Пікірлер
@RekhAle-gi3qp
@RekhAle-gi3qp Күн бұрын
Gof kari xodxa ho ukhane baje?
@BisrajTharu
@BisrajTharu 3 күн бұрын
Tharu.calchar.l..ke.shan.somti.didi
@mumtazahmadkhan7017
@mumtazahmadkhan7017 5 күн бұрын
❤❤❤
@mumtazahmadkhan7017
@mumtazahmadkhan7017 5 күн бұрын
Good job
@snitchdo3758
@snitchdo3758 9 күн бұрын
Ramro xa Estai topic ma brief dialogue hunu parxa❤❤❤❤ Aagami din ma aajhai contemporary national and international issues ma karyakram hos
@snitchdo3758
@snitchdo3758 9 күн бұрын
❤❤❤❤
@Sushmalama551
@Sushmalama551 9 күн бұрын
ac room ma basera bhasan dinu sabailai easy hunxa...jasle lakhau kharchera padera 20 hajarko job pairako xaina uniharuko pida kasle bujhdinxa ra...anta janu 40 lakh kaha bata leunu
@asmitathakurimalla9605
@asmitathakurimalla9605 9 күн бұрын
गाउँ या जुन सुकै ठाउँ को मान्छे को जीवन काथा लाई वा कोहि सुन्ने सुनाउने ठाउँ खोज्ने हरु को लागि हजुर ले बुझिदिने र त्यो आत्मा को किन्ठित भाब लाई निकाल्ने ठाउँ पाउनु त्यो भन्दा आनन्द केही हुन्न होला लाग्छ
@snitchdo3758
@snitchdo3758 9 күн бұрын
Ramro❤❤❤❤
@snitchdo3758
@snitchdo3758 9 күн бұрын
Daami❤❤❤
@asmitathakurimalla9605
@asmitathakurimalla9605 9 күн бұрын
मलाइ पनि मेरो जिबनकथा सुनाउन मन छ 🙏
@kamalkandel148
@kamalkandel148 10 күн бұрын
Kinaw Dhilae hudae xa Vnera?
@kamalkandel148
@kamalkandel148 10 күн бұрын
Hamro ni aayako xoinaw equivalent 2 month pugna layo K yo sambandi plz ajae video lyaunus
@humsunar4724
@humsunar4724 11 күн бұрын
अरे यार भारत ले १ लाख कामदार पठाइ सकेव हामी जान किन हुदैन देश मा रोजगार नै छैन तो क गर्नी म त भन्छु इस्राइल जान पाउनु पर्छ नेपाल मा भोक ले मर्नु भन्दा बरु कमाउदा कमाउदै गोलि ले मर्नु ठिक देश मा रोजगार भने सुन्ने छ पायेको रोजगार पनि गुमायेर बस्न हुदैन
@Kanxey
@Kanxey 11 күн бұрын
सात समुद्र पारी प्यालेस्टाइनको इतिहास पढेर भावुक हुनु पर्दैन, यदि विरोध नै गर्नु छ भने बेलायतको गर जसले संसारका सबै सिमाना उथलपुथल पारिदियो । फ्री प्यालेस्टाइन, फ्री कश्मीर वा फ्री तिब्बत'को नारा लाउनु पहिले "ग्रेटर नेपाल" को नारा लगाऊ । भारतको गढवाल नेपालको हो कि होइन ? सिक्किम दार्जिलिङ नेपालको हो कि हैन ? सिमानाहरू सधैँ एउटै हुदैनन, दोस्रो विश्वयुद्धपछि संयुक्त राष्ट्र सङ्घको म्यान्डेट अस्वीकार गर्दा प्यालेस्टाइनले आधा राज्य पनि युद्ध गरेर आफैले गुमाएको हो । हमास हिज्बोल्लाजस्ता आतङ्कवादीको सहारामा प्यालेस्टाइन कदापि फिर्ता हुँदैन, उनीहरूको एउटै उद्देश्य मध्यपूर्वमा इस्लामिक राज्य बनाउनु हो । इस्लाम बाहेक अरू कसैको अस्तित्व पटक्कै स्वीकार नगर्ने , यहुदीलाई लखेट्ने, हत्या अपहरण र फिरौतीको राजनीति गर्ने जातिको नेपालले पक्षपोषण गर्नु हुँदैन । इजरायलमा सडक देखि संसद् सम्म मुस्लिम यहुदी मिलेर बसेका छन्, आइरन डोम जस्ता प्रतिरक्षा प्रणालीले इजरायलले आफूलाई पूर्ण सुरक्षित राखेको छ, आत्मघाती या आतङ्कवादी हमला भयो भने भिन्नै कुरा, त्यो जहाँ जुनसुकै स्थानमा हुने कुरा हो । इजरायल रोक्नुपर्ने कुनै कारण छैन ।
@Kanxey
@Kanxey 11 күн бұрын
युद्धमा भएको जनधनको क्षतिको अवश्य विरोध गर्नुपर्छ तर यसरी हैन । प्यालेस्टाइनको झन्डा काँधमा राखेर कुनै पनि नेपालीले यस्तो तमासा गर्नु भनेको हुथि, हमास वा हिजबोल्लाहजस्ता आतङ्कवादीको मनोबल बढाउनु हो । प्यालेस्टिनको गाजामा शासन गर्ने हमास आफ्नै नागरिकप्रति जिम्मेवार छैन, उसलाई जनताको मृत्यु बार्गेनिङ गर्ने हतियार मात्र भएको छ । नत्र अपहरण गरेर लगेका इजरायली (वा विपिन जोशी सहितका विदेशीहरूसमेत ) फिर्ता गर्नु पर्छ कि पर्दैन ? गैर मुस्लिमलाई धपाउने र इस्लामिक राज्य बनाउने भूत चढेको समूहलाई नेपालले समर्थन किन गर्नु ? के तपाईँहरू हमासलाई प्रश्न गर्न सक्नुहुन्छ ? - कि विपिनको के दोष थियो ? उसलाई त छोडिदेऊ .. तर त्यो जनावारले सुन्दैन किनकि आतङ्ककारी सरकारसँग जिम्मेवार राजनीतिक चरित्र हुँदैन ।
@sabitapariyar9014
@sabitapariyar9014 12 күн бұрын
आहा कति सुन्दर कविता जति सुने पनि सुनि रहु लाग्ने ❤❤❤❤❤❤
@Kanxey
@Kanxey 13 күн бұрын
कृपया मृतकहरुको संख्या हेरेर आतंककारीको सपोर्ट नगरौं । यदि इजरायलमा डिफेन्स सिस्टम नभएको भए त्यो भन्दा धेरै मृत्यु इजरायलमा हुन्थ्यो । हिजबोल्लाह , हमासको पहिलो माग भनेकै इजरायललाई धपाउनु हो, त्यसबाहेक केही छैन । यो कसरी सम्भव छ ? गाजामा सबै मान्छे मरेपनि उसले बन्धक रिहा गर्दैन र पराजय स्वीकार पनि गर्दैन । मान्छेको मृत्यु या अपहरण उसको मनोवैज्ञानिक बार्गेनिङ हो । नेपालबाट इजरायल जान रोक्ने हो भने एअरपोर्ट बन्द गरेर सबै देशमा रोक्दा राम्रो । सुरक्षाको सवालमा वृद्दाश्रमहरुमा जाने केयरगिभरलाई कुनै असुरक्षा छैन, शुन्य बराबर हो । इतिहासको पाना पल्टाएर नेपालले कांगडादेखि सतलजसम्मको भूमि फिर्ता माग्दै सम्पूर्ण श्रोत साधन लगाएर भारतमा रकेट हान्ने हत्या र अपहरण गर्न थाल्यौं भने के हुन्छ ? स्वतन्त्र प्यालेस्टाइनको नारा ठ्याक्कै त्यस्तै हो ।
@Kanxey
@Kanxey 14 күн бұрын
गलत विषयमा अनावश्यक बहस । जोखिम त हरेक ठाउंमा छ । भारतमा भर्खर ४ नेपालीको घाँटी रेटेर हत्या भएको छ, के भारत जान नै बन्द गर्ने त ?? फेरि यो वहस सुन्दा इस्लामिक अतिवादीको सपोर्टमा प्रायोजित भएजस्तो पनि लाग्यो ।
@netkuti
@netkuti 14 күн бұрын
इजरायल प्रजातान्त्रिक देश हो । मानव अधिकार र श्रमिक हक अधिकारको सवालमा अत्यन्त संवेदनशील छ । शत्रुराष्ट्र प्यालेस्टिनी श्रमिकहरुको समेत कुनै भेदभाव छैन, उचित सुरक्षा र क्षतिपुर्ति पाउछन ।
@snitchdo3758
@snitchdo3758 9 күн бұрын
Ghanta ko prajatantrik... This is totally war crime
@snitchdo3758
@snitchdo3758 9 күн бұрын
Ghanta vann muji pakhe 😂
@naveenranjitkar8937
@naveenranjitkar8937 15 күн бұрын
Bullshit people हुनत यो हिमाल मेडिया पनि १२ भाई मध्यको एक भाई नै हो। किन यीनीहरुले पुरा gulf country मा पनि नेपाली नपठाउन कदम नचाल्ने? उनिहरुको नजरमा खाडीदेशहरुमा मानवअधिकारको निकै सम्मा भैरहेको जस्तो छ।
@ajjoshi9232
@ajjoshi9232 15 күн бұрын
Good job.
@aditidahal5078
@aditidahal5078 16 күн бұрын
❤️
@sarjanchand6633
@sarjanchand6633 23 күн бұрын
धेरै राम्राे वहस
@thapakamal5261
@thapakamal5261 23 күн бұрын
यो अन्तर्वार्ता हेर्दा अमरेश कुमार सिंह एक बौद्धिक र राष्ट्रवादी नेता रहेछन् । Really, interseting Conversation.
@prabhuewai9905
@prabhuewai9905 27 күн бұрын
If you are a real Democrat you will like this video. If you are a modi bhakta or extreme rightist you will hate this video.
@sailendragautam4461
@sailendragautam4461 27 күн бұрын
पश्चिमाका दलालले के राम्रो भन्थे बि जे पि लाई!
@rupadixitjoshi
@rupadixitjoshi 27 күн бұрын
बाफ्रे, कत्ति कुरा जानियो!
@DipenPaudel
@DipenPaudel 27 күн бұрын
चुप लाग मुजी खाते कुकुर। अब मालिक ले हड्डी फाल्न छाडे पछी भुक्न थालिस होइन चोर दलाल मुजी।
@kamleshdhakaish1554
@kamleshdhakaish1554 27 күн бұрын
Resut of JNU
@dharmaupadhyay4132
@dharmaupadhyay4132 27 күн бұрын
नेपालको पानी भारतको मुख्य चासो हो।यहा अस्थिरता सिर्जना गरेर द्वन्द बढाउनु उसको कार्यनीति हुन्छ। साउथ ब्लकले जे भन्छ नेपालका सन्दर्भमा भारतका सबै पार्टीहरु एक नीति अनुशरण गर्छन्। अमरेस यो कुरा लुकाउनुहुन्छ। यिनैलाई एक मधेश प्रदेशका नाममा टिकापुर हत्याकाण्ड गराउन कसले कति पैसा दिएको थियो, यिनी भन्न सक्छन्?
@simpley6256
@simpley6256 28 күн бұрын
RSS ले त नेपाली कांग्रसी युवाहरुलाई पनि आफ्नो पोल्टोमा पारिसक्यो !
@simpley6256
@simpley6256 28 күн бұрын
यिनका मालिकले यिनी माथिको आशिर्वाद हटाए पछि पुरै भारत विरोधी भए छन् ! भोलि भारतीय कांग्रेस सत्तामा आयो भने फेरी यिनी वफादार पाल्तु भएर जान्छन् !
@simpley6256
@simpley6256 28 күн бұрын
अनि नि amresh जी, मधेश प्रदेशको हौवा अनि टिकापुरमा द्वन्द्व निम्त्याउन तपाइलाई कसले सिकायो ?
@simpley6256
@simpley6256 28 күн бұрын
यिनी अमरेस पनि भारतीय कांग्रेसका पालुवा पो रहेछन् !
@simpley6256
@simpley6256 28 күн бұрын
JNU ले नेपालीको दिमाग भुटेर पठाएको रहेछ |
@prabhuewai9905
@prabhuewai9905 27 күн бұрын
Ho, tyaha padheka haru samaanata, bahulata, loktantra, dhaarmik swatantrata ko laagi boldaa rahechhan!
@simpley6256
@simpley6256 27 күн бұрын
@@prabhuewai9905 बोलाई र गराईमा फरक छ | १. Amresh ji को विगत पनि राम्रो कहाँ छ र ? जातीय असहिस्नुता बढाएर, द्वन्द्व निम्त्याउने भाषण दिँदै यिनले टिकापुरमा जातीय द्वन्द्व निम्ताउने उत्तेजनक भाषण दिएको नबिर्सौ | नभन्दै टिकापुर पुरै रक्ताम्य भयो | पहिला दखिनबाट पाएको आशिर्वाद अहिले गुम्दा छटपटीएका मात्रै हुन् | २. अहिले दखिन तिर अर्को चिन्ताको विषय के छ भने, पहिला जस्तो नेपाली विद्यार्थी पढ्नलाई उता जान छोडे | त्यसो हुँदा उनीहरुले strategic रुपमा धेरै कुरो गुमाए | नेपाली नेता नबिक्ने र दखिनको खुट्टा नढोग्ने कोहि छैन | आफ्नो व्यक्तिगत वर्चश्वका निम्ति पुरा देश कै भविष्य धरापमा पारेका छन् |
@Shankarfabrication1323
@Shankarfabrication1323 29 күн бұрын
Nepal ka mandale haru kina rudai xan 😂
@user-or3sg2ml8w
@user-or3sg2ml8w Ай бұрын
भारतलाई साच्चै नै माया मोदी नै हुन ।आजको सन्दर्भमा हेर्नु हो भने भारत र मोदीको स्थान चोटिमा पुगेको छ । कतै जलन त होइन ?
@homnepal6109
@homnepal6109 Ай бұрын
बिरगन्जको बौवाको कथा अतिराम्रो प्रेरणादायक छ।
@gyanendrakhadka7016
@gyanendrakhadka7016 Ай бұрын
Kanakmani sir you are bad person , you r left liberal u must be conservative person, BJP IS Great party, nepali society are affected by communist and left liberal ,the all are western agent,
@prabhuewai9905
@prabhuewai9905 27 күн бұрын
Tapai ko modi bhakti laai maannu parchha. Akhanda bharat bhitra Nepal parchha, tapai laai thaaha chha?
@gyanendrakhadka7016
@gyanendrakhadka7016 26 күн бұрын
@@prabhuewai9905 .a modi bhakta haina, ma conservative matra ho hai hajur.
@prabhuewai9905
@prabhuewai9905 25 күн бұрын
@@gyanendrakhadka7016 ma ta centrist ho hajur madhya maargi. Kunai pani extreme galat ho bhanchhu. Kamjor samudaya haru ra raastra haru surakchhit hunu parchha bhanchhu.
@simpley6256
@simpley6256 Ай бұрын
सुधिर जी को balanced analysis | बाँकी सबै भने आफ्नो narrative force feed गर्दै रहेछन् |
@simpley6256
@simpley6256 Ай бұрын
भैगो, भारतीय कांग्रेसको चातुकदारी गरेको गन्ध आयो !
@simpley6256
@simpley6256 Ай бұрын
भाजपा हार्यो भन्न मिल्दैन ! चुनावबाट सबै भन्दा ठुलो सिट ल्याउने उ नै हो | बरु पहिला भन्दा सिट घट्यो भन्नु पर्यो ! छिमेकको संदर्वमा कसको वकालत गर्दै छन् मिडियाहरू कुन्नि ?
@simpley6256
@simpley6256 Ай бұрын
ए बाबा यिनी बुद्धिजीविलाई भनोस् कसैले, छिमेकमा जसको सरकार आओस, जतिसुकै कमजोर होस्, नेपाल प्रतिको नीति उहि नै हुन्छ ! नेपालको bargaining power बढ्छ भन्दै रहेछन् ! हाहा
@rupadixitjoshi
@rupadixitjoshi Ай бұрын
एकदम मन पर्यो । धेरै कुरा बुझेँ!
@thulokanchhalama8470
@thulokanchhalama8470 Ай бұрын
All.media.frinds Don't speak.tumach Bagamfuse.❓ Better.speak About.devlop Happy samabesi Science.and Tekchnology Nepal❤
@thulokanchhalama8470
@thulokanchhalama8470 Ай бұрын
Now presiden System.in.nepal Better😂
@shyampokharel7019
@shyampokharel7019 Ай бұрын
Nepal should have its position clear but Nepal ko vikas India lai confident na lya samma possible chhaina
@shyampokharel7019
@shyampokharel7019 Ай бұрын
Biased and useless discussion!!!
@ambarjanglimbutumyahang1308
@ambarjanglimbutumyahang1308 Ай бұрын
कनमणि दीक्षित दाइलाई ज्यादै प्रोइन्डियनको रुपमा बुझ्थेँ । उहाँको प्रश्न र विश्लेषणले पुनः स्मरण गर्न पर्ने भयो जस्तो लागेको छ तर अमरेश कुमार सिंहको रुप जस्तै हो कि साँचै नै हो?
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 Ай бұрын
नेपालमा भारतको चुनावमा मोदी विरूद्ध राम्रै फन्डिंग?