याे कुरा 100% टर्मले जित्छ किनकि पहिलेदेखि सबैले उसलाई चिन्छ सफताकाे सभकामना छ टर्मलाई❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
@k.p.bastola387829 күн бұрын
ट्रम्पले नजिते आउँदो ३/४ बर्ष नै थप आर्थिक मन्दी र थप उथलपुथल हुने निश्चित छ ! ट्रम्पले जित्त्नैपर्छ ; शुभकामना !💐
@rajendrashrestha671228 күн бұрын
ट्रम्प लाई अग्रिम बधाई अमेरिकी जनतालाई शुभकामना
@rajramkafle137029 күн бұрын
ट्रम्प जिन्दावाद ❤
@Gurufam.28 күн бұрын
Best Trump
@panthihari407728 күн бұрын
जो आए पनि केही फरक पर्दैन जो आए पनि दोस्रो बिस्वका लागी संकट मात्रै दिने हुन् उनीहरूले बाकी दुनीयांलाई दिने भनेको हिंसा नै हो ,, त्यो चुनाव हाम्रो चासोको बिसय नै होईन
@toprana116428 күн бұрын
ट्रमले जित्छ हो अरु त उहीँ हो
@RajendraSapkota-el8lj28 күн бұрын
अमेरिकी जनतालाइ बधाई छ
@DilliramBhandari199227 күн бұрын
kamala harrish le jite ramro
@SumitKunwsr28 күн бұрын
Very good news
@jagangurung847428 күн бұрын
Good information Hjr 🙏👍💚💖💙😍
@dibyadhojkarki540729 күн бұрын
जय हाेस वँशजजी नेपाल आमाका सपूत!❤ जन्मभूमी फर्कनुहाेस❤❤❤❤❤
@abhishekrai-n4u27 күн бұрын
लामो खडेरी मा सारा जीवजन्तु ले बर्षा को आश गरेर बसेजस्तै अमेरकाले ट्रम्पको पर्खाइमा छन ट्रम्पले जीत्नै पर्छ
@biratjoshi458028 күн бұрын
Best of luck trump
@shambhujoshi944529 күн бұрын
Khanalji , go on .
@krishnadevkota238028 күн бұрын
Dai ❤️🙏good news
@prashishgyawali279728 күн бұрын
Best of luck donald trump and win election
@kesabrajpoudeldamase193628 күн бұрын
Go ahead trump
@romnathchaulagain640828 күн бұрын
Best of luck for dornald trump
@DhirbíkramMalla27 күн бұрын
कमला हैरिसको परिचय केहो।
@SUNMOONDIGITATL-lr9fp28 күн бұрын
अबको समय पहिचानको हो। तर नेपाली अर्काको देश कसरी नागरिकता पाउने भन्ने होडबाजीमा छ। एकदिन त्यो नेपालीहरुले आफ्नो देश सम्झेर कष्ट र पीडा भोग्दै फर्किनु खोज्नेछ्न्। ट्रम्प पहिचानबादी हो, भने कमला यथास्थितिमा राख्छ।
@hiramanikharel189627 күн бұрын
Nepali lai faida je ma xa tesaiko okalat garnu hai ram ji
@keshabsherchan729528 күн бұрын
Trump jindabad
@sangzehyolmo757627 күн бұрын
अहिले को बिश्वा को माहोल अनुसार tramp ले जिते केही बिश्व शान्ति को सुधार हुन सक्छ
@mahendrakthapa450628 күн бұрын
3 swings state Bata Harris le linchha hola hernuhos please thorai jino matle
@BisamMalla27 күн бұрын
Worlds powerful post will be lady is full democracy.
@narayanvikramshah663628 күн бұрын
Triumph le jiteko ramro
@manukhadka721829 күн бұрын
Harris 🙌💙🙌💙🙌💙🇺🇸
@bodhkumarilamichhane481329 күн бұрын
हाम्रा भ्रष्ट नेताका मालिकहरुको चुनाव हुदैरहेछ । जसले जितेपनि हाम्रा भ्रष्ट, दलाल नेताहरुको थैली खाली हुँदैन ।
@sarojbasnet65828 күн бұрын
😂😂😂😂😂😂 a ho...
@Messiii1628 күн бұрын
Hamro nepal ka jholey haru congress uml ko haru lai ni laija america
@hiramanikharel189628 күн бұрын
Jitxa tramle
@bhojrajtiwari426328 күн бұрын
२०१६ मा ३० लाख पपुलर भोट बढी ल्याएकी थिइन हिलारी ले तर बाजि ट्रम्प ले मारे। यो पाली त म झन सहज देख्छु। दुबै लाई शुभकामना ।
@ujwalsigdel377628 күн бұрын
Trump
@subhashshah29 күн бұрын
डोनाल्ड ट्रम्प यसपाली निकै बुढो देखिएका छन् ह्यारिसका अगाडी। एनर्जी र पोजिटिभिटी हेर्ने हो भने पनि ह्यारिसपट्टी निकै अमेरिकीहरू देखिन्छन्। र्यालीहरूमा १९-२०००० को हाराहरीमा सपोर्टरहरू देखिन्छन् ह्यारिसपट्टी।
@k.p.bastola387829 күн бұрын
प्रजातन्त्रको नामको गलत ब्याख्या गरेर देश-देश लडाउने कमलाहरु भन्दा ट्रम्प १००० गुणा सहि छन् । कमलाले जित्नु भनेको अमेरिका पतनमा जानू र बिश्वमा ३/४ बर्ष चरम मन्दी हुनु हो ।
@subhashshah28 күн бұрын
@k.p.bastola3878 ट्रम्पले जिते त अमेरिका रसिया र चाइना जस्तै अटोक्रेसीमा जान्छ नि। केयोस पनि चुलिन्छ भन्छन् नि। फेरि तेत्रो ३४ वटा केसहरू क्रिमिनल अनगोइङ हुँदा अमेरिकी राष्ट्रपति बन्न देलान र? एउटा डर डेमोक्राटहरूलाई छ, त्यो हो २०१६ को जस्तै अनअपेक्शित र ल्यान्डस्लाईड भिक्ट्री हुने ट्रम्पको पक्शमा। हुन त ह्यारिसको पक्शमा नि आउन सक्छ त्यस्तो रिजल्ट।