💝💝💝 "विकास हुन्छ देशमा उन्नतिमा जुटेउँ भने" सम्मान छ पौरखी पाखुरा र मिहिनेतिहातहरुलाई। -जय जवानी जय किसानी ! -मैत्री मङ्गलम ! -जय बुद्ध ! -अरुण गुरुङ्ग लामिस्वारा फेदीखोला हाल अमेरिका 💝💝💝
@SumanRai-13426 күн бұрын
हजुर हो नि ! हजुरहरु जहाँ हुनुन्छ त्यही राम्रो गरिराख्नु भएको होला🤗😍 र यहाँ नेपालमा बसिराख्ने हामी जस्तो केही हुन्न भन्ने युवाहरुले त्यतिकै बस्नु भन्दा फलफुलको खेती गर्न सके राम्रो आम्दानी गर्न सकिने रहेछ भन्ने सन्देश दिन सकियोस भन्ने उदेश्य हो मेरो ! KZbin लाई subscribe गरि सहयोग गरिदिनुस है सबै जनले जस्ले गर्दा अरु गाउँको अर्गानिक कुराहरु तपाइहरु बिछ पस्कन सकु🤗🙏😍 हजुरको मीठो प्रतिक्रियाको लागि आभरी छु❤️💐🙏
@SureshShrestha-e5dАй бұрын
Dami dami ....
@sangitakarki1102Ай бұрын
Information-rich vedio😍… keep it up suman sir 👏🏻
@SumanRai-134Ай бұрын
हार्दिक धन्यवाद हजुर्😍😍😍🙏🙏🙏
@prmrai83Ай бұрын
Waw अत्ति सुन्दर अर्गानिक बगैचा छ सर ।
@AnuparaiAnuparaiАй бұрын
Thank you sir hajur❤
@SumanRai-134Ай бұрын
Thank you hajur😍🙏
@jitenrai368Ай бұрын
धेरै राम्रो रहेछ सुन्तला खेति ।
@SumanRai-134Ай бұрын
हजुर यतिको राम्रो नै छ्😍
@UrmilaShrestha-b4hАй бұрын
Good job suman Bhai 👍👍👍❤️❤️❤️
@SumanRai-134Ай бұрын
😍😍🙏🙏🙏
@ajayrai9564Ай бұрын
❤❤❤❤❤❤❤
@SumanRai-134Ай бұрын
😍😍🙏🙏🙏
@LamuSherpa-o1lАй бұрын
❤❤🎉Wow
@SumanRai-134Ай бұрын
Thank you😍🙏
@mirarai1596Ай бұрын
wow 😮😮
@SumanRai-134Ай бұрын
Thank you hjr😍🙏
@saraswatirai713622 күн бұрын
😋😋😋😋😋😋
@SumanRai-13422 күн бұрын
😍🙏🙏🙏
@premmahata5563Ай бұрын
Dherai ramro sir
@SumanRai-134Ай бұрын
Thank you sir😍
@OurVillageLifestyle-tc4pmАй бұрын
कुन जाति सुन्तलाको बिज हो यो मेरो मा यस्तो प्रकारले फल्दैन त यस्तो दामी
@SumanRai-134Ай бұрын
यहिको स्थानिय जात भनेर सम्बोधन गर्नु भएको पाइयो हजुर😍😍🙏
@barshanabalpmАй бұрын
Good job
@SumanRai-134Ай бұрын
Thank you hajur😍🙏
@BasnetKaji-g4sАй бұрын
Fami dami
@biplabrai1819Ай бұрын
Good video
@SumanRai-134Ай бұрын
Thank you hajur😍🙏
@Jayatamang-f2nАй бұрын
मेरोनी समुद्री सतह देखि 1600 मिटर हाइट म पर्छ हुन्छ कि हुदैन सर मकालु हिमाल् काखमा जिल्ला सङ्खुवा सभा चिसो ठाउँमा पनि हुन्छ र सुन्तला माटाेकाे बिसयमा चै मेरो बारीको कालो फोस्के माटाे छ
@SumanRai-134Ай бұрын
हजुरको सवालबारे मैले कृषि अधिकृत ज्यू सङग पनि कुरा भयो हजुरले सुन्तला खेती निर्धक्क सङग गर्न सक्नुहुने सुझाव प्राप्त भएको जानकारिको लागि हार्दिक अनुरोध छ हजुर्😍🙏🙏
@trbishwavlog10 күн бұрын
वाउ 😂
@SantoshThapa12348Ай бұрын
५/५ मिटर हो दाइ।
@SumanRai-134Ай бұрын
हजुर सहि हो ५ देखि ७ मिटरको फरकमा रोप्दा उत्तम हुन्छ भन्ने रहेछ विशेष अलिक फराकिलो ठाउँ चाहिन्छ रे हजुर्😍🙏
@BasnetKaji-g4sАй бұрын
Bip❤❤
@BasnetKaji-g4sАй бұрын
Biplab❤
@KhalingRajOfficialАй бұрын
💔💔💔💔💔💔
@KamuBasnetАй бұрын
अब मलाइनी चाईयो 2/4 के जि पठाइदिनु पर्यो लोकल सुन्तला
@SumanRai-134Ай бұрын
हवस हजुर्😍🙏
@DhanThapa-o5mАй бұрын
Biplab thank you
@khemrajrai415Ай бұрын
800 m मा कुन जातको सुन्तला हुन्छ
@SumanRai-134Ай бұрын
१००० मि भन्दा माथी मात्रै व्यवसायीक सुन्तलाइ खेतिको लागि उपयुक्त उचाइ हुन्छ रे हजुर 😍😍🙏🙏
@MurariSubedi-u6dАй бұрын
कुन ठाउँ हो यो भाइ
@SumanRai-134Ай бұрын
Solukhumbu Thulung Dudhkoahi 8 deusa , ranem ho hajur😍🙏
@BibekRai-ve2ivАй бұрын
Malaai pani 1 Dana chaiyo😊
@SumanRai-134Ай бұрын
Huss hunxa sir😍🙏
@dillipun250815 күн бұрын
नमस्कार सर्व प्रथम। सर म दाङ देखि हो, मेरो ठाउँमा नजिक मा हिमाल को छाया पर्दैन । मैले सुनेको हिमाल देखिने ठाउँ पूर्व मोडा भएको ठाउँमा मात्र सुन्तला हुन्छ । तर मेरो ठाउँ चिसो हावा पानी भएको छ बर्खा मौसममा बर्सात निकै हुन्छ कुहिरो बाक्लो लाग्छ यस्तो ठाउँमा सुन्तला खेती कस्तो होला सुझाव दिनु भयो भने आभारी हुने थिएँ ❤❤🎉🎉
@SumanRai-13414 күн бұрын
नमस्ते हजुर🙏 प्रतिकृया/ जिज्ञासाको हार्दिक धन्यवाद यहालाइ👏 मैले यहाको जिज्ञासा गाउपालिकाको कृषि अधिकृत ज्यु समक्ष राखेको थिए उहाको भनाइ यस्तो छ ल हजुर्🙏 भौगोलिक हिसाबको कुरा गर्दा समुद्री सतह बाट ७००/८०० देखी १५००/१६०० मिटर उचाई सम्म सुन्तला खेतीको लागी उत्कृष्ट मानिन्छ। ब्यावसायिक रुपमा खेती गर्ने हो भने हजूरको जमिनमा दिनमा कम्तीमा पनि ८ घन्टा घामलागेको राम्रो मानिन्छ। यो कुराले गर्दा पूर्वि मोहोडा भएको जमिन राम्रो मानिन्छ। तर धेरै वर्षात र तुसारोले फल र बोटलाई नोक्सान पुर्याउनुको साथै रोगकिराको सङ्क्रमण बढाउने हुदाँ त्यस्तो भुगोलमा सुन्तला खेती ब्यावसायीक रुपमा खासै लाभदायी नहोला।😍🙏