वर्षमा एक जोर लुगा लगाउन नसक्दाको पीडा सम्झँदै टिका सानु धर्धरी रोइन | PPK | Tika Sanu

  Рет қаралды 134,208

Space 4K Television

Space 4K Television

11 ай бұрын

An interview with Tika Sanu
Welcome To Our KZbin Channel Space 4K Television
Guest: Tika Sanu
Presenter: Binita Chhetri
Editor: Sujan Poudel, Raaz Neupane, Manish Shrestha
Camera: Shrijan Shrestha, Anil Shrestha & Pujan Pokharel
Social Media: Amol Rajlawat & Sujan Poudel
#space4ktv #pardapachhadikakathaharu #tikasanu #binitachhetri #tikasanusong #dohori #dohorisong #effort #success
🔔 Subscribe our channel @space4ktv 🔔
Like👍, Share 🤳 & Comment 💬
📩 : info@space4ktv.com
☎: +977-1-5911097/5911098
Also get connected with SPACE 4K Television on other social platforms:
Facebook: / space4k
TikTok: / space4ktv
Twitter: / 4kspace
KZbin: www.youtube.com/
Official Website: www.www.space4ktv.com
#space4ktv #space4k #space4ktelevision#interaction #experts #experiences #questions #informative #knowledge #television #everywhere #foreveryone #education #health #sports #politics #events #issues #politics #UML #maoist #talkshow #prachanda #madhavkumarnepal #kpoli #tikasanuinterview
Note: Using this video on other channels and social sites without prior permission will be strictly prohibited. Embedding on the website is allowed.

Пікірлер: 176
@user-wo9xg4tm1q
@user-wo9xg4tm1q 11 ай бұрын
यही हो सच्चा गायिकाको पहिचान जो दु:खको दिनलाई पनि याद गर्ने ।जो जतिसुकै माथी पुगे पनि दु:ख नभुल्ने वा वा सलाम छ। दुई हात उचालेर सलाम गर्छु।
@sanjishahi2357
@sanjishahi2357 11 ай бұрын
खुशी लाग्छ टीका बैनिको प्रगति देख्दा बैनी तपाई त यो देश र समाजको एउटा रोलमोडल होनि मन दरो बनाउनु पर्छ ल। अब बुहारी भाग ६ कहिले आउँछ।
@ammarsunar1201
@ammarsunar1201 11 ай бұрын
संघर्ष गरेर यहा सम्म अाईपुग्याै बैनी मन नदुखाऊ तिम्राे प्रगतीले निरन्तरता पावस तिमीलाई सधै हासिखुसी हेर्न मन छ।
@baltamang9038
@baltamang9038 11 ай бұрын
टीका सानुको सानै उमेरदेखि भोगेको कारणले गर्दा नै आज लोकप्रिय हुनु हुन्छ।।
@rameshgirirolpa4978
@rameshgirirolpa4978 11 ай бұрын
👍👍
@nuntamall1907
@nuntamall1907 11 ай бұрын
Wow nice song 👍❤️🇳🇵💐💕
@indranepali181
@indranepali181 11 ай бұрын
सारै मेहनत र सारै सरल मन कि धन हो सारै मन पर्ने गायिका हो ❤❤
@kamalakulunglucky2365
@kamalakulunglucky2365 11 ай бұрын
टीका सानुकाे त्याे धरातल र अहिलेकाे अहाेदा देख्दा गाैरवले छाती चाैंडा भएर अाउछ 💪💪💪💪 याे अहाेदा सानाे संघर्षले कमाएकाे हाेइन !
@krishnaportel9957
@krishnaportel9957 11 ай бұрын
अत्ति धेरै मन पर्ने कलाकार अत्ति माहान कुनै शब्द नै पुग्दैन तेति माहान लाग्छ र धेरै लेखिन पानि जुनै खोली खोला बगेर गये पनि पुग्ने कोसी हुदै समुन्द्र मै हो तेसै ले थोरै लेखे
@Kamala-mo2yn
@Kamala-mo2yn 11 ай бұрын
टीका सानू हजुरको हरेक कुरामा मिठास छ तपाईं को दुखले मलाई पनि रुवायो मानिस यस्तो हुन्छ पर्छ मनमा बस्नु भा छ ।
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 11 ай бұрын
मलाइ धेरै मन पर्छ टीका बहिनी का हरेक गित दोहोरी । अनुशासित ठुला लाई सम्मान साना लाई माया गर्ने यकदम जिन्दगी बुझेको नारी चेली टीका सानू ❤❤❤❤❤❤❤❤❤❤
@rameshgirirolpa4978
@rameshgirirolpa4978 11 ай бұрын
टिका बहिनी को त परसम्सा गरेर कहिल्यै थाक्दैन म बहिनी बिशेष सङ्घर्सनै ठुलो हुदो रहेछ जिन्दगीको यो गीत ले आमा नहुने चेली को मन थाम्न गार्हो भयो पक्कै पनि बहिनी टिका सानु को सफलता मा म मात्रै नभएर लाखौ दर्सक खुसी हुनुहुन्छ सम्पुर्ण टिका सानु का भ्युजर हरु लाई पनि बिशेष बिशेष धन्यावाद दिन चाहन्छुर टिका सानु भनेको अरु गायिका भन्दा फरक सङ्घर्स ले यो ठाँउ मा पुगेकि हुनर छेमता पनि राम्रो पक्छेको सोचेको भन्दा पनि बढी छ जोकि उन पर्सम्सा गर्न लाई सब्द पनि खोज्न गार्हो हुन्छ मलाई कि कुन सब्द ले बयान गरौ बहिनी टिका सानु अझैउज्वल भबिष्स्यको लाखौलाख शुभ कामना छ मेरो बहिनी टिकुली मिठो सम्झना धन्यावाद हाल रोल्पा बाट❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏
@sitalpandey597
@sitalpandey597 11 ай бұрын
आहा कति राम्रि गाएका टिका सानु सारै सफा मन कि र सहयोगि
@bharatmohan2842
@bharatmohan2842 11 ай бұрын
सानैदेखिको संघर्षबाट नै टीका सानू दिजु अहिले यो स्थानमा पुग्नु भयको छ अझै पर्गतिको कामना गर्छु
@tomlalsubedi3573
@tomlalsubedi3573 11 ай бұрын
लोकप्रिय लोकगायिका टीका सानु गीत संगीत, कला र मानवीय सेवामा निरन्तर लागिरहने अति सरल, जीवन र जगत बुझेको र जीवनमा आइपरेका र आइपर्ने कुनै पनि परिस्थितिसँग नहारेर नथाकेर अगाडि बढिरहने असाध्यै मिहिनेती व्यक्तित्व भएर त आफ्ना अब्बल श्रेणीका कला र सिर्जनामार्फत आम दर्शकश्रोताको मनमुटुमा बस्न सफल हुनु भएको छ । यी दृष्टान्तहरुले हामीहरुलाई पनि अझ प्रेरित भएर कर्मशील बन्न उत्प्रेरित गर्नेछ । उहाँले पछ्याइरहनु भएको जीवन मार्गमा उहाँलाई सदा सफलता मिलिरहोस्, धेरै धेरै शुभकामना । यो अति प्रेरक अन्तर्वार्ताको लागि स्पेश फोर के टेलिभिजन र कार्यक्रम संचालिका बिनिता क्षेत्रीप्रति हार्दिक आभार ।
@Sansar735
@Sansar735 11 ай бұрын
टिका सानुको कुरा सुन्दा सारै मुटु चस्कियो होनि पैसा नै ठुलो हो यो समाजमा पैसा छ त इज्जत आफन्त छन् पैसा छैना त आफन्तनै फराइ छ सहि हो टिकासानु
@sreejantamang6557
@sreejantamang6557 11 ай бұрын
दुखले धेरै कुरा सिकाइछ,त्यै दुखाई पिडा भोग्दै आज सम्म यहाँ आइपुग्दा धेरै सफल्ता प्राप्त गर्नु भएको छ।म टीका दिदीको heart big fyan ho उहाँ अरुको दुख देख्न सक्नु हुन्न्न साची टीका दिदीको दिल र मन पोखराको फेवाताल भन्दा नि ठूलो छ।म उहालाई सलाम गर्छु।सांगेतिक क्षेत्रले गर्व गर्नु पर्छ टीका जस्तो गायिका पाएकोमा।साथै यो रास्ट्रले गौरब साथै सम्मान गर्नुपर्छ।❤❤❤
@RadhikaSharma-ui4tg
@RadhikaSharma-ui4tg 11 ай бұрын
अहिले त तेति रुदिन तर प्रकाश सपुतसङ्ग गायकाे गित देख्नेले अाेइ भन्छन पर्कासकाे जाेइ भन्छन भन्ने गित गाउदाकाे दिन भर्खर जस्ताे लाग्छ त्याे दिन राति सुत्ने बेलामा सुरुमा सुनेकाे थिय त्याे रात ननिदाइकन रात बितेकाे थियाे तेस्ताे इस्थितिबाट यहासम्म अाइपुग्नु भयाे बहिनी अब त रुनुहुदेेेेेन तर सङ्घर्स गर्न भने छा्ड्नुहुदेेेेेन अझ अगाडि बड्नुकाे लागि सुभकामना टीका बहिनि
@sumanpream9386
@sumanpream9386 11 ай бұрын
टिका सानु दिदि भनेकि नेपाल कै बहुचर्चित लोक दोहोरी गायिका हुन बधाई छ हजुरलाई अझै पनि धेरै भन्दा धेरै प्रगति को अनगन्ती सुभकामना छ
@Anggelje
@Anggelje 11 ай бұрын
कति राम्रो सोच विचार रहेछ बहिनीको अगी बडनुस तपाईले धेरै राम्रा कामहरु गर्न सक्नुहुन्छ❤❤❤
@sureshojha5491
@sureshojha5491 10 ай бұрын
टीका तिम्रो कुरा वा ब्यावहार हेरेर म तिम्रो दाजु बनेको हु। जीवन संघ्र्स हो। हार नखाुनु होला । एक नएक दिन सफल हुईन्छ।
@devakiduwadi8214
@devakiduwadi8214 11 ай бұрын
Binitalai badhai xa space 4K tv.ko lagi .
@urmilathapa215
@urmilathapa215 11 ай бұрын
Kati ramri tika sanu
@BishnuChhetri-mm7ic
@BishnuChhetri-mm7ic 11 ай бұрын
टिकाशनु काे बेभार रामराे लाकछ❤❤❤❤❤❤❤❤😂😂😂😂
@kiranbiswakarma2023
@kiranbiswakarma2023 11 ай бұрын
कति मिठो शब्द भएकोे गित रहिछ शुभकामना छ दिदी लाई ❤❤❤
@wwamritawwamrita6792
@wwamritawwamrita6792 11 ай бұрын
tika sanu ko bibarhar git dhori sari man parxa my best gaeka
@dhankumarrai6448
@dhankumarrai6448 11 ай бұрын
,टिका सानो लोकदोहोरिको ट्प हिरोनिमा पर्छ। वाहाको जोडि मिलन लामा र रामजो खान शीत सारै मिलछ र वाहा सारै मिलन सार हुनुहुन्छ। वाहाको जिवानिमा सुखसान्तीको शुभकामना।
@kalpanagyawali3143
@kalpanagyawali3143 10 ай бұрын
निकै दिल छुने गित छ। सर्बाधिक सफलताको कामना 🙏
@sumanpream9386
@sumanpream9386 7 ай бұрын
एकदमै राम्रि गायिका टिका सानु दिदि लाई धेरै भन्दा धेरै धन्यवाद छ ❤❤
@nirpatiruwa3002
@nirpatiruwa3002 11 ай бұрын
टिकासानु बहिनीको बोलीमा मिठास अनि अनुशासित,सहनसिलत, परोपकारी र सबै माथी भलो सोच्ने बहिनी प्रति सम्मान छ।❤❤❤
@rebatiadhikari6674
@rebatiadhikari6674 11 ай бұрын
कथा माईलिकाे सिरियल दिदी हजुरकै बास्तबिकता मा अाधारित रैछ है 😂😂😂😂😂😂😂
@SaritaDc-jb1nz
@SaritaDc-jb1nz 11 ай бұрын
यस पालि को तिज गित सारै मिठो गाउँनु भाछ
@purnakalagurung2717
@purnakalagurung2717 11 ай бұрын
Tika sanu bahini Timro ra mero jiban katha yeutai rahexa Bihe garnush ki asal manxe khojera ❤❤
@user-dt6lf5nq4d
@user-dt6lf5nq4d 11 ай бұрын
असल आमाकि असल अनि माहान छोरि छोरि प्यारि बहिनी मेरो यक्दमै मन पर्ने कलाकार
@omritapuriyar2485
@omritapuriyar2485 11 ай бұрын
सही कुरा होनी टीका बैईनी साचैई हो पैला तेस्तो दुख गरदानी खाना पुक्थेन खैई किन होला हैई मैले पनी तेस्तैई दुख भोगेको हुम टिका बैईनी ❤❤😢😢😢😢😢😢😢😢
@mainabayak3824
@mainabayak3824 11 ай бұрын
टीका दिदी म पनि हजुर काे जस्तै दुख पाकाे हुम❤❤❤
@ritalimbu8087
@ritalimbu8087 11 ай бұрын
Tika sanu bahiniko mahan bicharlai dhannyabat x ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@officialprem5588
@officialprem5588 5 ай бұрын
कस्तो आँसु नै आयो कसम्😭😭😭😭😭😭😭मान्छे सफल हुनको लागि धेरै पिडा हरु सग लड्नु पर्दो रहेछ,जिन्दगी सिकाई हो।
@rudrabgurung2508
@rudrabgurung2508 11 ай бұрын
Well done bainee you said very true and as a family lady good to express yours inside vision. I think every one learn from its be inspired with your inter view BAINEE good works. Keep it up best wishes for you and yours families
@sanuramdam9983
@sanuramdam9983 11 ай бұрын
Dherai ramro geet n man chuni geet ❤❤❤❤
@Kalambc
@Kalambc 11 ай бұрын
अझै सफलताको शुभकामना टीका जि
@davenepali9880
@davenepali9880 11 ай бұрын
Tika Sanu bahini, you are a role model for most of the Nepali people who are struggling for hand to mouth. Wish you much success in the days ahead.
@sb_gunda881
@sb_gunda881 11 ай бұрын
म पनि नेमित हेर्ने सुरोता हो टिका बैनि
@mohanchhetri4402
@mohanchhetri4402 11 ай бұрын
❤❤❤❤❤❤❤❤ Tika sanu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@premram2103
@premram2103 11 ай бұрын
my favorite singer tika sanu baini atti anu sashit kalakar 👌👌👌👌👌🌹🌹🌹
@sivamagar2062
@sivamagar2062 11 ай бұрын
Tika di akdam afuma apal hunhunxa ahileko samaya ma Tika didi jasto manxe pauna derai garo cha❤❤❤
@user-ww1hz4wd5x
@user-ww1hz4wd5x 11 ай бұрын
Ramro kalakar ho tika sanu bahini badhai chha
@rupaacharya8268
@rupaacharya8268 11 ай бұрын
Nice song tika sanu
@Rameshbaduwal4257
@Rameshbaduwal4257 11 ай бұрын
आज बिनिताको कार्यक्रम भएर हो कि टीका दिदि ले अलि बढी नि मेक अप गरिए छ 😂😂 खैर केही छैन राम्रो चाहिँ हुनुहुन्छ । है ।❤❤❤ मिस्यु दी ❤❤
@anilrana9161
@anilrana9161 11 ай бұрын
शालीन भद्र ब्यबहारिक अनुशासन भएकी गायिकाको उपमा पाउने गायिका हुन टीका सानु
@user-dt6lf5nq4d
@user-dt6lf5nq4d 11 ай бұрын
लास्टमा बाहिर बस्ने कुराने मन दुख्यो किनभने नेपाल्मै बसेर केहिगर्नुस अनि म जस्तै दुखि को मन भेटेर मनकाकुरा भन्ननपायपनि देखन आनन्द आउछ
@prabindahal8485
@prabindahal8485 4 ай бұрын
टिका बहिनी मौसम अनुसारको फलफूल मिठो हुन्छ अब चाँडै बिबाह बन्धनमा बाँधिए राम्रो ममि ले भनेको मानु पछ हस🎉🎉🎉❤❤❤
@santabahadurgurung6284
@santabahadurgurung6284 11 ай бұрын
सम्मान छ टीका बैनि❤❤❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 11 ай бұрын
❤❤❤❤❤ Tika Sanu Ji is really organic artist. True Tika Sanu Ji. it really doesn’t matter how many people watch the song what matters is what is real message of the song. ❤❤❤❤❤
@premram2103
@premram2103 11 ай бұрын
good job tika sanu baini my favorite singer tika sanu baini 👌👌👌🙏🌹🙏👍
@ghanshyampun2198
@ghanshyampun2198 11 ай бұрын
हजुर आमाले गरेको बेभार आफैले भुगतदै छिनट तेशैले मन सानो गराउनु हुदैन
@sumidhungana9020
@sumidhungana9020 11 ай бұрын
भोगाइ उस्तै रहेछ टीकासानू र हाम्रो😢
@geetaguragain9826
@geetaguragain9826 9 ай бұрын
Tika bhaini je ho tehi yathartha wakalat garne dherai mahan bahini tapai Lai Salam
@indrabk9433
@indrabk9433 5 ай бұрын
कति रामाे सुनदर गित अामासबदधेरै मनपछ
@deepakbc4559
@deepakbc4559 11 ай бұрын
Good luck bahini tika❤❤❤❤
@binitachhetriofficial2197
@binitachhetriofficial2197 11 ай бұрын
Waiting❤❤❤
@mohanchhetri4402
@mohanchhetri4402 11 ай бұрын
Tika sanu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 11 ай бұрын
" Dukha pachhi Sukha abashya aaunchha < Tika > Dukha dinele Sukha pani dina janeko hunchha " simple interesting interview...Tika💯✔👌👍🌷
@daldai8013
@daldai8013 11 ай бұрын
अति राम्रो छ हजुर को सबै गीत टीका सानु शुभकामना
@nabinnabin2475
@nabinnabin2475 11 ай бұрын
❤❤❤❤❤❤ aaha kati ramro b4 k
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 11 ай бұрын
❤❤❤❤❤ Long Live Tika Sanu Ji with your creativity. ❤❤❤❤❤
@superguru2648
@superguru2648 11 ай бұрын
Tika sanu baini❤❤❤❤
@DdLimbu
@DdLimbu 11 ай бұрын
आज पनि टीका बहिनिको अर्तबार्ता हेर्न पाइयो उहाले एक पल्ट त रुवाएरै छाड ने हो उहाले ।किना किना अँखा रसाउछन कुरा सुदै जाद ।दुख का कुरा जातीय बिभेद का कुरा समाज को हेपैका कुरा ।सुन्दा दुख ल्लागेर आउछ ।तर जे होस आज धेरै सफल्ता हासिल गर्नु भएको ।अझै आउदो दिनहरुमा सफल्ताले शिखर चुमोस अग्रिम काममा टीका बहिनीलाई 🌷🌷🙏🙏💕💕💖💖❤️❤️🌷🌷
@indragurung3260
@indragurung3260 11 ай бұрын
Ekdam sahi ho bahini tika
@radhikaprajapatidd7801
@radhikaprajapatidd7801 11 ай бұрын
Sarai man choyo tika ko kura le God bless you.
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 11 ай бұрын
❤❤❤❤❤ Tika Sanu Ji is a sincere soul who needs spiritual guidance to live divine life in a divine way. She has many human qualities that very few people get in life. Go ahead and ahead with peace, grace , laughter, smile and your creativity , and singing that is true love for life. You have those qualities more important than marriage. We marry we die we forget. We marry we die we forget. It is vicious circle. But we never know who we truly are. This interesting phenomenon of life. Oh. ❤❤❤❤❤
@rabinagirl4148
@rabinagirl4148 11 ай бұрын
Good very nice song❤❤❤❤❤
@nanjitatamang1638
@nanjitatamang1638 11 ай бұрын
Wow my best tika g love you❤ beautiful❤
@amritamagar8884
@amritamagar8884 3 ай бұрын
Mahan hunuhunxa didi hajur harek interview herera aakha bat aasu saixa hajurko voghailai ta mannai parxa
@krishnasubba6109
@krishnasubba6109 5 ай бұрын
Every words drop my tears.
@sushilaregmi3443
@sushilaregmi3443 8 ай бұрын
Tika baine ❤❤
@gitabasnet5235
@gitabasnet5235 11 ай бұрын
❤❤❤❤❤❤Binita best of luck❤
@bhimbhujel5172
@bhimbhujel5172 11 ай бұрын
Tika sanu nomber1. Best
@IndiraraiRai
@IndiraraiRai 11 ай бұрын
Nice voice baeniii
@barshaghimire8854
@barshaghimire8854 10 ай бұрын
कस्तो आसु आयो 😢😢😢😢
@bikashnepali338
@bikashnepali338 11 ай бұрын
Dang ki cheli tika sanu lai maya garau❤
@bimalgm615
@bimalgm615 10 ай бұрын
Tika baini ❤❤❤
@ishanmahatara6847
@ishanmahatara6847 11 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@user-kw3qr6tf5x
@user-kw3qr6tf5x 10 ай бұрын
सबै ठिक छ तर बिदेस जान्छु भन्दा टुहुरो भैनि होला है टिका बैनि
@bhojrajpandey5139
@bhojrajpandey5139 11 ай бұрын
प्रस्तोता ज्यु गर्दाखेर होईन गर्दाखेरी होला है
@prembohara4682
@prembohara4682 11 ай бұрын
Dukha pachi sukha ko din aaux vanthe dee yai rai x ABA ta no runu
@simathapa4726
@simathapa4726 10 ай бұрын
❤❤❤❤ sem hami pani yestai ho ni
@tulgurung5652
@tulgurung5652 11 ай бұрын
बुढी भयो बिबाहत छिट्टै गर्नु पर्‍योनि ह,ह हि,हि👌♥️💞
@balikakhadka3341
@balikakhadka3341 11 ай бұрын
jun chij ko bayan gare ni kamai jasto lagne tika dd ko chahe kalakarita xetratira ko sakriyata chahe rup ko hos chahe lawaikhawai ko hosh chahe saskar swavab bolichali maya mamata adar samman sabai kura le varipurna pyari dd tika sanu hjr ko intreview herna man lagdaina pheri man le mandaina ra ma heri halxu kina na ki hjr le balyakal ko kura samjhada hjr ni runu hunxa ani mero aakhama ni aashu aauxa dd 😭😭😭hjr jasto mahan xori kamai painxan xori ko kura garda udagaraniya baneko name ho tika sanu dherai pragati unnati gardai janu dd hami darsak ko maya hajar juni samma same hune xa mine heart dherai samjheki xu hai dijju🙏🙏🙏💕💕❣️❣️💋💋
@harikrishna9590
@harikrishna9590 11 ай бұрын
Standard interview but unnecessarily sentimental.
@binitachhetriofficial2197
@binitachhetriofficial2197 11 ай бұрын
❤❤❤
@priyalama1751
@priyalama1751 11 ай бұрын
beautiful sis❤❤
@rammoktan2126
@rammoktan2126 11 ай бұрын
Utar utar pragatiko kamna bhini .Thankyou somuch.
@RojinaShrestha-be9dc
@RojinaShrestha-be9dc 10 ай бұрын
Wow
@harkamayateyung7464
@harkamayateyung7464 11 ай бұрын
Dukha paxiko sukha ATI ramro.
@ghanshyampun2198
@ghanshyampun2198 11 ай бұрын
सर्शकारी चेलि हो टीका सानू
@anukatamang432
@anukatamang432 11 ай бұрын
My favorite singer
@menika4107
@menika4107 11 ай бұрын
Nice❤❤❤
@rajkumarthapa7950
@rajkumarthapa7950 11 ай бұрын
The life is struggle...❤❤❤❤
@asmitasunar4029
@asmitasunar4029 11 ай бұрын
दिदि❤❤❤❤❤❤
@padamabhandari-ot8wo
@padamabhandari-ot8wo 11 ай бұрын
Tq tika didi❤❤❤
@surendrabhandari7235
@surendrabhandari7235 11 ай бұрын
Tika sis miss you
I Can't Believe We Did This...
00:38
Stokes Twins
Рет қаралды 95 МЛН
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 49 МЛН
Khó thế mà cũng làm được || How did the police do that? #shorts
01:00
当小孩上学后,路飞太开心了#海贼王#路飞
0:25
路飞与唐舞桐
Рет қаралды 16 МЛН
رورو ضد رقيه🔫😲🚀 #shorts
0:13
رورو فاميلي | Roro Family
Рет қаралды 35 МЛН
🤣МАЛО КУПИТЬ ЛОШАДЬ
0:18
Бутылочка
Рет қаралды 6 МЛН
当小孩上学后,路飞太开心了#海贼王#路飞
0:25
路飞与唐舞桐
Рет қаралды 16 МЛН