कति सशक्त आवाज तपाईंको धन्य हो बहिनी तपाईं आवाजविहीनहरूको आवाज हुनुहुँदोरहेछ पिछडिएका गरिब समुदायको पीडा त्यसमा पनि तराईको बिकराल समस्या बाल बिबाहको अन्त्यको लागि अभियान लिएर हिँड्नु भएकोमा हृदय देखि नै धन्यवाद🙏
बहादुर महिला (बहिनि) तपाईको कथाले सबैजनालाई हौसला दिन्छ। तपाईलाई शुभकामना छ। नेपालमा अझ पनि सुचिक्रित नभएको समूदाय रहेछ। कति दु:खको कुरा।
@shreelalthapa87184 күн бұрын
लौ साहसिक नारि तपाइको अहियानमा सबैको साथ दिउन शुभकामना सरकारको आखा र दिमागले चाडो काम गरोस धन्य छ बहिनि
@sreezanshakya841015 сағат бұрын
बालबिवाह मात्रै होइन दहेज प्रथाको पनि पूर्ण रुपमा अन्त्य हुनुपर्छ दहेजको निहुँमा कत्ति चेलीबेटीको ज्यान अकालमा नै गैरहेको छ छोरी जातको कुनै मुल्य र मान्यता नै छैन यस्को कागजी रुपमा मात्रै नभएर कानुनी सामाजिक ब्यक्तीगत सबैतिरबाट बहिस्कार र यस्तो गर्नेलाई कडा भन्दा कडा कारबाही हुनु पर्छ 🙏🇳🇵
@bishnukumarineupane91152 күн бұрын
यो साहस र हिम्मतलाई सलाम छ
@monikathapa55614 күн бұрын
Such a brave lady
@TaraMalla-sj5sg12 сағат бұрын
Hajurko sahasilai Salam cha sis
@mayashrestha23675 сағат бұрын
Great job sis 👌❤️
@beenasharma4575Күн бұрын
सुनिता जी तपाइको शसक्त आवाज यतिकै बुलन्द रहोस हार्दीक शुभकामना शुभेक्क्षा 🙏🙏
@bijayasapkota80442 күн бұрын
Brave and intelligent sis ❤
@binitakafle44363 күн бұрын
तपाईको साहासलाई नमन गर्दै सफलताको कामना गर्छु ।
@gangamainali9046Күн бұрын
What's a brave lady god bless you always ❤
@mohanbhattarai1159Күн бұрын
छेारि धेरैअाषिर्बाद नानिकाेईच्छापुराहाेस्।
@ganganeupane9738Күн бұрын
कती सहासि सुनिता बहिनी, १२ पास गरेर ब्याच्लर पनि पढ्नुस्, तपाईंको अभियान धेराइ सह्रानीय छ, निरन्तर लागिरहनुस्, शुभकामना छ ।
@ParbatiBogati-n4vКүн бұрын
Sunita ji tapai le jasto dukha aauni balikale navogun tapainai eniharuko aawaj bannuhos yo mero subhakamana