आयो है ओली-राज । POWER NEWS

  Рет қаралды 251,725

News24 Nepal

News24 Nepal

Күн бұрын

आयो है ओली-राज । POWER NEWS
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 778
@rajendra2088
@rajendra2088 Ай бұрын
यो केपी बुढो र सेर प्रचण्ड न मरी मेरो देशले शान्ति पाउँदैन 100%सत्य हो।
@user-pj3ym5ve3i
@user-pj3ym5ve3i Ай бұрын
प्रचण्डे माकुने उपेन्द्र सबै मर्न पर्छ
@SubashKoirala-ej7vi
@SubashKoirala-ej7vi Ай бұрын
Eni haru mardainan enlai marnu parxa aba drone attack garera ekai patak sakhap.
@Pabitra720
@Pabitra720 Ай бұрын
Marne hoina banlama jastai lakhatnu parxa
@user-jm6eq2tu5g
@user-jm6eq2tu5g Ай бұрын
याे प्रणाली र सिस्टममा एक थरी अहिलेका तस्करका नाईके मरेपनी त्यैशिक्षा ग्रणहण गर्ने तिनका चेलामा पनि याे तस्करीकाे राेग राज्यदाेहन गर्ने शक्ति क्रमस झन वडदै जान्छ घट्दैन भन्ने ज्ञान गिरीजा मरेपछी काे उदारण पनि लिन सकिण्छ ।
@srajjjrt7437
@srajjjrt7437 Ай бұрын
​@@user-jm6eq2tu5gUmmm sahi ho...janta nai jagruk hunu parxa...yesta chor ,vastrachari, desh drohi , namari hundaina.jojo chor neta aunxa testa lai मर्नै पर्छ!
@dillimbu5163
@dillimbu5163 Ай бұрын
ओली , सेरे र उसकी स्वास्नीले देश सिध्याउदै छन् अब बंगलादेसको झैँ निवासबाट नलखेटे सम्म केहि हुदैन।
@PurushottamKarku
@PurushottamKarku Ай бұрын
यो देश नेपालका युवा युवा बुद्दी जीविहरू जाग्नुपर्यो बङ्गलादेशका जस्तै गरी नेपालका कुकृत्य नेताहरुलाई पनि बङ्गलादेशको राष्ट्रपति जस्तै गरी घर घरबाटै लखट्नको लागि
@manTmg-sf9vm
@manTmg-sf9vm Ай бұрын
Uniharu lai vote dine Janta mornu parxa
@arjunsunam3411
@arjunsunam3411 Ай бұрын
लखेटेर के काम झुन्डयर गोलि हनु पर्छ
@user-jp5lg8ie2l
@user-jp5lg8ie2l Ай бұрын
​@@arjunsunam3411सुधरी हल चोरहरु नत्र वंगलदेश र श्रीलंका मा जसरी लखेटिए त्यस्तै लखेने छौ !❤
@kumarsubedi7900
@kumarsubedi7900 Ай бұрын
Exile to country
@chandrakantjoshi4989
@chandrakantjoshi4989 Ай бұрын
शेख हसीना जसतै नेपालका भ्रष्ट नेता लाई हामीले लखेटनू परछ. ढिलो नगरू हे नेपाली जनता. जय बालेन जय कुलमान जय नेपाल
@user-vr8wr7jg2h
@user-vr8wr7jg2h Ай бұрын
Thik kura grnu vayo 100000%
@shahjasmine8624
@shahjasmine8624 Ай бұрын
Dhila vaisakyo yo bhastchari haru xada vaisakyo
@kingkumar3870
@kingkumar3870 Ай бұрын
#Let,s do it don,t be late
@bishnushrestha4647
@bishnushrestha4647 Ай бұрын
100% Bangaladesh jastai Janta uthnu parchha. Enough is enough!
@dipakgiri5000
@dipakgiri5000 Ай бұрын
Ma tayarima xu lakhetne ma
@dambargurung1098
@dambargurung1098 Ай бұрын
अब हसिनाकाे हालत छिट्टैई के पि अाेलि र नेपालका नेतालाई गर्नु पर्छ । छिट्टैई ।
@rupesholee
@rupesholee Ай бұрын
सबैले सीको सके
@mafia715
@mafia715 Ай бұрын
सबै उस्तै हुन् । नयाँ पार्टी रास्वपाकाे रबि लामीछाने पनि देखियाे, त्याे झन भ्रष्टाचारमा लिप्त। अर्काे तिर ३ वटा सहकारी ठगेर जनताका पैसा पनि खायाे।
@RoshanKumar-zh9rn
@RoshanKumar-zh9rn Ай бұрын
Xitai aaunai parxa aaba road ma
@SureshLimbu-rg7wp
@SureshLimbu-rg7wp Ай бұрын
खुलित्तै आउँछ सबै झोले भएसि
@bijayachhetri5043
@bijayachhetri5043 Ай бұрын
​@@mafia715feri bolo oli ko jhole das tero bau le 34 barsa ma kai garna na parni rabi le 4 maina ma sabai garnu parni tetima pasiu jhole
@bharatgurung2495
@bharatgurung2495 Ай бұрын
पत्रकार भनेको तपाईं जस्तो हुनुपर्छ कति सरल तरिकले बुझाउनु भयो ओलि प्रधानमन्त्री भयो पछि देश बर्बाद हुन्छ की जस्तो लाग्छ 🙏🙏
@user-jp5lg8ie2l
@user-jp5lg8ie2l Ай бұрын
@dhanrajgiri7192
@dhanrajgiri7192 Ай бұрын
यसरी जनतालाई सहि कुराका 😊जानकारी गराउदै जाने हाे भने पत्रकारको जय हाेस ।।।।
@ksherpa1
@ksherpa1 Ай бұрын
युवाहरू देशको लागि एकता भयो भने कति शक्तिशाली हुन्छ।?? भनेर धेरै उदाहरणहरू छ र अहिले हाम्रो छिमेकी मुलुक बंगलादेशका युवाहरूका एकताले अर्को उदाहरण बनाएको छ। उहाँहरूलाइ बधाई र शुभकामना दिनैपर्छ। अब हाम्रो नेपालका युवाहरूले पनि सोच्नु पर्ने समय आउदैछ। विश्वका हामीसँगैका देशहरू कहाबाट कहाँ पुगिसकियो हामी अहिले पनि १७ सात्त्बती तिर नै छौ। यो किन र कसले गर्दा यो प्रश्न युवाहरू उठाउनुपर्ने समय आएको देखिन्छ। हैन भने हामी बहादुर नेपाली सधै युवाहरू पसिनामात्र बचेर चौकीदार, र खाडीका तातो घाममा पसिना बगाएर गुजारा चलाउने देशको रूपमा चिनिने छ। # युवा एका हौ, एकता नै बल हो, एकता नै परिवर्तन शुत्र पनि हो, ✊✊✊✊
@mahendralama9489
@mahendralama9489 Ай бұрын
केपी ओलीको नाम सुन्नेबित्तिकै रिस उठेर आउँछ
@lalitoli3730
@lalitoli3730 Ай бұрын
यी कुहिएका बुढाहरु प्रधानमन्त्री भए अब जनता स्वीकार्ने अबस्थामा छैनन् सायद पर्चण्ड शेरे केपीले राजनीतिक बिस्राम लिईनन भने भयाभह हुनेछ जनतालाई निकै शास्ति मेरा पछाडिका सबै साथिभाईहरु बिदेश गईसके गाउँ पुरानो पुस्ता मात्रै छन संघीयता खारेज होस ।
@damarpun4623
@damarpun4623 Ай бұрын
के गर्नु हामी नेपाली जन्ता नाम को मात्रै बहादुर हौ। बहादुर जन्ता त श्रीलंका र बङ्गला देश का जन्ता भए।
@rupesholee
@rupesholee Ай бұрын
Tei ta😢
@yangajoy8347
@yangajoy8347 Ай бұрын
Sahi bhannu bhayo...hami ta naam ka matra bahadur haun..nepali ukhan jastai...jo patalo,lute xa usko naam chai bal bahadur rakhxan..kya bidambana xa..hoina hami nepali janta harule kahile bujhnexan..😔
@sudipkr9560
@sudipkr9560 Ай бұрын
🤣🤣🤣🤣
@sudipkr9560
@sudipkr9560 Ай бұрын
Hawa jasto kura garera hunxa Bangladesh ma tmi basxaw ra k hunxa bangladesh ma thaha xa timlai Ek choti gayera hera Bangladesh kati ko bikas gareko xa
@rabindeeplama2083
@rabindeeplama2083 Ай бұрын
श्रीलंका बंगलादेश को आधिबेरी नेपाल आइसक्यो। अतिअतिअती भएर घाँटी आइसकेको छ।
@PremThapa-oz2or
@PremThapa-oz2or Ай бұрын
भैँसेपाटी मन्त्री क्वाटरहरुमा जनताले मन्त्रीहरूलाई बङ्गलादेशमा झैँ लट्टी हान्नेछन् ।
@prasantkhanal
@prasantkhanal Ай бұрын
बाङ्लादेश मा जसरी नलेखेटी देश्को बिकास हुन्न। नया पुराना सबैलाई जहाँ भेट्यो त्यही भाटाले हानौ। लखेटौ।
@jayprakashkurumbang3214
@jayprakashkurumbang3214 Ай бұрын
Durga prasai ra murti chor lai pani des bata lakhetnu parchha oli chere sabai tapare netaharulai bharat lakhetnu parchha
@shyamdeshar9767
@shyamdeshar9767 Ай бұрын
भैंसीलाई पुरान सुनाउनु र वलीलाई सल्लाह दिनु उस्तै उस्तै हो।
@sushilgurung1253
@sushilgurung1253 Ай бұрын
W48 @63 (2(%3£ 1 18:49 😅666/02 _"33
@Kushallama293
@Kushallama293 Ай бұрын
नेपाली जनता ले सरकार को आशा रख्नो भने को बालुवामा पानी हाल्नो सरह हो सर के गर्ने सर जे पनी सहन गर्न सक्ने जनता भऐका देश्मा नेता लेत मोज मस्ति गरि हाल्छन नि सर सलाम छ
@arjunadhikari1294
@arjunadhikari1294 Ай бұрын
निडर पत्रकार सलाम ।यी कुल्ङगार नेता नमरि देश ले शान्ति पाउदैन ।
@thaparamesh4478
@thaparamesh4478 Ай бұрын
नमस्कार सर हजुरले एकदमै सही कुरा गर्नु भयो यि तिन देश घाती नेताहरु नमरी जनताले चैन पाउदैनन
@Bullet_Raja45
@Bullet_Raja45 Ай бұрын
धन्यवाद, प्रस्तोता ज्यु !!! यी भुट्टे हुतिहारा भेडे जनतालाई मेरो छडके सलाम सुनाईदिनुहोला 🙏🙏🙏
@sandipmaske9458
@sandipmaske9458 Ай бұрын
कुलमान हटाय विद्युतको छुट पायाे भन्ने हसिनाले जस्ताे देश छाेटछ
@gopalmanshrestha4624
@gopalmanshrestha4624 Ай бұрын
१००%
@AtoZ-vn8tj
@AtoZ-vn8tj Ай бұрын
नेपाली काङ्ग्रेसका दुई महामन्त्री हराएको सूचना प्रसारण गर्दिए हुन्छ अब संसद भवनमा|
@ramsedai804
@ramsedai804 Ай бұрын
धन्न तंपाईहरू जत्तिका २,४ जना हुनुहुन्छ र जेनेतेने यो देश बांचेको छ।🙏
@ratnashrestha6754
@ratnashrestha6754 Ай бұрын
100%शहि हो पत्रकार जि जबसम्म केपी ओली सेरे प्रचन्डे रामचन्द्रे मर्दैन तबसम्म नेपाली जनताले सान्ति पाउदैन जय नेपाल
@rambahadurgauchan2923
@rambahadurgauchan2923 Ай бұрын
जनता नै दास भएर बसन चाहने भए पछि यसतै हो यि दासी हरू को घिचुक मा रनथिने गरि दिए पंछि बलल होस खुलने हो कि
@sunilkumaryadav79
@sunilkumaryadav79 Ай бұрын
तारिफ योग्य प्रस्तुति 👌👌👌
@SUMAN-b4i
@SUMAN-b4i Ай бұрын
जनतालेनै भोट हालेर जिताए हो सर ओली बाजे लाई 😂😂😂 नकराउं। फेरी चुनाबमा उठे फेरी जिताउछन्। क गर्ने देश डुबाउने नेता हैनन् जनतानै हुन।
@Sumitra-ub7hr
@Sumitra-ub7hr Ай бұрын
जन चेतना जगाउन गर्नु भएको प्रयासमा धन्यवाद
@Bhandaridb
@Bhandaridb Ай бұрын
सही विश्लेषण
@shantaaryal8537
@shantaaryal8537 Ай бұрын
श्रीलंका, बंगलादेश जस्तो नेपालमा पनि आजको अवश्यकता नेताहरु भगाउ देस बचाऊ 🇳🇵🇳🇵🇳🇵
@Vinod_Shrestha
@Vinod_Shrestha Ай бұрын
गजब
@devsherchan5613
@devsherchan5613 Ай бұрын
बालेन ठीक ओली बेठीक।
@govindaadhikari2357
@govindaadhikari2357 Ай бұрын
आदरणीय दर्शक, पाठक शुभ-चिन्तक ज्यूहरु कमेन्टमात्रै हेर्नुस् ।नेपालीजनताको चाहना यो आक्रोशको साथमा वालेन रवी हर्क ,
@deepakshrestha848
@deepakshrestha848 Ай бұрын
श्री लङ्का, बङलादेश अब नेपालको पालो हो कि!!!!
@user-gr2dz8lg2e
@user-gr2dz8lg2e Ай бұрын
हाम्रो सुन्दर शान्त विशाल देश को नेपाली जनताले बुझेको छैन को‌ राम्रो छ को नराम्रो भनेर। केगनि
@RamThapa-ei8zj
@RamThapa-ei8zj Ай бұрын
अब बङ्ला देश जस्तै गर्न ढिला भैसक्यो , जनता कर र भ्रष्टाचार ले आजित भै सके
@GangaramPoudel-ji6sz
@GangaramPoudel-ji6sz Ай бұрын
नेपालका ठुला नेता भन्ने केपी, सेरे जस्ता अपांग लुटेरा अवसरवादी नेताले कुनै राम्रो काम देखिएन।त्यसैले अब नेपाली जनता १ भएर लखेट्नु पर्ने वेला आएकाे छ। जय जनता जय 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👍️
@dambargurung1098
@dambargurung1098 Ай бұрын
सेखहसिना लखेटे जन्ताले अब नेपालमा के पि अाेलि देउबा का पालाे अाउछ हाेला ।यिनका नाटक धेरैई भयाे ।
@ajaymaharjan1212
@ajaymaharjan1212 Ай бұрын
किन भएन देश लुट्ने ब्यापारीहरुको लागि त भगवान् जत्तिकै भा छ त।
@chakrachand1410
@chakrachand1410 Ай бұрын
किर्ते ओली को खुराफाती सब्द जालमा फस्नु नै प्रचण्ड को ठुलो कमजोरी रह्यो। खबरदार ओली - बार-बुंदे सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर लैजान तँलाई अधिकार छैन।
@bhuwanshrestha156
@bhuwanshrestha156 Ай бұрын
मारवाडिलाई रिझाए पुगि हाल्छ!
@hariprasadsharma7581
@hariprasadsharma7581 Ай бұрын
बङलादेशमा सैनिक र प्रहरीले साथ दिँदा नै हसिनाले देश छोडेर जानुपर्यो ।भ्रष्टाचारले सिमा नाघे पछि यस्तै हुन्छ ।श्रीलन्कामा पनि यस्तै भएको थियो ।नेपालमा पनि त्यो हुनसक्छ ।हेक्का रहोस् ।
@BeniThapa-rs4fe
@BeniThapa-rs4fe Ай бұрын
य ! उठजाग अब जागने बेला भो । नत्र भने अब डुबने बेलाभ‍।।
@madulban7573
@madulban7573 Ай бұрын
हजुरले सहि बिष्लेशन गर्नु भो पत्रकार महोदय्। किन भने ओलिले जनता भनेकै एमाले काङ्गेस र राप्रपा फकाए पुग्छ जनता त अझै भेडा नै छ भन्ठानछन्। देश र जनता को उनलाइ कुनौ चिन्ता नै छैन त्यो त बिगत बाटै प्रमाणित भएको थियो।
@SaptariyaTech
@SaptariyaTech Ай бұрын
मान्ने हौ पत्रकार ज्यु सलाम छ तपाइलाइ
@BikalBinod
@BikalBinod Ай бұрын
I salute your journalism ❤❤
@Katwalaartic_official1985
@Katwalaartic_official1985 Ай бұрын
यस्तै छ जिन्दगी टेक नारायण सर। हाम्रो जीवन ले सरकारको आशा मरिसक्यो अब केही आशा छैन।
@BirabaiBai
@BirabaiBai Ай бұрын
केपी र देवा लाई पनि बङगलादेश मा जस्तो हुनछ नेपालमा सुरि हुनछ।👍️👍️👍️
@urmilakc1728
@urmilakc1728 Ай бұрын
टेकनाराएण भट्ाइजि सहिकुरा हजुरलाइ। सलामछ
@khilbahadursaru2868
@khilbahadursaru2868 Ай бұрын
जनता जाग्यो उर्लियो भने भ्रष्टाचारी नेतालाई के हुन्छ उदाहरण छिमेकी देश बंगलादेश लाई हेर प्रधानमन्त्री हरु
@user-jy1zc4gs8d
@user-jy1zc4gs8d Ай бұрын
प्रधानमन्त्री र राष्ट्र पति जनताबाट चुनिएका हैनन यी देश लुटेराहरु बाट चुनिएका हुन सबैलाइदेश बाट लखेत्नु पर्छ अब जागौ है जागौ नेपाली
@santosh8054
@santosh8054 Ай бұрын
KP is next Hashina
@arbindbasnet9531
@arbindbasnet9531 Ай бұрын
ओली, शेरबहादुर देउबा, प्रचण्ड र आर्जु राणा जस्तालाई कार्यवाही गर्नुभन्दा पहिला यिनीहरूको कार्यकर्ताहरुलाई ठूलो कारबाहीको घेरामा पार्नुपर्छ त्यसपछि मात्र यिनीहरूलाई कारबाही गर्नुपर्छ।
@MohanKhadka-mo2dw
@MohanKhadka-mo2dw Ай бұрын
जायजभन्नुभाे केपि सेरे अार्जुजस्ता कुलङ्गारहरुलाईपनि लखेटनुअावस्यकछ
@lalbahadurlalbahadurgurung7265
@lalbahadurlalbahadurgurung7265 Ай бұрын
2000 % Best. Bhanai patrakar. Ji. Ko yo. Bhanai. Desh. Ra. Grater. Nepali ko. Lagi. Thank you. Very. Much. Sha ai. Patfakar le desh ra. Janta ko lagi. ..? Best of. Luck
@sunitabasnet8311
@sunitabasnet8311 Ай бұрын
नेपाली सबै नेता लाई हटाउनु परछे र राजा आउनु परछे नत्र तपाई हरुको देश छाडने दिन आउछ अब ल फिक्स 🎉🎉🎉🎉जये नेपाल जये नेपाली
@hemantlamichane3948
@hemantlamichane3948 Ай бұрын
NeWs 24 Nepal लाई धेरै धेरै धन्यवाद सेलुट ❤🎉❤🎉❤🎉❤🎉
@karanchepang1670
@karanchepang1670 Ай бұрын
एमालेका गुइए हरु लाई आज को समाचार पचेकै छैन।😂😂
@icecream1795
@icecream1795 Ай бұрын
अति अति भएर पनि अत्याचार गरि सके यि भरस्टचारि नेताहरु ले अब जनता सडकमा जानुको बिकल्प छैन
@vincent77295
@vincent77295 Ай бұрын
के पि नामको जनावरको अब टाउको काट्नुपर्छ
@pandeydipesh5017
@pandeydipesh5017 Ай бұрын
बंगलादेशमा झै निक्लुनु पर्छ हामी नेपाली जनता,,,
@mxchannel1
@mxchannel1 Ай бұрын
नेपाली जनता अब जाग्न जरुरी छ
@chandbahadurrana9629
@chandbahadurrana9629 Ай бұрын
जनता को नेता कहा छ छैन देश र जनता को हित मा काम न गरने नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ राम्रो काम गरेर देखाउ नेता ज्यु नत्र बागलादेश को मन्त्री जस्तै भाग्नु पर्ने छ तर जनता ले भागन दिदैना धोति न टोपी को बनाउने छ
@gaharbudathoki782
@gaharbudathoki782 Ай бұрын
हैन हजुहरूको नेताहरू र उनीहरूका कर्मचारीहरुका ३५ बर्षे रभाया देखदा म छिनको माया गर्ने नापाली खुन र प्रण बोकेकोलाई पनी नेपाल पटीको ठगी भ्रष्टचार लुटपाट सरकार बाटनै हजारनै अपराद देख्दा बेला बेला सम्जीन्छु नेपाल देशचै तिनकरोड् जनताहरूको चै नभहेर इनै करीब ४० ५० हजरा हराम खोरहोरूको मात्र देश होकी जस्तो लाग्छ नत्र नेपालको नेपाली जनताहरूले बंगलदेशको प्रधानमन्त्रीलाई जसरी देशबाटनै हटाईयो त्योभन्दापनी पहीलाचै केपी ओली प्रचण्ड सेर बाहादुरलाई हटाउनु पर्थ्यो तर खोईत रत अबोचै नेपालका नेपाली जनताहरू बीरामी भहेर खुनको कमी भहेमा बंगलदेशको जनताहरूको खुनचै डोनेड गराहेर भहेपनी खुनचै भरनु होला हैत जनताहरूले पनी किनकि नेताहरुले हामीहरूले हजारनै अपराद गरेको पतोपाउदा पनी जनताहरूले मेरो नेता ज्यु भन्न नछोडे्कै कारण जनताहरुको पद बढाई दिहेर भेडा् भन्दापनी खोईत जनताहरूको दिमागमा घुसेको हैत
@B.P.paudel7567
@B.P.paudel7567 Ай бұрын
अब पत्रकार हरुको मुख्य भूमिका हुनुपर्छ ई चोर देशद्रोही हरु लाई नेपाल बाट लखेट्न
@smilekumarmuskan2081
@smilekumarmuskan2081 Ай бұрын
जुन जस्ताे चम्किलाे तारा हुदैन , जति रून परेनी भारत दिल्ली राैउ हसिन नेपाल ले देख्ने गरि रून हुदैन ।
@lpdhungana5392
@lpdhungana5392 Ай бұрын
अब यी चोर नेताहरुलाई बङलादेस मा जस्तै देस निकाला गर्नु परो अब
@bishamdhimal7269
@bishamdhimal7269 Ай бұрын
श्रिलङगका केही बर्ष र आज नै बंगलादेशमा हसिनाकाे कथा नेपाल नजिकै आउदैछ ।
@DhanRajRai-hy7ci
@DhanRajRai-hy7ci Ай бұрын
Hasina ko jasto halat nepal MA chadai aaudaix hai
@hemantlamichane3948
@hemantlamichane3948 Ай бұрын
देश डुबि सक्यो जन्ताहरु मरि राछ मतलव छैन फुल - माल मात्र ५० किलो को लगाए पनी के गर्नु आम नेपाली जनतालाई हरु लाई सारै नै पिडा छ 😂
@kishorchapagain3765
@kishorchapagain3765 Ай бұрын
टेक नारायण जि तपाईं त्यहा बसेर रातोदिन कराउनुहुन्छ सुनुन्जेल रगत उम्लिन्छ जनताको तपाइको बिदा पाउ हस्त नमस्कार भनेर जानुहुन्छ यता फेरि रगत जहाको त्यही आइपुग्छ ।यहि भएको होला नत्र अहिलेसम्म बिद्रोह हुनुपर्ने हो ।जनतामा चेतना उकास्न तपाइको अमुल्य योगदान छ।🙏🙏
@gopaldarshanbohara1146
@gopaldarshanbohara1146 Ай бұрын
अब सधै भरी चोर हरुको पछी लागेर हाम्रा सन्तान ले दुख मात्र पाउछन्,३२,३४ बर्श सम्म उहि गद्दार ४,जना मात्र घुमिफिरु अनि कसरी बस्न सक्छन युवा देश मा बृद्दा आस्रम हुनै लाज्ञो देश झोले मात्र छन बाकी रहेका देश छोड्ने सुर मै छन्,अब स्रीलन्का,बाङ्गलादेश बाट सिक्नै पर्छ अत्ती हुँदै छ ।हावा गफ
@NiwashGupta-ek5rr
@NiwashGupta-ek5rr Ай бұрын
अब हाम्रो देश राजा आगमन हुन्छ नेताहरुको देश बाट भगाउन सुरु हुनुपर्यो ।किनकी जन्तालाइ त धेरै समस्या भोग्यो ।जन्ताको 10 हजार बिधुतको महसुल नतिर्दा लाइन काटिन्छ तर ठुला कम्पनिलाइ करोडौं भएका लाइन काटे पछि किन लाइन जोडियो ???
@rustamkunwar2442
@rustamkunwar2442 Ай бұрын
देउली सरकार कुनै पनि हालतमा जनताको लागि होईन यो व्यापारी र झोले हरु को लागि हो
@chiranjibisubedi390
@chiranjibisubedi390 Ай бұрын
कति राम्रो सङ सबैले बुझ्ने गरि भन्नू भयो धन्यवाद टेक सर्🙏
@amrithunuparchakhadka731
@amrithunuparchakhadka731 Ай бұрын
Yes 100% sahi ho e lendup dhorja haru la garne yastai ho
@khimrajbhandari8139
@khimrajbhandari8139 Ай бұрын
जनता सोतन्त्र नभय सम्म यो देस मा केहि हुदैन
@USAjaynepal
@USAjaynepal Ай бұрын
नेपालमा पनि बङ्गलादेशमा झै भ्रष्ट तस्कर कुशासनी अनैतिक असक्षम नेताहरू देशबाट लखेटिने छन् र शेनाले सत्ता सभाली अर्को निर्वाचन सम्पन्न गरी तुरून्त हस्तान्तरण गर्नेछ/गर्नुपर्यो। जय नेपाल। 🇳🇵
@Sangam031
@Sangam031 Ай бұрын
नेपालीहरु पछाडि मात्र कराउने मात्रै हो तर कोही पनि फिल्डमा ‌उत्रिन सक्दैन अनि आज यहि नेतालाई गालि गरिरहेको हुन्छ अनि चुनावमा त्यही नेताको झोले भए पछि कसरी बिकास हुन्छ 😡
@kpjoshi3822
@kpjoshi3822 Ай бұрын
पत्रकार महोदय एक पटक तपाईं उपत्यकाका मालपोत, नापी जस्ता कार्यालयमा गएर त्याहाको अवस्थाको रिपोर्टिङ गर्नुपर्यो।कसरी लुट भईराखेको छ जनतामाथि ।
@parshurampokharel9593
@parshurampokharel9593 Ай бұрын
Yo honita tarika good patrakarita.
@indrapun8031
@indrapun8031 Ай бұрын
यो साहस, एबम मस्त निन्द्रामा सुतिरहेका हामी नेपाली युवाहरुलाई ब्युझाउने कार्यमा महत्वपूर्ण कदम चालेकोमा पत्रकार मित्रलाई बिशेष धन्यबाद।यो देशका राजनीतिक विश्लेषक, नागरिक समाज, सम्पूर्ण पत्रकार,आम नागरिकले अब गलत गतिविधिको बिरोधको सस्कृति सुरु गरौ।किन कि यो पाराले यो देशमा नागरिकको भबिष्य सधै सकस हुनेछ। जागिर,घर,गाडि, बैंक बचत राजनितिक पहुँच छ भनेर मख्ख नपरौ किन की भोलि हाम्रा नाति पलाति सडकमा मागेर खाने अबस्था आउनेछ।समयमा सचेत हौ।
@abhimanbista9635
@abhimanbista9635 Ай бұрын
Gajab
@xewonglama1705
@xewonglama1705 Ай бұрын
Oli ko din ayo
@RaviDai-y2r
@RaviDai-y2r Ай бұрын
बिरगोर्खली भनेर चिनिने हामी नेपाली आज भ्रष्ट नेताहरुसङ्ग झुकेर बस्नु परेको छ।
@GovindaDahal-ze5mr
@GovindaDahal-ze5mr Ай бұрын
Good
@GangaThapaMagar-y5z
@GangaThapaMagar-y5z Ай бұрын
अब नेपनल काे पालाे अाउदै छ जस्ताे पाे लाग्छ है
@user-vd7dm8xb6o
@user-vd7dm8xb6o Ай бұрын
अब बङ्लादेश को झिल्काले नेपाल मा पनि भेट्ने वाला छ
@upendrarai1167
@upendrarai1167 Ай бұрын
नेताको यथार्थ कुरा भनेको मा धन्यवाद
@bimalgautam1335
@bimalgautam1335 Ай бұрын
KP Chor Desh xoda, Kulman Sir lai xoyera herta
@subash-v3n
@subash-v3n Ай бұрын
केपि देशको दैत्या हुन यसले देशलाई ढुबाएरै छोड्छन्
@tuksedai4811
@tuksedai4811 Ай бұрын
धन्यावाद News 24
@user-mt3ii4su1g
@user-mt3ii4su1g Ай бұрын
सहि पत्रकार ज्यु सलाम छ ।
@sharadgc7905
@sharadgc7905 Ай бұрын
२१ ताेपकाे सलामी छ एकनारायण भट्टराई जी,क्या शब्द चयन
@user-rf1rg6yj3y
@user-rf1rg6yj3y Ай бұрын
Kati nidar tapai 💪solute xa tapai lai jantalai yesari jagruk gardai Janus 👍
@DigitalCreation1986
@DigitalCreation1986 Ай бұрын
यस्ता कुराहरू सुन्दा, सुन्दा वाक्क लागि सक्यो अब त। कुरा सही हो गल्ती हामी जनताकै छ, खाली कमेन्टमा बक - बक गर्नु र तथानाम भन्नु बाहेक अरु के नै गर्न सक्छौ र।
@anusandhanmagar1738
@anusandhanmagar1738 Ай бұрын
इन्टरनेट सेवा बन्द गरेसी मात्र जाग्नेछन् नेपाली लठुवा जनताहरु।
@user-ct2mf8cs8c
@user-ct2mf8cs8c Ай бұрын
Yo chai ho😂😂😂
@jitendrashah9536
@jitendrashah9536 Ай бұрын
Wonderful Journalist Of New Era Of Nepal. Salute Sir🫡🫡
@user-dd8qt6iq6x
@user-dd8qt6iq6x Ай бұрын
हजुरको पत्रकारिता मा दम छ ।
@SureshTamang-od4hv
@SureshTamang-od4hv Ай бұрын
अब अफगानिस्तान श्रीलंका बंगलादेशपछि 100% लखेट्ने पालाे अाेली शेरे हाे
@Khumofficial
@Khumofficial Ай бұрын
अलछिना नालायक प्रधानमन्त्री बाट आसा राख्नु खत्रै भुल हो जन्ताहरुको तर त्यस्ताको काल पनि नआउने क्या
@arbinkumaryadab5065
@arbinkumaryadab5065 Ай бұрын
🌹🇳🇵बालेन सर बधाई छ🌹🇳🇵
Nurse's Mission: Bringing Joy to Young Lives #shorts
00:17
Fabiosa Stories
Рет қаралды 16 МЛН
Running With Bigger And Bigger Feastables
00:17
MrBeast
Рет қаралды 204 МЛН
طردت النملة من المنزل😡 ماذا فعل؟🥲
00:25
Cool Tool SHORTS Arabic
Рет қаралды 34 МЛН
Nurse's Mission: Bringing Joy to Young Lives #shorts
00:17
Fabiosa Stories
Рет қаралды 16 МЛН