri Laxmi Xettri Riyanika
@PremKharga10 ай бұрын
Nice ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@binodrai851710 ай бұрын
आजको भाग अति नै राम्रो लाग्यो झन अन्तिमको आमा छोराको रोलले हेर्दा हेर्दै आखाबट आँसु आको थाहै भएन good lock juthe all tem❤❤❤
@ishuchandthaquree920110 ай бұрын
My favorite 😻❤️
@pushpamanandhar855410 ай бұрын
कस्ले भन्छ छोरा मान्छे रुन्न भनेर कति गार्हो हुन्छ है आमा अनि श्रीमतीकोमन राख्न छोरा मान्छे लाई 😭😭😭😭😭
@krishnabc380410 ай бұрын
very nice serial
@jenisharumba308310 ай бұрын
याे सिरेल अउदा खुसी हुने जति एता हाजिर हुनुस है❤❤❤