जिम्माल सायप ले भुँडी बोकाएको के पायो त खोइ त्यो दि कता छिन जान्न चाहाने जति यता हाजिर हुम त😊😊😊
@DIPESH8369 ай бұрын
होनि हइ बेपता भइन त नि ती दिदि
@Prajwal_Mgr10 ай бұрын
jhuthe सिरियल आउँदा खुशी हुनि जतिले like गरौं❤❤❤❤❤❤❤
@amritbhujelvlog1110 ай бұрын
नेपाली सिरियल जुठे नछुटाई हेने को को हुनुहुन्छ यता हाजिर हुम त। ❤🙏😍
@Sukumaya_Tv10 ай бұрын
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
@GobindaoliOli-1210 ай бұрын
Haha face sukumaya😂😂😂
@BharatBohara-p8i10 ай бұрын
भाग १ देखि भाग १३९ सम्म नियमित नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त मेरा प्यारा प्यारा मित्रहरू ❤❤
@hukumSawon10 ай бұрын
मैले हेरेको छु जुठे सिरियल आय देखि अरु सिरियल कुनै हेर्न मन लाक्दैन
@SangitaBhandari-t5y10 ай бұрын
Ma xu
@HarishKatuwal-rm1jx10 ай бұрын
Maxu❤😊
@SangitaBhandari-t5y10 ай бұрын
😂@@HarishKatuwal-rm1jx
@AnushaTamang-kk2jt10 ай бұрын
Ma xu
@laxmibista668710 ай бұрын
बिस्वास् घाति 🐕️🐕️🐕️🐕️🐕️😰😰😰😰😰🐕️🐕️🐕️🐕️🐕️😰😰😰😰😰
@Manoj_kc_official10 ай бұрын
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
@kamalakulunglucky236510 ай бұрын
अत्यन्तै मन पर्ने सिरियल "जुठे"👌💜 स्वागत छ भाग 139 लाई 💐💐💐💐
@RajLimbu-mc8vq10 ай бұрын
मेराे पनि बेस्ट हाे
@PramodKharel-1.1M_views10 ай бұрын
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏
@lalitaaley309210 ай бұрын
Too good serial ....keep it up.
@PramodKharel-1.1M_views10 ай бұрын
जुठेले सुख पाको हेर्न चाहने जति यता है ❤❤❤❤
@Yubi-tr3vw10 ай бұрын
🥀🌷🌷 3:22 सिरियल एक दम राम्रो छ तर बिज्ञापन पनि धेरै छ र अनि समय छोटो भयो अलिक लामो 🌹🥀ताइम बनाउदा अति उचित हुन्थेउ भन्ने कोको हुनुहुन्छ हाजिर होउ त्🙏🙏🙏🥀🌷
@anitabudhathoki-hv5nu10 ай бұрын
सम्पुर्ण नेपाली आमा बुबा दाजु भाइ तथा दिदिबहिनी हरुको मन मुटुमा बस्न सफल सिरियल ......!!!!❤❤ My favorite serial को प्रतीक्षा मा ....!!🤗😊
@rajkumarlama741210 ай бұрын
जुठे सिरियल ले कुनै कुनै भाग ले एति मन छुन्छ कि हेर्दा हेर्दै आँखा बाट आँसु खसेको पत्तोइ हुदैन ।के गर्ने हामी प्रदेसी को जीवन एस्तै छ।
@yuvrajgrg214010 ай бұрын
सागर जानू भयन के पल्टन सारै नमज्जा भयो
@bhojrajthapaHD10 ай бұрын
जुठे सिरियल भएन के यस्तो जम्मा ३० मिनेट हेर्दा हेर्दै अझै हेरौं जस्तो लाग्छ तर धित नै मर्दैन यसरी दर्शकलाई बे खुशी नपार्न अनुरोध छ है राजु र मरिचमान जी यो मेरो मात्र प्रतिक्रिया होइन आम दर्शकको प्रतिक्रिया हो मनन गर्न अत्यन्तै जरुरी छ । आगामी भाग लामो आओस् है ।
@Pabi33310 ай бұрын
नेपाली सिरियल जुठे नछुटाई हेर्ने र सधैँ जुठे सिरियलको प्रगति होस् भन्ने को को हुनुहुन्छ ❤❤❤❤ र जुठे सिरियलको सधैँ सफलताको शुभकामना छ ❤❤❤❤
@Valleyofmount955010 ай бұрын
यो चाहिँ न भएको र हुँदै न हुने कथा भयो तत्कालीन समयमा जिम्माल को छोरी एउटा विश्वकर्मा को छोरा ले बारम्बार जिम्मलको छोरी लाई मन पराएको र अझै दाईले बहिनी दिने रे यति सम्मा हैन त्यो बेलामा हावा सुनेकै भरमा घर उठी बास वा गाउँ निकाला समेत हुन्थ्यो 😂
@Achhami_king10 ай бұрын
जुठे सिरियल आउँदा म जस्तै खुसी हुने को को हुनुहुन्छ ❤❤❤😢
@TinaGurung-n2z10 ай бұрын
जुठे सेसिल मैले पनि सुरु देखि नै हार्दै आए को छु 🎉❤ राम्रो लाग्छ वास्तविक जीवन मा यस्ता घट्ना हरू लाई समेटेर बनाइएको seail दामी छ sompurna teams हरू लाई धरै धरै सुभकामना छ ❤❤❤🎉
@suresh.gharti840810 ай бұрын
1भाग देखि 139 भाग सम्म हेर्दै आएको को को हुनुहुन्छ यता हाजिर हुम त छिट्टै 🙏🙏💐
@neevakadel707910 ай бұрын
Ma xu
@tulibelbase844310 ай бұрын
Ma xu😢
@bhawanadahal17410 ай бұрын
Maile hereko thina but yo herdai xuuu agadi k vako thyo alikati story sunaidina saknuhunxa kasaile
@Kusang___tmg10 ай бұрын
Ma xu
@soniyabc672410 ай бұрын
सागर सर कति मंहान हुनुहुन्छ आफ्नो बैनिको खुसिको लागि यो सबगर्दै हुनुहुन्छ जुनकिरी र जुठेको बिहेहुंनै पर्छ ❤❤❤❤❤❤❤
@PramodKharel-1.1M_views10 ай бұрын
जुठे सिरियल भाग 1 देखि अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤❤❤
@debendrabasnet309510 ай бұрын
समाजको हितको लागि सामाजिक समुहको यथार्त सत्य कथा समाजलाइ शुधार्न संपुर्ण कलाकार प्रति स साम्मान ब्यक्त गर्दछु।🙏धन्यवाद।
@PramodKharel-1.1M_views10 ай бұрын
एकदमै राम्रो सिरियल तर यो भेदभाव को अन्त्य अलिक छिटो गर्नु पर्यो ❤❤❤❤❤
@magarvai86610 ай бұрын
हजुरलाई पो धेरै बसे जस्तो लाग्छ मलाई त दुई घन्टा बसे जस्तोनी लागेन यो दशै तिहार पनि कति चाडो सकेको 😢 मेरी श्रीमतीले पनि यहि भनेको याद आउँछ धेरै धेरै सम्झना प्यारी साथै जुठे परिवार लाई शुभकामना
@upendrabhattarai605810 ай бұрын
जुठे सिरियल लाई मान्नु पर्छ सारै राम्रो कहानी छ। जती हेरे पनि समय गएको पत्तै हुँदैन। सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉
@amitgurung970110 ай бұрын
Juthy को बिहे खाम भने को यो साल पनि तेतिकै भो
@subhashgurung691010 ай бұрын
, आहा कति राम्रो सिरेल जुठे सम्पूर्ण टिम लाई सूभकामना छ र सधै यसरिनै आईरहोस सूभकामना छ 🙏🥰🥳🤩💯📚💖💖💖💖💖💖💖💖💖🥀💐💐🥀
@chhabilalbhattarai57210 ай бұрын
यताका कुरा उता गराउन र हामी लाई रन भुल्ल पर्ने
@sunilkhawash199210 ай бұрын
मै ले हेर्दै आको भाग १ देखी यहा सामा
@BharatBohara-p8i10 ай бұрын
सफलताको शुभकामना छ जुठे सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤
@hiralalsharma80310 ай бұрын
जूठे
@hiralalsharma80310 ай бұрын
❤
@Deekxya10 ай бұрын
88zthz❤@@hiralalsharma803
@Rajeshkumar159-s7i10 ай бұрын
जुठे जुनकिरि सग बिहे गरेर ठुलो हुनि पनि हैन🤗 जुनकिरि जुठे सग बिहे गरेर सानू पनि हुनि हैन🤗 सबै बराबर हो मानिस ॥ जुनकिरिको पछि लागेर हैन मेहनत गरेर अघि बड जुठे यसैले जित्छ.....
@Achhami_king10 ай бұрын
जुठे र जूनकीरी को बिहे भएको हेर्न चाहने को को ❤❤
@bomraj92509 ай бұрын
हामी सबैलाइ मन पर्ने टेलि श्रृंखला जुठे ❤❤❤❤❤❤
@CrazyBhakta72010 ай бұрын
धेरै माया अनि मिठो सम्झना ❤🎉
@babubabuthapa830210 ай бұрын
मुरेलिधर काे बेवार देख्दा कुरै बुझियन कारण केहाे किन हाेला कहिले कसित ठिक्क कहिले कसित ठिक्क चायकाे केहाे गर्नु खाेजेकाे केहाे केही बुझियन❤❤❤❤
@BharlabashEntertainment10 ай бұрын
🙏🌻🌺यो कमेन्ट पढ्ने सबैको भगवानले रक्षा गरून्। साथै सबै मनोकामना पूरा होस। धन्यवाद ।🧡💛💚♥️
@user-Ganga310official10 ай бұрын
यो गोठेको काका किन बौलाको फेरि😡😡😡😡😡😡जुनकीरी जुठेकै हुनुपर्छ भन्ने जति एता हाजिर हौ✋✋
@Warzone64610 ай бұрын
जुठे सिरियल 1 देखि 139 भागसम्म नछुटाई हेर्ने यता हाजिर हुँम् त
@manmadhuNisha10 ай бұрын
नमस्कार जुठे सिरियलमा सबै जानालाइ म पनि पर्देसि भएर होला सायद जन कपडा लाएर घर आउदा अनि घर बाट पर्देस फर्कदा यहि चाड पर्बको धुन बज्छ अनि मुटु थाम्न सारै गारो हुन्छ कति अबागी छौ है हामी पर्देसि😭😭😭😭😭😭😭
@tekchaudhary837610 ай бұрын
म नछुताइ हेरेको छु। जुनकीरी र जुथे को बीहे हेर्ने ठुलो धोको छ।
@birkhabasyal224510 ай бұрын
समाजमा घटिरहेकाे यथार्त घटना लाई सिरयल मार्फत प्रकट गर्नु भयको मा यस सिरियल क सम्पुर्न कलाकार लाई धन्नेवाद❤
@Dipendrabk12310 ай бұрын
सागर दाइ यहाबाट नगय हुन्थ्यो भन्ने ले यता हाजिर हु है❤❤
@EK_Doko_TV10 ай бұрын
जुठे सिरियल को भाग १ देखि आजको नयाँ Episode सम्म हेरेर बसिरहनु भएका देश तथा बिदेश मा रहनु हुने सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदिबहिनी हरू लाई श्री पशुपति नाथले रक्षा गरून् ❣️🔱🚩🖋️🕉️🕉️🕉️
@mayagurung32110 ай бұрын
On 9f 5th 0
@bhimpandey435510 ай бұрын
😂
@babukausal207810 ай бұрын
कतार देखि हेर्ने जतिले यता हाजिर गरम,जुठे त अलि अस्ति सम्म कतारकाे समुन्द्रमा माछा मार्दै हुनुहुन्थियाे केरे❤❤❤❤❤❤
@TinaGurung-n2z10 ай бұрын
आउँदा खेरि कति राम्रो khuseli हुन्छ जाने बेला मा चाहिँ मनै रुहाने ❤❤❤🎉🎉
@GMcouple777710 ай бұрын
रगत चल्ने तर मान्छे चाही नचल्ने 😢😢
@narayanadhikari582510 ай бұрын
अब यो सिरियल मा जुठेको भुमिकामा जीवन इसतर उठेर जिमल कि छोरी सग बिहा हुनै पर्छ सदै तेहि जीवन इस्थर हुनु भनेको राम्रो हुदैन ।येस्मा नजर जाओस टिम्को
@DipaShahi-qs2pu10 ай бұрын
अब जुठे र जुनकिरी को बिहे भयको हेर्न म छ❤
@janakishrestha453010 ай бұрын
कथा बस्तु फितलो बन्दै जादैछ पहेलेको जस्तो मन पर्न छोडेको छ
@dilmayamizar64410 ай бұрын
मन पर्ने सिरियल ❤अनि मन छुने पनि😢यो मुरलिधर ले क गर्न खोजेको हो कहि कतै नराम्रो पो हुने होकि जिम्वाल को छोरा यानकी सागर दादा को पल्टन को यात्रा सफल होस र अब अर्को छुट्टी मा नजाने गरि आउनु पर्यो सागर दादा रेगुलर देख्न पाइयोस❤❤
@laribarientertainment10 ай бұрын
भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🥰 🙏😘❤️
@surajchaudhary112110 ай бұрын
Me
@Padamkarma-rl9oq10 ай бұрын
यकदमै राम्रो छ अब चाहि अलि सकरात्मक खालको बनाउने होला कि जस्तो लाग्छ हाम्रो बिचार मा हेर्ने लाईनी अलि मजा आओस् न जस्तो लाग्छ अनि अर्को कुरा चाहि जति खेरनि गोप्य कुरा गरेको बेलामा जिम्मल जिम्मल्नि सिरिधर र निर्मलनि ले चाहि थाहा नभएको नै राम्रो हुन्थ्योहोला कि सम्पूर्ण टिमलाई हार्दिक बधाई छ❤🎉❤
@gopaljungchand49010 ай бұрын
सारै मन पर्ने सिरियल छ सम्पूर्ण कलाकार टिम लाइ हार्दिक बधाई ❤❤
@amritthapa-d3f10 ай бұрын
याे मुरालि पनि कुराउटे रहिछन कहिले याताकाे कुरा उता उताकाेकुरा याता जिमाल कहिले नसुदिरिनि भयाे जुठे र जुनकिरि काे जाेडि नछुटाेस गाेठे काे याकटिन देखेरा हासाे लागछ❤❤
@pawankaila383510 ай бұрын
अत्यन्तै राम्रो सिरियल जुठे 🌹
@kamalarana321610 ай бұрын
आजको भागमा सागर दाई लाहुर जाने बेलामा टिका लगाएर बिदाई गरेको मेरो बुबाको याद आयो लाहुर जाने बेलामा बाजे बज्यै र मेरो आमा रुनु हुन्थियो बुबा पेन्सन निस्कने बेला सम्म म ब्याचलर पढ्दा सम्म रुदै जानु हुन्थियो लाहुर अनि पारि बोईले यस्तो भन्नु हुन्थ्यो "यसको आशुको थैली कति नसकिएको बुढो हुदाँ सम्म जहिले रुदै जान्छ"भनेर 😊😊
@Dilu_Vlog2.010 ай бұрын
When Savitri cried I felt so hurt🥺😪her acting is just natural wow❤
@ambarmagar468610 ай бұрын
🙏🌺🌺 नेपाली सिरयल जुठे भाग १देखि अहिले सम्म नछुटाईकन हेर्नु हुने मित्रहरु चाहिँ यता हाजिर हुम्म त र सम्पुर्ण जुठे सिरियलका टिमलाई अझै राम्रो प्रगति होस भन चाहन्छु।
@dipikapunmagar1010 ай бұрын
यो सीरियल आउदा खुसी हुने कोको हुन्छ साथिहारू ❤😊
@yagyaregmi57289 ай бұрын
याे नामर्द जुठे , ईख नभएकाे मुर्दार जस्ताेले यदि विवाह गर्ने आँट नभए किन जुनकीरीसँग माया गर्नु ? याे जुठे त नामर्द रहेछ थुक्क ! म त याे सिरीएलकाे फ्यान हुँ । मलाई जुठेले जुनकीरीलाई विहे गराेस लागि रहन्छ तर धेरै पटक जुठेले गाल मात्र व्यहाेर्याे तर विहे गर्ने आँट नगर्दा मलाई कत्ती मन परेन !
@dipikapunmagar1010 ай бұрын
धेरै राम्रो प्रस्तुति 😊
@Shresthadhurba-e9m10 ай бұрын
हैन प्रदेस मा भएर होकि सिरियल ले मन छोएर होकि जुठे सिरियल हेर्यो कि आसु मात्रै आउछ ।आज किन किन मलाई २०५१ साल को याद आयो किन भने मलाई पनि मेरो बाबा आमाले यसरी नै टीका लगाएर खाडी मुलुक पठाउनु भयो र म खाडी आएको ६ महिला पछि बाबा गुमाए र फेरि ६ महिना पछि आमा पनि गुमाए साहेद यहि भएर होला मेरो लास्टै आसु आयो साबित्री नरोएको कुनै पनि यपिसोड छैन आज फेरि जिम्माल बा र जिम्माल्नी आमा को आखामा आसु देख्दा मलाई मेरै बिगत को याद आयो केही छैन सिरियल राम्रो छ आगामी दिन हरुमा पनि अझै राम्रो राम्रो देख्न पाईयोस् जुठे सिरियल फुलोस् फलोस् यहि छ शुभकामना 🌷🌷
@DikkiTamangvlogs10 ай бұрын
Wednesday incomplete without juthe serial ❤️ dhara maya Sikkim India ❤❤
@manmadhuNisha10 ай бұрын
नमस्कार जुठे सिरियलमा सबै जानालाइ सारै राम्रो सिरियल आमा भनेको आमा हो आमा यति पबित्र नाता छ त्यो चाहे सिरियलको आधारित किन नहोस आमा दर्सन किन यति रुनु हुन्छ नरुनन आमा यति राम्रो सिरियल अझै उन्न्ती पगती हुँदै जाओस सफल्ताको सुभ कामना जुठे भाइ म साउदी बाट है❤❤❤
@Arjun_chettri0710 ай бұрын
Juthe never disappoint every episode ☺️❤
@ranjitkarki833510 ай бұрын
म यो धाराबाहिक शृंखलाको नियमित दर्शक हुँ, मन पर्छ ,,,, दशकौं अघिको नेपाली समाजको परिवेश देखाइरहन्दा कुनैकुनै दृश्य अतिवादको सोचले प्रेरित भएझैं लाग्छ। जस्तै: कुनै यजमानले आफ्नो पुरोहितलाई मादक पदार्थ सेवन गर्न उक्साउन्थ्यो भनेर। हो, क्षत्रि बाहुन या भनौ कथित उपल्लो जातकाले शोषण गरेका थिए तर यो कोणबाट होइन। राजु अनि मरिचमान जी, तपाईंहरु कथित दलित उत्थान समुहको दबाबमा पर्नुभएको सुनेको थिएँ। क्षत्रि बाहुनलाई तेत्तिसारो निच पनि देखाउने कोशिस नगर्नुस, जसको लागि हामीले पनि बिरोध गर्नुपरोस। आशा छ मेरो अनुरोध बुझ्नुभयो होला धन्यबाद
@PramodKharel-1.1M_views10 ай бұрын
My favourite serial ❤❤❤
@Yamrajofficial10010 ай бұрын
My favorite siriyal ❤❤
@fzre5di30010 ай бұрын
एक दम मन पर्ने सिरेल हो जुठे तर अब जुठेले अब यसरी भएन केही गर्न पर्यो के आज आमाको आँसु देख्दा सारै मन दुख्यो अब जुठे ले हिम्मत गर्नु पर्छ 🎉🎉❤❤
@1010Sudip10 ай бұрын
Thanks you guys for your love and support. Your Supports means a lot to me❤❤
@premrajdc525610 ай бұрын
जुठे सिरियल जति उत्कृष्ट अहिलेसम्म नेपाली सिरियल कुनै पनि हेरेको थिएन तर अब सागर पल्टन गए पछी चाहिँ अलि खल्लो हुने भयो ।
@tikag.c396310 ай бұрын
My favourite sireal ❤❤❤❤❤❤
@NirojSurkheti-k9b10 ай бұрын
🙏🌺 नेपाली सिरियल जुठे नछुटाइ हेर्ने र सधै जुठे सिरियलकाे पगतिहाेस भने, यता हाजिर हाैत । सपुण टिमलाई सफलताको शुभकामना 🧡💛💚❤❤
@-DEVILS-12310 ай бұрын
Juthe pani bistarai dhani hudai gayako banauna paryo aba ❤
@Qaddergamaing10 ай бұрын
मुरलीधर काकाको रोल अलिक बुझ्न गारो पर्यो हजुर
@panchalama320910 ай бұрын
नमस्कार जुठे परिवारलाइ,म साउदी अरेबिया बाट हजुर हरुको निमित दर्शक
@ramkunwar167710 ай бұрын
My favorite😍🥀❤
@laxmibista668710 ай бұрын
पेट भरिदैन खान बस्न मस्ति गरन पैसा चाहिन्छ के गरनु
@sundarbista48310 ай бұрын
कैले सम्म हो यो जुठेले दुःख पाउने पापि जिम्माल भैगो अब अत्याचार पनि कतिहो
@khadkanaresh10 ай бұрын
घर परिवार बाट छुटिनु पर्दाको पिडा कस्तो हुन्छ राम्रोसँग भोगेको छु र त यस्ता बिदाईका दृश्य देख्नासाथ आँखाबाट आँसु खसिहाल्छन्।
@sitabaraili353110 ай бұрын
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏
@mukundapoudel407610 ай бұрын
जुठे सिरियल नियमितरूपमा हेर्ने व्यक्ति हुँ म अाजसम्म सबै पात्रहरुको भुमिका ठिक लागेको थियो ।तर अाजको भागमा मुरलीधरको भुमिका अाजसम्म को रोलअनुसार ठिक लागेन किनकि सागरले बहिनीको विवाह जुठेसित गराउँछु भन्दा त खुसी हुनुपर्ने ऊ त परिवर्तनका पक्षमा बोल्ने मान्छे खुसी हुनुपर्नेमा किन कुरा लगाउन पुगे ?
@Manoj_kc_official10 ай бұрын
जुनकिरि र जुठे को बिबाह भएको हेर्न चाहने को को हुनु हुन्छ ?❤❤🎉👍️
@yagyatamang676310 ай бұрын
🙌🙌🙌
@magarpoon506610 ай бұрын
Bhe bhayo vaneta serial khatam vo nii 😂😂😂😂 bhe hunu hudaina
@Harioffical-n8y10 ай бұрын
जूनकीरी जसरी पनि जुठे को हुनुपर्छ भन्नी कति छौं खै हरु
@rajyatri865010 ай бұрын
अत्यन्तै राम्रो छ।गाउँको कथा बस्तुलाई जस्ताको तेस्तै हेर्न पाइन्छ तेसैले म पनि नछुटाई हेर्ने गर्छु।सबैले हेर्नू होला।🙏🙏🙏🙏
@Baby_girl80310 ай бұрын
देश डुब्दै गरेको बेलामा पनि हँसाएर साथ अनि मनोरञ्जन दिने सबै टिमलाई मेरो हृदयबाट नमन ( जय नेपाल 🇳🇵🙏)
@anitabk505610 ай бұрын
यो श्रधरले गर्न खोजेको के रहिछ आखिर पहिले त ठिकै लाग्यो आज भोलि त खोइ के गर्न खोज्या हो जे होस सिरेल चाहिँ दामी छ सधै हेर्छु म त
@नेपाल-खबर10 ай бұрын
मुरलिधर समाज परिवर्तनको लागि केही सन्देश दिन्छन कि जस्तो लाग्थ्यो अन्तिममा कथाले मोडेर जिम्मवालका बाउ छोरा बिचको बिचौलिया बनाइदियो 😀😀
@jeevantoshaentertainment532410 ай бұрын
१३९ भाग पुगिसक्यो जुठेको जीवन स्तर सधै त्यस्तै मात्र देखाउने हो?
@bishnukumarshrestha333410 ай бұрын
जुठे गाउँ छाेडि जान नसक्ने, आर्थिक उन्नति र प्रगती पनि नदेखाउने के गरेकाे हाे?
@Ganeshbc789010 ай бұрын
मलाई पनि सह्रै मन पर्छ त्यही bhaya र नियमित हेर्नै गर्छु धेरै राम्रो छ सबै ले हेर्नु होला है
@AmmarSunar-n5q10 ай бұрын
जुठे र जुनकिरी को मिलन कहिले हुन्छ हेर्नु लाई धेरै एकसाइट छु हजुरहरु को अभिनय सारै राम्रो छ जुठे सिरियल को सम्पूर्ण कलाकार हरु लाई उचसमान छ अझै उत्कृस्ट प्रदर्शन हो
@mailadaikovlog313910 ай бұрын
मुरलिको यो दोहोरो भुमिका मलाइ मन परेन किन भन्न पर्थ्यो।।।
@gobindathapa204910 ай бұрын
खुसी पनि र दुखी पनि सिरियल हेर्दा मन कटक्कै खान्छ जुठे सिरियलका सबै कलाकारहरुलाई सम्मान छ🙏
@laxmibista668710 ай бұрын
हो नि जिन्दगी चलाउन धन चाहियो अन्न नभई
@premdeula190610 ай бұрын
एक दमै राम्रो सिरेल जुठे जुठेले आमालाइ धेरै दुख दिनुभो अब बिहे गर्नु
@ashish-babu1510 ай бұрын
मुरलीधरको दिमाग्लाइ मान्ने जति ले like गरौ❤
@chatananiroula779810 ай бұрын
सागर सरलाई लाहुरेकाे कपडाले धेरै सुहाएकाे छ
@balendramahatara10 ай бұрын
जुठे सिरियल काल्पनिक भयता पनि साच्चिकै धेरै को मानब जिबन मा मेल खायको छ!