पोखरा अन्तरास्ट्रिय विमानस्थल लाई पनि चाडो भन्दा चाडो सुचारु गरियोस सम्पुर्ण पोख्रेली बाशी हरु लाई हार्दिक अपिल गर्दछौं ।
@shivalaldhital2347Ай бұрын
Inspirational and meaningful program to upgrade for international flight at PIA! Congratulations!
@NirmalRatagaiya-w9rАй бұрын
❤❤❤
@bishnuprasadneupane853Ай бұрын
नेपाल एयर लाईन्स भ्रष्टाचारबाट थलीएकेा थलिएकै छ , जति शत्ताका गठबन्धन बन्छन त्यति थलीई रहन्छ । नेपालमा दल र भ्रष्ट नेता र ब्यबस्थापक रहे सम्म नेपाल एयरलाईन्सले थलिई रहनेछ , दुब्लाई रहनेछ । जय हेास भ्रषटहरुकेा , ख्याउटे नेपाल एयर लाईन्स !
@rabindrapandey3896Ай бұрын
देस मा अइल auta मात्र माहोल बैदेसिक रोजगार मात्र हो tourist को लागि मात्र international air flight को सम्भावना छैन जति भैरवहा centre छ देस को मद्द्य बिन्दु तेस्को तुलना मा पोखरा मा यो देखिदैन
@NARAYANCHHETRI-bd2vzАй бұрын
Ktm ko faly katauti garey ra pokhara ra vairahawa ma badey ra ni chalauna sakencha 👍autai air port ma chap kina badaunu????
@mangurung436Ай бұрын
प्रदेश सरकारलाई अधिकार नदिए संम संघीय सरकारको काम यस्तै हो ! ऋण जति जनतालाई थुपार्ने , अधिकार संघमा राखे पछि प्रदेशको सरकार वा सो क्षेत्रको जनताले पाउने सजय भनेकै यस्तै हो , यहां सरकारलाई मात्र के दोष केन्द्रको सबै कर्मचारी ब्यबासयीहरु पनि प्रदेश सरकारलाई अधिकार दिन चाहिरहेके द्खिदैंन !
@Heyyou99876Ай бұрын
At least Nepal airlines le Pokhara bata udhaidiyo vane hune