Nepali Serial Juthe (जुठे) Episode 174 || Sept 18th - 2024 By Raju Poudel, Marichman Shrestha

  Рет қаралды 933,010

OSR Digital

OSR Digital

Күн бұрын

Nepali Serial Juthe (जुठे) Episode 174 || September 18th - 2024 By Raju Poudel, Marichman Shrestha || Rabi Giri, Bidhya Karki, Rambabu Regmi, Mukunda Mainali, Sarmila Sharma, Shree Prasad Thapa, Raju Poudel, Marichman Shrestha, Raju Karki
Juthe is a social television serial that portrays a story about the Dalits emancipation movement against these oppression, the heroes of the movement and future vision for the emancipation. It is aired in Himalaya Television at 8:00 PM and in KZbin at 8:30 PM every Wednesday.
Special Thanks
Narendra Shrestha (Pokhara)
Kushal Thapa (Pokhara)
Sharwan Shrestha (Texas America)
Anjana Joshi (Texas America)
Actor
Rabi Giri
Bidhya Karki
Rambabu Regmi
Mukunda Mainali
Sarmila Sharma
Shree Prasad Thapa
Raju Poudel
Marichman Shrestha
Raju Karki
Ujjwol Khadka
Unisha Dhungana
Sowinika Bastola
Rukmila Adhikari
Anamika Lamichhane
Binod Pariyar
Light
Shiva Parajuli
Musician
Yogesh Kaji
Aalap Voice : Pasang Doma Sherpa & Binay Karki
Background Music by : Binay Karki
Aarohi Entertainment
Anamnagar Ktm
binaytwo@gmail.com
Camera
Ghanshyam Pokharel
Editor
Rabin Bhatta
Sub-Editor
Sarita Gautam
Ashok Chaudhary
Markup Artist
Nirmala Acharya
Writer/ Director
Raju Poudel, Marichman Shrestha
समादरणीय दर्शकबृन्दहरुमा नमस्कार हाम्रो कार्यक्रम जुठे प्रति सामाजिक सन्जालमा उठेका विविध प्रतिक्रियालाई मध्यनजर गर्दै हाम्रो टीम र राष्ट्रिय दलित आयोग संग परामर्स गर्दै अगाडि बढ्ने निर्णय भएको छ । यस समन्वयका लागि राष्ट्रिय दलित आयोग प्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं
#osrdigital #Juthe #JutheEpisode174 #JutheNepaliSocialSerial
OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For KZbin channels in Nepal. This channel mainly focuses on entertaining our KZbin viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
► Phone No : 014517856
► E-Mail : osrdigitalnp@gmail.com
► Website: www.osrdigital.com.np
► TikTok (OSR Digital): vm.tiktok.com/...
► Facebook : / osrdigitalnepal
► Twitter : / osr_digital
► Instagram : OSR Digital
► Android : OSR Digital

Пікірлер: 1 200
@pratibindarji4337
@pratibindarji4337 21 сағат бұрын
येहि समयमा मुर्लिधर र आरु बोटे को बहिनी आउनु पर्छ भन्ने जति येता हाजिर हुनु है
@user-oe2iw5ri4m
@user-oe2iw5ri4m 23 сағат бұрын
Wowowooo sakuntala👍️👍️अबाे अाउने भाे मजा👍️😅साला कजि पाजि जुनै जात् पनि सुतायर हिन्नु हुने गरिबिलाई जे गर्ने अलिकति बाेल्दा कुट्दै हिन्ने 😡😡😡😡
@ANS-12399
@ANS-12399 Күн бұрын
*आज सम्म 1 देखि 174 सम्म हेर्ने को को हुनुहुन्छ हाजिर हुम यता अनि एक अर्को लाई support गर्नुहोस*
@Aayoush9847
@Aayoush9847 Күн бұрын
Me ❤❤❤
@OSRofficialtv
@OSRofficialtv Күн бұрын
हाम्रो सिरियल छ। हेर्नु ❤😢
@Sushantjimisaud
@Sushantjimisaud Күн бұрын
Maile ❤
@RamTamang-p6t
@RamTamang-p6t Күн бұрын
Mapani ho.
@ViralprankkiDuniya
@ViralprankkiDuniya Күн бұрын
ok
@mayashrestha5002
@mayashrestha5002 23 сағат бұрын
नमस्कार जोजोल्पा रात्रिकालीन अभिवादन यहाँहरु सबैमा... 🙏🙏🙏 आजको भाग जुठे यकदमै रामौ लाग्यो!! जिम्वाल!! साहेब ले आफुलाई निर्दोष साबित गनॅ आफ्नो श्रीमतिसंग अनेक झुठ बोल्नु भको दृश्यहरु रामौ लाग्यो नि हश... 🙏🙏👌👌💞💞👍👍
@upendrabhattarai6058
@upendrabhattarai6058 23 сағат бұрын
कहानी दमदार छ। एक भाग देखी हेर्दै आइरहेको छु।🎉🎉🎉🎉
@poshanchetriee4767
@poshanchetriee4767 Күн бұрын
हाम्रो समाज मा बाहिर सरिर चल्ने घर भित्र तेही सरिर नचल्ने रगत कुन जात को हो नभनेर रगत चल्ने तर तेही रगत दान गरे को मान्छे को थर नचल्ने 😔😔😔
@Pabi333
@Pabi333 Күн бұрын
भगवान सधैँ दाहिने होउन ❤ सोचेको चाहेको आटेको सबै पुरा हो आउँदै गरेको बडादशैँको सबैलाई शुभकामना।❤❤❤❤❤❤❤❤❤
@m20ff_gboy1
@m20ff_gboy1 23 сағат бұрын
Back please 🙏🏼
@m20ff_gboy1
@m20ff_gboy1 23 сағат бұрын
Love you 🤟🏼
@Pabi333
@Pabi333 23 сағат бұрын
@@m20ff_gboy1 ok tq so much lots of love 😘😘❤️
@babinbabin94
@babinbabin94 22 сағат бұрын
Same to uu❤
@m20ff_gboy1
@m20ff_gboy1 22 сағат бұрын
Back please 🙏🏼
@shahiprabal44
@shahiprabal44 Күн бұрын
यो सिरियल को सम्पुर्ण भाग नछुट्याई हेर्ने🙋🫶 र सम्पुर्ण नेपाली फिल्म तथा सिरिएललाई साथ सपोर्ट र माया गर्ने जति एता 🙋🤚🇳🇵🩷
@MinaGhotane
@MinaGhotane 20 сағат бұрын
M pani❤
@SarbadaChhetri-t8x
@SarbadaChhetri-t8x 23 сағат бұрын
सावित्री भाउजु ल्याउन पर्छ अब
@tirthamagar2937
@tirthamagar2937 21 сағат бұрын
साबित्रा भाउजू लाई बिर्साउने अर्को पात्र आइपुगिसकेको छ । कथा अर्कै तिर मोडिसक्यो मित्रहरू 😂
@sarmilaacharya829
@sarmilaacharya829 21 сағат бұрын
Lyaudaidan hou iniharu swarthi xan
@sabinadhungana7961
@sabinadhungana7961 20 сағат бұрын
Tỏit xodeko manxe. Kin leraune k achamm
@Warthom-n6u
@Warthom-n6u 12 сағат бұрын
सावित्री भाउजुलाई ल्याएर के गर्छौ र जहिले पनि जिम्मेओल्निको टोकेसो मात्रै देखाउछ ।
@NkLamsak
@NkLamsak 10 сағат бұрын
Horw
@Dhan2043
@Dhan2043 19 сағат бұрын
यो सिरियल हेर्नू हुने सम्पूर्ण साथिहरु को सधैं सुस्वास्थ्री को कामना गर्दछु।
@Dfordipak
@Dfordipak 2 сағат бұрын
❤❤❤❤
@shahiprabal44
@shahiprabal44 Күн бұрын
यो भिडियो हेर्ने सबैको भविष्य उज्वल होस 🙋🤗💖 अनि हजुरहरु सबैको परिवार तथा आफन्त हरुको आयु लामो...... होस 🙏☺️😍 सबैले एक अर्कालाई साथ र सपोर्ट गरेर अगाडी बढ्नुहोस 🤩🥳✨
@FGgamerbai654
@FGgamerbai654 23 сағат бұрын
Yes
@BichitraSansar2081
@BichitraSansar2081 Күн бұрын
भाग 1 देखि 174 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुनुहोला ।❤️🙏
@RajPraja-so8ry
@RajPraja-so8ry Күн бұрын
Ma pani Xu hajur
@Sunucricketlover
@Sunucricketlover Күн бұрын
Ma xu ho ❤
@OSRofficialtv
@OSRofficialtv Күн бұрын
👉️साथीहरू हाम्राे सिरियल छ। सम्पूर्ण साथीहरूले हर्नुहाेला । सिरियलकाे नाम डण्ठे हाे🙏
@OSRofficialtv
@OSRofficialtv Күн бұрын
👉️साथीहरू हाम्राे सिरियल छ। सम्पूर्ण साथीहरूले हर्नुहाेला । सिरियलकाे नाम डण्ठे हाे🙏
@Roditaxfacts
@Roditaxfacts 23 сағат бұрын
@@BichitraSansar2081 back
@AshaBuddha2079
@AshaBuddha2079 23 сағат бұрын
हतारिदै लाइभ मा जुठे सिरीयल हेर्न आउने जति यता हाजिर हुम् त
@m20ff_gboy1
@m20ff_gboy1 23 сағат бұрын
Back please
@AshaBuddha2079
@AshaBuddha2079 22 сағат бұрын
Huss ❣️ back grdeko xu lo
@nimbahadurkhanal64
@nimbahadurkhanal64 17 сағат бұрын
काहानी दमदार छ जुठे र भटभटे कहिले धनी नहुने भए ❤❤❤😂😂🎉🎉🎉
@devkrishna4484
@devkrishna4484 22 сағат бұрын
एकदम रामो लागयो बधाई छ सबै टिम लाई ❤❤❤
@Kanchhi-fk6fc
@Kanchhi-fk6fc Күн бұрын
यो कमेन्ट पढनू हुने सबैलाई भगवान ले रक्षा गरुन ❤❤🎉
@bishalentertainment146
@bishalentertainment146 23 сағат бұрын
आजको Episod क-कस्लाई मन पर्यो ?👌👌
@Radhika_M_Karki
@Radhika_M_Karki 23 сағат бұрын
साबित्री भाउजु चाहियो जुठे सीरियल मा आउनुपर्छ फेरि भन्ने जती कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त🙋‍♀️ र भाग 1 देखी हरेक हप्ता रेगुलर 174 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त🙋‍♀️❤️
@prakashregmi3908
@prakashregmi3908 23 сағат бұрын
चाइयन
@dawaghaleVlog
@dawaghaleVlog 23 сағат бұрын
Support garam hoi
@vloggertop7
@vloggertop7 23 сағат бұрын
@kirankhatiwada7314
@kirankhatiwada7314 23 сағат бұрын
​@@dawaghaleVlogSupport me haru plz
@kirankhatiwada7314
@kirankhatiwada7314 23 сағат бұрын
@@vloggertop7 support me haru plz
@AnkitThapa-lx1dr
@AnkitThapa-lx1dr 22 сағат бұрын
कुनै पनि कमेन्ट्स मा डबल क्लिक गर्यो भने Like हेने रहेछ नि 😎😎😎✔️✔️✔️✔️
@KanchanLimbu-ko2fq
@KanchanLimbu-ko2fq 23 сағат бұрын
दैनिक हेर्ने जति हाजिर हुम त।
@DambarRimal
@DambarRimal 20 сағат бұрын
जुठे सिरियलको एउटै उद्देश्य भनेको पहिलेको जमानामा राजा रजौटा, मुखिया र जिमुवाल भनाउदाहरुले गरेको समाजको अत्याचार माथि कथाको माध्यमबाट प्रकाश पार्न खोज्नु हो भन्ने जति यता हाजिर गरौ है त साथीहरु।❤❤🇳🇵🇳🇵🙏
@subash-v3n
@subash-v3n Күн бұрын
झुठे सिरियल मनपराउनु हुने जति कृपया सबैजना सहभागी भई दिनु भई कृपया आफ्नो - आफ्नो मनमा लागेको प्रतिक्रिया जनाई दिनु भई सहयोग गरिदिनु होला धन्यवाद 🎉❤❤🙏
@OSRofficialtv
@OSRofficialtv Күн бұрын
👉️साथीहरू हाम्राे सिरियल छ। सम्पूर्ण साथीहरूले हर्नुहाेला । सिरियलकाे नाम डण्ठे हाे🙏
@rsadvise
@rsadvise Күн бұрын
सबैलाइ भगवन पशुपति नाथले रक्षा गरून ❤🙏हामि साना युटुबर हरू मिलेर एक अर्को लाई 🤝support गरम🙏❤️थोपा थोपा जोडे ताल बन्छ ❤❤❤❤🙏🙏
@Mustang-vlog-yam-kumar
@Mustang-vlog-yam-kumar 23 сағат бұрын
मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरुण यो कमेन्त likee गर्नेलाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ
@Charimusic-n3c
@Charimusic-n3c 22 сағат бұрын
Dia male pun soport ghar No la
@kingarjun8777
@kingarjun8777 21 сағат бұрын
खालि सबित्री भाउजु चाहियो भनेको छ भिख मागेको जस्तै जुनै भाग मा पनि सिरेल नखेल्नु को कुनै कारण होला।कस्तो नबुजेको होला।😍
@manigurung4430
@manigurung4430 16 сағат бұрын
जिम्वलको खोइरो उतारेको देख्न पाउनुपर्छ अर्को भागमा, कति मजा आउँदैछ हेर्नलाई। जीम्वललाई नछोडीयोस सकुञ्तला र चाउरेको बहिनीले।😂😂😂😂
@LokeshBantha
@LokeshBantha Күн бұрын
धेरै राम्रो सिरेल बधाइ छ यो टिम लाई आगामी आउने दिन को 🙏
@NepalTechnoWave
@NepalTechnoWave 23 сағат бұрын
भगवान सधैँ दाहिने होउन सोचेको चाहेको आटेको सबै पुरा हो आउँदै गरेको बडादशैँको सबैलाई शुभकामना।
@nettv5621
@nettv5621 23 сағат бұрын
सकुन्तला ले जिम्मल को बाह्र बजाउनै पर्छ। जिम्मल को सबै कर्तुत खोलेर समाजमा छताछुल्ल बाहिर ल्याउन अनिवार्य छ। र सकुन्तला ले जिम्मल लाई कानुनी दायराभित्र ल्याउन पर्छ पर्छ।
@sanumayarana2477
@sanumayarana2477 10 сағат бұрын
सहि हो सकुन्तला र गौरी मिलेर त्यो जिम्माल लाई कानुन को दयारा मा ल्याउनु पर्छ ।सबै गाउले को अगाडि फर्दाफास गर्नुपर्छ । गरिब भयो भन्दै मा जे पायो तेइ गर्नी ।
@alshad7900
@alshad7900 Күн бұрын
Yo कमेन्ट्स मा लाइक गर्ने को आमा को आयु लामो होस् भगवान🙏🏻🙏🏻🙏🏻🙏🏻
@alshadsvlog1505
@alshadsvlog1505 23 сағат бұрын
kjuhgf
@alshadsvlog1505
@alshadsvlog1505 23 сағат бұрын
kjuhyg
@alshadsvlog1505
@alshadsvlog1505 23 сағат бұрын
oijuhyg
@alshadsvlog1505
@alshadsvlog1505 23 сағат бұрын
oiuhyg
@alshadsvlog1505
@alshadsvlog1505 23 сағат бұрын
kjhg
@dilbahadurthapa9977
@dilbahadurthapa9977 22 сағат бұрын
यो सिरियल अत्यन्तै राम्रो छ भाग १ देखि नछुटाइ नियमित रूपमा हेर्दै आएको छु आजको भागमा गौरीले जिम्मालको विरोधमा बोलेको देख्दा धेरै राम्रो लाग्यो अब जिम्मालको विरुद्धमा जुठे र जुठेको आमा पनि बोल्नुपर्छ अब जिम्मालले गरेका हरेक अन्याय र अत्याचारको विरुद्धमा बोल्ने बेला आएको छ
@KhanalBishnu-l6b
@KhanalBishnu-l6b Күн бұрын
सबै मिलेर अगाडि बढक❤❤
@KhanalBishnu-l6b
@KhanalBishnu-l6b Күн бұрын
❤❤
@NirajanStha-yk3zp
@NirajanStha-yk3zp Күн бұрын
❤❤❤
@OSRofficialtv
@OSRofficialtv Күн бұрын
👉️साथीहरू हाम्राे सिरियल छ। सम्पूर्ण साथीहरूले हर्नुहाेला । सिरियलकाे नाम डण्ठे हाे🙏
@m20ff_gboy1
@m20ff_gboy1 23 сағат бұрын
Back please
@m20ff_gboy1
@m20ff_gboy1 23 сағат бұрын
Back please
@SantoshRamjli-js5bi
@SantoshRamjli-js5bi 22 сағат бұрын
aaj ko juthe serial dheari ramro xa aarko bhaka Pani yasti huna parxa all best of luck juthe serial team li ❤❤❤❤❤❤❤❤
@fzre5di300
@fzre5di300 21 сағат бұрын
सावित्री न हुनु पनि तरकारीमा नुन न लागे झैं भयो 😢😢😢😢 जे होस् शकुन्तला आएर जिम्मावाल को चाई हावा फुस्केको छ 😅😅😅
@Sunitakarki33
@Sunitakarki33 9 сағат бұрын
सकुन्तला my favourite ❤❤❤sabai episode maa herna paaiwos
@pukarkarki-zp1vt
@pukarkarki-zp1vt 23 сағат бұрын
नेपाल नम्बर १ सिरियल जुठे सबै नेपाली हरु ले रुचाउने ा💐💐💐मेरो कमेन्ट मा लाइक गरनु हुने नेपाली लाई पाथिभरा माता ले रक्षा गरुन ा🌺🌺🌺
@poudelparkash2022
@poudelparkash2022 Күн бұрын
म पनि संखुवासभा बाट ।। हामी एकाअर्कालाई सपोर्ट गर्दै अगाडि बडनु पर्छ❤❤❤।।।
@OSRofficialtv
@OSRofficialtv 23 сағат бұрын
हाम्राे पनि डण्ठे सिरियल छ।
@poudelparkash2022
@poudelparkash2022 23 сағат бұрын
@@OSRofficialtv 👍️👍️👍️
@SameeraSharma-q4x
@SameeraSharma-q4x 22 сағат бұрын
आदरणीय रबि गिरि ज्यु फिलिम मा नि भिलेन कै रोल खेल्नु हुन्थ्यो यहाँ नि उस्तै क्या गज्जब रोल😊😊अब जुठे को जीवन परिवर्तन हुन पर्छ है....अब चाउरे दाइ ले नि बिहे गर्नु पर्यो सावित्री भाउजू नि आउनु पर्यो सबै जना भेला भएको कथा देखाउनु पर्यो अनि हेर्न नि मज्जा हुनेछ......
@Kanchhi-fk6fc
@Kanchhi-fk6fc Күн бұрын
यो सीरीयल को जूठे र गोथे को बीग फ्यान को को हूनूहूनछ ❤❤❤❤❤🎉🎉🎉
@Khimrajadhikari444
@Khimrajadhikari444 23 сағат бұрын
जुठे सिरियल मन पराउनेहरू यता हजुर हौ त गाइजहरू ❤😮
@JhalakBhattarai-p4j
@JhalakBhattarai-p4j 23 сағат бұрын
याेजिम्मलेलायि जेहाेस सकुनतलाले मज्जाले रिङ्यउनिभयिन धन्यबाद सकुनतला मेम
@bhajhangkojire
@bhajhangkojire 23 сағат бұрын
Juthe ra gothe ko fyan ko ko hunu hunxa yata hajir ❤
@madankunwar8279
@madankunwar8279 4 сағат бұрын
Jhuthe sirel 1 episode dhekhi नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुन त ❤❤
@AshaBuddha2079
@AshaBuddha2079 23 сағат бұрын
सबै एक-आपसमा अघि बढौ है साथीहरु ❤
@Crazypabi
@Crazypabi 11 сағат бұрын
back pilz
@AshaBuddha2079
@AshaBuddha2079 10 сағат бұрын
Gardey ko Xu hoi moiley poni
@Imsuhana-j5h
@Imsuhana-j5h 22 сағат бұрын
जुठे पनि हेर्नै मन नलाग्ने भयछ
@ShresthaRupeshvlog
@ShresthaRupeshvlog 23 сағат бұрын
सानो सानो युटबुरहर 1000 भन्दा तल हुने जति यता आउनुस है एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढौ❤❤❤❤❤❤😂🎉🎉🎉😢😢
@ShresthaRupeshvlog
@ShresthaRupeshvlog 23 сағат бұрын
❤❤❤❤
@ShresthaRupeshvlog
@ShresthaRupeshvlog 23 сағат бұрын
❤❤❤❤
@ShresthaRupeshvlog
@ShresthaRupeshvlog 23 сағат бұрын
❤❤❤❤❤
@RukeshShrestha-i1r
@RukeshShrestha-i1r 23 сағат бұрын
❤❤❤❤❤
@RukeshShrestha-i1r
@RukeshShrestha-i1r 23 сағат бұрын
❤❤❤❤
@yalungchams1274
@yalungchams1274 3 сағат бұрын
भाग- १ बाट नै नछाड्ने हेर्न तर स्वानिका बास्तोला नहुदा कस्तो कस्तो खल्लो महसुस हुन्छ खै ❤❤ गौरी
@harimayadahal1253
@harimayadahal1253 3 сағат бұрын
❤❤जुठे गैरिपनि बाेल कसैलाई पनि हेपनपाईदैन हाेस गर्नुहाेला
@jaishiumesh_volgger2064
@jaishiumesh_volgger2064 Күн бұрын
साना you tube हरू कोको हुनुहुन्छ एता हाजिर हुम त | एक अकालाई सपोट गरम || ल ल छिटो भन्दा छिटो ||❤
@Apunesaila
@Apunesaila 6 сағат бұрын
सावित्री भाउजू माइत गएको छ हो साथीहरु आउनु पर्ने हो अब त।
@Ashika_Rai
@Ashika_Rai Күн бұрын
सावित्री भाउजू ल्याउनु न हौ
@OSRofficialtv
@OSRofficialtv Күн бұрын
👉️साथीहरू हाम्राे सिरियल छ। सम्पूर्ण साथीहरूले हर्नुहाेला । सिरियलकाे नाम डण्ठे हाे🙏
@amritsunar404
@amritsunar404 Күн бұрын
जुठे पहिला पहिला राम्रो हुन्थ्यो आजकल जे मन लाग्यो तेहि कथा पस्केका छन जुठे टिमले।बुहारीलाई ल्याउनुपर्‍यो खल्लो भयो। 👎️
@रुकुमकाेराजा
@रुकुमकाेराजा Күн бұрын
साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु।
@OSRofficialtv
@OSRofficialtv Күн бұрын
👉️साथीहरू हाम्राे सिरियल छ। सम्पूर्ण साथीहरूले हर्नुहाेला । सिरियलकाे नाम डण्ठे हाे🙏
@gangaadhikari7420
@gangaadhikari7420 23 сағат бұрын
Back
@menumagar7791
@menumagar7791 23 сағат бұрын
​@@gangaadhikari7420back
@KrishnaTharu-ko1st
@KrishnaTharu-ko1st 23 сағат бұрын
😮😮😮😅🎉 17:29
@user-tt8rf2fx3y
@user-tt8rf2fx3y 22 сағат бұрын
hamro ma pani gardinu hai B S R vlog
@rajendrachhetri3448
@rajendrachhetri3448 11 сағат бұрын
जुठे सीरियलमा साबित्रि भाउजु फेरी आउनुपर्छ चाहियो भन्ने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त र भाग 1देखी हरेक हप्ता रेगुलर 174 सम्म नछुटाईकन हेर्ने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त 😮😮😅😊❤
@Samundraofficial
@Samundraofficial 23 сағат бұрын
Support samundra timilsina shannel❤❤
@Samundraofficial
@Samundraofficial 23 сағат бұрын
❤❤❤
@Charimusic-n3c
@Charimusic-n3c 22 сағат бұрын
Ma ro you tube changle susabre ghar la farnds YOU TUBE CHANGLE NAME CHARIMUSIC-N3C ho
@salinbasel6512
@salinbasel6512 Күн бұрын
Sabai miler saport garam juthe laai
@smallgaming9874
@smallgaming9874 23 сағат бұрын
We want buhari
@alshad7900
@alshad7900 Күн бұрын
जिम्मलको बुहारी चाहियो भन्ने जतिले लाइक कमेन्ट गर्नु है ♥️♥️♥️♥️♥️♥️
@alshadsvlog1505
@alshadsvlog1505 23 сағат бұрын
ijuhg
@alshadsvlog1505
@alshadsvlog1505 23 сағат бұрын
lokijhg
@alshadsvlog1505
@alshadsvlog1505 23 сағат бұрын
ljuhg
@alshadsvlog1505
@alshadsvlog1505 23 сағат бұрын
ijuhgf
@alshadsvlog1505
@alshadsvlog1505 23 сағат бұрын
kjhgf
@krishnasunar7671
@krishnasunar7671 20 сағат бұрын
wow very very nice episode 174 beautiful serial so all the best from Dubai🙏😍🙏😍🙏😍🙏
@Roditaxfacts
@Roditaxfacts Күн бұрын
सानो सानो KZbin हरु यता हाजिर हुम है। Full support xa hii
@Mr.prince10-h9v
@Mr.prince10-h9v Күн бұрын
Mali nii support gharam hii
@Mr.prince10-h9v
@Mr.prince10-h9v Күн бұрын
Mali nii support gharam hii
@Roditaxfacts
@Roditaxfacts Күн бұрын
Full support hunxa hii
@OSRofficialtv
@OSRofficialtv Күн бұрын
👉️साथीहरू हाम्राे सिरियल छ। सम्पूर्ण साथीहरूले हर्नुहाेला । सिरियलकाे नाम डण्ठे हाे🙏
@gangaadhikari7420
@gangaadhikari7420 23 сағат бұрын
Back
@ArtistRinji
@ArtistRinji 23 сағат бұрын
एक ले अर्को लाई सपोर्ट गरम है
@KhanalBishnu-l6b
@KhanalBishnu-l6b Күн бұрын
एक अकेालाई suppri गरम❤❤
@OSRofficialtv
@OSRofficialtv Күн бұрын
👉️साथीहरू हाम्राे सिरियल छ। सम्पूर्ण साथीहरूले हर्नुहाेला । सिरियलकाे नाम डण्ठे हाे🙏
@ViralprankkiDuniya
@ViralprankkiDuniya Күн бұрын
ok
@Roditaxfacts
@Roditaxfacts 23 сағат бұрын
​@@ViralprankkiDuniyaback
@KhanalBishnu-l6b
@KhanalBishnu-l6b 15 сағат бұрын
@@OSRofficialtv ,
@rebeccasharma8428
@rebeccasharma8428 20 сағат бұрын
My favourite serial 😊😊😊😊😊❤❤❤❤❤
@BichitraSansar2081
@BichitraSansar2081 Күн бұрын
एकले अर्कोलाई support गरम् मिलेर अगाडि बढम्🙏❤️
@saugatbhatta9845
@saugatbhatta9845 Күн бұрын
Huss❤
@SPEntertainment-12
@SPEntertainment-12 Күн бұрын
Ok
@OSRofficialtv
@OSRofficialtv Күн бұрын
👉️साथीहरू हाम्राे सिरियल छ। सम्पूर्ण साथीहरूले हर्नुहाेला । सिरियलकाे नाम डण्ठे हाे🙏
@akhilkhadka-076
@akhilkhadka-076 Күн бұрын
Back dim sathy haru
@melinaraiofficially
@melinaraiofficially Күн бұрын
सानो सानो युटुबरहरु एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढौ ❤😊🙏🙏
@AyushBhandariVlogs448
@AyushBhandariVlogs448 23 сағат бұрын
साना साना youtuber ले एक अर्कालाई हाते मालो गरौ भन्ने जति यता हाजिर हुम त
@santoshsapkota579
@santoshsapkota579 21 сағат бұрын
Back
@BULLBAZAR
@BULLBAZAR 3 сағат бұрын
100 muni जोडिनु होला flow back 100%❤❤
@dipeshpariyar4289
@dipeshpariyar4289 22 сағат бұрын
सबै राम्रै छ तर दलितलाई अछुत बनाउदा कस्तो कानुनी सजय हुन्छ तो अनि कैले कहि देखौनु पर्यो
@ramaghimire3400
@ramaghimire3400 10 сағат бұрын
सावित्री भाउजू चाहियाे भन्ने काे काे हुनुहुन्छ?😢
@TikaramKhadka-z5i
@TikaramKhadka-z5i 22 сағат бұрын
अब हाम्मी सवै अगाडि बड्डनु😢 प्रछ❤❤❤❤❤❤❤❤❤❤❤
@Youandme.loveforever8488
@Youandme.loveforever8488 23 сағат бұрын
बुढेसकालमा आफू लभ सब गर्दै हिड्ने अनि तरुनी छोरीलाई लभ गर्न नदिने जिम्मले लाई भाटे कारवाही गर्नु पर्छ भन्ने जति हाजिर हुम त
@Nis-chalThApaKAzii
@Nis-chalThApaKAzii 23 сағат бұрын
जुठे सिरियल भाग 1 देखि 174 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम ❤️🙏
@KrishaSunuwarOfficial
@KrishaSunuwarOfficial 23 сағат бұрын
अजको Episod क-कस्लाई मन पर्यो ? आउनुस् मिलेर अगाडि बदम् ❤️❤️❤️
@SabinaRayamajhi82
@SabinaRayamajhi82 Күн бұрын
Sapbai miler Akarkalai support garau🙏🙏🙏
@birbahadurachchhami2054
@birbahadurachchhami2054 22 сағат бұрын
जुठे अझ राम्रो हुँदै गै राछ जुठे हेर्ने जति यता हाजिर हौ त।
@RD.BGM795
@RD.BGM795 44 минут бұрын
सोम धिताल को जिम्माल को चम्चा गर्दा गर्दै यो सिरेल सकिने भो भने जति एता हाजिर हुम्त😮😊 सकुन्तला ले जे गरियो गजाप गरियो भने को को छ पोखरा बात😊
@amritthapa-d3f
@amritthapa-d3f 21 сағат бұрын
याे विमल भनाउदाेले कति जान छाेरि चेलिकाे जिनदागि बिगारछा याे जिमाल भनाउदाेले जुठे र जुनकिरि काे मिलान हाेस ❤❤
@KhumuVlog44
@KhumuVlog44 10 сағат бұрын
यक अर्को लाई सपोर्ट गरेर अगी बढ्नु पर्छ है सबै ❤
@Rasuwa851
@Rasuwa851 22 сағат бұрын
Ko xa raw garib laie saport garniy manxe haru😢😢
@BishnuKharal-h5o
@BishnuKharal-h5o 20 сағат бұрын
Sabitri bhaju na vayra Alli khlo lago ❤❤❤❤❤
@JeevanPariyar-c9c
@JeevanPariyar-c9c 7 сағат бұрын
मत सधैं हाजिरि छु जुठे हेरना ❤❤
@KhagendraSunar-p7y
@KhagendraSunar-p7y 20 сағат бұрын
यो बेलामा मुर्लिधर पनि आउनु पर्छ भन्ने जति यताहाजिर हुम्त
@Yamrajofficial100
@Yamrajofficial100 23 сағат бұрын
My Favorite Seriyal Juthe ❤❤
@birendrabk2993
@birendrabk2993 20 сағат бұрын
जूठे र जूनकिरीको बिहे भयको र जिम्वालको कालो कर्तूत सबैले थाहा पाएको हेर्ने मन छ❤❤
@prakritiKhadka-vc1px
@prakritiKhadka-vc1px 7 сағат бұрын
I love him so much to like you 😌💜💜💜💜😘😘😘💜😘😘
@shivaharikajithapa5872
@shivaharikajithapa5872 8 сағат бұрын
म पनि जुठे सिरियल भाग १ देखि हेर्दै आको छु सावित्री भाउजु नहुदा खासै राम्रो लागेन । सावित्री भाउजू लाई नि ल्याउनु परो ।सबै कलाकार मनमुटाव नगरी मिलेर जादा अझै राम्रो हुन्त्यो । धन्नेबाद !❤❤❤❤❤
@Kopila.09
@Kopila.09 23 сағат бұрын
मनि हेर्छु कटाइ कटाइ हेर्छु बोर लाग्छ्मलाइत आज भोलि हिन्दी सिरेल हेर्छु मत😂😂😂😂😂
@Bishnu-e4v
@Bishnu-e4v 23 сағат бұрын
सावित्री बिना खल्लो भाे शिरियल ।
@Raipuja533
@Raipuja533 23 сағат бұрын
Wowowow Sakuntala you are bravery
@user-yk3wx8rk7q
@user-yk3wx8rk7q 15 сағат бұрын
जिम्मल भए भन्दैमा दुनियाको छोरीमाथि घोडा चढ्न पाइँदैनन् त दुनियाको छोरीमाथि घोडा चलेपछि अंश पनि दिन जान्नुपर्छ दाई त झन् फरिया साडी चोलो चुचुरा पोते लाएर बस्दा हुने खालको रहेछ। अति सुन्दर एपिसोइट रोल
@khadkaofficial2022
@khadkaofficial2022 13 сағат бұрын
जुठे सिरियल न छुटाई हेनु हुने यता हाजिर हुनु होलाहाई त🎉❤❤🎉🎉
@PrakashBohara-l6c
@PrakashBohara-l6c 22 сағат бұрын
अब भने जिम्बलको जिन्दगी इतिश्री होला जस्तो छ ।💔🎈🎈🇳🇵🇳🇵😍😍💖❤️
@BishnuAryal-z1w
@BishnuAryal-z1w 8 сағат бұрын
जिम्वाल को कर्तुरबाहिर सार्वजनिक गरिएको हुन पर्दछ गरिव दलित संग माफी माग्दै जिम्वाल लाई जेल सजाय हुनु जरुरी छ
@Dev.online
@Dev.online 23 сағат бұрын
लौ है आयो आयो मन पर्ने सिरियल जुठे😜😜😜
@gangarampanday3544
@gangarampanday3544 23 сағат бұрын
जिम्बलका षडेन्त्रले फेल खाने हो ❤❤❤❤
@KarnaBudha-i2f
@KarnaBudha-i2f 23 сағат бұрын
सबित्र्ल बिएनको शिरेल नुन्बिन तर्करेजस्तै भ्य
@AchhamiEntertainment
@AchhamiEntertainment 9 сағат бұрын
मलाई पनि खेलाउनु न यो सिरियल मा 😍😍😍
@AnjanPandey-yq2mi
@AnjanPandey-yq2mi 22 сағат бұрын
छक्का पन्जा 1 2 4 र 4 मा हजुरलाई कुन राम्रो लाग्छ ??????❤❤❤❤❤❤❤❤
@YSGKKiller32
@YSGKKiller32 9 сағат бұрын
आरुबोटेको बहिनी पनि आउनुपर्यो यो बेला। अनि रमाइलो हुन्छ कि
@sunnilpaudel5438
@sunnilpaudel5438 15 сағат бұрын
कथा ले बल्ल झन बबाल मोड लिदै छ !!! तर एउटा कुरा नि मैले जुठे नछुटाइ हेर्छु केही अगाडि जुनकीरी र जुठे को पानी बाराबार थियो कहाँ कतिखेर मेल्मिलाप भो थाहा पाइन यो भाग मा त लपक्जै छन त यो नौलो लाइराछ ❤❤❤❤
@BinodChand-uh7bm
@BinodChand-uh7bm 14 сағат бұрын
म पनि यहि कुरा मा कन्फ्युज भाको छु झगडा थियो एक्कासी मस्केको देखाउछ त
@NikitaAchami
@NikitaAchami 5 сағат бұрын
Ma Pani tai sochdai chu
@bishnumagar3924
@bishnumagar3924 19 сағат бұрын
आफुले गल्ती गरेपछी मै हु भन्ने ठुलाको पनि शिर निहुरिने रहेछ। तनाव मा जिन्दगी गुजार्नु पर्ने रहेछ। भन्ने बुझाइ मा आइराछ हौ। सत्यको जित र ढिलै भए पनि ले एक्दिन न्याय पाउने भन्ने आशा मा छु।
Teaching a Toddler Household Habits: Diaper Disposal & Potty Training #shorts
00:16
4K ESPORTS COMING SOON
4K Gaming Nepal
Рет қаралды 1,3 М.
Teaching a Toddler Household Habits: Diaper Disposal & Potty Training #shorts
00:16