Рет қаралды 20,422
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ अनेक टिप्पणी गर्दै नेताहरुमाथि जाइलाग्ने गर्छन् । कहिले सिंहदरबार जलाउँछु भन्ने अमर्यादीत धम्की दिने त कहिले ठूला आरोप लगाएर नेताहरुमाथि टिप्पणी गर्नाले समाज थप भड्खालोमा जाने चिन्ता व्यक्त गर्न थालिएको छ । तर, यि नै बालेन जुन कुरालाई लिएर नेताहरुमाथि जाइलाग्ने गर्छन्, ति नै समस्या आफु र आफ्नो कार्यालयमा भइरहेकोबारे भने बेखबर जस्तो बनिरहेका छन् । साथै उनले महानगरवासीप्रतिको उत्तरदायित्व समेत निभाएको देखिन्न ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts