पछि नहट्ने प्रचण्डको संकेत, देउवा-ओली फुटाउने, पहिचान र जातीय मुद्दा उठाउने, रवि र माधव सारथि ||

  Рет қаралды 37,016

Yoho Television HD

Yoho Television HD

28 күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 36
@subbadahal1762
@subbadahal1762 26 күн бұрын
जबसम्म युवा नेता को पालो आउन्न तब सम्म कुनै सरकार टिक्दैन।
@mohankhadka293
@mohankhadka293 26 күн бұрын
आफुले जे बोल्दा,जे गर्दा पनि ठिक हुने।आफुले जित्न सकिएन केही गरि भने,अरुलाई गालिगर्ने।लड्छु भिड्छु रे।लाज श्रम पचाएको नैतिक हिन धर्म कर्म समेत हराएको पाखण्डी आपराधिक सोचको प्रचण्ड लाई के भन्नु?
@user-fy5jc9jq9l
@user-fy5jc9jq9l 26 күн бұрын
आफुले उथलपुथल गर्दा खुशी हुने अरुले उथलपुथल गर्दाचै रुने
@BhanjaBrand
@BhanjaBrand 26 күн бұрын
बुडा जति सबै लाई तह लगाउनी आवश्यक छ !
@ajayrai9564
@ajayrai9564 26 күн бұрын
अब सत्तामा जान एमालेलाई पाखा लगाउन वा कांग्रेसलाई पाखा लगाउन कुनै एक पार्टिलाई प्रममा समर्थन गर्न बाध्य हुनेछ प्रचण्ड ।
@rishiadhikari6489
@rishiadhikari6489 26 күн бұрын
Alpamat ra bahumat hijo clear vaisakyo, prachanda kahilyai paxi hatdaina,daraudaina,,dear journalist 🙏
@user-zq1bs8hy3p
@user-zq1bs8hy3p 26 күн бұрын
पत्रकार राणीका छोरा हेरेर
@binodkhulal
@binodkhulal 26 күн бұрын
2 PARTY BEST HO PK BABU, 10% NALYAUNE PARY HUNA SAKDAINA
@rajantamang5200
@rajantamang5200 26 күн бұрын
Good prachanda
@binodkhulal
@binodkhulal 26 күн бұрын
@@rajantamang5200 प्रचण्ड मुक्त नेपाल आजको आबस्यकता हो किनकि उ स्वयं ले भन्छ्न म हुदा सम्म स्थिरता हुन दिदैन अनि के को महान बरु प्रचण्डलाई भोट नहान हो अब
@tekrana7606
@tekrana7606 26 күн бұрын
मुला माननीय गोरु हुन
@dharan-11
@dharan-11 26 күн бұрын
प्रचन्डे नमरे सम्म देशले शान्ति पाउदैना ।
@rajkumarsubedi2544
@rajkumarsubedi2544 26 күн бұрын
प्रचण्ड ले जनजाति को कुरा गरेर राजनेति नगरेकै राम्रो आफु प्रधानमन्त्री भएको बेलामा आफ्नो केबिनेट मा कति जनजाति मन्त्रि भएत भाइ रास्ट्रयसभाको सभापति भए छोरी मेयर भए बुहारि मन्त्री भए जनजाति को भए तेसैले प्रधानमन्त्री पदगएपछि सम्झिए अरुलाइ आहारा बनाएर आफुराज गर्न मात्र जाने तेसैले अब कोहि पछिलाग्दैनन्!!!
@subashbista9603
@subashbista9603 26 күн бұрын
Rabi afulai bachuna prachndrda path Tira Lage.
@user-ml5sh7cx5q
@user-ml5sh7cx5q 26 күн бұрын
Oi 32se kati boleko
@Riyad718
@Riyad718 26 күн бұрын
Teri ma jati radabahan
@patb8605
@patb8605 26 күн бұрын
“ 3 Ta Ma, “ Yo Auta Fataha Vaye Pani … Side Lagyo 🎉🎉🎉🎉 Aba , Baki 2 Ta “Fataha” Ko Pali Pani Chado “ Aaoss “
@dineshgautam3192
@dineshgautam3192 26 күн бұрын
जसले जे भनेपनी यदि रास्वपालाई बहुमत सहित जिताउने हो भने ५ बर्षमा यो देशको हालत धेरै सुदृढ हुन्छ भन्नेमा म चाहिँ बिश्वस्त छु
@Bsvisit
@Bsvisit 26 күн бұрын
Dekhiyo xaralanga RSP ko pani aba dherai jhole na banda hola
@mbmagar7954
@mbmagar7954 26 күн бұрын
Parchand always great
@binodkhulal
@binodkhulal 26 күн бұрын
@@mbmagar7954 बाचुन्जेल अस्थिरता ल्याउछु भन्ने कसरि महान अब भोट नहान हो
@princeprince7318
@princeprince7318 26 күн бұрын
एक पटक जातिको नाममा १७ हजार मारे अब फेरि कति मार्ला के थाह😢
@sundarshrestha4826
@sundarshrestha4826 26 күн бұрын
यि दुई चोर पार्टी एमाले र कांग्रेसको गोप्य सहमति नेपाली जनतालाई मान्य हुदैन । यि दुई चोर पार्टीलाई कासी कटाएर छोड्नु पर्छ । होशियार नेपाली जनता !!!
@suryabaniya723
@suryabaniya723 26 күн бұрын
अब च्याखे थापेर सत्तामा जाने दिन गए
@suryabaniya723
@suryabaniya723 26 күн бұрын
आफुले उथलपुथल गर्दा ठिक अरुले गर्दा बेठीक ?
@binodkhulal
@binodkhulal 26 күн бұрын
@@sundarshrestha4826 प्रचण्ड मुक्त कम्युनिस्ट र प्रजातान्त्रिक शक्तिको २ दलिय ब्यबस्था आजको आबश्यकता हो!!!
@rajendragautam5731
@rajendragautam5731 26 күн бұрын
Kangreas le Lado khayo
@raisujan1526
@raisujan1526 26 күн бұрын
tere
@sangamshrestha3455
@sangamshrestha3455 26 күн бұрын
प्रचण्ड ब्यक्त्ती हैन वीचार हो, प्रचण्ड मुक्त्ती युद्दको सर्बोच्च अहोदा हो , प्रचण्ड सीद्दाउन खोज्नेहरु आफै सीद्दीनेछन तर प्रचण्ड सीद्दीदैन जनयुद्दका उपलब्धि सीदीदैन्न......❤️💪🏽
@keshavdahal5164
@keshavdahal5164 26 күн бұрын
हो!हो!! अब प्रचण्ड फ़ेरि विश्वासघात गर्दै माओत्सेतुङ ,मार्क्स र लेनिनको आडमा प्रम बन्छ !
@Riyad718
@Riyad718 26 күн бұрын
Tyo normally manxe le bujdaunw ,
@bijaymalla7637
@bijaymalla7637 26 күн бұрын
म्याजिक नम्बर छ भन्दै भुक्ने तर म्याजिक देखाउन नसक्ने ब्यक्ति पनि क. प्रचण्ड नै हो 😂😂
@binodkhulal
@binodkhulal 26 күн бұрын
TYAHI VARA 11 % MAT LYAKO HOLA
@sujankafle6374
@sujankafle6374 26 күн бұрын
😂😂😂😂😂😂😂😂
这是王子儿子吗
00:27
落魄的王子
Рет қаралды 20 МЛН
Это реально работает?!
00:33
БРУНО
Рет қаралды 4,2 МЛН
आयो है ओली-राज । POWER NEWS
33:16
News24 Nepal
Рет қаралды 210 М.
这是王子儿子吗
00:27
落魄的王子
Рет қаралды 20 МЛН