उद्योग खोल्न त राम्रो हो तर यी प्लास्टिक जन्य भाँडाहरु ले फोहोरको मात्रा अत्यधिक बढाउने र हाम्रा पानीका ( पानीका स्रोतहरू मा फालिने र हावा ( यस्ता प्लास्टिक जन्य फोहोरहरु नेपालमा जताततै जनाउने गरिन्छ ) प्रदूषित गर्ने हुनाले उपयोग कम गर्नु पर्ने हुन्छ ।