पूर्वमन्त्री ज्ञवालीको सटिक विश्लेषण : नेपालका नेताहरू नसुध्रिए यहाँ बङ्गलादेशको भन्दा ठूलो विद्रोह

  Рет қаралды 36,399

Everest Nepal

Everest Nepal

Күн бұрын

Пікірлер: 44
@NabarajbistaNabarajbista
@NabarajbistaNabarajbista 2 ай бұрын
ज्ञवाली सरको विश्लेषण सटिक र सत्य तथ्य लाग्छ।
@pradeepneupane346
@pradeepneupane346 2 ай бұрын
You are 100% right sir !
@subindramalla5087
@subindramalla5087 2 ай бұрын
100% सही
@deeptamang1198
@deeptamang1198 2 ай бұрын
सहि भनाइ अब नेपाल् को पालो सर?
@ananathsapkota2032
@ananathsapkota2032 2 ай бұрын
दिपक सर नमस्कार 🎉 नेपालको बंमसज नागरिकलाई बिदेशीन बाध्यता बनाईयो नागरिकता खारेज गरी,, बिदेसीलाई नागरिकता बेचियो, अब नेपालमा राजसंस्था र राजा बाएक, नयाँ पुराना पार्टी नेता, प्राडा बौँदिक बर्ग, नागरिक, धार्मिक न्याय, रास्ट्र बादि भनौदा सबैमा, सयमा नब्बे त, बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत्, कसलाई चाहियो देश र कसले गर्ने आन्दोलन, सयमा नब्बे बेमान्, तैपनि मेरो देश,माहान् भनेजस्तै हो चेतना भया
@KushalPun-pg9br
@KushalPun-pg9br 2 ай бұрын
सर ले 100% राइट विश्लेषण गर्नु भो सर जस्तो माहान यो देश को प्रधानमन्त्री हुनु पर्ने हो तर के गर्नु यो देश को चोर लुटेरा हरु ले हुन दियनन बिडम्बना यहिछ यो देश मा
@urmilakc1728
@urmilakc1728 2 ай бұрын
EverstNepal li Very good happy
@ksherpa1
@ksherpa1 2 ай бұрын
युवाहरू देशको लागि एकता भयो भने कति शक्तिशाली हुन्छ।?? भनेर धेरै उदाहरणहरू छ र अहिले हाम्रो छिमेकी मुलुक बंगलादेशका युवाहरूका एकताले अर्को उदाहरण बनाएको छ। उहाँहरूलाइ बधाई र शुभकामना दिनैपर्छ। अब हाम्रो नेपालका युवाहरूले पनि सोच्नु पर्ने समय आउदैछ। विश्वका हामीसँगैका देशहरू कहाबाट कहाँ पुगिसकियो हामी अहिले पनि १७ सात्त्बती तिर नै छौ। यो किन र कसले गर्दा यो प्रश्न युवाहरू उठाउनुपर्ने समय आएको देखिन्छ। हैन भने हामी नेपाली बहादुर युवाहरू पसिना मात्र बचेर चौकीदार,खाडीका तातो घाममा पसिना बगाएर गुजारा चलाउने देशको रूपमा चिनिने छ। # युवा एका हौ, एकता नै बल हो, एकता नै परिवर्तन शुत्र पनि हो, ✊✊✊✊
@sopanbohara9295
@sopanbohara9295 2 ай бұрын
Nepal ma ta sabai yuwa haru lai aafnai party ko jhole banaka chan ani kasle gar6, Bharastachari haru ko nikala.
@laxmankhanal6686
@laxmankhanal6686 2 ай бұрын
एकदम सहि बिचार सर
@hariharpuri5553
@hariharpuri5553 2 ай бұрын
🏵️🙏सत् साहेब सत् साहेब बन्दी छोड 🙏🏵️🏵️ब्रम्हान्द्र माहागुरुदेब कुलका मालिक क 🏵️🏵️रुणाका शागर प्रबुको चरणका धुलह्व्योैँ🏵️🏵️शरणागत् छ्योैँ जानिनजानी के के भुल 🏵️🏵️गरे छ्योैँ कोटि कोटि क्षमा क्षमा बक्स्योस्🏵️🏵️प्रबु चरणको दर्शन पाऊँ प्रबु कोटि कोटि🏵️🏵️शास्ताङ्ग डण्डोबत् प्रणाम् जय जय होस् 🏵️🏵️शित्तल होस् 🙏🙏🙏🙏🙏🏵️💐🌺🌹🏵️🌸💮🌻🍀🌹🌷💥🌙🌞🌙🌺💥🏵️🍁🍀🍁🍀🍁🍀🍁🍀🍁🍀🍁🍀🍁🍀🍁💥🍁💥🍁💥🍁💥🍁💥🍁💥🍁💥
@jeevandarnal4155
@jeevandarnal4155 2 ай бұрын
❤❤❤
@dorjelama2878
@dorjelama2878 2 ай бұрын
हाम्रो युवा हरु नै एकता छैन कोई युवा एमाले कोइ युवा माओवादी कोइ युवा काङ्ग्रेस भएको देखियो र बाँकी रहेको युवा हरु पनि खाडी बेल्जा चलाउन बात्ते छन
@prakashlodh
@prakashlodh 2 ай бұрын
1000
@prakashlodh
@prakashlodh 2 ай бұрын
1000Ho
@DevLimbu-xl4rg
@DevLimbu-xl4rg 2 ай бұрын
राष्ट्रभक्त नेपाली दाजुभाई, दिदिबैनी,आमाबुबा । देश यी पार्टी नामका "खाते"हरुले "युक्रेन"बाउँनलागे ।घर घर बाट हातमा खुकुरी,लठ्ठि, जेछ लिएरउठौँ ।जय मातृभुमी नेपालआमा, jhole thute guithe tokme luwaatha daakaa chor tyo harulai Ghar Delhi thutera dharan kataaunu paryo.
@chhatraluitel4850
@chhatraluitel4850 2 ай бұрын
राजा राखेर पनि छुमन्तर हुनेवाला छैन! राजा वंशबाट होइन जनताको बीचबाट जन्म हुन्छ।
@deepalsharma1712
@deepalsharma1712 2 ай бұрын
बंगलादेश (भारत मैत्री ) र श्रीलंका (चीन मैत्री), सरकार भएकाले अमेरीकाले सत्ता पल्टाएको हो । जे काम नेपालमा राजालाई हटाउदा र पुर्ण अस्ती भर्खरै भईसक्यो , प्रचन्ड(भारत पक्छ) लाऊ हटाएर ओली/देउबा ( अमेरीकी )को सरकार बनीसक्यो… हल्का जीयो पोल्टीकल कुरा बुझौ , नेपालमा केही हुने वाला छैन ।
@rabinsitoula9334
@rabinsitoula9334 2 ай бұрын
Sir raised the voice of voiceless
@murariprasadgautam3638
@murariprasadgautam3638 2 ай бұрын
Good analysis. Ethics n morality are zero.
@anjuthapa5502
@anjuthapa5502 2 ай бұрын
Right
@anilmalla8898
@anilmalla8898 2 ай бұрын
Yesto huncha buddijibi wa saty bachan naman naitik bal nepali kasaiko cha bhane raja ganendrama cha nepalko wa
@shankardevkota2750
@shankardevkota2750 2 ай бұрын
Yo systems failed bhaisakyo.
@phanbahadur70
@phanbahadur70 2 ай бұрын
Hami Nepali ma Srilanka ra Bangladesh ko Janatako jasto himmat xaina😂
@rambahadurdeuja4033
@rambahadurdeuja4033 2 ай бұрын
Tapaiharu lekhera rakhnus 8 classe oli life bhari sudhranewala xina
@laxmiadhikari-e3n
@laxmiadhikari-e3n 2 ай бұрын
काइते कामले बबाल मचाए हाम्रा नेताले!
@KapilDhungel
@KapilDhungel 2 ай бұрын
100./.
@abdulhaquetimalsina3332
@abdulhaquetimalsina3332 2 ай бұрын
के हो पुर्ब नेताहरु नसुदृय नेपाल बाङ्लादेश भन्दा चर्को हुने भनेको यो गलत अन्दाज !!!!! यिनी कुनैपनी पार्टीको नेता कहिलै सुद्दृदैनन कहिलै नेपालले नेपाली जनताले ढिलो नगरिकन क्रान्ती सुरु गरिहाले हुन्छ जति ढिलो गर्यो उति हामिले दुख पाउनेहो बकुल्ले ध्यानि नेताहरु कहिलै सुद्दृदैन लखटिहाले हुन्छ आजै बाट सुरु गरिहाले हुन्छ हामी ढिलो गर्न हुदैन बिलकुल नया ब्याबस्था नया नेताहरु ल्याउन पर्यो
@NarayanMahat-u8j
@NarayanMahat-u8j 2 ай бұрын
नेपालका शासक त भस्ट्राचाारि होइनौ भनेर ब्रुक ब्रुक ब्रुक उफ्रिन्छन तर जनताले भोट भने हाल्दिन्छन । जनता सबै पार्टीका सदस्य छ्न अब यिनका विरुद्ध सडकमा को आउँछ र यिनिहरु लखेटिन्छन भनेको !
@elvithapa1724
@elvithapa1724 2 ай бұрын
"In a country of the blind, the one-eyed man is king." It's time for our unholy n unscrupulous leaders to put right all their wrongful doings or else be ready to suffer d same fate as in d Bangladesh riot. Thoroughly enjoyed d interview of Gywali sir.
@laxmiadhikari-e3n
@laxmiadhikari-e3n 2 ай бұрын
अवनेपाल केहोला ?कहिले सम्म ?
@dhanlimbu304
@dhanlimbu304 2 ай бұрын
बोङ्लादेशमा झोलेहरु थिएनान, तर नेपालमा झोले हरु बिना आयास्रोत सुकिलो मुकिइलो झोलेहरु स्थानीय तह बाटै ! यहीँ कारण नै हो देशमा भ्रस्टाचार अन्त्य नहुनुको कारण ।
@milandege2246
@milandege2246 2 ай бұрын
🙏🇳🇵🇩🇪
@jayprakashkurumbang3214
@jayprakashkurumbang3214 2 ай бұрын
Ba nepal ka tapare haru bharat janchhan Ho
@agamrai8764
@agamrai8764 2 ай бұрын
को हुन यी सामन्ती चिन्तक?
@ramchandrapaudel1979
@ramchandrapaudel1979 2 ай бұрын
Yo desh ko durdasama yo dankako pani hat xa !
@pralhadmahat6463
@pralhadmahat6463 2 ай бұрын
yo pani mantree bhyeko thiyo haina k garex yesle .. Raja farkaune re ... ha ha ha.. yo balen ko bhtuwa ho...SABAI AI GALEE GAREKO XA LA..
@rajendra-2023
@rajendra-2023 2 ай бұрын
jati sakdo chado desh ka janta haru mansik, saichhik, kutnitig, sip jasta mahatwopurna chiz haru le balio hunu parne awastha aaisakyeko chha. Sri Lanka, Bangladesh ko jasto chiz sthiti naaos baru.
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 12 МЛН
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47