Рет қаралды 5,748
महिलाको महत्वपूर्ण अंग पाठेघरको मुखको क्यान्सर पछिल्लो समय धेरैमा देखिन थालेको छ । पाठेघरको क्यान्सर के कारणले हुन्छ ? उपचार र निदान कत्तिको सम्भव छ र पाठेघरको क्यान्सर लाग्नै नदिन के गर्न जरुरी छ ? लगायतका विषयमा भक्तपुर क्यान्सर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डाक्टर जश्मा मल्लीसँग सहकर्मी कृपाल गौतमले सोधेका छन् ।