पशुपति कोटीहोममा मध्यराति डरलाग्दो झडप - अन्तिम दिनको लफडा के हो ?Pashupatinath Kotihom | Today News

  Рет қаралды 122,374

Wave Nepal

Wave Nepal

Күн бұрын

पशुपति कोटीहोममा मध्यराति डरलाग्दो झडप - अन्तिम दिनको लफडा के हो ?Pashupatinath Kotihom | Today News | Bijaykrishnamurti | Pashupatinath News | Kotihom Live Video
#pashupatikotihom #pashupatinathnews #bijaykrishnamurti #todaysnews
-----------------------------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 323
@indirabhattrai7108
@indirabhattrai7108 26 күн бұрын
कसोइ ले केही नाप्तोइन्न इनिहरुको पनि naatk हो जस्ले जेगरेनी आखिर गरिब कोइ छोराछोरी मर्ने त हो
@ramanathdahal7151
@ramanathdahal7151 26 күн бұрын
सनातन धर्मलाई गलत बाटाेमा हिँडाई सार्वजनिक धार्मिक ठगी गर्ने विस्ने कुब्राम्हणलाई पक्राउ गरि अदालती कारवाही गर्नै पर्छ।याे कार्यमा सबै सचेत नागरिकले प्रहरी प्रसासनलाई सहयाेग गराैं।
@deepasmitlenka7682
@deepasmitlenka7682 16 күн бұрын
But your police is doing exactly that... In a democracy people have right to worship and religion... Which your dictator police does not provide
@dhanbahadur1402
@dhanbahadur1402 26 күн бұрын
मैले बुझेको धर्म र सन्चालक ले।नम्र भै झैइ झगडा गरन हुदैन भनेरा ज्ञान दिनु धर्म गुरुले सिकाउ छन तर यहाता गुरुले नै सोझा साउा लाई बिद्रोह गरन उक्साउछ यहिहो धर्म ???
@tejshrestha3984
@tejshrestha3984 26 күн бұрын
हिसाब देखाउन नसकिने अनि पुलिस लाई नाराबाजी गरिनु कतिको जाइज हो सरासर हिसाब हिनामिना देखियो
@ramajaliyaman5328
@ramajaliyaman5328 26 күн бұрын
यो शान्ति बुद्ध जन्मेको देशमा धार्मिक सहिष्णुता कायम गरौं धार्मिक गृह युद्ध गराउन नखोजौ बुद्ध लाई नचिन्नु अभिशाप हो
@TikaTamang-rd3rm
@TikaTamang-rd3rm 16 күн бұрын
मंगोल मुलबासी किराती को देश म हिन्दु राष्ट्र मक गर्ने तिम्रो खुशी कुरा गर्नु पईछ । मंगोल मुलबासी को देश मा निर्धक्क रुपमा हिन्दु राष्ट्र माग गर्न अलीकात दकास लाग्दैन।
@TikaTamang-rd3rm
@TikaTamang-rd3rm 16 күн бұрын
नेपालमा हिन्दू राष्ट्र ल्याउने सपान देख्नेहरु बंगलाले हिन्दु लाई लखाटेको सपाना सम्झ आनि मात्र बोल ।
@deepasmitlenka7682
@deepasmitlenka7682 16 күн бұрын
But your police is doing exactly that... In a democracy people have right to worship and religion... Which your dictator police does not provide
@hemantarawat6159
@hemantarawat6159 26 күн бұрын
पादरीलाइ देसको गृहमन्त्री बनायपछि यस्ता घटना त सामान्य हुन
@dipaktamang8178
@dipaktamang8178 26 күн бұрын
साच्चै यो देशमा पादरी गृह मंत्री भएँ त कति राम्रो हुने थियो ।
@deepasmitlenka7682
@deepasmitlenka7682 16 күн бұрын
But your police is doing exactly that... In a democracy people have right to worship and religion... Which your dictator police does not provide
@diliplama1132
@diliplama1132 26 күн бұрын
त्यही गौशाला प्रहरी चौकीको आंगन मै भएको कोटि होम मा केही न केही गलत गतिबिधि भएरै त होला प्रहरीले त्यहाँ निगरानी गरेको प्रहरी को गल्ति छैन
@SharuKhum
@SharuKhum 26 күн бұрын
धर्म को नाममा लुत धन्दा हो यो देशमा
@ShankarShrestha-wu1yn
@ShankarShrestha-wu1yn 26 күн бұрын
भाई तिमिले कति दान राखेउ
@RATNATAMANG-e7j
@RATNATAMANG-e7j 26 күн бұрын
यो कोटिहोन को नाम मा ठगि खाने झुन्ड हरु लाइ सरकार ले छानबिन गर्न अति आवस्यक छ #
@prithiviNepali
@prithiviNepali 26 күн бұрын
आश्रम बनाउन लाई भएको दान लाई लिएर एस्तो बोल्ने हिज बल्ल त कोटीहोम सकिएको छ, तिमि हरु लाई आज हिसाब कहाँ बाट दिने, समय लाग्दैन तिम्रो उद्दार हुन्छ भनेर मागेको दान हैन, आफु खुसि आएको दान हो
@Hunter9777
@Hunter9777 26 күн бұрын
यो धर्म को नाम मा ठगी धन्धा चलाउने ढोंगी लाई तुरुन्त पक्डेर कारबाही गर्नु पर्छ जय सनातन
@user-px8yd2rs7b
@user-px8yd2rs7b 26 күн бұрын
मिसिनरी बाट brainwashed भएको भेडो किन बोल्दै छ
@Hunter9777
@Hunter9777 26 күн бұрын
@@user-px8yd2rs7b तिमीहरू मात्र बोल्न पाउने होर अनि अर्को कुरा कुनै मिसिनरी म चिन्दिन र कसैले brainwash पनि गरी रहन पर्दैन सत्य सधैं सत्य नै हुन्छ पशुपति नाथ हो या यहां को चैत्य गुम्बा सबै मा विदेशी अस्तक्षप छ र पैसा कमाउ धन्दा चली रहेको छ मैले त्यसको विरुद्ध मा स्वतन्त्र बोलिरहेको मात्र हो कसै बाट परी चालित हैन यहाँ को बिकृती हटाउन राम्रो लाई राम्रो भन्न सक्नु पर्छ र न राम्रो लाई न राम्रो अन्धभक्त हरु ले मात्र हो कुनै एक कोण बाट विश्लेषण गरेर झुट लाई पनि सही ठान्ने प्रवृत्ति बन्द गरौं
@bishnudhital6182
@bishnudhital6182 26 күн бұрын
कोटीहोम मा उठेको रकमको हिसाबकिताब सरकारले तुरुन्त खोज्नुपर्छ, यो बिल्कुल पारदर्शीपूर्ण छैन
@sagerxatri6605
@sagerxatri6605 26 күн бұрын
K goverment la lako ho ra
@prithiviNepali
@prithiviNepali 26 күн бұрын
थुक्क तिमि हरु को गोबर भरिएको बुद्धि आश्रम बनाउन लाई भएको दान लाई लिएर एस्तो बोल्ने हिज बल्ल त कोटीहोम सकिएको छ, तिमि हरु लाई आज हिसाब कहाँ बाट दिने, समय लाग्दैन तिम्रो उद्दार हुन्छ भनेर मागेको दान हैन, आफु खुसि आएको दान हो याद गर,
@prithiviNepali
@prithiviNepali 26 күн бұрын
INGO बाट आको हिसाब खोजेको छौ आज सम्म ??
@singhabdrthapa3668
@singhabdrthapa3668 26 күн бұрын
अब तुरुन्तै याे देशले परिबर्तन खाेजेकाे छ
@lalitchandrarai3102
@lalitchandrarai3102 26 күн бұрын
धर्मावलम्बीले कहिले पनि अभद्र ब्याबहार गर्दैन ।
@ybthopchensudhan5733
@ybthopchensudhan5733 26 күн бұрын
Tesaile hola rati chahi dj bajaudai nachine hjr mnxe haru
@sangitaluitel-sl7of
@sangitaluitel-sl7of 26 күн бұрын
बदमासलाई हिसाब माग्दा उन्कै ठुलो कुरा?
@Nepaliboy-m9k
@Nepaliboy-m9k 26 күн бұрын
Jo paiyo tyo lai hisab dina ho jangali
@ritusunuwar9434
@ritusunuwar9434 26 күн бұрын
किरात अब तिमी बाहुनहरुको जालझेलमा फस्नेवाला छैन्👈️
@nawaldhakal8664
@nawaldhakal8664 26 күн бұрын
christian ley poisa dinxa ta 😂
@Nepaliboy-m9k
@Nepaliboy-m9k 26 күн бұрын
Jamma 2% hola kirat😅😅😅
@ritusunuwar9434
@ritusunuwar9434 26 күн бұрын
@@Nepaliboy-m9k किरात र बुद्दिज निकालेर हेरन बल्ल थाहा पाउछौ तिम्रो संख्या कति छ भनेर 👈️
@Nepaliboy-m9k
@Nepaliboy-m9k 26 күн бұрын
@@ritusunuwar9434 asti ko janagadana harenas mc. Kirat ra buddist lai kata nikalnu? la nikli kaa janxas jaaa hindu matrai basxau yahaa🤣🤣
@BudheTamang-sy7lz
@BudheTamang-sy7lz 26 күн бұрын
​@@Nepaliboy-m9k2%Ta hindu hola sir aba
@bholamanshrestha2816
@bholamanshrestha2816 26 күн бұрын
यो केपि ओलि र रमेस लेखक ले देस लाई कता लादैछ।
@ALONE-Universe...
@ALONE-Universe... 26 күн бұрын
03:20 तिम्रो एउटा गाउँ पुरै हिन्दु गाउँ बनाएर देखाउनु अनि राष्ट्र हिन्दु बनाउनु... हिन्दु, मुस्लिम, कृश्चिएन, बुद्ध, सिक्, राजनीति यो धर्तिका लागि घातक छ...
@madankarki2964
@madankarki2964 26 күн бұрын
यो हिन्दु को देश हो
@pabigurung-nk3ce
@pabigurung-nk3ce 26 күн бұрын
@@madankarki2964 chup hinduko des ta indea ho ja india sala
@Nepaliboy-m9k
@Nepaliboy-m9k 26 күн бұрын
Jai hindu rastra nepal
@ALONE-Universe...
@ALONE-Universe... 26 күн бұрын
🤣
@Nepaliboy-m9k
@Nepaliboy-m9k 26 күн бұрын
@@ALONE-Universe... paila theyo fari pani hunxa har kura ko samaya aauxa.
@saraswotichaulagain3548
@saraswotichaulagain3548 26 күн бұрын
भस्टचारि नेता हरु ले भस्टचार गर्न हुने धर्मको प्रचार गर्ने गुरु देब लाई अन्या भयो धर्म मान्नुपर्छ इ भस्टचारि नेता हरु लाई देश निकाला गर्नुपर्छ देश भक्त जनता मिलेर भस्टचारि नेता हरु लाई परमात्मा शिवको मन्दिर
@Classsic___
@Classsic___ 26 күн бұрын
आन्दोलन अपरिहार्य अनि अवश्यम्भावी छ जय हिन्दु जय स्वाभिमान
@user-fu4lh9ku6t
@user-fu4lh9ku6t 26 күн бұрын
दिऊँसोको सपना नदेख् पाजी !
@homedahal1171
@homedahal1171 26 күн бұрын
राम्रो काम भापो हुन्छ भर्स्ट चार देउता ले पनि सहदैन
@taraniroula3724
@taraniroula3724 26 күн бұрын
जय हिन्दु जय नेपाल मन्त्री खाललाई पक्रिने आर्जु देउवा शेरबहादुर देउवा केपी ओली अन्य अन्य नेता जति सबै
@dbghayalvlogs
@dbghayalvlogs 25 күн бұрын
कोटिहोम को नाममा लुट धन्दा चलाईराछन् भन्ने जति ले लाईक सस्क्काईब गरम🔕🔕🔕
@baburamniroula2710
@baburamniroula2710 26 күн бұрын
याे कुन बहुलाई हाे कन्ट्याक्ट् गरेकाे पत्रकार खाेज्ने काेटि हाेमकाे नाममा ठगि धन्दा चलाउने
@시런시런
@시런시런 26 күн бұрын
Chorsala kapal heryo gunduruk kasto dari heryo rukh KO jyaujasto char 😠
@birbahadurkhaptari-iw3xc
@birbahadurkhaptari-iw3xc 26 күн бұрын
भारतमा 5 करोड भक्तजन भएको आशाराम राम रहिम पानि जेलमा छन।श्रावणमा कोटिहोम हामी हिन्दु,बुद्ध,किरात,वोन धर्मको नाम वेच्ने धर्म व्यपारि सवलाइ जेल हाल्नु पर्छ।
@S.Dhakal
@S.Dhakal 26 күн бұрын
आन्दोलन अपरिहार्य आबस्यक छ। जय हिन्दु सनातन धर्मालम्बि ! जय स्वाभिमान
@user-qw7ij3xg8p
@user-qw7ij3xg8p 25 күн бұрын
अब जनताको हात मा खुकुरी हुनु पर्छ
@uttarakhanal8126
@uttarakhanal8126 26 күн бұрын
गूरूदेव हामी सबै हजुरका साथ छौं भगवान पशुपतीनाथले रक्षा गर्नु हुन्छ वैदिक सनातन धर्मको जय 🙏🙏🙏🔱🔱🔱
@prakashbhattrai1383
@prakashbhattrai1383 26 күн бұрын
Hindu Rastra Nepal xittai banxa ❤ jaya Shree ram 🕉️💞
@madannathsubedi6602
@madannathsubedi6602 26 күн бұрын
नेपाल हिन्दु राष्ट्र थियोे र अब पछि पनि फेरि हिन्दु राष्ट्र नै हुनुपर्छ ,
@jaylama2625
@jaylama2625 26 күн бұрын
लुतेर जोगिले लुत्नुको लागि पशुपतिमा धार्मीक कार्यक्रम गरेको हो।
@ninirema4532
@ninirema4532 26 күн бұрын
Very nice news ❤
@allrounder12641
@allrounder12641 25 күн бұрын
Jay basudebay namaha❤🕉️🕉️🕉️🕉️🕉️🙏🙏🙏🙏🙏
@RameshDhungana-nh8gm
@RameshDhungana-nh8gm 26 күн бұрын
काेटिहाम जस्ताेमात्याे बेबहार नालयक सरकार
@bedrajbaral7664
@bedrajbaral7664 25 күн бұрын
सरकारका भिजिलान्तेहरु चन्दनकाे धन्दा
@mohanphuyal2715
@mohanphuyal2715 25 күн бұрын
कोटिहोमको नाम मा यिनिहरुले लुटका छन एक एक हिसाब देखाउनु पर्नेछ
@yashraaz6701
@yashraaz6701 26 күн бұрын
धर्म,वेद, पुराणमा उल्लेखित भय अनुसार आवेश उत्तेजना, भय, रिस राग, माया-मोह, रहित को सान्त मनलाई नै सन्त भनिन्छ। देशलाई बंगलादेश बनाउने.......... हसाउछ शेरेले....😂😂😂😂
@narendrakhanal9420
@narendrakhanal9420 25 күн бұрын
नेपाल पुलिसले अहिले सम्म केहेरेको अब केहिनमिल्ने देखिए पछि मध्य रातमा गएछ। यो बिरोध गर्नेहरुले पनि भाग पाएको भए चुप बस्थे होला।
@bhumbahadurkhatri-p1d
@bhumbahadurkhatri-p1d 22 күн бұрын
कलि युग सुरु भायाे हजुर
@user-lh2wi3vy3w
@user-lh2wi3vy3w 26 күн бұрын
यो जस्तो अनुचित कार्य केही होइन सरकार को , बिस्वो को एक मात्रै पशुपति मा यस्तो हर्कत सरकार को लाजमर्दो निन्दनीय हर्कत गुरु को जय होस !🙏🙏🙏
@AnishaAn-zy7ql
@AnishaAn-zy7ql 26 күн бұрын
राम्रो काम त काहा गरन दिनछ र देश चाेरहरू ले
@ShankarShrestha-wu1yn
@ShankarShrestha-wu1yn 26 күн бұрын
शान्ति सुरक्षा कायम गर्नुपर्ने ठाउँमा आफै हुलुङ्ग गर्दै हिनेको छ पुलिसहरू। थुक्क हाम्रो देश यति राम्रो धर्म कर्मको बारेमा प्रचारप्रसार भइरहेको बेलामा केपी ओली भन्ने मान्छे नै गदा रैछ भन्ने कुरा अहिले आएर चिनिदै छ।
@M_SKoiralavlogs
@M_SKoiralavlogs 25 күн бұрын
जहाँ पनि सनातन हिन्दु धर्म माथी प्राहर गरिन्छ,अब सहिदैन।
@sitaneupane3970
@sitaneupane3970 26 күн бұрын
कार्य गर्दा विजये मलाई यति चाहियो भनेर मागेका छैनन् किन दुख्ख दियको केपिवली सरकार लाई सबैले बहिस्कार गरौ
@user-mf9qm6dq5n
@user-mf9qm6dq5n 26 күн бұрын
पत्रकार पनि पार्टीको झोलेनै रहेछ।
@BhagwatiLamsal-xh4ry
@BhagwatiLamsal-xh4ry 26 күн бұрын
कृस्चि येनमुर्दा बात सना तन हिन्दु जिन्दाबात
@prakashbhurtel2700
@prakashbhurtel2700 26 күн бұрын
पुलिस प्रसासनले नेतालाई हाेईन जनतालाई साथ दिनुपर्छ ,
@sitaduwadi3098
@sitaduwadi3098 26 күн бұрын
जय हिन्दु राष्ट्र
@hamroshantipurramroshantip1929
@hamroshantipurramroshantip1929 26 күн бұрын
yo patrakar ni jhole rahexa
@saradapanta8643
@saradapanta8643 26 күн бұрын
तस्करी र सुन चोर अनि लुतेरा र देश बेच्नेलाइ कार्बाही गर्ने हो पुलिसले किन यस्तो अनुस्तान गर्ने धर्म गुरुलाइ कार्बाही गर्ने यस्तो पबित्र कार्यलाइ सबैले साथ सपोर्त र सम्मान गरौं ॐ नम शिबाय 🙏❤️🙏
@HariKoirala-s6x
@HariKoirala-s6x 25 күн бұрын
हे भगवान के हुँदइद्द नेपालमा हे आँमा के के देखनु्पयाे् जय पशुपतिनाथ भाेलेबाबाकि जयहाेस
@sunilranachhetri9029
@sunilranachhetri9029 26 күн бұрын
यो केपि चोरलाई पशुपतिनाथले छिट्टै त्यहीँ पशुपति आर्य घाटमा जलाउन देख्न पाउ
@user-se6gz8xr5o
@user-se6gz8xr5o 26 күн бұрын
कस्तो कानुन हराएको देश्, देश को प्रहरी भनेको कुनै व्यक्ति बिशेसका हुन् की के हो. रातमा त्यो अपहरण सैली मा पक्दन जाने कति नराम्रो देखिएको। चाहे त्यो जुन सुकै धार्मिक संग सम्बन्धित होस्। यो सिंगो देशको. नाजुक अबस्था हो, यो तँ अहिलेसम्मकै निकम्बा नियाती भयो।
@SanuBardewa-ht9mm
@SanuBardewa-ht9mm 25 күн бұрын
हैन यो नेपाल प्रहरी अमेरिकाको हो कि नेपालको हो। तलब भत्ता त अमेरिकाकै खाएजस्तो गर्छ सक्छ भनी प्रहरी प्रशासनहरू हतियार विशा हो। उत्रेउ जनतासँग तिम्रा पनि छोराछोरी छन् तिमी पनि बस्ने देशमा तिमीलाई नेताले अमेरिका लादैनन् तिमीलाई अमेरिका
@shreeharibaniya7644
@shreeharibaniya7644 26 күн бұрын
केहोयो धमं को परि भाशा केहो हिनदुं धमै बेपारि धमहो
@BhagwatiLamsal-xh4ry
@BhagwatiLamsal-xh4ry 26 күн бұрын
हिन्दु राष्टचाहियेा सङ्ग दर्बारघेरा हाल्नु पर्छ अनि वार्य चाहिेयेा नत्र सिङ्ग दरबामा अागाे लगा उनु पर्छ
@rajbikramshah2002
@rajbikramshah2002 26 күн бұрын
धर्मको नाममा, जाति वादको नाममा, राजनीतिको नाममा, भेदभावको नाममा, जोगी र पादरीको नाममा, गुरु र माताको नाममा, गाई र गोरुको नाममा, मदेसी पहाडीको नाममा, स्थानीय सरकार प्रदेश सरकार र केन्द्र सरकारको नाममा, पार्टी पार्टीको नाममा, गणतन्त्रको नाममा, सत्ता कब्जा गर्ने नाममा, हत्या, भ्रष्टाचार, लूट तन्त्र सबै बाट नेपाली जनतालाई मुर्ख बनाउने र देश बर्बाद गर्ने पापीहरु को हुन्...? पशु, कुकुर, पिंचासहरु.. १००% शैतानहरु पक्कै हुन्✔️
@prithiviNepali
@prithiviNepali 26 күн бұрын
सनातन धर्म मा राज्य को निरन्तर आक्रमण भाको छ आज सम्म कुनै चर्च मा येसरी जान सकेका छन् यी पुलिस हरु ?? जागौ सनातनी
@AjayMaharjan-po4qc
@AjayMaharjan-po4qc 26 күн бұрын
Church k0 le Janata thageko xaina kina janthe? Thugne jati yestai dhongi guru ho
@dhanbahadur1402
@dhanbahadur1402 26 күн бұрын
चर्चमा झगडानै हुदैन किन जानपरो पुलिस
@paritakulung3438
@paritakulung3438 25 күн бұрын
धर्म को नाम मा पनि अपराध हे भगवान 😭😭
@khushiman123
@khushiman123 26 күн бұрын
भागवत ज्ञान् सुक्देब जि ले सुनायेर राजा परिक्छित को येक हप्ता मा मुक्ती भयाे।तर येतिका महाराज बाट ज्ञान् सुन्दा किन ज्ञान् हुन नसकेको होला?
@nawaldhakal8664
@nawaldhakal8664 26 күн бұрын
धार्मिक ठाउमा आएर नेपाल पुलिस ले येस्तो गर्नु चाइ पुलिस प्रती नै घृणा जागेको छ। अब को लडाइँ जनता र पुलिस बिच हुने पक्का देखियो नेपाल मा।
@hirabhaishakya1486
@hirabhaishakya1486 26 күн бұрын
धार्मिक सहिष्णुतामा विश्वमा उदाहरण बनेको हाम्रो देशमा धार्मिक साम्प्रदायिक दंगा फैलाउन खोज्नु पाखण्डिपन हो ।यस्तो पाखण्डपनलाई प्रसय नदिऊँ।
@devendrajoshi6162
@devendrajoshi6162 26 күн бұрын
O M G
@umathapa4234
@umathapa4234 26 күн бұрын
😢
@user-yb8on9bl2y
@user-yb8on9bl2y 26 күн бұрын
Yahoo desh ma koxara ramro
@shivarimal8011
@shivarimal8011 26 күн бұрын
राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद राजा सबैका साझा❤❤❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵दलाल हरु लाई देस बाट लखेटोै
@subatshrestha
@subatshrestha 26 күн бұрын
Koti Hom KO naamma thagi garnu maha papa ho sablai pakday Ra jel halnu parxa
@user-lh2wi3vy3w
@user-lh2wi3vy3w 26 күн бұрын
यो होलिवाइन केपि ओलि बिधर्मी पापी केपि लाई बर्खास्त गर , गुरु को जय होस 🙏🙏🙏🙏
@jaguramtharu6343
@jaguramtharu6343 26 күн бұрын
कस्ताे सरकार आयाे धर्ममापनि आक्रमण गर्ने थुक्क 😭😭
@user-lj6vb4jb4r
@user-lj6vb4jb4r 26 күн бұрын
हिन्दु रास्ट्र कायम गर 🇳🇵🇳🇵🇳🇵
@ShusilaGyawali
@ShusilaGyawali 26 күн бұрын
शत्ते युगमा पनि राक्षेशहरुले भगबान हरुलाई दुख दियका थिय
@SHER-1432
@SHER-1432 26 күн бұрын
राम्रै भएछ फिनिसिङ 😂
@purnagurung1041
@purnagurung1041 26 күн бұрын
नमस्कार : नमस्कार: अमेरिका को गेम खेल्दैछन? नेताहरु दलाल लाई जेल मा कोचार्नु? Ngo लाई देस नीकाला गर्नु पर्छन? राजा🌹❤️🙏 जय पसुपतीनाथ! जय राम राम जय राधाकृष्णन जय हनुमान 🙏🙏🙏❤️🌹
@sarbaguntamrakar7149
@sarbaguntamrakar7149 26 күн бұрын
डान्स पनि भएको छ नि के धर्म संस्कृति मा अस्लिल हर्कत गर्न पाइन्छ र
@AdventruChannel
@AdventruChannel 26 күн бұрын
अमेरिका पठाइदिन्छु भनेर करोडौं रुपैयाँ ठगेको आरोपमा 14 महिना जेल बसेको र 81 लाख धरौटि तिरेको मान्छे हो यो
@BikramBahadurkarki-ry9mx
@BikramBahadurkarki-ry9mx 26 күн бұрын
केपी लेचुनाभमा मासु भात र‌कसी र पैसा‌बाढन‌ कमिसन खोजेको हो‌ नेपाली जनताले बुजे हुनछ
@AmusedDaisies-zc6yb
@AmusedDaisies-zc6yb 26 күн бұрын
जय हिन्दु राष्ट्र जय सनातनी
@ShusilaGyawali
@ShusilaGyawali 26 күн бұрын
हाे हिन्दुराष्ट कायम हुन पर्छ
@merodaainepal2979
@merodaainepal2979 26 күн бұрын
जय हिन्दु जय नेपाल 🇳🇵💪
@amsangsherpa6890
@amsangsherpa6890 26 күн бұрын
कोटी होम को नाम मा अरू सबै काम हुन्छ रे।
@agvlgs
@agvlgs 25 күн бұрын
छिछिछि। हिन्दुराज्यकाे नाममा लुटपाट 😁। तिमी ढाेङ्गीहरुले गर्दा हिन्दू धर्मको बदनमा भइरहेको छ। बेदमा कहाँ लेखिएको छ यस्तो अराजकता ?
@bandananeupanae5518
@bandananeupanae5518 26 күн бұрын
❤hea prabhu
@user-qw7ij3xg8p
@user-qw7ij3xg8p 25 күн бұрын
खुकुरि ले छपटाउन पर्छ पुलिस लाइ
@sanukarki1575
@sanukarki1575 26 күн бұрын
जय हिन्दु
@rbbhandari779
@rbbhandari779 25 күн бұрын
Jaya hindu
@dhayanrairai4047
@dhayanrairai4047 25 күн бұрын
किराँत को कुरा नगर है फटाहा
@amritpoudel3108
@amritpoudel3108 26 күн бұрын
धर्मिक क्षेत्रमा प्रहरीले येस्तो किन गर्यो? हेप्ने? खबरदार
@BishnuRai-pu6fx
@BishnuRai-pu6fx 25 күн бұрын
ईनिहरूले गाँजा तानेर यो तमासा देखाको जस्तो छ।
@user-ti8xd4ol5t
@user-ti8xd4ol5t 26 күн бұрын
हिन्दुअधिराज्य कायम गर!!
@udayarajniroula-cr1xh
@udayarajniroula-cr1xh 26 күн бұрын
यो त राम्रो भएन ।उनले कुनै कामबापत पक्राउ गर्नुपर्ने भए पनि ठाउँ ठिक भएन।
@kamalaghimire6173
@kamalaghimire6173 24 күн бұрын
खै के बुझ्न नसकिने धर्म हो यत्रो एक महिनाको धर्मको प्रचार यहि हो? राम्रो सात्विक धर्म गरेका होइन रहेछ ऐलेको धर्म भनेको दुनिया लाई तमासा देखाएर अनि पैसाको प्रचारमा सहयोग डोनेसन भनेर फलानोले यति तिलानोले उति सहयोग गरे भनेर मइकबाट फुक्ने यस्तो धर्म काम छैन
@prakashbhai988
@prakashbhai988 26 күн бұрын
नेपाली जनता ले नै गल्ती गरेको छ राजा फालेर डाका लाई जिताउने भएर यस्तो भयो अब पनि हाम्रो सोच आएन भनें नेपाल मा यस्तै हुन्छ
@malatikarki5502
@malatikarki5502 26 күн бұрын
Omg
@goresherpa
@goresherpa 26 күн бұрын
खानु नपायर हाेला तेहि भयर त्याे केटिले मुर्दा बाद भनेकाे हाेला
@janukalama6310
@janukalama6310 26 күн бұрын
सनातनि होइन सन्केको
@Godsgrace-oq9pq
@Godsgrace-oq9pq 24 күн бұрын
Bageshwor dham ma thageko jastai cha organizational, planning chai
@bhaktatamu7176
@bhaktatamu7176 25 күн бұрын
भक्ताहरुलाई के थाह यी भण्डारी त महा ठग हो यसले त अमेरिका पठाउने भनदई दुनियाको करोड़ाऊ झोवम गरेको छ
@user-ti8xd4ol5t
@user-ti8xd4ol5t 26 күн бұрын
आतङक कारी सरकार मुरदाबाद!
@anritth
@anritth 25 күн бұрын
भदौ लाग्यो अब ऊठेको पैसोले मिलेर मःम खाओ क्यार्न हल्ला गर्छौ
@dhayanrairai4047
@dhayanrairai4047 25 күн бұрын
केटी भनेर छोडनु हुदैन
@raekhemraj
@raekhemraj 26 күн бұрын
किराँतीलाई छुने काम नागर्नु
У ГОРДЕЯ ПОЖАР в ОФИСЕ!
01:01
Дима Гордей
Рет қаралды 7 МЛН
Or is Harriet Quinn good? #cosplay#joker #Harriet Quinn
00:20
佐助与鸣人
Рет қаралды 50 МЛН
When you discover a family secret
00:59
im_siowei
Рет қаралды 36 МЛН
大家都拉出了什么#小丑 #shorts
00:35
好人小丑
Рет қаралды 84 МЛН
У ГОРДЕЯ ПОЖАР в ОФИСЕ!
01:01
Дима Гордей
Рет қаралды 7 МЛН