No video

पाठ्यपुस्तकका गल्ती केलाउँदा सरकारी निकायबाटै अपजस पायौं: होमराज आचार्य, नीति विश्लेषक

  Рет қаралды 299

Himal Khabar

Himal Khabar

Күн бұрын

पाठ्यपुस्तकका गल्ती केलाउँदा सरकारी निकायबाटै अपजस पायौं: होमराज आचार्य, नीति विश्लेषक | Homraj Acharya
शिक्षा क्षेत्रमा दुई दशकदेखि सक्रिय नीति विश्लेषक हुन्, होमराज आचार्य। उनले अमेरिकाको वाशिङ्टन डीसीको मेयरको कार्यालयमा शिक्षाविद्का रूपमा शिक्षा नीति परिमार्जनमा काम गरेको अनुभव सँगालेका छन्।
उनी संस्थापक रहेको संस्था ‘एजुकेशन इन एभ्री होम’ ले एक वर्ष लगाएर नेपालको सार्वजनिक विद्यालयका पाठ्यपुस्तकहरू अध्ययन र समीक्षा गरी गत फागुन १० मा प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनले विद्यालयका पाठ्यपुस्तकहरू निर्माणको चरणदेखि नै असमावेशी रहेको निष्कर्ष निकालेको छ। उक्त ‘अडिट रिपोर्ट’ र यसका नतीजामा केन्द्रित भएर शिक्षाकर्मी आचार्यसँग हिमालखबरले गरेको कुराकानी :
अन्तर्वार्ता : महेश्वर आचार्य
क्यामेरा : सुमन नेपाली
अडिओ तथा सम्पादन : सोमित अधिकारी
~~~ ~~~ ~~~
हिमालखबरका थप सामग्रीका लागि:
फेसबुक : / himalkhabar
एक्स : / himal_khabar
इन्स्टाग्राम : / himalkhabar
टिकटक: / himalkhabar
थ्रिड: www.threads.ne...
पडकास्ट : podcasters.spotify.com/pod/show/himal-khabar
हिमालखबर: www.himalkhaba...
#HomrajAcharya #education #curriculum #school #educationcurriculum #grade #interview #himalkhabar #himalmedia #nepal

Пікірлер: 1
Nurse's Mission: Bringing Joy to Young Lives #shorts
00:17
Fabiosa Stories
Рет қаралды 14 МЛН
Angry Sigma Dog 🤣🤣 Aayush #momson #memes #funny #comedy
00:16
ASquare Crew
Рет қаралды 46 МЛН
Robert Greene: A Process for Finding & Achieving Your Unique Purpose
3:11:18
Andrew Huberman
Рет қаралды 12 МЛН
Co-Founder and CEO LAAM Ft. Arif Iqbal | 370 | TBT Dubai
2:32:08
Muzamil Hasan | TBT Podcast
Рет қаралды 104 М.
The Future of Indian Democracy
1:08:19
Scroll.in
Рет қаралды 12 М.
Nurse's Mission: Bringing Joy to Young Lives #shorts
00:17
Fabiosa Stories
Рет қаралды 14 МЛН