Рет қаралды 4,694
स्पट फिक्सिङको आरोपपछि क्रिकेटबाट अलग भएका क्रिकेटर आदिल अन्सारीलाई अदालतले निर्दोष सावित गरेपछि उनलाई फेरि क्रिकेटमा फर्काउन आवश्यक पहल थालिएको छ । नेपाल क्रिकेट संघ क्यानले यसरबो आवश्यक परामर्श अघि बढाएको बताईएको छ ।
#t20worldcup2024 #cricketteam #adilansari #cricket #nepalcricket #sandeeplamichhane