पार्टी फुटाउन खोजेपछि मुकुल ढकाललाई कारवाही गरेको स्वर्णीम वाग्लेको दाबी, बैठकमै अराजकता देखाए

  Рет қаралды 9,811

Right Sanchar

Right Sanchar

Күн бұрын

पार्टी फुटाउन खोजेपछि मुकुल ढकाललाई कारवाही गरेको स्वर्णीम वाग्लेको दाबी, बैठकमै अराजकता देखाएका रहेछन्
dr. mukul dhakal,mukul dhakal podcast,mukul dhakal,mukul dhakal on air,mukul dhakal sanjay,on air with mukul,sanjay gupta with mukul,dr mukul dhakal,mukul dhakal mp,mukul dhakal rsp,mukul dhakal party,mukul dhakal video,mukul dhakal vs rabi,mukul dhakal nisa dangi,rishi dhamala with hari dhakal,hari dhakal,mr. ram hari dhakal,samsad hari dhakal,hari dhakal samsad,hari dhakal comedy,hari dhakal new vdo,hari dhakal speech,hari dhakal new vedio dr. mukul dhakal,mukul dhakal podcast,mukul dhakal,mukul dhakal on air,mukul dhakal sanjay,sanjay gupta with mukul,on air with mukul,rabi lamichhane,dr mukul dhakal,rabi lamichhane news,rabi lamichhane live,rabi lamichhane song,rabi lamichhane chitwan,rabi lamichane,rabi lamichhane kanda,mukul dhakal mp,rabi lamichhane speech,mukul dhakal rsp,rabi lamichhane updates,mukul dhakal party,rabi lamichhane latest news,rabi lamichhane latest

Пікірлер: 45
@Baburamchapagain424
@Baburamchapagain424 3 ай бұрын
राष्ट्रिय स्वतन्त्र पाटी रबि को पाटी भनेर चिनिन्छ रबि नभयको भय रास्पा कसैले पनि चिन्दैन थियो जनता रबि को लागी पछि लागेका हुन मुकुल लाई बल्ल चिन्दैछन् रबि को प्रगतीमा मुकुल जलीरहेको देखिन्छ
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 3 ай бұрын
ढकाल 12 मिडिया र कान्तिपुर ,अन्पुण ,सेता पाटि लगात सबै देखि परिचालित हाे किन कि पाटि भित्र छलफल नगरि अनुसासन पालना नगरि एकासि कान्तिपुर ,सेता पाटिमा प्रतिबेदन सर्वजनिक गर्नु अनि राजनिति करण गर्छु भन्नू र लाइफ गर भन्नू अनि बाहिर निस्केर सहकारीको कुरा गर्नु भने अभिब्यतिले स्पष्ट छ याे परिचालित रबि सरलाइ फसाउने पाटि बदना गर्न कसैले किन्ेकाे छ यस्तोलाई सधैंको लागि हटाउनु पछ
@chakgurung3175
@chakgurung3175 3 ай бұрын
Absolutely right Swornim jii
@Settvnepal1234
@Settvnepal1234 3 ай бұрын
Thank you...swarnim sir🎉🎉🎉🎉❤❤❤
@kalpanabasnet-m9c
@kalpanabasnet-m9c 3 ай бұрын
Exactly 👍
@gaugharkimagarnikanxi3986
@gaugharkimagarnikanxi3986 3 ай бұрын
यो मुकुल कान्तिपुर र काग्रेसको मतियार बनेर चलखेल गरेको त यसलाई निकाल बादर लाई
@RadhaGiri-l9w
@RadhaGiri-l9w 3 ай бұрын
Good news❤❤❤❤❤
@kamallama8661
@kamallama8661 3 ай бұрын
मुकुल को भाग्य टुट्यो @ स्वर्नीम को भाग्य जुट्यो ! हुनत सुरुमा नै यो मान्छे को मन मा खोट देखीन्थ्यो
@padmasunder2168
@padmasunder2168 3 ай бұрын
नेपाली होनि। रिस उठेऊभने चरमबिन्दु सम्म पुग्ने। आफ्नो अवौकात देखाईहाल्नु पर्ने😂😂😂 तर कनफर्म मुकुल जि कहिन कहिबाट परिचालित छ। कारबाहि हुनै पर्छ। म एउटा RSP को सुभचिनितक भऐको हुनाले।
@r-rajkumar2023
@r-rajkumar2023 3 ай бұрын
होईन त्यो मुकुल ढकाल ले रास्वपा समाप्त पार्ने उदेश्य मात्र देखियो त 😢 live गर्दा पार्टी लाई नोक्सान हुने भएरै त छलफल गरौ भनेका होलान्
@bikramshrestha9371
@bikramshrestha9371 3 ай бұрын
डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन छैन र गोपिनियता राख्नु हुदैन।केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यू हरुको बिचार , दृष्टिकोण अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले झन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ ।
@bhuvanmansingh4841
@bhuvanmansingh4841 3 ай бұрын
गोपनियताको के अर्थ रह्यो महासय ज्यु ! कुन कुरालाई गर्ने, कुन कुरा नगर्ने । नत्र नियम नबनाए पनि हुन्छ । जसलाई जे मन लाग्यो त्यही गर्यो भने के हुन्छ? आफै बुझ्नु होला । धन्यवाद!
@bikramshrestha9371
@bikramshrestha9371 3 ай бұрын
@@bhuvanmansingh4841 सर सजलाई जे मन लाग्छ त्यही गर्यो भने जनताको सामुन्ने नाङ्गिन्छ र पतन हुन्छ। आजको आधुनिक राजनीतिक युगमा पाटीको गोपनियता आवश्यकता छैन यसले अस्थिरता, भ्रष्टाचार, पाटिको अधिनायकवाद , कुटिल षड्यन्त्र मौलाउछ र स्वच्छ आलोचनाको बिकासमा प्रभाव र स्वच्छ राजनीतिक गतिशीलतामा ब्रेक लगाउछ। उदाहरणको लागि हाम्राे पुरानो पाटी हेरे पुग्छ। जसको कारण आज देशको हालत के भएको छ हामीलाई जगजाहेर छ। क्षमता भएको मानिसले पाटिमा अवसर पाउछ पारदर्शिता भएमा कस्ले के बोल्यो भन्ने कुराबाट नैतिकताको जाँच हुन्छ सर..?
@pushpkandel
@pushpkandel 3 ай бұрын
Jay ghanti
@RameshGiri-k4w
@RameshGiri-k4w 3 ай бұрын
100
@lokgurung1786
@lokgurung1786 3 ай бұрын
Ta swornim Rabiko jhole
@LaxmiGhimire-k1r
@LaxmiGhimire-k1r 3 ай бұрын
गल्ती गरको भय कारबाही हुनुपर्छ
@radha464
@radha464 3 ай бұрын
New party ho gardai sikdai jane kura ho , dherai hosiyari chai chainchha , Jantale varosa gareko party ho
@bamkunwarbahadur6769
@bamkunwarbahadur6769 3 ай бұрын
Yo, mukul Dhakal parichlit person ho no doubt
@nimathing2931
@nimathing2931 3 ай бұрын
पूर्णतः स्वर्णिम वाग्ले जीसँग सहमत छु। पार्टीका आन्तरिक छलफलहरू सार्वजनिक गर्नुपर्ने आवश्यक नै छैन। गोपनीयता, निजीपन र सहमतिको नियम सबैमा लागू हुन्छ। एउटा साधारण महासचिवलाई आफ्नो कुरा प्रत्यक्ष प्रसारण गर्न नपाए लोकतन्त्रको हानि भन्ने कुरा - अपरिपक्वता देखाउँछ। कस्तो प्रकारको महासचिव चयन गर्नुभएको छ तपाईंहरुले? विकसित देशहरूमा, आफ्ना फोटो र भिडियो पनि सहमति (Consent) लिएर मात्र प्रकाशित गर्छन्, त्यससँग सम्बन्धित शर्तहरू र नियमहरू हुन्छन्। निस्सन्देह, पारदर्शिता (Transparency) आवश्यक छ, तर त्यहाँ एक सूक्ष्म रेखा हुन्छ, पारदर्शिता र जिम्मेवारी कार्य प्रक्रियामा हुने हो, हरेक आन्तरिक विषय बैठकको लागि होइन। महानगरपालिकाले पनि Selective बैठकहरूलाई मात्र सार्वजनिक (Live broadcast) गरेको छ। जे काम बालनका लागि चलिरहेको छ, त्यो सबै कुरा RSP का लागि पनि चल्छ भन्ने सोच्नु हुँदैन। उहाँ एउटा हिसाबले राम्रो काम गर्दै हुनुहुन्छ, तर पार्टीका नियमहरू पालना नगरी सबै कुरा नक्कल गर्नु आवश्यक छैन।
@pushpkandel
@pushpkandel 3 ай бұрын
Sudurpaschim baat
@KuwKuw-k9x
@KuwKuw-k9x 3 ай бұрын
Good🎉🎉❤❤❤🇳🇵🇳🇵🇳🇵🙋🙋🇦🇪🇦🇪👍👍
@ThaguGurung-fd2yy
@ThaguGurung-fd2yy 3 ай бұрын
Jay rabi jay ghanti ❤❤❤
@deepagyawali2656
@deepagyawali2656 3 ай бұрын
यो मुकुले ,पुकुले त कैलाश सिरोहिया मार्फत स्वचालित छ व्याच्लर सम्मको खर्च उठायो
@PurnaghartiMagar-v8q
@PurnaghartiMagar-v8q 3 ай бұрын
Mukul dakdl 12bhai kantipur kangress rip
@mahendraadhikari3457
@mahendraadhikari3457 3 ай бұрын
रबि भन्दा नि ठग र पदखोर स्वनिम वाग्ले रैछ्न पाटी माटोमा मिलिसको अजै रबि कै जयजयकर गर्दै छ्न कुनै दिन ३ जना साम्सद लियर रबिले यकल शासन चलायो भनेर मिडिया मा रुने यहि फिलिपिन्स को पोइ आउछ्न
@pushpkandel
@pushpkandel 3 ай бұрын
Umeddar chaiyo
@MANIRAMDEVKOTA-x4k
@MANIRAMDEVKOTA-x4k 3 ай бұрын
याेपरिचालित मुकुल ढकाललाइ तुरुन्त पाटिबाट हटाइयाेस्
@junitalimbu550
@junitalimbu550 3 ай бұрын
🛎️🛎️😍🎉
@ramadhikari4938
@ramadhikari4938 3 ай бұрын
Kasai ko dwara parichalit byakti ho bhane party le uslai turuntai karbahi garnu parxa.
@hariramneupane3804
@hariramneupane3804 3 ай бұрын
Ra swa pa ko dhamira ho mukul,
@mahendraadhikari3457
@mahendraadhikari3457 3 ай бұрын
100% मुकुल सै छ्न
@RaiGunaraj-j9y
@RaiGunaraj-j9y 3 ай бұрын
Sano kuralai thulo banaune manxe haru ravi ko patima nabasdai thik hola
@MuniLal-tz4bz
@MuniLal-tz4bz 3 ай бұрын
Paisa ma bikri vaye josto ta maha mantri
@rajkumarb.k3051
@rajkumarb.k3051 3 ай бұрын
Yo phataha mukul dhakal hoina yo murkuta pichas ho yo phataha le manpardi bolne phataha lai chhanmin garnu paryo
@debiregmi9570
@debiregmi9570 3 ай бұрын
Yo mukula chor lai Patti beta nekalnu parxa yo 1 number ko Dalal rayaxa
@madhukarpradhan5161
@madhukarpradhan5161 3 ай бұрын
Terima bhagauda daka kura dherai.
@Baburamchapagain424
@Baburamchapagain424 3 ай бұрын
राष्ट्रिय स्वतन्त्र पाटी रबि को पाटी भनेर चिनिन्छ रबि नभयको भय रास्पा कसैले पनि चिन्दैन थियो जनता रबि को लागी पछि लागेका हुन मुकुल लाई बल्ल चिन्दैछन् रबि को प्रगतीमा मुकुल जलीरहेको देखिन्छ
@Baburamchapagain424
@Baburamchapagain424 3 ай бұрын
राष्ट्रिय स्वतन्त्र पाटी रबि को पाटी भनेर चिनिन्छ रबि नभयको भय रास्पा कसैले पनि चिन्दैन थियो जनता रबि को लागी पछि लागेका हुन मुकुल लाई बल्ल चिन्दैछन् रबि को प्रगतीमा मुकुल जलीरहेको देखिन्छ
iPhone or Chocolate??
00:16
Hungry FAM
Рет қаралды 47 МЛН
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 46 МЛН
Офицер, я всё объясню
01:00
История одного вокалиста
Рет қаралды 5 МЛН
Viral Video of a Man's Crazy Job Interview
16:02
Darryl Vega TV
Рет қаралды 1,1 МЛН
Jinnah: His Successes, Failures and Role in History | Dr. Ishtiaq Ahmed
1:58:53
ТЕПЕРЬ ТОЧНО ЗАПОМНИТ😂
0:54
СЕМЬЯ СТАРОВОЙТОВЫХ 💖 Starovoitov.family
Рет қаралды 1,7 МЛН
Street fighting Skills #selfdefensetechniques #streetdefence #mma
0:15
Jhangir Kickboxer
Рет қаралды 4,7 МЛН
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
0:18
Funny superhero siblings
Рет қаралды 15 МЛН
Pop Star Falls In Love With Fan 😍
0:25
Alan Chikin Chow
Рет қаралды 17 МЛН
😅😅
0:22
Andrey Grechka
Рет қаралды 1,9 МЛН
Он Знает Кто Дома Главный 😂
0:32
Глеб Рандалайнен
Рет қаралды 7 МЛН