पूर्व मन्त्री केशर बहादुरको घोषणा: १,२,३.. गद्दी तयार पारे हुन्छ, राजाले जनताको नासो फिर्ता लिँदै ।।

  Рет қаралды 30,604

Everest Nepal

Everest Nepal

Күн бұрын

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
keshar bahadur bista interview
dr surendra kc interview
rabi lamichane
ravi lamichhane
Durga prasai
Dr surendra kc
Surendra kc
Rabi lamichhane
Rishi dhamala
Balen shah
Nepali samachar
Nepali news
Mamta kafle
Tikaram yatri
Jibram bhandari
Sidha kura janata sangha
Churo kuro
12 gau
chakka 5
dr toshima karki
sobita gautam
tihar song
biraj bhatta
samir bhatta
dipak raj giri
Bharat dahal
Gagan thapa
Harka sampang
दुर्गा प्रसाई
बालेन शाह
प्रचण्ड
रबि लामिछाने
गगन थापा
रवि
नेपाली समाचार
नेपाली काँग्रेस
हर्क साम्पाङ
डा. सुरेन्द्र
ravi lamichhane
dinesh tripathi
#kinggyanendrashah
#drsurendrakc
#rabilamichhane
#durgaprasai
#sidhakurajanatasanga
#ravilamichhane
#rabi_lamichane
#rabi_lamichhane
#hemantasedhai
#harkasampang
#balenshah
#tikaramyatri
#jibram_bhandari
#churokuro
#bharatdahal
#gaganthapa
#rajendralingden
#himanishah
#nepalinews
#drsurendra_kc

Пікірлер: 81
@dorjelama2878
@dorjelama2878 7 күн бұрын
हाम्रो श्री ग्यानेन्द्रा महाराज धिराज गद्दी मा अय पछि यो २०४७ साल को संविधान र २०७२ साल को संविधान खारेज गरेर २०१९ साल को संविधान लागू गर्दा केहि फरक पर्दैन
@ChiranjiviDahal-t6e
@ChiranjiviDahal-t6e 8 күн бұрын
सर सलाम छ साह्रै चित्तबुझ्दो कुरा गर्ने वेक्त्ती !!!!
@manbhandribhandari7948
@manbhandribhandari7948 8 күн бұрын
बौद्धिक छेमता वान नेता हुन बिस्ट सर ❤❤
@amardip7568
@amardip7568 8 күн бұрын
यो भन्दा खराब व्यवस्था अरू छैन 🙏
@birkhabasnet5292
@birkhabasnet5292 8 күн бұрын
Very good answer sir ❤ 👍 👏
@BadriBahadurPariyar
@BadriBahadurPariyar 7 күн бұрын
सान्दर्भिक गहिरो संदेश 🇳🇵
@krishnanshrestha2047
@krishnanshrestha2047 7 күн бұрын
पुर्व मन्त्री केशर बहादुर विष्ट भनेको राष्ट्र बादी देश भक्त नेताहुनुहुन्छ केशर बहादुर बिष्टले दियको अन्तर्वार्ता ले राष्ट्र भक्ती आभाष देखाउछ उहासग देशको लागि सुझाब सल्ला लिदा धेरै राम्रो हुन्छ।
@surendrashrestha2631
@surendrashrestha2631 6 күн бұрын
याे देश जाेगाऊन,देशकाे ऊन्नती र प्रगतीकाे लागी राजा र राजसंस्था अपरिहार्य।
@ghimerey6287
@ghimerey6287 8 күн бұрын
निरङ्कुश भए नि राजा यो सासन भन्दा 100%ठीक l
@mangalashrestha3165
@mangalashrestha3165 4 күн бұрын
k ahile nirankus sasan chaina ra, yettiko vrastachar, desh dubeko Raja ko pala ma thiyena,
@nabinshilpakar8509
@nabinshilpakar8509 8 күн бұрын
Well said keshar dai !
@narayanprasadpokharel565
@narayanprasadpokharel565 7 күн бұрын
देशभक्त केशरलाई नमन!
@EkloJiban-hn8zb
@EkloJiban-hn8zb 7 күн бұрын
पूर्व मंत्री केशर ब बिष्ट को विश्लेषण 100% सही छ । व्यवस्था खराब भए कोले अवस्था खराब भए को हो। फाटेको चप्पल लायर अहिल खरबपति भएको छ । सबै को संपत्ति शुद्धिकरण गर्नु पर्छ।
@janardanwasti2033
@janardanwasti2033 8 күн бұрын
राजनीतिक परिवर्तन र जनचेतनाका लागि सही विचार सम्प्रेषण ❤
@MandiraGurung-w7j
@MandiraGurung-w7j 8 күн бұрын
Jay rasta Jay nepal 🇳🇵 Jay Raja
@premadhikari2190
@premadhikari2190 8 күн бұрын
Yes 🙏🙏😊🇳🇵🇳🇵
@UdayaGurung-u3e
@UdayaGurung-u3e 7 күн бұрын
Salute keshar bista jiu
@pradeepthapa3280
@pradeepthapa3280 8 күн бұрын
Right sir
@ramashankarmahato
@ramashankarmahato 7 күн бұрын
जय नेपाल जय नरेश अबको बिकल्प नै राजा ज्ञानेन्द्र शाह हो 🇳🇵🇳🇵🇳🇵🚩🚩
@manisapkota2642
@manisapkota2642 8 күн бұрын
जय नरेशराज ♥️🙏♥️♥️
@Delje960
@Delje960 7 күн бұрын
आउने कहिल्य हो केशर दाई, राजा ल्याउछु भनेको तपाईहरुले १८ बर्ष भो त, अब दुर्गा प्रसाईले ल्यायो भने आउंला नत्र अरुले ल्याउंछ भनेर पत्याउंन सकिदैन.
@dipakkumarupreti6626
@dipakkumarupreti6626 8 күн бұрын
केशर सर जय होस।
@kbthapa6
@kbthapa6 7 күн бұрын
🙏🇳🇵🏔️🇳🇵🙏मित्रहरू 🙏 अब पुनः त्यो बिरताको गौरवसाली गाथा बोकेको वीर गोर्खालिको इतिहास ब्युत्याउदै पहिलेको पिडिले बिदेशी बैरिहरु लखेट्न पहिलो नालापानी लडाइँ लडेथे भने अब नयाँ पिडिका कोइ बृद्दा हो या बच्चा के महिला त के पुरुष सब हातेमालो गरि स्वदेशी पाखण्डिहरु लखेट्न र राष्ट्रधर्म निभाउन एकेबद्दता जनाउनदै मैदानमा निस्किन पुर्ण अनुरोध गर्दछौं 🙏🇳🇵 🙏🇳🇵🙏जय जगत जननि🙏🇳🇵 🙏🏔️🙏जय मातृ भुमि🇳🇵🏔️🇳🇵 🇳🇵🏔️🇳🇵जय देश जय नरेश 🙏🇳🇵 नेपालको सान राष्ट्र हुनदिन्नौ अपमान यहित हो हाम्रो बिर गोर्खाको पहिचान 🇳🇵🙏हामी छौँ तयार्🇳🇵🏔️🇳🇵 🇳🇵🏔️संयुक्त भुपु परिवार्🙏🇳🇵🙏
@gopalsapkotauiu1526
@gopalsapkotauiu1526 8 күн бұрын
Thik kura
@NirmalGautam-c2l
@NirmalGautam-c2l 7 күн бұрын
Right vannun vyo hjr le
@LoknathDawadi
@LoknathDawadi 8 күн бұрын
केशर ज्यु सम्मान छ अरुकुराछोडेर यजेन्डामिल्नेहरुसबै यौटैमोर्चानहुनेहोभने घाँटिनसुकायकै बेस
@DineshBudhamagar-p8q
@DineshBudhamagar-p8q 8 күн бұрын
Right mantri sir ❤
@LaxmiBhattarai-o6e
@LaxmiBhattarai-o6e 7 күн бұрын
Shai kura ho
@GaneshDattJoshi-g7z
@GaneshDattJoshi-g7z 7 күн бұрын
२०४७काे सम्बिधान पनि उत्कृष्ट मिल्दैन। त्यसैले अब यो देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसदले मन्त्री हुन नपाउने, मन्त्री, राजदूत जस्ता पदमा जान निश्चित याेग्यता चाहिने, मन्त्रीमण्डल बाहेक सबै नेताहरु तलब बिहीन स्वयंसेवक हुने, सम्बैधानिक राजतन्त्र, अरिव्तयार प्रमुख, न्यायाधीश जस्ता पदमा नियुक्ति गर्दा संसदकाे सिफारिसमा राजाले गर्ने, विदेश संग संधि समझौता गर्नुपर्दा संसद र राजाको सहमति चाहिने, दलविहीन, संघीयता विहीन, सनातन राष्ट्र कायम गर्नुपर्छ। त्यसको लागी उद्देश्य समान हुने सबै एकजुट हुनुपर्यो चाहे काेही भित्र छिरेर टाउकोमा हानाेस कि बाहिर बसेरै काम गराेस्।
@एसबीगुरुंग-ष6भ
@एसबीगुरुंग-ष6भ 6 күн бұрын
राजा लाई मात्रा देशको माया हुदो रहेछ । अरुलाई हुदो रहेनछ । अरुले त भएको कल कारखाना खोला नाला सबै बेचेर खाई सके । तेसैले अब हामी सबै एक जुट भएर पर रास्ट्रा र रक्षा मन्त्रालय राजा लाई जिम्मा दिने गरी राजा ज्ञानेंद्र लाई ल्याउनु पर्छ । जय देश जय नरेश ।
@BhawanaMaharjan
@BhawanaMaharjan 8 күн бұрын
Good
@karunakhadgi7330
@karunakhadgi7330 7 күн бұрын
Excellent well said.
@milankarki7416
@milankarki7416 7 күн бұрын
Jaya rajsasta🕉️🇳🇵
@bhimchhetry1853
@bhimchhetry1853 7 күн бұрын
very very very speech
@sabrinakhadka8731
@sabrinakhadka8731 7 күн бұрын
राजनेता केशर बहादुर बिस्ट ज्यू का भनाई सुनम
@ShlokRegmi-wv3yn
@ShlokRegmi-wv3yn 7 күн бұрын
Great Kesher Babu
@ilovekingdom3801
@ilovekingdom3801 7 күн бұрын
नेपाल को सरकार टाइम पास मात्रै गर्दै छन् देश विकास गर्ने कमि कमजोरी समस्या को समाधान खोज्ने यस्तो जिम्मेवार काम को लागि टाइम छइन् बस सान झार्ने कता बाट पैसा आउँछ त्यो हेर्ने टाइम पास गर्ने यति हो
@prempun723
@prempun723 4 күн бұрын
बिचारको भण्डारण पुर्व माननीय केशर बहादुर बिष्ट ज्यु एक चोटि प्रधानमन्त्री हुन पाय कस्तो हुन्थ्यो होला।
@rsdulal5295
@rsdulal5295 3 күн бұрын
२०७२ साल देखी भन्या हो यस्ता कुरा ।
@ramkumal1884
@ramkumal1884 7 күн бұрын
खै!!छिटाे हुनु पर्याे,अान्दाेल ,दुर्गासंग मिले,र जानुस
@PadamprasadKshetri
@PadamprasadKshetri 8 күн бұрын
बधाई बिष्ट ज्यू,नेपाली जनता लाई स्पस्ट बताई दिनु भएकोमा, अब कुरा बुझ्नें नबुझ्ने,कता कता तिर जाने भन्ने जिम्मा चैं नेपाली जनताकै हातमा छैंन र,हैंन र,यो भन्दा के सुंन्ने के बुझ्नें,हांमी बौलाहा कि सध्दे,आफ्नो मूल्याङ्कन आफै गरौं,।
@EkloJiban-hn8zb
@EkloJiban-hn8zb 7 күн бұрын
सबै नेताहरु डाका हु न राजा आऊं नू र lyaaaunu पर्छ।
@arunlamsal9473
@arunlamsal9473 6 күн бұрын
उत्तर प्रदेशको मुख्यमन्त्री योगी आदित्यनाथले समेत खेलाउने यस्ता स्पाँठ ज्ञानेन्द्र शाहको हैसियत देखिएन र ? यस्ताले देश बनाउछ भनेर झुठ प्रचार गर्दै आज सम्म आफ्नो राजनितिको रोटी सक्दै आएका यस्ता लफुङ्गाहरूको के कुरा गर्नु खै ?
@lilakarki4612
@lilakarki4612 3 күн бұрын
बिस्ट जी अब खाराब भनेर पुग्दैन? म पनि ? के के? अब पनि यहि हो? के ?अब?❤?
@sureshsinghbhandari8257
@sureshsinghbhandari8257 3 күн бұрын
राजा आउन नदिने यिनै बकम्फुसे हरु हुन । यि साच्चै राजाबादि हुनभने सबै उहि धारका जत्थाहरु किन मिल्दैनन । लिङ्देन देखि यि सबै गफाडी वाइयत हुन ।
@lilakarki4612
@lilakarki4612 6 күн бұрын
तिमीलाई के ले रोकेको छ एकताको लागी कुराहरु त ठिक छ
@prahadkc6377
@prahadkc6377 7 күн бұрын
उपाय के त बिस्ट ज्यु राजा येउटा छन ल्याउने चाहिँ २ दर्जन छन।कस्ले ल्याउने र राजा को पटि जाने ? सबैको कुर्सी मोह हैन सबै ल्याउछु ल्याउछु भन्दै येक्लै येक्लै कुदि राख्ने के पारा हो???
@indirakarki5858
@indirakarki5858 7 күн бұрын
❤❤❤❤
@LokBahadur-q8g
@LokBahadur-q8g 8 күн бұрын
👍👍👍❤️
@madanshrestha1441
@madanshrestha1441 7 күн бұрын
हैन मैले कुरा नबुझेको के कुरा भने स्टन्ड गरेर राज्य चल्दैन भनेर कस्लाई भनेको हो।मलाई भनेको हो भने मैले राज्य चलाएको हैन अरू भारेभुरे नेतालाई भनेको हो भनेको यो नेता हरू राज्य सञ्चालनमा छैन ।आफुले आफूलाई भनेको भने खै क भनौ त?
@kamaldulal7248
@kamaldulal7248 8 күн бұрын
Right
@ramsharanpathak252
@ramsharanpathak252 6 күн бұрын
Hat's off, wow !
@HemShakya-l1z
@HemShakya-l1z 6 күн бұрын
जब सम्म रास्त्रघात भ्रस्ताचार लुततन्त्र र कमिसनखोर को कदाईका साथ कार्वाही नीति नियन कानुनको कार्यान्वोयन हुन्दैन ब्राह्मण बादले देश बर्बाद त ग-यो नै जन्ता मार्ने काम नि भयको यो ईतिहासमा रची सक्यो । यौतै उपाय रक्षार्थ राजसस्था नै बिकल्प हुन आउँछ हिजोको नराम्रो आजको राम्रो सहि हुन सकेन ।❤❤❤❤❤
@GOKULCHAND-s3d
@GOKULCHAND-s3d 8 күн бұрын
right
@shambhushah2112
@shambhushah2112 8 күн бұрын
Gantantra kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰
@tejrai6270
@tejrai6270 8 күн бұрын
Hoina sir Raja aune kaile ho? Aile ayo bhane ayo natra ash nagare hunchha sir sena lai aghi lagaera bhaepani chado aunu paryau mouka ma chouka dau hannu paryau sir aile dekhi bolnu hoina sir kaile aune lu thekkai bhanne paryau sir.
@sabinxettri4651
@sabinxettri4651 4 күн бұрын
Raja aaunu parxa
@taragurung298
@taragurung298 7 күн бұрын
Thinks
@dhirendradhami9078
@dhirendradhami9078 8 күн бұрын
@jayagurung7003
@jayagurung7003 8 күн бұрын
Aba raja chaiyo chaiyo sir rabilai fasako nai ho sir
@manoharkhadka2441
@manoharkhadka2441 3 күн бұрын
रछ्यानमा गाड्डिराख्या छ।
@birkhaswar3472
@birkhaswar3472 7 күн бұрын
राजा के पनलमा पनयाचि बउाबसथा मा पनि सबे पनेपाली सबे नेपाली पनच ने र काङेस त रनजनिति गरृकाे थियन ाृ वरेकाे थियाे पछि बहुला बउासथा लयाय पछि पनि काङगेस ने छ खज काङगेु ले राज नीति गरेकाे त 1993 साल बाट राजाति गरेकाे 88बष भाे लुटदेछ
@RohiniKhatiwada-b1n
@RohiniKhatiwada-b1n 7 күн бұрын
100 %
@rameshwarbastakoti4107
@rameshwarbastakoti4107 8 күн бұрын
Bato kharab driver kharab bus Pani kharab khalasi Pani kharab ani yatri lai shasti😢
@globalteammart3471
@globalteammart3471 4 күн бұрын
हो साच्चै ठुलो बुद्धि भएको गदाहानै रहेछन्।
@ganeshshrestha938
@ganeshshrestha938 5 күн бұрын
जस्ले सोधे पनि तपाईं लाई के लाग्छ हजुर
@ShlokRegmi-wv3yn
@ShlokRegmi-wv3yn 7 күн бұрын
Ata Guru kul Human versity product with line experience Appointed by king or contuing Head of State vaye Huna Sakdch Regmi 85 Ktm8 Jayabageswari Nawali Tole.
@anitathapa-ry1sx
@anitathapa-ry1sx 8 күн бұрын
Sabi eak jute hunu paryo
@ShlokRegmi-wv3yn
@ShlokRegmi-wv3yn 7 күн бұрын
Hamro Jasto Des ma Dale Dalal Haru le jal jhel gari chunaw jitnee n Des lutne N Nepali Kangal Banaune Nai Hun
@GopalSunami
@GopalSunami 7 күн бұрын
Mero kera linxa puratan badhi vaduwa tero ba le bakwas garxa
@sarojrajsatyal3736
@sarojrajsatyal3736 8 күн бұрын
Jay ho
@dayakhanal549
@dayakhanal549 8 күн бұрын
Good
@dhirendradhami9078
@dhirendradhami9078 8 күн бұрын
@TilekbahadurTilekbahadur
@TilekbahadurTilekbahadur 8 күн бұрын
Good
@bishnubaniya2785
@bishnubaniya2785 7 күн бұрын
So Cute 🥰 who is better?
00:15
dednahype
Рет қаралды 19 МЛН
99.9% IMPOSSIBLE
00:24
STORROR
Рет қаралды 31 МЛН
黑天使只对C罗有感觉#short #angel #clown
00:39
Super Beauty team
Рет қаралды 36 МЛН
“Don’t stop the chances.”
00:44
ISSEI / いっせい
Рет қаралды 62 МЛН
COP29: Climate Finance at Scale for Global Decarbonization
1:23:54
E-axes Forum on Climate Change, Macro and, Finance
Рет қаралды 11 М.
So Cute 🥰 who is better?
00:15
dednahype
Рет қаралды 19 МЛН