आज रेलमा यस्तो भयो रेल यात्रा चाईनाको Bhagya Neupane China Tour, Bullet Train EP-18

  Рет қаралды 1,200,496

Bhagya Neupane

Bhagya Neupane

Күн бұрын

Presenter: Bhagya Neupane (Facebook/Instagram)

Пікірлер: 2 100
@lamsaljagannath5374
@lamsaljagannath5374 3 ай бұрын
भाग्य न्यौपाने सर चाइनाको रमाइलो दृश्यलाई भिडियो बाट भय पनि हेर्ने मौका पाइयो तपाईंलाई हृदयदेखि नै सलाम छ !!आफू नगए पनि चाइना हेर्न पाइयो !!जय नेपाल 🇳🇵
@sanjaydewan617
@sanjaydewan617 3 ай бұрын
English
@RamchandraSunar-e8e
@RamchandraSunar-e8e 3 ай бұрын
Shakti Vai khoita
@HighlandpropertyKTMNepal
@HighlandpropertyKTMNepal 3 ай бұрын
रमाइलो छ
@bhaktathakuri-gs7ld
@bhaktathakuri-gs7ld 3 ай бұрын
नुन लागेन होला है सर
@sanjeevbasnet7479
@sanjeevbasnet7479 14 күн бұрын
Molai pani ghari ghari has uthiyo😂
@NandikapoudelNandika
@NandikapoudelNandika 3 ай бұрын
भाग्य भाईकाे आँटलाई मैले माने 🙏 केही नबुझ्दा पनि नअताली कन राम्ररि भिडियाे बनाउनु भएछ धेरै धेरै धन्यवाद ।
@kopilalimbuni6732
@kopilalimbuni6732 3 ай бұрын
😂😢
@diwakarichettri
@diwakarichettri 3 ай бұрын
Parra kar hu pi dheere ramro
@jayakamala822
@jayakamala822 2 ай бұрын
Ho mane mahile Pni ❤❤❤
@BamBahadur-rw2zt
@BamBahadur-rw2zt 3 ай бұрын
भाग्ये सर को चीन यात्रा सफल होस पसुपतीनाथ संग यहि प्रथाना मेरो र यस्तो भिडियो हेरेरा हाम्रो झोले नेता हरुको ढकन खुलोस हजुरको यो भिडियो हेरेरा हाम्रो नेपालिहरुले पनि बिदेसी पाहुनाहरुलाई कस्तो बर्ताब गर्नु पर्ने त्यो सिकोस
@middleclass2723
@middleclass2723 3 ай бұрын
Kina???
@SudipParajuli-mz3ie
@SudipParajuli-mz3ie 2 ай бұрын
@@BamBahadur-rw2zt maile hajurko channel laai support gareko xu. mero channel laai pani support gardinu.
@nanduu.
@nanduu. 3 ай бұрын
धेरै खुशि लागो घरमेै बशि बशि चाईना देखियो भाग्य सरको यआत्रा सहज होश
@shinobiplays5143
@shinobiplays5143 3 ай бұрын
भाग्य नेउपानेजयूलाई,धेरै, धेरै धन्यवाद, दार्जिलिङ बाट ्
@SudipParajuli-mz3ie
@SudipParajuli-mz3ie 2 ай бұрын
@@shinobiplays5143 maile hajurko channel laai support gareko xu. mero channel laai pani support gardinu.
@pslama3155
@pslama3155 3 ай бұрын
भ्रष्टाचारीलाई म्रत्युदण्ड दिने देश अवश्य बिकसित हुन्छ भन्ने प्रमाणको vlog लाई धन्यवाद ..
@SudipParajuli-mz3ie
@SudipParajuli-mz3ie 2 ай бұрын
@@pslama3155 maile hajurko channel laai support gareko xu. mero channel laai pani support gardinu.
@Axtra_Giming
@Axtra_Giming 3 ай бұрын
नाम पनि भाग्य हजुर पनि भाग्यमानी एति सुन्दर ठाउँ घुम्न पाउनु भयो हामी घरमै बसेर देख्न पायाे धेरै धेरै धन्यवाद हजुर लाई शुभ यात्रा 🙏🙏❤️❤️❤️❤️
@bebogurung9832
@bebogurung9832 3 ай бұрын
आफ्नो ख्याल् गर्नुहोस् है सर अर्काको देशमा सोचेको भन्दा धेरै राम्रो होस अनि चाडैं फर्कि् आउनु है आफ्नो देशमा ❤❤❤
@royalbengal7206
@royalbengal7206 3 ай бұрын
❤❤
@BishnuShrestha-ol7sl
@BishnuShrestha-ol7sl 3 ай бұрын
भागे नेऊपाने भाई तपाईत कती भागेमानी संसारै खुमनलाई सबै कुरा नेपाली बैनीलाई सोथेको सोथेकै हुनुहुनछ मत हेरेकै हेरेकै छु भाई तपाईलाई धनवान् गाडी पनी खाल खालको चढदै हुनुहुनछ भासा सबै सीकेर जानु भयेकोभा हुनथो नी भाई सारै रामो्देखियो छोरी मानीस चाहि
@dhadkanchaudhary9390
@dhadkanchaudhary9390 3 ай бұрын
भिडियो मार्फतले भएन नि चाइनाको दृश्य हेर्ने मौका पाए हृदय देखि नै धन्यवाद कोटि कोटि नमन दाई❤❤❤
@beautifullworld7616
@beautifullworld7616 3 ай бұрын
चाइना कहाँबाट कहाँ पुगिसक्यो नेपाल चाहिँ अयोग्य भ्रष्ट नेताहरुका कारण अगाडि बढ्न सकेन।
@Beeknowthevlog
@Beeknowthevlog 3 ай бұрын
Back dinu la maile tapailai subscribe gareyko xu
@sudeepbijukchhe3280
@sudeepbijukchhe3280 3 ай бұрын
नेताहरु लाई मात्र सबै दोष दिएर हुदैंन जनताहरु सचेत हुनु पर्योनी । नाच न जान्दैन आगन टेढो भनेको यहि हो । जय देश ! जय जय नेपाल !!
@kopilalimbuni6732
@kopilalimbuni6732 3 ай бұрын
ओलि बालाई देखाउनुपर्ने😢
@raisandeb3568
@raisandeb3568 3 ай бұрын
aba balen harkako timle desh chaina jhai banauxa ?​@@sudeepbijukchhe3280
@beautifullworld7616
@beautifullworld7616 3 ай бұрын
​@@sudeepbijukchhe3280 सत्ताको कुर्सीमा पुगेका र सत्ताको डाडु पन्यु हातमा भएका नेताहरुकै दोष हो। साधारण जनताले सबै कुरा गर्न सक्ने भए किन चाहियो सरकार ? किन चाहियो बजेट ?
@दिपेनराई-फ2त
@दिपेनराई-फ2त 3 ай бұрын
हजूर, सरज्यू,ऐतिहासिक,(नपाली,अरनिको को कला/कृर्ति।ग्रेट वाल,धार्मिक स्थानहरू जान्न,बुझ्न पाए आफू गर्वित ठानथ्यौ.।नमन,नमस्कार।
@arunkatuwal1478
@arunkatuwal1478 3 ай бұрын
चाइना जस्तो शक्तिसाली देश मा गएर अफिसेल, सार्वजनिक,क्राउड मार्केट् मा गएर भिडियो खिच्ने नेपाली ब्याक्ती भाग्य नेउपाने मात्रै देखे।👍️🙏
@rajendrathapa3079
@rajendrathapa3079 3 ай бұрын
Sahi
@maheshkatuwal3887
@maheshkatuwal3887 3 ай бұрын
जे होस यति गार्‍हो कुरा लाई सहज तरिकाले हामीलाई मनोरञ्जन दिनुभएको छ धेरै धेरै धन्यवाद भाग्य जि
@bimalgurung-9844
@bimalgurung-9844 Ай бұрын
हाम्रो नेपालमा पनि बुलेट ट्रेन को प्रोजेक्ट तैयार पारेको छु, येस्मा काम चल्दैछ एक दुई हप्तामा पूरा हुन्छ। त्यो चीनको भन्दा अलिक स्पीडमा कुद्ने र खाना पनि अलिक मीठो अनी धेरै पाइनेछ।
@BSSSSS4777H
@BSSSSS4777H 3 ай бұрын
धन्यबाद भाग्य सरलाई हामी चीन जान नसक्नेलाई गए जस्तै भाको छ।
@SudipParajuli-mz3ie
@SudipParajuli-mz3ie 2 ай бұрын
@@BSSSSS4777H maile hajurko channel laai support gareko xu. mero channel laai pani support gardinu.
@dilipshrestha3735
@dilipshrestha3735 3 ай бұрын
भाग्य भाईकाे यात्रा सफल रहाेस,कपाल चैं तिम्राे भएन,चाईना गकाे बेला तेतै काटेर आउ है।
@santoshbajgain1874
@santoshbajgain1874 3 ай бұрын
J होस् नयाँ नयाँ अनुभव गर्न पाइएको छ हेरेर भए पनि धन्यवाद भाग्य न्यौपाने bro
@remember4ryou.928
@remember4ryou.928 Ай бұрын
जुनदिन नेपालिले गाई गोरुको मुतखानु छोडेर।बिज्ञान र कामलाई प्राथमिक्ता दिनछ अनि नेपाल बन्छ।
@hjddb2813
@hjddb2813 3 ай бұрын
नेपाल बसेर चाइना सबैइ देखियो हजुर लाइ धेरै धेरै धन्यवाद भाग्य सर❤❤❤❤❤
@reginarai2789
@reginarai2789 3 ай бұрын
कपाल चाई सराई भयो है हजूर को येस्तो गर्मी मा काटनू होस ना हजूर को कपाल 🤕🤕🥹 आलीक सुवा ऐना है भाग्य सर कपाल ले 😅
@Anjali30304
@Anjali30304 3 ай бұрын
चाईनामा यति राम्रो सफा मान्छेहरुको भिड्मा डारी जुङा पालेको कपल पनि फोहोरी जुम्रा परे जस्तो देखिने है
@pabitraLimbu-g9w
@pabitraLimbu-g9w 3 ай бұрын
😂😂😂😂😂😂😂😂
@ramsharan3830
@ramsharan3830 3 ай бұрын
😂😂😂😂
@UzanChettri
@UzanChettri 3 ай бұрын
@@ramsharan3830 support garnu hola hai sir ma Pani hjr haru lai back garxu
@pabitraLimbu-g9w
@pabitraLimbu-g9w 3 ай бұрын
🤣🤣🤣🤣🤣🤣🤣
@RupbahadurBudha
@RupbahadurBudha 3 ай бұрын
सीट पनि चाइनेच सङ्ग परेछ यात्रा गर्नु को पनि छुटै माझ दामी सुभयात्रा ❤❤
@S.S.SmoktanTamang
@S.S.SmoktanTamang 3 ай бұрын
आफ्नो भाषामा किन यस्तो विकास मलाई अचम्म लाग्यो त्यो पनि बुलेट ट्रेन wow नेपालमा बुलेट ट्रेन भइदिएको भए आज नेपालको कर्मचारी सरकारी पढाइ धेरै हुनुपर्छ कि भने धेरै पढेको निजी कर्मचारी हुनुपर्छ ❤
@nogirlfriendnotension7799
@nogirlfriendnotension7799 3 ай бұрын
भाग्य सर हजुरको चीन यात्रा शुभ होस happy journey
@amarbk1004
@amarbk1004 3 ай бұрын
बिस्वको सक्तिसालि देश चाईना मा गयर रमाईला भिडियो हरु देखाएको मा धेरै धन्यवाद सर
@shantiluitel1488
@shantiluitel1488 3 ай бұрын
खानु खानु मज्जाले हजुरकै छ जिन्दगि ❤उतापटिकाे दिदिलाईनि बाडेर खानुन खाना
@nbmagar1981
@nbmagar1981 3 ай бұрын
भाग्य सर को भिडियो हेरेर मलाई पनि चाइना घुम्न जान मन लाग्यो very good video 👍️👍️
@ramchandrapokharel1876
@ramchandrapokharel1876 3 ай бұрын
छिमेकी चिनले यति धेरै प्रगति गरिसक्याे...हामी नेपालिकाे हालत 😮
@BharatKumarofficail
@BharatKumarofficail 3 ай бұрын
हामी त कुनै दिन नेपाल हो पनि भन्न पाउँदैन उ होला 😭😭😭😭🙏
@kopilalimbuni6732
@kopilalimbuni6732 3 ай бұрын
😢
@PurnadonLimbu
@PurnadonLimbu 3 ай бұрын
गोबर खाएर बिकास हुदैन नि।
@chitratamangpakhrin8788
@chitratamangpakhrin8788 3 ай бұрын
हामी त भ्रष्टाचारि कंग्रेस ,एमाले ,माओवादी पाल्दैमा ठिक्क भको छ ।
@Jenisakali059
@Jenisakali059 2 ай бұрын
नेपाली नेता सधै कुर्ची ताना तान हुन्छ कसरी बन्छ र यस्तो बिकासित देस 😢
@BiruLama-v4u
@BiruLama-v4u 2 ай бұрын
भाग्यमानीको खप्पर ठूलो अभागीको के जाति ठूलो भन्थे हो रहेछ सिटमा पुग्न पाएको छैन यस्तो सुविधा छ त।।
@durbanewar1314
@durbanewar1314 Ай бұрын
Bhagya neupane , ,,,,,dai chaina des ghumera dekhaye koma hjrlai dhoinybad hjrlai,,,,,,happy journey ❤❤❤
@indrakumarsunuwar2027
@indrakumarsunuwar2027 3 ай бұрын
भाग्य सर, त्याहाँको विकास ढाचालाई नेपालले अनुशरण गरेर विकसित मुलुकमा हाम्रो देस दर्ज गर्न सकौं!❤ यात्रा सधैं शुभ रहोस्, शुभकामना ❤!
@PramodkhatiPramodkhati
@PramodkhatiPramodkhati 3 ай бұрын
यता हामीलाई नि सपोर्ट गरम्न ❤❤😢😢 सबै सबैलाई पशुपति नाथ ले रक्षा गरून् 🙏🙏
@PramodkhatiPramodkhati
@PramodkhatiPramodkhati 3 ай бұрын
❤❤❤❤,🙏🙏🙏🙏
@UzanChettri
@UzanChettri 3 ай бұрын
​@@PramodkhatiPramodkhatimalai Pani support garnu hola ma ni hjr haru lai support garxu
@Nonex884
@Nonex884 3 ай бұрын
Ok mero ni subscribe la bro
@amitmagarofficial2297
@amitmagarofficial2297 3 ай бұрын
म पनि छु है
@UzanChettri
@UzanChettri 3 ай бұрын
@@amitmagarofficial2297 tq sir tq so much hjr lai Pani back gardeko xu
@dipakdhakal7799
@dipakdhakal7799 3 ай бұрын
रमाइलो छ ,सबै video... नयाँ कुरा हेर्न रमाइलो हुदो रैछ ❤।
@bishnurana3631
@bishnurana3631 2 ай бұрын
Bhagya sir hajur KO video dami lagyo katai haraunu ni vako xa so interesting video
@tekendrabishwokarma7713
@tekendrabishwokarma7713 3 ай бұрын
लौ बधाई छ भाग्य सर लाइ चाइना को सम्पुर्ण जानकारी दियको मा❤❤❤
@uttamchhetri1592
@uttamchhetri1592 3 ай бұрын
चाईना ले यत्रो प्रगति गरि सक्यो नेपाल ले गेडा हेरेको हेरै।
@NikeshBista101
@NikeshBista101 3 ай бұрын
Bck plz
@chakradhanrai6848
@chakradhanrai6848 3 ай бұрын
बालेन र हर्क लाई प्रधान मन्त्री बनाउन पर्छ हाम्रो देश पनि छिटै यस्त बिकास हुनसक्छ
@Eyevision2023
@Eyevision2023 3 ай бұрын
चिनिया राष्ट्रपति देङ सियाओ पिङ्ग लाई दोस्रो विश्वयुद्धपछि अमेरिका सँगको पर्ल हार्वरको युद्ध पछि जापानले मनाउँदै आएको जापानको राष्ट्रिय एकता दिवसमा मुख्य अतिथि को रूपमा बोलाएछन् र राजधानी टोकियो को यात्रा सुपर रेलमा गराएछन् जुन समय चीनले भर्खर रेल मार्गको विस्तार मात्र गर्दै थियो र जापानी प्रधानमन्त्रीले सोधेछन " महामहिम राष्ट्रपति ज्यू के चीनमा पनि यस्तै द्रुत रेल मार्गको विकास भएको छ? त्यहाँ त अझै पनि दौडिँदा कम्पार्टमेन्ट हलाने रेलमा नै यात्रा गर्दछन् होला हा इवापनी प्रधानमन्त्रीको यस्तो कुरा सुने पछि देङ्ग सीयाओ पिङ्ग लाई आफ्नो र आफ्नो देशको निन्दा, बेईज्जत गरे जस्तो महसुस गरेछन र सोच्छन् किन गए पछि यो भन्दा धेरै तीब्र गतिमा दौडने रेल इन्जिनको आविष्कार गर्न लाउँछ भन्ने सोचेर छन् र देश फर्किए पछि यो भन्दा धेरै तीब्र गतिका रेल इन्जिनको आविष्कार गर्न आउँछउ र अहिलेको बुलेट रेलको आविष्कार गरेका हुन् ।
@UzanChettri
@UzanChettri 3 ай бұрын
@@Eyevision2023 sir support hai
@ThorgaLSAvlog
@ThorgaLSAvlog 3 ай бұрын
😂😂😂😂😂
@chemzongsanu
@chemzongsanu 3 ай бұрын
चाईना त चाईना भैगोनी कुनै चिजको कमि छैन👍️
@rebeccagurung1577
@rebeccagurung1577 3 ай бұрын
भाग्य भाइ धेरै राम्रो भिडियो बनाउनुभएछ तपाईँले।🎉
@नमस्तेजितुपुलामीमगर
@नमस्तेजितुपुलामीमगर 3 ай бұрын
नाम मात्र भाग्य होइनछ सबै कुरा मा भाग्य भएको होइछ सर तपाईं
@rajmagar1616
@rajmagar1616 3 ай бұрын
भागे भाइ नेपाल जस्तो रमाइलो देखियो धन्यवाद भाइलाई चाइना बाट भिडियो देखाएको मा धेरै रमाइलो छ भाइ हजुरको सधै शुभ यात्रा भाइ ❤❤
@atctech5460
@atctech5460 3 ай бұрын
चाइनिज बहिनिले त केहि खानु भएन छ नेपाली पाराले सोधेको भए हुन्थ्यो नी
@prajagurung1025
@prajagurung1025 3 ай бұрын
Business seat last हुदोरैछ भन्ने बुझियो 👌👌🥰🥰✌️🤞👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✌️
@krishnaprasadadhikari1742
@krishnaprasadadhikari1742 3 ай бұрын
Namaste Bhagya Sir. Tapai haruko kapda ra mobile wholesale ko video Nepal ma small business harulai dherai helpful cha. Milcha vane machinery store (example: MOMO banaune machine) haruko pani video upload garnuna.🙏
@ambi_mgr
@ambi_mgr 3 ай бұрын
Thank you so much for 600 subscribers guys ❤ come to first 1+1=1000 subscribers and love you all guys ❤please keep supporting 🎉
@NikeshBista101
@NikeshBista101 3 ай бұрын
Bck plz ❤❤
@Beeknowthevlog
@Beeknowthevlog 3 ай бұрын
Back dinu la maile tapailai subscribe gareyko xu
@Beeknowthevlog
@Beeknowthevlog 3 ай бұрын
Back dinu la maile tapailai subscribe gareyko xu
@Bimaltamang11
@Bimaltamang11 3 ай бұрын
Ok back
@Musudon12
@Musudon12 2 ай бұрын
Malai grnu ma back grxu
@ShantaAdhikari-fc1tj
@ShantaAdhikari-fc1tj 2 ай бұрын
धेरै राम्रो लगो तपाईंको प्रयास अति राम्रो छ ,हामीले पनि भरपूर चीन घुमेको अनुभूति गरेका छौँ।
@panditjagannath3486
@panditjagannath3486 3 ай бұрын
चितवनबाट सिकागो अमेरिका , जय होस् भाग्य न्यौपाने !
@SushilNepal945
@SushilNepal945 2 ай бұрын
302 मा छिटोछरितो नेपाल आईपुग्नुहोस शुभकामना भाइ 🙋‍♂️🇳🇵🌿💐🌵🌱🌷🙏🌹💪🙋‍♀️
@gyanbahadurtamang22
@gyanbahadurtamang22 3 ай бұрын
छिमेकी देशको प्रगति हाम्रो नेपाल ले लिन सकेन मलेशिया जस्तो देश बनाउने हाम्रो छिमेकी चाइना ले हो
@SantaSomai
@SantaSomai 2 ай бұрын
कति खूसि लाग्यो चाईना को सबै ठाउँ देख्न पाउदा
@dambarmallathakurimalla9083
@dambarmallathakurimalla9083 3 ай бұрын
भाग्य भाइ लाइ माने मैले चाइना जस्तो देश मा गयर भिडीयो बनायर दुनियाँ जगत देखाउने 1 मात्र नेपाल पत्रकार हुनुहुन्छ
@suchansiluwal9796
@suchansiluwal9796 2 ай бұрын
Side maa basne manxe lai disturb bhayo bhagya Daju Kati pyar pyar boleko😂😂😂
@umaniroula5424
@umaniroula5424 3 ай бұрын
धन्यवाद भाइ घर बसिबसि चाइनाको बुलेट ट्रेन र चाइनाको शहर हेरियो ।
@taranisah7994
@taranisah7994 3 ай бұрын
tapai le hami lai ghar basi basi sabai desh dekhaunu hunxa sathi hajur lai dhearai dhearai dhaniyabad.
@sudingrg3096
@sudingrg3096 2 ай бұрын
Good luck Happy travelling bhage vahi 🙏👍👏
@IshwarKatuwal-b4g
@IshwarKatuwal-b4g 2 ай бұрын
धन्यवाद भाग्य भाइ ।
@sagarrai1175
@sagarrai1175 2 ай бұрын
सगै यात्रा गरिरहेको अनुभुती भयो
@shankarmijar7697
@shankarmijar7697 3 ай бұрын
भाचिदिए यार मैले त।।।हह्हहहह हास उठयो ,,loved it..
@santoshDhami100
@santoshDhami100 3 ай бұрын
नेपालको नेताहरुले पनि हेर्न जरूरी छ यो video बाट केही सिकुन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@binod9309
@binod9309 3 ай бұрын
❤❤ vagy vai 6au ko didi sag badyr khanu vako vaye hutuni ha vaie chaena dykhaunu vako ma dany bad
@BasantaTamang-nq9br
@BasantaTamang-nq9br 3 ай бұрын
चीनको बारेमा सबै देखाउनु भयो।।आजै हेर्न मन लागि रको छ।।।छिमेकी देश ।।चीन।।
@mayagyawali712
@mayagyawali712 2 ай бұрын
Bhagya bhai ko aat👍 hasaunu pani vayo 😀
@sharadapariyar9824
@sharadapariyar9824 3 ай бұрын
भाग्य भाइ हजुर लाई धेरै धन्यवाद छ बिकसित राष्ट्रमा प्रत्यक्ष भिडियो देखाउनु भएकोमा।
@LalitaLimbu-n4y
@LalitaLimbu-n4y 3 ай бұрын
😂🎉Bhagya ju hjr ko yatra ramro r safalta ko kamana garda xu hai.yesri nai jiban has .muka vai parchar gar .nu vaye ko deknu pa .un hai.GOOD. LUCK . 🌹🙏🥰🥰🌹🥰🌹🥰
@mandirakhatiwoda5751
@mandirakhatiwoda5751 3 ай бұрын
हासेरै मरे सर एकदम natural जे छ तेहि राख्नु भाको।चाइना नै घुमे जस्तो लाग्यो😂
@somtamang5083
@somtamang5083 3 ай бұрын
Kasto comedy Lagyo video 😅😅Kasto Ghado bho aba Rey Ani tauko haldayara Nepali Khana noi Mitho hamlai Rey 😂😂❤❤Babal haso Lagyo hai very nice Video 😅😅❤❤
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 2 ай бұрын
हाम्रा देशका नेताहरुले हेर्न पर्ने भिडियो रहेछ ।
@sheruthapa1722
@sheruthapa1722 2 ай бұрын
यक दम राम्रो लागो❤🙏
@kamalpradhan1376
@kamalpradhan1376 3 ай бұрын
China ko barama sabai vanda ramro video harnu xa vana yo channel ma janu Yaha sir la China ko sabai dawko video banwnu vako xa yo video van da dhari ramro xa
@kamalpradhan1376
@kamalpradhan1376 3 ай бұрын
Video link kzbin.info/www/bejne/qKGkpY1unr6aopYsi=58lltJ_y7npbgnDU
@irdsp.ltd.166
@irdsp.ltd.166 3 ай бұрын
Very interesting Bhai good go ahead
@ShubhashBk-il9gb
@ShubhashBk-il9gb 29 күн бұрын
नेपाल म होला कि नाई यस्तो कस्तो लाई जिताउने होला मेरो देश 😢😢😢😢😢😢
@somsubedisomsubedi8221
@somsubedisomsubedi8221 3 ай бұрын
चाइना घुमे झै फिल भयो धन्यवाद भाग्यमानी भाग्य जि
@Raibalkumar123
@Raibalkumar123 3 ай бұрын
भाग्य न्यौपानेले क्यामेरा कता राखेको छ हाे चाईनिज केटीको अनुहार देख्यो मज्जाले 😅😅😅😂❤❤
@Starline3925
@Starline3925 3 ай бұрын
भाइ त्याहा मेरो अनुहारका मान्छेले नेतृत्व गरेका बिकास हुन हाम्रो देशमा तिम्रो अनुहारका मान्छेले लुटीखाईसके ठगहरुले
@lokbdrsapkota212
@lokbdrsapkota212 3 ай бұрын
शुभयात्रा नामपनि भाग्ेनेउपाने कमपनि
@dilmansinghlama4827
@dilmansinghlama4827 2 ай бұрын
तपाईं शिक्षा मन्त्री भएपछि म एक शिक्षकले शिक्षामा जति सुधारकोअनुमान गरेको थिएँ त्यो भन्दा अझ बढी सुधार उन्मुख हुने आधारहरू तपाईंले प्रस्तुत गरिसक्नु भएको छ।तपाईं सरकार बाहिर रहनु भए पनि नेपालको शिक्षाको निमित्त सदैव यसरी नै लागिरहनु हुन अनुरोध छ।
@sitakc354
@sitakc354 3 ай бұрын
शक्ति खै भाग्यभाई
@suryajoshi5346
@suryajoshi5346 Ай бұрын
Excellent video.thank you very much ❤️
@arjunnepal9066
@arjunnepal9066 3 ай бұрын
eti ko video bnaune bhagge neupene sir lai dherai dhanyabad
@jaygorkhakali947
@jaygorkhakali947 3 ай бұрын
धन्यवाद नेपाल आमको सपूत 🙏🙏🥀🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹💐🌻🌼🌷❤️♥️🌻🌸
@नवलपरासीकिङ्ग
@नवलपरासीकिङ्ग 3 ай бұрын
सय चोटि भन्दा धेरै business class business class भन्यो होला yll toit
@newjourneyff5056
@newjourneyff5056 Ай бұрын
धन्नेबाद राम्रो
@purnimapariyar9921
@purnimapariyar9921 3 ай бұрын
भाग्य न्यौपाने सरको भिडियो हेरेर धेरै खुशि भएकि छु❤
@shantiluitel1488
@shantiluitel1488 3 ай бұрын
अे पर्भु वछ्यानै बननउन मिलने रैछत 🤣❤️
@Lal-160
@Lal-160 3 ай бұрын
गोगुल तास्लेत चलाउन पर्छ भाग्य भाइ भासा न बुझे पछि
@ramusonam-qk7su
@ramusonam-qk7su 24 күн бұрын
dherai paxi herepani dherai ramro lagyo sir
@jitrana2722
@jitrana2722 2 ай бұрын
Thank you Bhagya Bhai thanks for the information.
@loknathsharma8693
@loknathsharma8693 Ай бұрын
Happy journey Bhai, Thank you very much for wonderful video
@JeevanChand-sh9jc
@JeevanChand-sh9jc 3 ай бұрын
भाग्य त भाग्यमानी नै रैछ जता फर्केर सुतेपनी बबाल सोफा ....है
@reshamneupane6902
@reshamneupane6902 3 ай бұрын
Wow! Great video ❤ Thank you so much for this amazing and informative video ❤ Have a great time ❤
@nikeshsharma5444
@nikeshsharma5444 3 күн бұрын
Heavy heavy confidence dami cha sir tapai ko
@BikramGharti-bf2xp
@BikramGharti-bf2xp 3 ай бұрын
सुब यातरा सरलाई
@Sumi396
@Sumi396 2 ай бұрын
Taplejunge + jhapali honi vagya sir❤❤🤘🤘🤘salute❤
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 3 ай бұрын
छाेटाे मीठो यात्रा शुभकामना ।
@chandrabohra4711
@chandrabohra4711 3 ай бұрын
धन्यवाद🙏💕 भाग्य भाइ हामी ले देख्न पाएका छौ चाइना
@Aakashkawar6518
@Aakashkawar6518 25 күн бұрын
भाग्येशर नमस्कार है।
@roshanko143
@roshanko143 3 ай бұрын
Dharai mehenat garako cha bhai la video banauna ko lagi..❤
@balaramRam-qx6oq
@balaramRam-qx6oq 2 ай бұрын
भाग्य दाई साँच्चिकै भाग्य मानि
@hellorealme1121
@hellorealme1121 3 ай бұрын
भाग्य सरको चाइना भलग सारै राम्रो छ
@krishnakami6465
@krishnakami6465 3 ай бұрын
भिडियो खिचिएकाे छ भागय न्युपाने पाे भागय थियाे र बुलेट तेरेन चधनु भाे चाईना गएर भए पनि हामी त न चाईना जान सकछाै न मेराे देशका नेताले नेपालमा पुरब पचचिम रेल बन्ला तेतिकै मरिने भईयाे सर🙏🙏🙏🙏
@SonamLama-gt4xu
@SonamLama-gt4xu 3 ай бұрын
Derai ramro video daju thanks sabai jana le saath support ni garnu hola tq all friends ❤
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 10 МЛН
Spongebob ate Michael Jackson 😱 #meme #spongebob #gmod
00:14
Mr. LoLo
Рет қаралды 8 МЛН
Will A Guitar Boat Hold My Weight?
00:20
MrBeast
Рет қаралды 240 МЛН
How A Poor Boy Built Oberoi Hotels
17:18
Shivanshu Agrawal
Рет қаралды 2,4 МЛН