पोखरामा गण्डकी छड्केका क्यामेरा म्यान माथी हातपात | Apil Tripathi | Gandaki Chadke | Rabi Lamichhane

  Рет қаралды 117,444

Samaya Nepal Tv

Samaya Nepal Tv

Күн бұрын

Пікірлер: 526
@bgcreation9577
@bgcreation9577 2 күн бұрын
अरु केही होइन मर्ने बेला कमिलाको प्वाँख पलाएको मात्रै हो नामर्दा सरकार लाई जिउदै जलाउनु पर्छ ज्याजती अती भयो
@birbahadurKhatri-i5d
@birbahadurKhatri-i5d Күн бұрын
लौ जला त तेरो पाउर हेरौ तेरि मा साला कुकुर को छाउरो 😮😮😮 तेरो पूवाख पलाको होला
@premkumarthapa1610
@premkumarthapa1610 Күн бұрын
अब ठाेकुनुपर्छ यिसामान्ति लाई जाग जनता जाग जेछ हातमा लिएर उठ 🏃🏃🏃🏃
@premkumarthapa1610
@premkumarthapa1610 Күн бұрын
जय रबि🙏🙏
@NAVINTHAPA-g9d
@NAVINTHAPA-g9d 2 күн бұрын
प्रहरी मुजीको दमन ज्यादा भएको छ अब जनता खुखुरी लिएर
@Anticorr318
@Anticorr318 2 күн бұрын
भ्रष्टचारी माफियाको शुरक्षा दिने नेपाल प्रहरीले देशमा फेरी अर्को बिध्वोंस निम्त्याउने भए ! देशमा एक पटक यस्तो क्रान्तिकारीको जन्म हुनु पर्छ जसले मानब अधिकार र नागरिक अधिकार हनन गरेर अन्याय अत्याचार शोषण दमन गर्ने भ्रष्टचारी माफिया शासक र त्यसको शुरक्षा गर्ने प्रहरी प्रशासनलाइ राम्रारी पाठ सिकाओस !
@sharadkarki991
@sharadkarki991 2 күн бұрын
Right
@JasudaAle
@JasudaAle 2 күн бұрын
सहि कमेन्ट जनता फेरि एक चोटि जंगल पस्नु पर्ने देखिएको छ अति भयो हो कति बेला सम्म सहने हामी जनता हरु ले यो नालायक राज्यको दमन भनेको क्या
@PrakashShrestha-bc1ls
@PrakashShrestha-bc1ls 2 күн бұрын
बाहुनहरु चोर हो ।। बाहुन नेताहरु ठग हो । बाहुन नेताहरु भ्रष्टाचारि हो । बाहुन नेताहरु तस्करी हो । बाहुन नेताहरुले मारवाडीहरु शीत मिलि कालो बजारी गर्ने महँङ्गि गर्ने बाहुन । यी बाहुन नेताहरुको लागि कोइ कुनै जातले सहयोग नगर्नु होला ।। बाहुन खातेहरु कुकुर ।।।
@SyanEy-u3g
@SyanEy-u3g Күн бұрын
Yakdam Rmro Kurw Grnu Vyo
@kullbahadur5089
@kullbahadur5089 2 күн бұрын
याे तानाशाहि केपि सेरेकाे सरकार ढाल्नु पर्छ नेपाली जनताहरु
@leelalimbu2195
@leelalimbu2195 2 күн бұрын
जनताले बुझि सक्यौ कि प्रतिसोध साधेरै रविलाई थुनिएको हो । सरकारले एक ब्यक्तीलाई गरेको यो अन्याय बिरुद्द सबै मिलेर लडौ ।
@narayanrana7951
@narayanrana7951 2 күн бұрын
याे तानाशाही सरकार फाल्नै पर्छ अब
@DevKumar-hd6sc
@DevKumar-hd6sc 2 күн бұрын
अब पत्रकार,मजदुर,शिक्षक,बुद्धिजिवि,अाम राष्ट्रप्रेमि जनताहरु एकजुट भएर यो सरकारका मण्डलेलाई देशबाटै लखेटौँ! जनता एकजुट हौँ!
@Sherkhadka-ly4rj
@Sherkhadka-ly4rj 2 күн бұрын
यो पुलिस लाई जेल हुनुपर्छ
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy 2 күн бұрын
देशैभरका राष्टप्रेमी पत्रकारहरू एक भयर याे दमनलाई बिराेध गराै।
@narayanrana7951
@narayanrana7951 2 күн бұрын
आमालाई २२ ताेपकाे सलामी छ 🙏🙏🙏🙏🙏🙏🙏
@arnaudsepi-qh7ec
@arnaudsepi-qh7ec 2 күн бұрын
आमा लाई सलाम छ
@AshikHussain-in2pd
@AshikHussain-in2pd 2 күн бұрын
प्रहरीको दमन धेरै भयो नेपाल मा अब आन्दोलन मा आको जनता ले नी भला खुकरी बोकेर आउनु परियो जनता ले कर तिरेको पैसा ले सेलरी भता खाने र जनता माथी नै आक्रमण गर्ने नेपाल पुलिस हो
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 2 күн бұрын
यसरी नै रबि सर फसाउने ठर्ग बचाउने जनतालाई दमन,र अत्यचार गर्छ सरकारले भने भाेलि अान्दोलन हिङसा पनि हुन्छ ।म पनि सहकारी पिडित हु काङ्ग्रेसी नेताले हजारौंको अर्बौं खाएर लुकाएको छ ।
@BuddhaDai-o2i
@BuddhaDai-o2i Күн бұрын
Aama 🙏🙏🙏🙏🙏
@hellocheck1237
@hellocheck1237 2 күн бұрын
सरकारले बिस्तारै आफ्नो निच हैसियत देखाउदै छ।
@gopalmagar3560
@gopalmagar3560 2 күн бұрын
अबको चौरासी पुरै राजनैतिक बदल्नु पर्छ।जय घण्टी ❤️
@SamjhanaGurung-t8w
@SamjhanaGurung-t8w Күн бұрын
केपी बिरामी छ हाम्रो आशु र रगत, पसिना सराप सबै लागोस हामी निर्दोष गरिबी माथि सासन गरेको छ l मोर्नु अगी किरा परोसकेपी को मुखमा किरा निउज हेर्नु प्रोसेस
@prasadshree8176
@prasadshree8176 2 күн бұрын
रबि निर्दोष लाई २० बर्स जेल मै हाले पनि सहकारी पीडितको पैसा वापस आउने वाला छैन जन्ता लाई दुख दिने काम बन्द गरे हुन्छ गृहमन्त्री एक जना मान्छे लाई जेल हालेर पैसा पाउँछन् त पीडितले अनि ती पीडित भनौदा हरु पनि रबिले पैसा खाय झै किन चम्केका हुन
@प्रदेशिकान्छोबिन्दास्
@प्रदेशिकान्छोबिन्दास् 2 күн бұрын
अब उठौ जन्ताहो अब पत्रकार कलाकार सबैउठौ यो ज्यादती भयो जागौ
@UdiramKhatri-f9b
@UdiramKhatri-f9b Күн бұрын
अति भयो यो राज्यको जनता प्रती दमन पत्रकार माथी नै यस्तो हुन्छ भने अरुको के कुरा
@tattigamer884
@tattigamer884 Күн бұрын
अति भयो प्रहरी को दमन अब सबै जन्ता हरुले हातमा खुकुरि लाठि ढुङ्गा मुडा जे भेटिनछ तेहि लियर आन्दोन गरौ
@dilaneupane9876
@dilaneupane9876 Күн бұрын
यो देशमा जनता सुरक्षित छैनन्
@madhavdahal1019
@madhavdahal1019 Күн бұрын
यो तानाशाही तन्त्र चाहिँदैन जनताले चाहेका छैनन् लोकतन्त्र चाहियो जनतालाई।
@Sisokatwal
@Sisokatwal Күн бұрын
जय घन्टी जय रबि जय देश
@bhaktaBahadur-v8q
@bhaktaBahadur-v8q 2 күн бұрын
कांग्रेस यमाले यानी सरकार ले साची भन्नू पर्दा आम नागरिक लाई च्यालेन्ज गरेको छ सरकार ले जे मन लायो तेही गर्छ सरकार को अराजक च्यालेन्ज लाई आम नागरिक ले हरेक जील्ला बाट जवाब दीनु पर्छ भीषण आन्दोलन गर्नू पछ सरकार को अराजक शैली धैरैई भयो
@maheshchhetri7877
@maheshchhetri7877 2 күн бұрын
अब नेपाली जनता जाग्नु पर्छ याे दलाल भ्रष्टाचारी सरकार काे बिरुद्ध राणा शासन हाे याे
@ghvg6014
@ghvg6014 2 күн бұрын
सलामछ आमलाइ
@ShyamMagar-fw8sq
@ShyamMagar-fw8sq 2 күн бұрын
❤नेपालको पुलिस मेरो लागि सबै। गुलाम
@mishreethapa3702
@mishreethapa3702 2 күн бұрын
अति भयाे याे पुलिसकाे जाजाति कति हेर्नु तमसा दिक्क लागिसकाे नेपालमा के हुदैछ ।
@Santramchaudhary-z4s
@Santramchaudhary-z4s Күн бұрын
अब सबै नेपाली एक जुट हुनु पर्छ
@DalbahadurthapaH
@DalbahadurthapaH 2 күн бұрын
येभाईजनताहरु,सहकारीपीडीत,पनीआउनुपरछ,,भसटचारीसरकारमुधाबाद,परहरीदमन,,मुधाबाद❤🎉🎉🎉
@bamkunwarbahadur6769
@bamkunwarbahadur6769 2 күн бұрын
🙏🙏🙏 Ati Ramro bichar hajur ko. Jay ghanti Jay Mr Rabi Jay Nepal ❤❤❤
@yelicxxantel8709
@yelicxxantel8709 2 күн бұрын
यी आमालाई सम्मान छ सहकरी ठक्ने ठूला पार्टीमा रहेछन् इनि हरुको दिन धरै छैन
@ganeshbhandari1841
@ganeshbhandari1841 2 күн бұрын
😢अब हामी नेपाली जन्ता जाग्नु पर्ने बेला आयो 2 पिस मासु र भुजिया मा बिक्ने जन्ता हरु ले यो सास्ती भोग्नु परेको छ ।अबो नेपाली जन्ता येक भयेर हात मा खुकुरी लियेर उठऔ।अति नै भयो यो नेपाल मा।
@mamtashrestha9144
@mamtashrestha9144 2 күн бұрын
Jay. Rabi. Jay. Ghanti. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@LalSingh-i7e
@LalSingh-i7e Күн бұрын
आखिरमा सत्यको नै बिजय हुन्छ । सरकार राक्षसी सैलीमा ओर्ली सकेको छ अबको केही समयको अन्तरालमा राक्षसको अन्त्य हुन्छ हुन्छ ।
@bhupendrachoudhary7686
@bhupendrachoudhary7686 2 күн бұрын
Aama lai salam x jay ghanti 🔔
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 2 күн бұрын
राई लामिछाने जिन्दावाद।
@SUKGHALE-u8y
@SUKGHALE-u8y 2 күн бұрын
salute ama ama ama🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🔔🔔🔔from malaysia
@suntalitamang2371
@suntalitamang2371 2 күн бұрын
Jay Rabi sir 🔔🇳🇵
@PadamKrki
@PadamKrki 2 күн бұрын
aama namast
@SaraswotiPraja-bx2xg
@SaraswotiPraja-bx2xg 2 күн бұрын
Jay rabi sir jay ghanti
@eshawagle1683
@eshawagle1683 2 күн бұрын
गृह मन्त्री रमेश लेखक,को पनि दिन गयो अब,प्रहरी अत्याचार लाई,अगाडि बढाएर जनता कुटाएर कुन मुख लिएर जनताको दैलोमा भोट लिन जन्छौ,,लखेटीने छौ याद गरौ
@rajkumarb.k3051
@rajkumarb.k3051 2 күн бұрын
Nalayek nirankus tanasaha Dui tihai sarakar rip Jaye ❤Rabi lamichhane sir ❤❤❤❤❤❤❤❤
@BobitaBobita-w1j
@BobitaBobita-w1j 2 күн бұрын
भोलि रास्पाको सरकार आए पछी यी पुलीस रिजाइन गराउनु परछ
@BipanaThapa-j2h
@BipanaThapa-j2h 4 сағат бұрын
१००% रबि लामिछाने निर्दोष रहेछन भन्ने कुरा जनताले बुझन जरुरी छ अब भ्रष्ट नेताहरुलाई खेद्नु पर्छ अब घर-घर बाट उठौ जनता देश लुट्न बाट जोगाउ जय रबि🙏जय घण्टी 🔔🔔जय नेपाल आमा🇳🇵🇳🇵❤️❤️
@AjitKumar-gl6dn
@AjitKumar-gl6dn 2 күн бұрын
Ati Ati Ati Ati ......vo. hey! 2 tihayee ko sarkar . aba nepali janta ghrina garxa
@kkhabartv
@kkhabartv 20 сағат бұрын
पत्रकार महासंघ सबै एकजुट हुनुपर्छ
@merolandsellingnepal6551
@merolandsellingnepal6551 Күн бұрын
पोखरेलीहरु अपिलको समर्थनमा रोडमा आउनु पर्छ
@laxmichhetri4780
@laxmichhetri4780 2 күн бұрын
Yestai Aamaharu ko khaco xa jay Rabi jay Desh
@RajkumarShrestha-i7m
@RajkumarShrestha-i7m Күн бұрын
जय रबी जय रा स्व पा जय घण्टी जय होस नेपाली जनताहरुको।
@krishnadhakal6198
@krishnadhakal6198 2 күн бұрын
प्रहरी दमन मुर्दा बाद
@gunrajniraula1209
@gunrajniraula1209 Күн бұрын
आमा को साहास लाई सलाम छ,। जन्ता सरकार प्रती निराश छ, अब नेपाली जन्ताको सानो गलत मतदान ले यो गति भोग्दै।
@Namaste775
@Namaste775 2 күн бұрын
खाईस तिमीहरुलाई गणतन्त्र चाहिएको थियो पाईस !
@bhandarigopal916
@bhandarigopal916 2 күн бұрын
यै त रहेछ लोकतन्त्र तर पहुंचवाला र भ्रष्टचारि, बचौलिया, देश बेचुवा, अनि कान्डै कान्ड का नाइकेहरु लाइ मात्र ,🔔🌅🌹👍🙏जय रबि 🔔🌅🌹👍🙏
@Padamramsharki
@Padamramsharki Күн бұрын
अहिले हाम्रो देश नेपाल मा ओली देउवा सासन चले को छ , यो सासन अत्तिनै निरंकुश भई सकेको प्रत्यक्ष देखिन्छ , अब नेपाली जनताले हिसाब-किताब गर्ने बेला आइसकेको छ ,जाग नेपाली जुरुक्क उठ्नेबेला भयो ।
@pramodrana5978
@pramodrana5978 2 күн бұрын
भ्रष्ट र तस्करीको गुलामी गर्नु भन्दा जनतालाई साथ र सपोर्ट गर्नुस ।तपाईहरुको नि भलो हुनेछ।
@ratankunwar647
@ratankunwar647 Күн бұрын
सलाम छ । आमा हजुर लाई ।जय रबि जय घण्टी ।
@shivarimal8011
@shivarimal8011 2 күн бұрын
यो बेवास्ता लाई फालनु परछ र देस राजा लाई जिम्मा लगाउनु परछ राजतन्त्र जिन्दबाद ❤❤❤❤❤🙏🙏🙏🙏🙏शहकारीका ठगहरु लाई छानबीन गरि जेल मा सडाइयोसर निरदोस नफसुनन
@kamlashhi7746
@kamlashhi7746 Күн бұрын
अब 77 जिल्ला बाटै उटाै यो भरस्टचारिहरुलाई यो देशबाटै लेखेट्नु पर्छ जय रबिसर 🙏🔔🔔🔔🔔🔔🔔🔔❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@SaritaSilwal1
@SaritaSilwal1 2 күн бұрын
सत्यको जित अबस्य हुनेछ अब छिटै❤❤❤
@NabarajSubedi-f5s
@NabarajSubedi-f5s Күн бұрын
रबि लामिछाने काे अान्दोलन मा , कुनै कुनै चाेर,फट्टाहा पनि देखियो है, यस्तालाइ अब देखि अान्दोलन मा सहभागी बनाउन हुन
@dipakshrestha5998
@dipakshrestha5998 6 сағат бұрын
सम्पुर्ण जनताहरुलाइ म के कुरा अनुरोध गर्न चाहान्छु भने यस्तो चोर पुलिस मा कसैलाइ पनि जागिर नखाउनु होला कसैको छोरा छोरिलाइ पुलिस मा जागिर नखुवाउ।।
@ShivaPuri-i1x
@ShivaPuri-i1x 21 сағат бұрын
प्रहरीलाई घूस खुवाएर पठाएको छ राजनिति प्रतिक सोधसाधेर रबि सरलाई जेल हालेको हो भन्ने बुझिन्छ
@durganeupane7935
@durganeupane7935 Күн бұрын
जाग जनता अब पाेखरामा हाेईन बालकाेट र बालुवाटार घेर्नु पर्छ🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🙏🙏💐💐💐🔔🔔
@Gopal-b2j
@Gopal-b2j 2 күн бұрын
अब गृहमन्त्री मन्त्रीको आदेश हाे गृहमन्त्री लाई कारबाही गरनु पछ नेपाली जन्ता एक भएर प्रतिकार गरनु पछ।
@BijayaPun-xt8fj
@BijayaPun-xt8fj 2 күн бұрын
नेपाल मा पुलिस र नेता चोर तस्करी र फसाउने गर्छ नेपाल आर्मी लाई दिन् पर्छ पुलिस अनपढ गबाड हुन्छ
@keshav6655
@keshav6655 Күн бұрын
जय रबि
@LokbahadurLok-t5d
@LokbahadurLok-t5d Күн бұрын
Jaya Ravi sir god bless to you Jaya ghanti Jaya janta
@purnashahi-zh4dk
@purnashahi-zh4dk 2 күн бұрын
यो ब्यावस्था को फल हो रबि ब्यावस्था होईन अवस्था बदल्छु भन्थे बल्ल थाहा पाउदैछन अब ब्यावस्था नै फाल्नु पर्छ भन्छन कि ?
@apekshyaghimire3945
@apekshyaghimire3945 Күн бұрын
Be strong Rabi dai 🙏🙏🔔🔔🔔🔔♥️♥️♥️❤️❤️
@Gopal-b2j
@Gopal-b2j 2 күн бұрын
जय रबि जय घन्टि
@MadhavKarki-oc2ys
@MadhavKarki-oc2ys Күн бұрын
यो भर्स्ट पाटिका झोले पुलिस हुन ज्ये मन लाग्यो तेहि गर्छ नि ई चोर हरुलाई कानुन्न नै लाग्दैन छि छि भर्स्ट हो तिमी हरुको दिन सकिदै छ अब आम जन्ता एक भएर छिटो रिहाई गर्नु प्रछ जय घन्टि
@urmilaacharya6854
@urmilaacharya6854 Күн бұрын
पसहरि दमन मुदाँबाद चाेर पहरि जय वि
@YadabRaut-qc4kw
@YadabRaut-qc4kw 2 күн бұрын
जब देश रबि दाई ले चलाउनु हुन्छनि अनि इ पुलिस हरुलाई बर्खास्त गरेर नया पुलिस सस्सत्र भर्ति गर्नु जरुरि छ जय देश जय घण्टी जय रबि दाई
@vishnukumarkumar8249
@vishnukumarkumar8249 Күн бұрын
Jay rabi and God bless you rabi sar and 🇳🇵🔔🙏
@tekprasaddhakal1676
@tekprasaddhakal1676 Күн бұрын
आमालाइ सलाम 🙏नमन तपाईंहरू जस्तै साहसी आमा हरु को खाचो छ अन्नयाय को घोर भत्सर्ना गर्नु पर्छ नालायक सरकार लाई
@astalama6867
@astalama6867 2 күн бұрын
यस्तैआमाँ हरु जागीनु पर्छ लास्टै स्थिती पुग्यो यो देशको आमाँ मै अपार शक्ति हुन्छ ईतिहास साँछी छ जागिऔ आमाँ मात्री भुमी तपाँईको साथ खोजिरहेको छ साथी हो तपाँईको।
@mahendrashanta2119
@mahendrashanta2119 2 күн бұрын
Amalai salute 🫡🙏🙏🙏🙏🙏🥰
@BadrimanShrestha-d7t
@BadrimanShrestha-d7t Күн бұрын
प्रहरि दमन चरम भए काे मिडिया बाट देखियाे । याे राज्यपक्षकाे चरम अन्याय हाे । याे दमन चरम अन्यायपुर्ण छ । याे अन्याएकाे भ्रटसना छ । एस्ताे अन्यायिकाे सर्बनाश हुनसकछ । ए दमनकारि तिमिहकाे सर्बनाशकाे दिन आउछ । हाेसियार ।
@ratnamaninath
@ratnamaninath Күн бұрын
अब सम्पूर्ण रास्ट्रप्रेमी एक हुन अत्यन्तै जरुरी छ????
@SuYonG_xTha
@SuYonG_xTha 2 күн бұрын
कतिराम्रो सोच होला यो आमाको सबैको यस्तै सोच हुनुपर्छ अब नेपाली जनता चुप लागेर बस्न हुन्न
@madhavkhadka4875
@madhavkhadka4875 Күн бұрын
जय रबी
@narendranepal5135
@narendranepal5135 2 күн бұрын
ज्यानमारा अपराधि सरकार अाफ्ना प्रभुलाई खुशि पार्न बिना कसुर निर्दाैस ब्यक्तिलाई झेलमा हाली देश र जनतालाई पिटि खुशी मनाई हुन्छ ।जताजान्छेस् उता ध्रिर्ना सरकार । अाज सरकार बिदेशिका खेताला भए ।
@KuwKuw-k9x
@KuwKuw-k9x 2 күн бұрын
Good🎉🎉🎉🎉❤❤❤❤❤
@Ramofficial2045
@Ramofficial2045 2 күн бұрын
अब हतियार उठाउन पर्ने बेला भयो जनताहरुले
@BishnuKandel-ti5cg
@BishnuKandel-ti5cg Күн бұрын
अबत बुझौन हौ नेपाली दाजु भाईहरु कत्ती पातीको झोले बन्नुएउटा रास्त्रका चौठो अंग पत्रकारलाईत तेस्तो गर्छन् के यो सहि छत सबै जागौ चोर सरकारलाई खबरदारि गरौ जसले जे सक्छ तेहि बात आवाज उथाउन हौ
@naruhodo3751
@naruhodo3751 2 күн бұрын
आमालाइ २५ तोप्को सलाम 🙏❤️🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵सत्तेको जय होस नेपाल र नेपालीको राष्ट्र भकितिको जय होस 🙏🙏
@choukiyonjan3252
@choukiyonjan3252 Күн бұрын
Sahi ho 100% point Nepali nanari
@bharatkarkee
@bharatkarkee Күн бұрын
अब सडक मा होइन भस्ट नेता को घर मा जाऊ घरबाटै थुतेर कार्बाही गरौ। जय नेपाल 🙏
@lamasamina5161
@lamasamina5161 2 күн бұрын
गण्डकी छड्के का पत्रकारमाथि हातपात गरेकोमा घोर निन्दा गर्दछु।
@sovitthapa1193
@sovitthapa1193 Күн бұрын
मर्ने बेलामा कमिला को पखेटा पलाउछ भन्थे सहि नै रहेछ अब जनता माथि को यस्तो दमन ले यो सरकार को अन्तिम दिन वा अन्त्य को संकेत देखिदि छ ।
@dilaneupane9876
@dilaneupane9876 Күн бұрын
केपी वा यसरी नै जनतामाथि कुटपिट गर्न लगाउने हो पुलिसलाई
@tejthapa2105
@tejthapa2105 Күн бұрын
अन्याँकाे बिरुद लडने आमा लाई कुन सब्दल सम्माेदन गरनेहाे सब्दै छैन नमन आमा
@anitagurung7072
@anitagurung7072 2 күн бұрын
सैहो हो ❤❤❤❤
@bishwaskumarshrestha5143
@bishwaskumarshrestha5143 2 күн бұрын
Ravi sir zindabhad
@bhuwanhanggam
@bhuwanhanggam 2 күн бұрын
शम्पुर्ण न्याय प्रेमी देश, बिदेश मा रहनुहुने ले शान्तिपूर्ण विधि मा एकजुट भएर सहमति , सहकार्य र सहअस्तित्व कायम गर्ने गरि मुलुकमा सबैलाई प्रतिसोध होइन समानता को विधि बाट आत्मसात् गरौ मुलुकमा शान्ति कायम होस !
@sirjanakc423
@sirjanakc423 2 күн бұрын
यो हातपात गर्ने प्रहरीलाई पनि एकदमै कडा सजाए हुनुपर्छ सुरक्षाको लागि खटाइएकोहो पिटनको लागि होइन
@vishnukumarkumar8249
@vishnukumarkumar8249 Күн бұрын
Right Aama 🙏
@lilgurung-p1q
@lilgurung-p1q 2 күн бұрын
अब जनता उठ्नु पर्छ गद्दार पुलिस र चाेर नेताहरु लाई श्रीलंका जस्तै गर्नु पर्छ ... थुक्का गद्द्दा पुलिस ..!
@avig731
@avig731 Күн бұрын
म नेपाल सरकार लाई यति धम्की दिन्छु कि हामी अब हामी प्रदेश बाट पनि lakhau को जुलुस liyara आउने एमाले र काँग्रेस लाई म चुनौती दिन्छु
@deepgopalshrestha8815
@deepgopalshrestha8815 Күн бұрын
सरकारको म्याद सकिएको जस्तो छ।
My MEAN sister annoys me! 😡 Use this gadget #hack
00:24
JOON
Рет қаралды 1,6 МЛН
Car Bubble vs Lamborghini
00:33
Stokes Twins
Рет қаралды 35 МЛН
Каха и лужа  #непосредственнокаха
00:15
I tricked MrBeast into giving me his channel
00:58
Jesser
Рет қаралды 28 МЛН
My MEAN sister annoys me! 😡 Use this gadget #hack
00:24
JOON
Рет қаралды 1,6 МЛН