कानुन धनी र गरिब दुबैलाइ बराबर हो !स्यालुत छ महानगर को टिमलाइ बिधिको शासन यसैलाई भनिन्छ !
@SimaShrestha-h5xСағат бұрын
कानुन धनी र गरिब दुवैलाई बराबर हो! स्यालुट छ महानगर को टिमलाई विधिको शासन यसैलाई भनिन्छ।
@razzpahadi46825 сағат бұрын
महानगर भनेको नियम र कानुन अनुसार काम गर्ने निकाय हो,, तसर्थ ठूला साना कोहि नछुट्याई सबैलाई समान नियम अनुसार काम कारबाही द्रुत गतिमा अघि बढाउने एक स्वच्छ, बेदागी, बहादुर बालेन ज्यूलाई सलाम छ,, जय बालेन!!🇳🇵🇳🇵💪💪🙏🙏
@umeshjirel49243 сағат бұрын
wow balen ko kam dekhda ta aashu auxa hau nepalko itihasma sunaulo nam
@krishnabc38044 сағат бұрын
धेरै राम्रो काम गर्नुभएको छ बालेन सरको टिमले।
@narendrapudasaini63814 сағат бұрын
बेलान साब को टीम लाई सलुट 🫡🫡 छ। फटाहा हरुलाई यस्तै गर्न पर्छ ।
@paraskatuwal64172 сағат бұрын
बालेन शाह ले गरेको योकाम मन पराउनी को को छौ
@TulkumariAcharya4 сағат бұрын
कानुन भनेको धनी गरिब हुदैन कानुन भनेको 10-10= 0 हुनुपर्छ सबैलाई
@nabinbastola11545 сағат бұрын
बहादुर बालेन ज्यूलाई सलाम छ,, जय बालेन
@kryptonide4 сағат бұрын
आहा यसरी नै बुढा स्याल हरुलाई सिंह दरबारबाट हटाएर युवा बाघ हरुलाई छिराउन पाए कति राम्रो हुन्थ्यो होला देश।।
@tilakkhadka39802 сағат бұрын
पर्खनु पर्छ त्योदिनपनि आउछ
@sneaky_wizard42 минут бұрын
Kp oli le jail haaldela ni pheri 😂
@rameshshrestha40114 сағат бұрын
एउटा मेयरको कति power हुन्छ भन्ने कुरा बालेन सरले देखाउनु भयो।
@RoshanKarki-yu7kd3 сағат бұрын
जे गर्छ बालेनले गर्छ नेता होस त बालेन जस्तो र माहानगर प्रहरीले गरेको काम 100% सहि छ 👌👌
@jogindrabahadurMagar5 сағат бұрын
आजको दिनसम्म मोटाघाटाकै सरकार रहेछ भन्ने राम्रो संग इस्पस्ट भयो😢।
@krishnajoshi32774 сағат бұрын
धेरै धेरै धन्यवाद,मा न प्रहरी, तथा निडर नयाँ पुष्ता को वालेन सर।
@ashalimburai50953 сағат бұрын
आहा कती राम्रो सल्ला महानर टिम को salute 🫡🫡 jai balen
पाँच बर्ष पनि कम भो त हस्पिटल खाली गर्न को लागि यो सरासर अटेरी हो
@rajeensharma74975 сағат бұрын
good ,,,good ,,,कसै संग झुक्नु हुन्न बालेन जि go a head
@swastik67775 сағат бұрын
Kati educated doctor sahab hun wow jay balen jay mahanagarpalika😊
@muktiregmi45084 сағат бұрын
सम्पत्ति धेरै भएपछि को अबस्था।
@DadhiramKhanal4 сағат бұрын
बालेन ❤❤❤बालेन 🎉🎉बालेन
@ramprasadramdam22194 сағат бұрын
बाहादुर मेयर साब सलोट छ हजुरलाई
@KckaranBahadur4 сағат бұрын
सलाम छ ❤
@SubashTamang-t4h3 сағат бұрын
जय बालेन् sir 🙏❤️ We are with you balen sir Good job Sabailai thik lagaunu porxaaa
@NimaNima-bx9ds5 сағат бұрын
जय बालेन जय्🇳🇵🇳🇵
@FightforDignity_0255 сағат бұрын
हैट थुक्का मरेर के लैजानु छ कुन्नी ? यत्तिका सम्पती भएर पनि विश्व सामु यो तमासा....! भगवान बुद्धको अनुकम्पले यो दु:खी आत्माहरुलाई शान्ती मिलोस । मर्छ कि जस्तो भयो लोभ र पापले । 😂😂😂
@razzpahadi46825 сағат бұрын
😅😅
@niveshshrestha73265 сағат бұрын
अर्बपतिहरुले किन आफ्नो यस्तो बेइजत गराएका , अब त स्वास्थ मन्त्रालय/मेडिकल काउन्सिलले हस्तक्षेप गर्नुपर्ने भैसक्यो
@mohanrosaili6455 сағат бұрын
Great job balen sir salaam ch jay ho balen sir
@krishnadumi57355 сағат бұрын
राजनीति सग काध हालेर खोलेको कुनै पनि जे सुकै संचालित भएको संघ सस्था गैरसरकारी कानुन पालना नगर्ने लाई नछोडौ
@mohanbhuje30734 сағат бұрын
great work Mr Balen Sir & maha Nagar all team lai dehrai dehrai naman 🙏🏻🙏🏻🙏🏻 adalat ko faisala arek niym kanun anusar hami sabai janta le mannai parxa ra niyma kanun mannu parxa tesai le kanun palana nagarne lai yestai gari afno kam agadi badnu parxa Jay maha Nagar team
@umeshshah29194 сағат бұрын
Very good.पटक पटक भनदा पनि खालि नगरे पछि घोक्रे ठयाक लाउनै पर्यो नि जय बालेन 💝💝
@krishnagrg7765 сағат бұрын
मोर्न लागेको बुडो के सारो जोरी खोजेको महानगरको टीम संग अनी बुडो लाई प्रेशर ले छोई सकेछ jancha चाडो
@gangarai35014 сағат бұрын
😅😅😅😅
@sakhinakoirala5 сағат бұрын
Good work Balen keep up the work
@PradeepNeupane-nr9fk4 сағат бұрын
Kanun sabailai bara ho. Respect Balen ji team.
@premrijal559629 минут бұрын
कानुन बिपरित गर्ने लाइ त यस्तै गर्ने हो बालेन जि गर्ने यहि को सलाम छ
@rameshthakuri95324 сағат бұрын
Good job mahanagar team
@ThaneshorNeupane3 сағат бұрын
बन्दुक दिएर परिचालन गर्नुपर्छ नगर प्रहरी लाई
@DilkumarJabegu4 сағат бұрын
देशभरिको नगरप्रहरि येतिको एक्टिभ हुनेहो भने देशले कोल्टे फेर्छ
Je bhai raheko chha tyo thik chha.jay hos balen sir
@subhash74084 сағат бұрын
बालेन ईज नेस्स पि एम..कानुन कडाइ र बालेन को अनुशासन
@Something-f9g5 сағат бұрын
बालेन शाहा जिनदा बाद❤
@cklimboo83065 сағат бұрын
Very calm and humble person.👍👍👍
@KailashKoiral4 сағат бұрын
कति ज्याद्रो व्यावसायी हुन र !
@MilanTmg-x9p48 минут бұрын
अहिले सम्म मन्त्रीले गर्न नसकेको काम बलेनले गर्ने वाह वाह महान शक्ति सली बलेन वाह बादैछ हजुरको टीम लाई
@dipak.thapa27364 сағат бұрын
बालेण शाह जिन्दाबाद।डोजर हान्दे माफियाको हस्पिटलमा।
@काभ्रेदर्पन4 сағат бұрын
धनी बुढा मान्छे ब्यक्तिगत स्वार्थको लागि भन्दै हुनुहुन्छ तर त्यो सामान महानगरले मलाइ त दिएनन् , बालेन ले पनि लगेनन होला अनि कुन चाहिँ ब्यक्तिले लगेछन त ??
कानुन यसरिनै सबै लाई बराबर भयो भने छितै बन्छ देश जय बालेन शर अनि तिम
@BijayaThapa-hi9bk4 сағат бұрын
Ekdam good
@kabirai27764 сағат бұрын
नेपालमा ठुलाे बढा पडेलेखाेकाेहरु नै कानुन भनदा माथि ठान्छ गतिछाडाहरु
@harikummar54694 сағат бұрын
Good balen sir ❤❤❤❤❤
@kajiramthapa7277Сағат бұрын
चोरले चलाको देशमा चोरै चोर मेन देश चलाउने चोर भ्रष्ट लाई ठिक गरे पछि सबै ठिक हुन्छ
@GunakharKandel-hr3td4 сағат бұрын
जय बालेन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@mukundasubedi53254 сағат бұрын
यो अतिनै भयो बिमारीलाई केहि भयो भने बिमारीको जिम्माको लिन्छ येस्लाइ राम्रोसँग संघ सुल्झाउन सकिन्थ्यो महानगरपालीको यो काम कानुन अनुसार राम्रो भए पनि दादा गिरि नदेखिएको भए राम्रो हुन्थियो भगवान सबैलाई राम्रो बुद्धि दिनुहोस् 🙏🙏🙏🙏
@madavmagar6968Сағат бұрын
5 year samma chai yini harule k gareko ho tw teso vya
@milanneupane4885Сағат бұрын
Kura bujera comment haneko vuye hune sir
@Musiclovers-gt17 минут бұрын
के भयाे अति? महानगरपालिका टिम ले भन्दैछन त हामी बिरामी लाई वीर हस्पिटल मा सार्छाै भनेर अनि कस्लाई के हुने हाेर ? सर्वाेच्च बाट पनि केश हारिसकेकाे हाे रे । ५ वर्ष भैसक्याे खालि गर भनेकाे नेता पावरमा अटेरि गरिराखेकाे छ याे भन्दा पहिले पनि महानगरपालिकाले धेरै सुचना दिईसकेकाे रहेछ । अटेरि गरेकाले बल प्रयाेग गरेकाे। त्यत्राे भिडियाे र सम्वाद भैरहेकाे देख्नु सुन्नु भएन ? आँखा र कान दुवै छैन?
@bishanukhanal85804 сағат бұрын
Balan is Big BRAND 🎉🎉🎉🎉 very good
@rupeshgm47414 сағат бұрын
Good job
@マックスFX4 сағат бұрын
यो चोरहरुलाई ठीक पार😢😢गद्देनिको औलात…कस्तों कोख बाट जन्मलीएछ••छीछीछी••कालले लान नासकेको जिऊदो मुर्दा🥵🥵नेताहरूको दलाल•पटकाई देऊ साथीहारुहो👍👍👍
@SURAJNepali-n3m32 минут бұрын
Good जय बालेन दाई नेपाल काठमाडौं 🎉🎉
@rajtamang62623 сағат бұрын
पत्रकार युबराज कंडेललाई सलाम
@premchhetri53612 сағат бұрын
अति राम्रो जे छ ठिक छ बालेन सर
@Chitragomden422 сағат бұрын
सल्युट छ बालेन टिमलाई।
@bikkythapa3839Сағат бұрын
एकदमै राम्रो काम❤
@rajupathak22984 сағат бұрын
Great Balen
@radhasiwakoti58704 сағат бұрын
निकानु पर्यो नि त अरुको सम्पतिमा हस्पिटल खोल्नु पनि त अपर्ाध हो
@gangachudal766752 минут бұрын
Kati ramailo drishya satya ko jaya hos 🎉
@sureshkhdka3 сағат бұрын
छोडनु हुँदैन ,बालेन जय बालेन जय बालेन ,,अबैध कब्जा सबै खाली गराउन पर्छ ,
@volebaba113 сағат бұрын
good 🎉🎉🎉sr dherai ramro kura grnu vkoxa..❤❤❤
@mandirasharma58227 минут бұрын
पहिले पहिले ज्योति ग्रुप भन्ने बित्तिकै कति ठूलो सम्मान थियो आज तिनै मान्छे को गति दुर्गति देख्दा हामीलाई नै लाज लागिरहेको छ।तर यसलाई भने
@AnilKunwar-e1g51 минут бұрын
Grt job balen sir & metropolitan team ❤❤❤❤
@HIMAL620Сағат бұрын
जेहोस् टिम राम्रो छ, सम्झाउने र घोक्रेठ्याक लाउने।
@saraswotiupreti27343 сағат бұрын
जे गरेको छ ठिक गरेको छ। सलाम छ मेयर बालेन साबलाई
@laxmiupreti8751Сағат бұрын
सारै राम्रो भएछ
@rosanthapamagarСағат бұрын
धेरै राम्रो काम काठमाडौं महानगरपालिका
@GhanshyamSharma-y4kСағат бұрын
Thank you Ballen for your great work
@omsharma8185 сағат бұрын
जय बालेन ।के पि ओलि को कित्ता तोड्दै।
@pradipRai-u4sСағат бұрын
Balen sir ko team jindabad🙏
@EmonAdhikari-g7w4 сағат бұрын
त्यो संचालक लाई सिंहदरबार भित्र बनाउनु भन्नु न हस्पिटल डाक्टर
@siddimanrai63827 минут бұрын
बधाई छ बालेन सर
@rammalla80813 сағат бұрын
नेपालमा सम्पुर्ण भ्रष्टाचारी ,देशद्रोहि,तथा यस्ता अरुको सम्पति कव्जा गर्नेहरुको लागि यो उपयुक्त छ ।