पशुपति शर्मा र कृष्णा बजगाईको दोहोरी सँगै रमेशराज र पशुपतिको अनौठो बाजा-बाज । १९.०९.०७७।। HD

  Рет қаралды 1,086,702

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 1 500
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@SanjipThapaMagar
@SanjipThapaMagar 3 жыл бұрын
ल हेर्दै छु कडा ब्यङ्ग । मेरो नया गित पनि हेरि दिनु है त❤️❤️❤️❤️
@MoonOfHimalaya
@MoonOfHimalaya 3 жыл бұрын
आज म धेरैइ खुशी छु ma Kathamanu chu Sachin pariyar indreni kzbin.info/www/bejne/goWnZXaCfdSUaNk
@galaxy4konline542
@galaxy4konline542 3 жыл бұрын
नमस्कार आज एउटा कुरा भन्दै छु म kalpana dahal video kzbin.info/www/bejne/kIi3oZ-Dr7iSqLM
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Indreni is truly making Nepal and Nepali Proud: KRISHNA Ji ji ji ji ji is real HERO of HUMANITY. Indreni team is really doing incredible social service in Nepal and paving the way forward for cultural revolution. Indreni team truly deserves huge respect, dignity and heartily congratulations, and salutation. Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people. Great job indreni team.
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Indreni is truly making difference in many lives: KRISHNA JI JI JI JI JI , Indreni must sing at least one revolutionary song everyday based on corruption , rape , human trafficking, unemployment, and racial discrimination for cultural revolution. Nepal needs cultural revolution. Even in US they have started cultural revolution called turning point U. S. A. . Nepal is heading towards very terrible direction. Indreni must sing one revolutionary song everyday. Whole Nepal is with you. Go ahead indreni team. Great job indreni team. Keep it up.
@nishaoli3453
@nishaoli3453 3 жыл бұрын
पशुपति दादा लाई माया गर्ने कति छौ हाजिर हुम है ❤️😘
@meenathapa8374
@meenathapa8374 3 жыл бұрын
Vs I
@DharmaVishesh
@DharmaVishesh 3 жыл бұрын
@@meenathapa8374 मेरो च्यानल नि सस्क्राइब गर्दिनु ल आफ्नो भबिस्य जान्न इच्छुक हुनुहुन्छ भने मेरो च्यानल मा जोडिनु ल ज्योतिष #मोहनपोख्रेल# kzbin.info मंगलबार भुलेर पनि नगर्नु यस्तो काम हुन्छ ठुलो हानि
@RameshRajBhattarai
@RameshRajBhattarai 3 жыл бұрын
सबैलाई नमस्कार ! हाम्रो कुराकानी कस्तो लाग्यो तनि ??हामी त सधै यस्तै रमाईलो हो कृपया नराम्रो नसोचिदिनुहोला है ! अब अर्को एपिसोडमा म मेरो गीतहरु सहित पशुपति शर्मा संग रमाईलो कुराकानी लिएर आउदैछौं सबैले माया गरिदिनुस् है !! 🙏🙏
@paNthi385
@paNthi385 3 жыл бұрын
सारै रमाइलो दाजु❤️🙏
@laxmighale486
@laxmighale486 3 жыл бұрын
Pasupati dada sanga kurakani garda pasupati vs jerilai cahi dohori gauna lagaunu dada
@laxmimagar6908
@laxmimagar6908 3 жыл бұрын
Sarae ramailo lagyo daju hjr haru ko kura🙏❤️
@bimalakc3974
@bimalakc3974 3 жыл бұрын
हजुरको youtube च्यानल को नाम के छ भन्नुन plz🙏
@sabitarai6240
@sabitarai6240 3 жыл бұрын
धेरै रमाईलाे भयाे नि
@gautamaayusha8567
@gautamaayusha8567 3 жыл бұрын
धेरै पछि इन्द्रेणी मा पसुपती ठुलो बाबा देख्न पाय एकदमै खुसी लाग्यो ।उहाँ सङ्ग तीन चार वटा गीतमा जोडिन पाउँदा आफुलाइ भाग्यमानी सम्झन्छु।पसुपती ठुलो बाबा अनि रमेसराज ठुलो बाबा लाई सम्मान अनि धेरै मायाछ ।इन्द्रेणी हेरेर बस्नु भयका हजुर हरु सबैलाई ढोग गरे है 🙏🙏🙏
@sancharchautariHD
@sancharchautariHD 3 жыл бұрын
kzbin.info/www/bejne/jHmYXnSvZ8Rmhs0
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
You are beautiful singer and future pilar of indreni. Study well and keep on singing. Watch KZbin “ HAMRO ENGLISH GURU “ when your get time. Go ahead.
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@DharmaVishesh
@DharmaVishesh 3 жыл бұрын
@@BrahMaSiriMeetra123 मेरो च्यानल नि सस्क्राइब गर्दिनु ल आफ्नो भबिस्य जान्न इच्छुक हुनुहुन्छ भने मेरो च्यानल मा जोडिनु ल ज्योतिष #मोहनपोख्रेल# kzbin.info मंगलबार भुलेर पनि नगर्नु यस्तो काम हुन्छ ठुलो हानि
@saphalabhattarai5836
@saphalabhattarai5836 3 жыл бұрын
तिमीलाई पनि धेरै धेरै प्यार यति सानाे उमेरमा त्यति धेरै ख्याति कमायाै ।
@madhavkarkisindhuli625
@madhavkarkisindhuli625 3 жыл бұрын
पसुपती जि कृष्ण बजगाईको जोडि जम्ने रैछ है दर्सक साथीहरू 💛💚
@Darknight-yv2lg
@Darknight-yv2lg 3 жыл бұрын
Sai ho jamx
@TikaSanu
@TikaSanu 3 жыл бұрын
Aaha kati ramailo? Mis u all
@NONEntertainment
@NONEntertainment 3 жыл бұрын
भाइरल सचीन को पहीलो गीत कतीले हेर्नु भयो हेर्न यहा जानु होला kzbin.info/www/bejne/eWnYo4l6itt_nbc
@devmagar2525
@devmagar2525 3 жыл бұрын
Tika sis mero gaule❤️❤️❤️❤️
@gautamaayusha8567
@gautamaayusha8567 3 жыл бұрын
miss u dd❤️❤️❤️❤️
@topbahaduradhikari4539
@topbahaduradhikari4539 3 жыл бұрын
बहिनि तपाई र रविन लामिछाने भाईले दोहोरी गाउनुन
@SureshSuresh-te4yz
@SureshSuresh-te4yz 3 жыл бұрын
i miss you tika sanu ji
@dipakkunwar1881
@dipakkunwar1881 3 жыл бұрын
पसुपती सर्मा को सिर्जना सारै मिठा छन धन्यवाद सम्पुर्ण कलाकार मित्र हरुलाइ
@laxmipahari4969
@laxmipahari4969 3 жыл бұрын
कृण्ण र पशुपतिको यो दोहोरीलाई कसले पुर्याउला बालुवाटार सम्म 👍👍🙏🙏❤️❤️
@deepaksunarlamjungnepal3619
@deepaksunarlamjungnepal3619 3 жыл бұрын
रमेश जि को फ्यान कोको हुनुन्छ हजुर एत हाजिर हुनु है।हजुर।
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@krishnapaudel8926
@krishnapaudel8926 3 жыл бұрын
समसामयिक विषय लाई टपक्क टिपेर गीत गुँथ्न सक्नेे र देशको समुन्नतिलाई केन्द्र बिन्दुमा राखेर गीत गाउने सर्जक पशुपति शर्मालाइ सलाम।
@kalpanakhadka8812
@kalpanakhadka8812 3 жыл бұрын
🙏
@purnakhadka6733
@purnakhadka6733 3 жыл бұрын
pashupati dai jindabad
@purnakhadka6733
@purnakhadka6733 3 жыл бұрын
pashupati dai jindabad
@ashokkumar-hd6po
@ashokkumar-hd6po 3 жыл бұрын
जय इन्द्रेणी 🙏पशुपति दादा को र कुष्ण बजगाइ दिजु को दोहोरी मन पराउने यता हाजिर हुनु🙏🙏
@aaaayyyy8760
@aaaayyyy8760 3 жыл бұрын
Good nice pic baii Kuwait sis 😗😗😗😘✊✊✊🖒🖒🖒👍👍
@भगेरीडन
@भगेरीडन 3 жыл бұрын
रास्ट्रीय गायक पशुपति शर्मा ले मनै देखि सोलुट ❣️❣️🙏🇳🇵🇳🇵
@dilsubagurung5289
@dilsubagurung5289 3 жыл бұрын
Bhai haru lai hardhik dhany bad...koshis ko fhal mitto huncha vanie okhan cha 🙏
@sureshchaudhary6608
@sureshchaudhary6608 3 жыл бұрын
दोहोरीको हिरो गायक , सर्जक पशुपती र रमेशराजलाई सलाम छ |
@bikramdhital6212
@bikramdhital6212 3 жыл бұрын
मनमायाको हाँसो कृष्णाको सारङ्गी शर्मिलाको चन्चले नाच खिमाको मुस्कान टिकाको कर्के नजर भुमिकाको मौनता इन्द्रेणीको सुन्दरता हो। यो सबैको श्रेय कृष्ण दाजु महान । सबैलाई धेरै माया।
@रत्नाचौलागाईंगौतम
@रत्नाचौलागाईंगौतम 3 жыл бұрын
ल आज रमाइलो हुनि भो पसुपती दाइ अनि रमेस राज दाइ यकसाथ इन्द्रेणी मा आउनु भाछ ।उहाँ हरुको जोडी देख्दा अचम्म लाग्छ कति मिल्नु हुन्छ ।जय इन्द्रेणी 🙏🙏🙏🙏
@mmmabb5927
@mmmabb5927 3 жыл бұрын
रमाइलाे लागाे
@bandanlamsal2910
@bandanlamsal2910 3 жыл бұрын
बुनु लाई देखिन त ?
@रत्नाचौलागाईंगौतम
@रत्नाचौलागाईंगौतम 3 жыл бұрын
@@bandanlamsal2910 हामी गाको थिएनौं ।
@maniyakc9c149
@maniyakc9c149 3 жыл бұрын
@@रत्नाचौलागाईंगौतम ahh aunty darsan
@bishnu299
@bishnu299 3 жыл бұрын
@@रत्नाचौलागाईंगौतम See no no
@sharadachapagain70
@sharadachapagain70 3 жыл бұрын
कृष्ण बहिनी र पशुपति भाइको दाेहाेरिले नेताहरू मिलेर अगाडि बढ्नुपर्छ ।सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद
@sanjaylama6468
@sanjaylama6468 3 жыл бұрын
म, पशुपति शर्माको ठुलो फ्यन है😘 कृष्ण बजगाई दिदी मिस यु 😘😍
@danchand8017
@danchand8017 3 жыл бұрын
same
@DharmaVishesh
@DharmaVishesh 3 жыл бұрын
@@danchand8017 मेरो च्यानल नि सस्क्राइब गर्दिनु ल आफ्नो भबिस्य जान्न इच्छुक हुनुहुन्छ भने मेरो च्यानल मा जोडिनु ल ज्योतिष #मोहनपोख्रेल# kzbin.info मंगलबार भुलेर पनि नगर्नु यस्तो काम हुन्छ ठुलो हानि
@bhimmagar7635
@bhimmagar7635 3 жыл бұрын
Sor naii xin pasupati.ko tw
@bikashb.k4759
@bikashb.k4759 3 жыл бұрын
Yakdam ramro xa
@DharmaVishesh
@DharmaVishesh 3 жыл бұрын
@@bikashb.k4759 नमस्कार म ज्योतिष मोहन पोख्रेल मेरो च्यानल नि सस्क्राइब गरि भिडियो हेरेर साथ दिनुहोला #यस्तो सामान मागेर प्रयोग गर्दा हुन्छ ठुलो हानि यो भिडियो हेर्न यो लिन्क मा छुनुहोला kzbin.info
@sujitamalla2324
@sujitamalla2324 3 жыл бұрын
जय इन्द्रेणी टिम कृष्ण दाइ लै हृदय हार्दिक नमन छ हजुर लै आजको कुरा सुनेर धेरै रमाइलो लाग्यो आफ्नो सानो बेलाको र साथी सङगै बिताएको कुरा धेरै राम्रो लाग्यो 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👍️👍️👍️👍️👏👏👏👏
@ranjitgurung4352
@ranjitgurung4352 3 жыл бұрын
अहिले को वर्तमान देश मा चलिरहेको राजनीति जनता लाई दुख दिएको गायक पशुपति ज्यु ले व्याख्या गरि दिनु भयो। धन्यवाद
@युबराजकुँवर
@युबराजकुँवर 3 жыл бұрын
पशुपति शर्मा को गीत अत्यन्तै मार्मिक हुन्छ । सधैभरि गीत सुन्न हेर्न पाऊ, सफलताको कामना दाजु।।
@bijayebishwakarma7956
@bijayebishwakarma7956 3 жыл бұрын
बिदेश बाट हेर्नु हुने जति यता हाजिर गरम त चैट चैट नमस्कार सम्पूर्णमा जय इन्द्रेणी जय पसुपति &कृष्ण बजगाई 🙏🙏❤️❤️❤️👌👌👌
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@krishnapaudel8926
@krishnapaudel8926 3 жыл бұрын
आहा!सारै राम्रो लाग्यो पशुपति शर्मा र कृष्णा बजगाईंले गाएको देश भक्तिको गीत । राज्य सन्चालकलाइ चेतना भया।
@gokarnashrestha8590
@gokarnashrestha8590 3 жыл бұрын
समय सान्दर्भिक गित गाउन सक्ने कलाकार पशुपति शर्मा लाई नमन छ अनि रमेश भट्टराई लाई पनि।बिशेश बधाई छ। इन्देर्णी टिम लाई।
@ratnamaninath
@ratnamaninath 3 жыл бұрын
अति नै सन्देश मुलुक दोहरी ।पशुपति दाइ रमेश दाइ का हरेक गीत अति नै राम्रा छ्न जस्मा अति नै रास्ट्रभक्त गीत पशुपति दाइ ले गाएर सम्पूर्ण देश प्रेमी को मन जीत्न सफल गायक।सम्पूर्ण इन्द्रेणी परिवार लाई धेरै धेरै धन्यवाद ।
@indranepali5451
@indranepali5451 3 жыл бұрын
टीका सानू को र पशुपति शर्मा को दोहोरी सुनेजति येता हाजिर गरम
@nkdnarendra8936
@nkdnarendra8936 3 жыл бұрын
Me
@Arjunofficalchannel
@Arjunofficalchannel 3 жыл бұрын
आहा पशुपति अंकलको गित साथै दोहोरी सुन्न पाइयो कृष्ण दिदिर अंकलको दोहोरी पनि दामी लाग्यो शुभकामना साथै सबैमा नमस्कार
@krishnabasyal5842
@krishnabasyal5842 3 жыл бұрын
साथी भनेको यस्तो हुनु पर्छ खुसी लाग्यो रमेश सर अनि पशुपती सर को देखेर
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ।सबैलाई नमस्कार छ।पशुपति जि काे सुमधुर अावाजमा मिठाे गित यथार्थमा छ,धेरै राम्रो कडा छ।सबै नाच खतरा छ।
@premkatuwal8914
@premkatuwal8914 3 жыл бұрын
धेरैदिनपछि पसुपति दाइ र रमेस राज दाईलाई इन्द्रेणिमा देख्न पाइयो खुसि लाग्यो🇳🇵🇳🇵🌈🌈🌈🌈🌈 टाढैबाट भयपनि सम्झना छ इन्द्रेणि सम्पुण टिमलाई 🙏🙏🙏🙏 जय गित जय संगित जय इन्द्रेणि 👍👍👍🍅🍎❣️
@hariacharya6034
@hariacharya6034 3 жыл бұрын
पसुपती सर्मा दाइको दोहोरी अतिनै मन पर्छ हैइ मलाई
@rameshkarki4246
@rameshkarki4246 3 жыл бұрын
आजको प्रोग्राम रमाइलो हुने भयो पशुपति दाजु र रमेश दाजुको उपस्थितिले आज इन्द्रेणीमा भुकम्प आउने भयो कि कसो साथिहरु?जय इन्द्रेणी।
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 3 жыл бұрын
कृष्ण बजागाइ पनि एक ठुलो गित को सर्जक हुनुन्छ love you sister
@krishnakuikel7385
@krishnakuikel7385 3 жыл бұрын
Lovely geet
@krishnakuikel7385
@krishnakuikel7385 3 жыл бұрын
Love u krisnaa
@aktimapariyar8973
@aktimapariyar8973 3 жыл бұрын
आहा कति रमाइलो इन्द्रेणी पशुपति ठुलो बाबा र रमेश राज ठुलो बाबा ले झन चमक भको छ इन्द्रेणी तेसै माथी कृष्ण बजागाइ दिदी को कोइलिको भन्दा सुरिलो स्वरको त क कुरा नगरौ miss you all indreni teem
@mailibabuji2238
@mailibabuji2238 3 жыл бұрын
सम्पूर्ण नेतालाई चेतना मुलक गित गाउने, गायक पशुपति शर्मा ज्यु अनि रमेशराज भट्टराई लाई सम्मान छ, सम्पुर्ण इन्द्रेणी टिमलाई नमन छ, जय इन्द्रेणी
@okile9084
@okile9084 3 жыл бұрын
मलाई लास्टै मनपर्छ पशुपति र रमेशराज भट्टराई को साथित्ब बहुत राम्रो लाग्छ
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@manibk9432
@manibk9432 3 жыл бұрын
देश र जनताको गित गाउनि सबैको प्रिय कलार पशुपति शर्मा र सबैको मन मुटुमा बस्ना सफल दुखि पिडितको साथि इन्द्रेणि परिवारमा सम्मान छ
@abisheksawat4197
@abisheksawat4197 3 жыл бұрын
मलाइ मन पर्ने कलाकार पशुपति शर्मा र रमेअह राज भट्टराई ❣️❣️
@narayanbaruwal1861
@narayanbaruwal1861 3 жыл бұрын
धेरै लामो समय पछि पशुपति शर्मा जि को इन्द्रेणी मा भयको आगमन ले एक दमै रमाइलो र नेताहरुलाइ चेतनासहित को सन्देश मुलक प्रस्तुति दिनुभयो धन्यवाद ।जय इन्द्रेणी ।
@ganeshdevkota4675
@ganeshdevkota4675 3 жыл бұрын
अत्यन्तै अबिस्मरणिय कार्यक्रम ....साथीहरू यस्तो पो हुनुपर्छ रमेश त झन् उर्जाशिल ब्याक्तित्व अनि रबिना को नाच झन् उत्कृष्ट
@tejshrestha
@tejshrestha 3 жыл бұрын
इन्दणि परिवार लाइ धेरै धेरै धन्यबाद ज्ञापन गर्दछु आगामी दिनहरुमा पनि यस्तै रमाइलो दिनु हुने छ भन्ने आज धेरै खुशी र रमाइलो दिनु भएको छ किष्ण दाजु लाइ धन्यबाद
@singhchandra4510
@singhchandra4510 3 жыл бұрын
कृष्ण बजगाइ जि ले पनि चर्चित बरिस्ठ गायक पशुपति जि सङग दमदार दोहोरी गाउनु भयो त निक्कै खुशी लाग्यो । साथमा सम्प्रीया बहिनिको नाचले झनै शोभा बढाएको छ । जय इन्द्रेणी ।
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 жыл бұрын
अत्यन्तै खुशी लाग्यो रमेश भटाराई र पशुपति को पैलाका दुखका कुरा हरु हामी सम्पुर्ण दर्शकलाई सुनाएकोमा
@hariacharya6034
@hariacharya6034 3 жыл бұрын
आयो आयो दोहोरी बल आयो धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@madhugnawali9386
@madhugnawali9386 3 жыл бұрын
रबिना नानू र पसुपती दाइ को दोहोरी हेर्न को को हतार हुनुहुन्छ येता सम्पूर्ण लाई नमस्कार
@manisharijal1213
@manisharijal1213 3 жыл бұрын
म पनि छु है
@smirtiraani5909
@smirtiraani5909 3 жыл бұрын
Ma pani xu la
@ktthapa2401
@ktthapa2401 3 жыл бұрын
M pni
@danchand8017
@danchand8017 3 жыл бұрын
पसुपतिशर्माको बेस्ट फ्यान लाइक ठोकउ
@mathuradumre1981
@mathuradumre1981 3 жыл бұрын
Þ880
@khumangm1998
@khumangm1998 3 жыл бұрын
आगो आगो पशुपति दाइ।सलुत इन्द्रेणी तिम। कृष्ण दाइ।
@jyaklamichhane2573
@jyaklamichhane2573 3 жыл бұрын
नमस्ते नमस्कार नमन इन्द्रेणी को सम्पूर्ण परिवार लाई पशुपति दाजु र कृष्ण बजगाई को दोहोरि हेर्ने जति यता हाजिर हुनुहोश त 🇳🇵🇳🇵🙏🙏🙏👌👌
@dhrubarajrai669
@dhrubarajrai669 3 жыл бұрын
कति स्वाच्छ निस्वार्थ साथी को माया रमेश र पशुपति दाजु हरुको ❤️❤️❤️❤️💕💕💕
@shayaneelucy6777
@shayaneelucy6777 3 жыл бұрын
यस्तो रमाइलो मा पनि मन माया दिदी वालत्त परेर बस्नु को कारण बुज्न पाय हुन्तो❤️अलि अल्छी जस्तो देखिने किन हो जहिलेनी?कृष्णा बज्गाइ जस्तो याक्टिभ हुन परो!उता केटा ले गाउदा ताली सोर कस्तो मजा को आछ,तर केटि ले गाउदा न ताली न सोर सुनिन्छ ओन्लि कृश्णा को मात्र सुनिन्छ केटि अल्छी हुन कि थाके का हुन?कडेल दाजु ले उता हेरेर केहि आस या अलि याक्टिभ भैदिए हुने जस्तो खाल को आसा गरे जस्तो बुझे!मनु अलि जागरिली हुन परो ढ्म्म मात्रै देख्छु जहिले!कार्यक्रम को शो नै आएन !
@dlbhandari911
@dlbhandari911 3 жыл бұрын
एउटा सचेत कलाकार ले गरेको चिन्ता प्रती सलाम छ यो कदमलाई अदालत बाट क्यानसिल हुन्छ
@oaskarki551
@oaskarki551 3 жыл бұрын
धेरै रमाइलो गाएक पशुपति सर्मा र रमेश राज भट्टराई. साथ मा धेरै राम्रो कार्यक्रम इन्द्रेणी.
@mayakhaling3274
@mayakhaling3274 3 жыл бұрын
धेरै पछि इन्द्रेणी मा पशुपति शर्मालाई देख्न पाइयो आहा मीठो स्वर सङ्गै कति राम्रो गित
@rajustha4300
@rajustha4300 3 жыл бұрын
पशुपति दाइ र रमेश राज दाइ लाई नमन छ र इन्द्रेणी को सम्पुर्ण टिमलाई नि नमन छ ।
@dineshmgr5423
@dineshmgr5423 3 жыл бұрын
इन्द्रेणी कती जना ले नियमित हेर्नू हुन्छ
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
रमेश राज र पशुपति जि का रमाइला गफसफ यथार्थका कुराहरु अति मिठाे र मार्मिक छ।पशुपति जि र मनमाया जि लगायत सबैको सुमधुर अावाजमा मिठाे सालैजाे गित धेरै राम्रो कडा छ।सबै जनाको नाच बबाल छ।
@ridamkhanal210
@ridamkhanal210 3 жыл бұрын
अब पुस्कल शर्मा लाई इन्द्रेणी मा देख्न हतार कोको हुनुहुन्छ
@isworrajjoshi2957
@isworrajjoshi2957 3 жыл бұрын
नमस्कार। इन्द्रेणी सम्पूर्ण टिम, सहभागी र आजका अथिति रमेश, पशुपति दादा र कृष्णा दिदीलाई ह्रदय देखि धन्यवाद🙏🙏🙏 देश जनता र अहिलेको परिस्थितिमा समर्पित गित गाउनु भएकोमा
@omgharti3890
@omgharti3890 3 жыл бұрын
अब पशुपति शर्मा र टिका सानु को फनि दोहोरि सुन्नु परो
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@manbahadur8796
@manbahadur8796 3 жыл бұрын
Tikaa sanu r pasupati ko dohori
@kalpanakhadka8812
@kalpanakhadka8812 3 жыл бұрын
🙏🙏🙏
@karnasingpunkarnasingpun4389
@karnasingpunkarnasingpun4389 3 жыл бұрын
धन्यबाद छ कृष्ण बजगाईं र पशुपति शर्मा लाई हार्दिक बधाइ छ है धरै राम्रो परशडग छ नेता हरु लाई चतरो देएको धन्यबाद छ
@MMEntertainmentEvents
@MMEntertainmentEvents 3 жыл бұрын
Huge love and respect you both (Ramesh Dai and Pashupati Dai) it soo funny and great program because of u two and the inderani team. Love from madhav from Australia 🙏😘
@बिरहीराइलोप्रदेश
@बिरहीराइलोप्रदेश 3 жыл бұрын
कति मीठो कला भएको गायक रहेछन यिनी दाइ Ramesha भट्टराई।कतारबाट सलाम छ?🙋🙋‍🎤🎵🎧️👌👍️👨‍❤️‍👨
@loknathpaudyal4838
@loknathpaudyal4838 3 жыл бұрын
जय होस् इन्द्रेणी समाज र इन्द्रेणी डट कम लाई सफल बनाउन सहयोग गरौ सबै ले
@khimrana1759
@khimrana1759 3 жыл бұрын
पशुपति दाजु always best...पर्देशिको सधै नमन ....।अनि सबै इन्द्रेणी तिम सधै best
@tankprasadpathak7696
@tankprasadpathak7696 3 жыл бұрын
लौ आज पशुपति , रमेश र कृष्णा काे दमदार गीत सुन पाईने भयाे ।।
@adeeplamichhane4363
@adeeplamichhane4363 3 жыл бұрын
रमेशराज दाइको कला र गला नै महान छ।।हार्दिक सम्मान
@amargurung4794
@amargurung4794 3 жыл бұрын
Indreni aak Nepali aina ho jasle samaj lai janchetana Naya aayam dinchha ....thanku indreni team iam salute
@yadunathsapkota2080
@yadunathsapkota2080 3 жыл бұрын
जय,,पशुपती,, जय,कृष्णा,बजगाइ,-साथै,ईन्द्रेणी, परिवार सबै़लाइ सलाम,छ-!!
@aayushagrg7917
@aayushagrg7917 3 жыл бұрын
Yeti ramro program lai dislike garne ko ho k baru man na pare na here hunxa god bless indreni ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@minakandel8835
@minakandel8835 3 жыл бұрын
Dislike garne sabai oli ra prachanda ko jhole prasad hun bhai.....
@alizapoudel6014
@alizapoudel6014 3 жыл бұрын
पसुपति सर्मा र मन माया मन पर्नि एता हाजिर हुनु साथि हरु
@nirmalaacharya9319
@nirmalaacharya9319 3 жыл бұрын
समय सान्द्रबीक राजनीति प्रसंगको गीत र दोहोरी अति उत्कृष्ट,जय इन्द्रेणी कार्यक्रम ।
@umeshsubedi4043
@umeshsubedi4043 3 жыл бұрын
समसामयिक बिसय लाई सङित मा मिश्रण गरि उचित गित बनाउने हजुर लाई मेरो भित्री मनबाट सलाम छ
@subaskc1057
@subaskc1057 3 жыл бұрын
यो अत्यन्तै मिठो गितको लागि दोहोरी किंग पशुपति शर्मा र अनुशासित आर्गेनिक गायिका कोइली जी लाई हार्दिक धन्यावाद ।जय ईन्द्रेणी। 🙏🙏
@Anjanaraut2
@Anjanaraut2 3 жыл бұрын
😍😍नमस्कार म सचिन परियार सबैले like comment share गरिदिनु ल love you all
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 жыл бұрын
आयो फेरी पुशुपती शर्को गित नेतालाई झट्का दिएर बधाई छ पुशुवती ज्यु
@sanjayathakuri4886
@sanjayathakuri4886 3 жыл бұрын
जेहोस पशुपति सरमाको समय अनुसारको गीत मार्मिक छ ।इन्द्रेणी तीम लाई सलाम छ।
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
सच्चा साथी कस्तो हुनुपर्छ. भन्ने कुराको उदाहरणका रुपमा पशुपति शर्मा रमेशराज भट्टराइको मित्रतालाई हेर्नै पर्छ साह्रै रमाइलो
@sherpalila2258
@sherpalila2258 3 жыл бұрын
पशुपति शर्मा एक होनहार साथै ,फ्याक्ली मान्छे 💟💟साह्रै उच्च सोच बिचार 💌💌
@jeevankarki9360
@jeevankarki9360 3 жыл бұрын
पशुपति सर र रमेश राज सर लाई नमन🙏🙏 अाज ईन्द्रेणीमा देख्न पाउँदा धेरै खुशी छु उहाँ हरूकाे साथ कहिल्यै पनि नछुटाेस !! , ईन्द्रेणीकि अर्गिनिक कृष्ण सिस र पशुपति सर काे दमदार दाेहाेरी वा दामी छ । कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन 🙏🙏🙏
@ganeshbc4707
@ganeshbc4707 3 жыл бұрын
रमेस राज भटराइ र टिका को दोहोरि कइलेहो अाउने अनि मनमाया लाई जिस्काउदै टूकामा परहार गरनु होला है रमेश दादा र इण्देनी लाई धनेबाद
@khimkc1344
@khimkc1344 3 жыл бұрын
कृष्णा बैनि काे याे सुरिलाे स्वरमा अाज पशुपति शर्मा र कृष्ण बजगाई काे याे दाहरि सारै राम्राे लाग्याे कृष्ण बैनि काे प्रगति ले उचाई चुम्दैछ धन्यबात छ कृष्ण बैनि लाई ।।
@dhrubarajbastola8026
@dhrubarajbastola8026 3 жыл бұрын
Excellent Pashupati sir and Krishna sis go ahead and thank you Indreni team.
@udayabahadur8403
@udayabahadur8403 3 жыл бұрын
यही कार्यक्रमबाट सयौंको ज्यान बचेको छ नेपालकै नम्बर १ गरे कार्यक्रम हो इन्द्रेणी 🌈 र मनव तीर्थस्थल पनि भन्ने गरिन्छ। तर नालायक सही तानी बुद्धिका मान्छे हरु डिसलाइक कति हांनेका हुन त 🙄👊🤔🤔 डिसलाइक हान्ने जति सबै लाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।😊🙋🙋
@bibashlove944
@bibashlove944 3 жыл бұрын
आज त टिका लाई राम्री देख्नि म मात्रै होकि हजुर पनि हुनुहुन्छ हजुर
@durgapaudel4606
@durgapaudel4606 3 жыл бұрын
टिका टिका अरु पनि छन कलाकार कति टिका टिका भनेकाे
@bibashlove944
@bibashlove944 3 жыл бұрын
@@durgapaudel4606 हाहा हजुर लागेको कुरा गरेकोनि
@kishanban4283
@kishanban4283 3 жыл бұрын
पशुपति सर र कृष्ण बजगाइ बहिनी को दोहोरी गित धेरै धेरै धेरै राम्रो छ रमाइलो भयो धन्यवाद छ पशुपति सर आज धेरै धेरै रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
@dineshrao7689
@dineshrao7689 3 жыл бұрын
आहा रमाइलो हुर्‍र पसुपती दादा कृष्ण बहिनि
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
आहा आजको ईन्द्रेणि कार्यक्रम विशेष रमाईलो लाग्यो बधाईछ सबै जनालाई जय ईन्द्रेणि🙏👌🤣❤️
@gunakharkunwar4541
@gunakharkunwar4541 3 жыл бұрын
पसुपति दाइ को साथि यता हाजिर गरुम 😁
@bishwachandraadhikari7982
@bishwachandraadhikari7982 3 жыл бұрын
King of dohori "pasupati" and Queen of indreni "Krishna bajgai"; Perfect song.
@pyuthaniprakashmalla3284
@pyuthaniprakashmalla3284 3 жыл бұрын
आजको दोहोरी धेरै रमाइलो छ पसुपती दाइ र रमेशराज दाजुको
@ritikaritia608
@ritikaritia608 3 жыл бұрын
रमेशराज भट्टराई दाईले पसुपती दाईलाई बहुला बनायर गई 😀😀कत्ती रमाईलो हो यो चै रमेशराज भट्टराई दाई कै गित गित सम्जेर है यो कमेन्ट चै🙏🙏🙏
@kulbahaduroli2177
@kulbahaduroli2177 3 жыл бұрын
आहा जातिबिति नाम्राे मुलुक दुनियाँ मस्तै बगाल आकारैछन ।नाम्राे मान्या पशुपति दाइ मेरा krishna कडेल दाइ
@krishnadangi439
@krishnadangi439 3 жыл бұрын
रमेश सरको भनाइमा झनै कत्ती यथार्थ छ है वाह!!!!!! फेरि दुबैको कत्तिको मायाप्रेम छ है आहा!!!!यो आत्मियता सँधै रहिरहोस
@ankitparajuli1392
@ankitparajuli1392 3 жыл бұрын
अब सबै नेपाली युवाले ति भर्टचारि देश द्रोही हरु लाई हार्दिक श्रद्धाञ्जली गर्नुपर्छ।जय इन्द्रेणी।जय कृष्ण कँडेल सर नमस्कार हजुर लाई। पशुपति सर को यि देश भक्ति छबि गित हरु लाई हार्दिक सलाम छ।
@krishnabhattarai2522
@krishnabhattarai2522 3 жыл бұрын
सम्पूर्ण कलाकारजनलाई नमस्कार साथै धेरै धेरै धन्यवाद कति सम्झाउनु.भो पशुपति.सर. यी नेता हरूलाई. धेरै धन्यवाद सर..
@ganeshrayamajhi3637
@ganeshrayamajhi3637 3 жыл бұрын
बधाई छ दुबै जनालाई ।फटाहा नेताहरुलाई गित माफत सचेत गराई दिनु भएकोमा ।
@shovakantapaudel6265
@shovakantapaudel6265 3 жыл бұрын
जति सुने पनि धीत नमर्ने पसुपतीशर्मा को सालैजो र लुट्न सके लुट कान्छा गीत
@golketabhuwanchenal3397
@golketabhuwanchenal3397 3 жыл бұрын
आहा दोहोरि र मादल मजा आयो चैट चैट पशुपति शर्मा र रमेशराज भट्राइजको फ्यान जति लाइक ठोकुम है
@bindasunarnepal2599
@bindasunarnepal2599 3 жыл бұрын
अाहा कति रमाइलो होनि ईन्द्रेणीमा सबै जान लाई नमस्कार छ 💕💕💕💕💕💕
@reshampun6506
@reshampun6506 3 жыл бұрын
Krishna sister great job Nepali janata need like songs Keep it up god bless you
@Bisshnu
@Bisshnu 3 жыл бұрын
सारै चित्तबुझ्दो गीत झट्टारो पशुपति सर्मा लोक पिर्य गायक लायत सम्पूर्ण ईन्द्रेणी टिम लाई ।धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल जय इन्द्रेणी।
Wait… Maxim, did you just eat 8 BURGERS?!🍔😳| Free Fire Official
00:13
Garena Free Fire Global
Рет қаралды 9 МЛН
Walking on LEGO Be Like... #shorts #mingweirocks
00:41
mingweirocks
Рет қаралды 5 МЛН