गएराती पोखराको फेवातालमा निजि कार खस्दा तीन जना घाइते भएका छन्। पामेबाट लेकसाइडतिर आउंदै गरेको ग२च ३३९६नम्बरको कार बिहान करीब साढे २ बजेको समयमा पोखरा ६ गैरीचौतारास्थति सडकबाट फेवातालमा खस्दा तीन जना घाइते भएका हुन। मादक पदार्थ सेवन गरेका कार धनी एबम कार चालक पोखरा महानगरपालिका वडा नम्बर १२ हस्पिटल चोक बस्ने वर्ष २९ को सुबाश गुरुङले कारको नियन्त्रण गुमाउँदा कार तालमा खसेको प्रहरीले जानकारी दिएको छ। सो दुर्घटनामा कार चालक गुरुङसहित अन्य दुई जना पनि सामान्य घाइते भएका छन्। राती तालमा खसेको उक्त कारलाई स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले क्रेन लगाएर तालबाट बाहिर निकालेको प्राप्त समाचारमा जनाइएको छ। स्मरण रहोस , पामे क्षेत्रमा यति बेला अन्तररास्ट्रिय हट एयर बेलुन महोत्सब चलिरहेको छ
@dineshdhungel99388 сағат бұрын
ए पत्रकार ज्यू । एउटा क्यामेरा र माइक लिदैमा पत्रकार भइन्छ ? रिपोर्ट गर्नेले त के भएको कहिले भएको कसरी भयो गाडीमा कतिजना थिए तिनीहरूको के भयो सबै रिपोर्ट गर्न पर्दैन ? यो भिडियो हेर्नेले के बुझ्ने ? यस्तो वाइहात भिडियो नहालेकै राम्रो ।
@samayanepaltv8 сағат бұрын
गएराती पोखराको फेवातालमा निजि कार खस्दा तीन जना घाइते भएका छन्। पामेबाट लेकसाइडतिर आउंदै गरेको ग२च ३३९६नम्बरको कार बिहान करीब साढे २ बजेको समयमा पोखरा ६ गैरीचौतारास्थति सडकबाट फेवातालमा खस्दा तीन जना घाइते भएका हुन। मादक पदार्थ सेवन गरेका कार धनी एबम कार चालक पोखरा महानगरपालिका वडा नम्बर १२ हस्पिटल चोक बस्ने वर्ष २९ को सुबाश गुरुङले कारको नियन्त्रण गुमाउँदा कार तालमा खसेको प्रहरीले जानकारी दिएको छ। सो दुर्घटनामा कार चालक गुरुङसहित अन्य दुई जना पनि सामान्य घाइते भएका छन्। राती तालमा खसेको उक्त कारलाई स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले क्रेन लगाएर तालबाट बाहिर निकालेको प्राप्त समाचारमा जनाइएको छ। स्मरण रहोस , पामे क्षेत्रमा यति बेला अन्तररास्ट्रिय हट एयर बेलुन महोत्सब चलिरहेको छ
@Rbk4959 сағат бұрын
मान्छे बाच्न सफल भयछन बिचारा
@bhugrg215216 сағат бұрын
धनी बाउको छोराहरु मरे पनि बाल भऐन ,तर रक्सि खाऐर गाडि चलाउदा परिवारलाई ज्याला मजदुरि गरेर खुलाउने कुनै निरदोष बाउलाई मार्दियो भने के होला सोच्नुस सबैले,त्यहि भऐर यस्ताहरु भटाभट मरेकै बेस हुँन्छ के
@santoshkumarchaudhary905510 сағат бұрын
दु:खद😢😢😢😢😢
@SijanThapa-o8d12 сағат бұрын
Very good
@hemantlamichane39488 сағат бұрын
Very good driving 😂😂😂😂
@KarunaTamang-z9r23 сағат бұрын
Get well soon
@sapanakc414623 сағат бұрын
Ohh Asti red car aaile white. Festival start huna lagya xa parking navayer Taal tir janu vayex 😏😏
@Hp_Vlog97Күн бұрын
First comment hai tw guys vairal hunu pareo ❤
@anilmalla889810 сағат бұрын
Ab chahi sudhrincha hola
@Roshanpariyar9823 сағат бұрын
DHANNA MANXE BACHYOO THULO KURA HOO TYO DD HELP NAMAGEKO VYA BACHANA ASAMVAB THIYOOO
@razzmatazz007710 сағат бұрын
No No Its looks someone hit him from behind , I dont think driver was drunk patrakar ju , just dont guess and said plz ?
@denizbantawa13183 сағат бұрын
garmi vayera pani piunu xireko hola
@jaimahakaljainepal93918 сағат бұрын
Pokhara dirty water.
@prabinpun78027 сағат бұрын
Ani kina bachayakota yastaharulai jaad khayara sawari hakne