पहाडभरी लगाए तेल दिने रुखका विरुवा, किसान भन्छन्- मैले ५ हजार जति रोपीसकें !

  Рет қаралды 196,814

Nepal Chitra

Nepal Chitra

2 жыл бұрын

#NepalChitra #BishalSapkota #BishalSapkotaVideo
LIKE | SHARE | COMMENT | SUBSCRIBE
Official Channel of Bishal Sapkota: / @खबर
Subscribe now
......................................................
Social pages of Bishal Sapkota:
Facebook Page: / video.bishal
Twitter: / bishalaawaj
Instagram: / bishal_aawaj
TikTok: / bishalaawaj
Linkedin: / bishal-sapkota-7899ba205
WhatsApp/IMO/Viber: +977-9843839234
......................................................
My Letest episode:
• Bishal Sapkota │Nepal ...
......................................................
Contact Us:
Nepal Chitra Multimedia Pvt. Ltd
Bhaktapur, Nepal
Contact: +977-9843839234/9804212415
Website: www.nepalchitra.com/​
Facebook Page: / nepalchitraonline
Twitter: / nepal_chitra
Instagram: / nepal_chitra
TikTok: / nepalchitra
Subscribe now: / @nepalchitra
......................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ ।
अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
......................................................
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
......................................................
Copyright ©Nepal Chitra.

Пікірлер: 160
@dipeshyakthungba6659
@dipeshyakthungba6659 2 жыл бұрын
तपाईंको नाम इतिहासमा लेखिनु पर्छ राम्रो काम सरकारले सहयोग गर्नु पर्छ सरकारले बजार बेबस्थापन गरिनु पर्छ
@bandanakoirala3950
@bandanakoirala3950 2 жыл бұрын
वडा महाराज धिराज पृथ्वी नारायण शाह को अनुशीलन गर्ने सच्चा नेपालीलाई सलाम॥
@Woripori900
@Woripori900 2 жыл бұрын
यो video अक्दम मन्पर्यो👍
@jhalakbaral409
@jhalakbaral409 2 жыл бұрын
राम्रोकाम सरकारले हाैसला दिनुपर्नेछ
@summy3396
@summy3396 2 жыл бұрын
Hok
@nagendrakhatri9605
@nagendrakhatri9605 2 жыл бұрын
HOK..HI.ESTANIYA..SARKAR..YO.AAUURBIDIK.SADUPAYOG..GARNA..PROTASAHIT..GARUM..TO..VANCHHHU.MA..
@degparsadyogi8779
@degparsadyogi8779 2 жыл бұрын
धेरै रामो काम
@imanathpokharel6285
@imanathpokharel6285 2 жыл бұрын
निजि बन नर्सरी जिल्लाबन कार्यालयमा दर्ता गराउनु राम्रो होला।
@Rajanyadav-tk8es
@Rajanyadav-tk8es 2 жыл бұрын
नेपालको खुरापाती बन कार्यलयको कर्मचारीले सोझो मगरलाई ढाटेर आश्वासन मात्र दिएको हो ।
@kamalprasad546
@kamalprasad546 2 жыл бұрын
स्यल्युट छ दाजुलाई
@sendang123
@sendang123 2 жыл бұрын
आज समन हजारउ युटुवर देखियो तर नेपाल कित्र युटुबर चाहिँ एउटा स्वाच्च लागो एसरिनै सधै एस्तै मात्र भिडियो बनौनु होला यो आर्काको बुडि अर्काको बुडा अनि कोल्ले कोल्लाइ टोको फल्नाको एस्तो उस्तो भनो भनेर गए गुज्रेको भिडियो चाहिँ नबनाउनु होला सर अस्ति मेरो गाउँ तिर नि जानू भएछ! खुसी लागो सधै एसरिनै अगाडि बड्ने हौसला मिलोस सुभकामना💙💙💙!
@narayanupadhayaya6585
@narayanupadhayaya6585 2 жыл бұрын
यस्को जान्कारी अपुरो भयो है सर।यो तेल चाइ फल लागेर निकाल्ने होइन ।रुख ठूलो भए पछि हरियो रुख मा आगो लगाएर निकालिन्छ।र यस्को नाम देबदेहार हो र यस्बाट निस्किने तेललाई देआर को तेल भनिन्छ।
@bharatthapa4815
@bharatthapa4815 2 жыл бұрын
कता पाईन्छ यो तेल हजुर सम्पर्क न.छ भनि दिनु न हजुर
@megnathrai5517
@megnathrai5517 2 жыл бұрын
हजुर लाइ थाहा छ येस्को तेल कसरि काहा पाईन्छ ?
@ritusubba6109
@ritusubba6109 2 жыл бұрын
yasko fall bata nai tel niskanxa yaso biu hunxa tayahi bata tel nikalinxa asko biu lai pinenut baninxa
@rajshekhardas
@rajshekhardas 2 жыл бұрын
कति मेहेनेती बुवा 🙏सबैले मेहेनेत गरौ ा
@nareshbudhabudha9885
@nareshbudhabudha9885 2 жыл бұрын
धेरै राम्रो काम
@chetanarish7722
@chetanarish7722 2 жыл бұрын
यसको नामचहिं देव दिअार भन्छ हिमाचलमा।
@himghale6332
@himghale6332 2 жыл бұрын
अति राम्रो रुख पो रहेछ
@hastaramrai7312
@hastaramrai7312 2 жыл бұрын
यो रुख चाहिँ राम्रो जस्तो लाग्यो तर तेल कसरी निकाल्ने हो ।
@karinathapa8014
@karinathapa8014 2 жыл бұрын
अहिले का युबाहरू खाडि मात्रै रोज्छन अाफ्नो देशमा सुन फल्छ भन्ने बुझ्दैनन
@NephalCrush
@NephalCrush 2 жыл бұрын
Tapaile ghar mai sun falaunu va xa?
@umeshsunuwar9392
@umeshsunuwar9392 2 жыл бұрын
यो तेल उत्पादन गर्ने रुख को बिरुवा लाई कति पैसा पर्छ र बिरुवा काहा पाउछ
@lokendrakhadka226
@lokendrakhadka226 2 жыл бұрын
नेपाल मा येस्तो मेहनती लाइ काहिंली हेछ्नर
@harilimbu9573
@harilimbu9573 2 жыл бұрын
अति उपयोगी बृक्ष रहेछ 👍🙏
@sadhgurumotivationforkshat3800
@sadhgurumotivationforkshat3800 2 жыл бұрын
, यो रुख को मुख्य फायदा फर्नीचर को लागी हो यसमा कीडा लाग्दैन र पर्याबरण लाई अरू रुख को भन्दा ज्यादा चिसो राख्ने गर्छ र यसलाई दियार या देबदार भन्ने गर्छन यसको तेल निकाले पछी तेसलाइ दियार को तेल भन्ने गर्छन
@sigdelkhim3389
@sigdelkhim3389 2 жыл бұрын
तेल को रुख हरु मलेसिया मा पाहिन्छ। मलेसिया बाट लिएर रोपनी हो ।भनी हुन्छ होला सायद नेपाल मा पनि।
@AaaBbb-pe1dn
@AaaBbb-pe1dn 2 жыл бұрын
नेपाल को हावा पानिमा हुदैन सर यो हुन्थो भने ईन्डिया(भारत) ले अाफ्नै देसमा लगाँथो ईन्डियाले मलेसिया ईन्डो निसिया बाट खरिद खर्छ तै तेल ईन्डिया बाट नेपाल जा्छ पाम तेल
@UmeshUmesh-fi8uw
@UmeshUmesh-fi8uw 2 жыл бұрын
Good job auncel
@raitikalaxmi125
@raitikalaxmi125 2 жыл бұрын
very innocent brother
@anjukarki5710
@anjukarki5710 2 жыл бұрын
Kati ramaila dai kura sunirakhum jasto best of luck dai
@sristykhanal183
@sristykhanal183 2 жыл бұрын
Nepal Chitra ❤️
@dilpun3756
@dilpun3756 2 жыл бұрын
Great job god bless hjrlai 💐🙏
@rohittotal7679
@rohittotal7679 2 жыл бұрын
रुख बेचेरै पैसा कमाउनु हुन्छ भबिस्यमा
@dilgurung9256
@dilgurung9256 2 жыл бұрын
उहांलै मद्दत गर्नुपर्छ बिज्ञ हरुले यो सोजो सिदा किसान्लाई
@kbmo-gar2648
@kbmo-gar2648 2 жыл бұрын
Good job
@mohankarala6853
@mohankarala6853 2 жыл бұрын
अतेन्तै राम्रो किसान कामगर्नु भयकोरहेछ। तपाईंको कामले पर्कितिलाइ र अफैलाइ पनिफाइदा दियको छ।यकन ,यकदिन सरकार लेनि आपसेक गरलानि🙏🙏🙏🙏
@dinapokhrel7353
@dinapokhrel7353 2 жыл бұрын
यो हाम्रो राम्रो काम
@nareshkhadkakhadka3048
@nareshkhadkakhadka3048 2 жыл бұрын
देबदार को तेल औषधि पनी हुन्छ तर यसको काठ लम्बाई 12फिट चौड़ाई 6/12ईन्च को लगभग नेपाली 60000पर्न आऊछ अमेरीका
@puran9787
@puran9787 2 жыл бұрын
Mero gar devdhar ko ghar chha euta bed 1000rupaye
@infotechdream6674
@infotechdream6674 2 жыл бұрын
@@puran9787 🤣🤣🤣🤣
@shivarimal8011
@shivarimal8011 2 жыл бұрын
Damixa Dai ko kamlai samman ❤❤❤
@angnimasherpa4944
@angnimasherpa4944 2 жыл бұрын
Very good khete thanks
@droneprasadrajaure9736
@droneprasadrajaure9736 2 жыл бұрын
देवदार ( अपभ्रंश भई कर्णाली क्षेत्रमा ‘द्यार’ भन्ने गरिन्छ) का रुख़ पश्चिमी नेपालको संपूर्ण हिमाली क्षेत्रमा पाइन्छ । पुस्तौ देखि जुम्ला बासीहरूले यस रूखको तेल (चोप) निकाली विभिन्न घाऊ र चर्म रोगमा प्रयोगकालागि हिउँदमा पश्चिम तराई र भित्री मधेसका जिल्लामा ओखर, जिम्बु, शिलाजीत इत्यादि जटीबुटी समेत बिक्री गर्दै आएका छन् !
@tpandypandy2195
@tpandypandy2195 2 жыл бұрын
great
@rajukc8622
@rajukc8622 Жыл бұрын
Dami dami dami.........
@anishshahi8879
@anishshahi8879 2 жыл бұрын
अति राम्रो भिदियो
@saritasubba9888
@saritasubba9888 2 жыл бұрын
याे ठाउँमा जान मन लाग्याे
@rlktamang342
@rlktamang342 2 жыл бұрын
NamskAr sar thapako fon nambar dinuhos Qatar bata
@kamalchitrakar4011
@kamalchitrakar4011 2 жыл бұрын
देहारतेल 1/2 लिटर चाहियाे । कसरि पाइन्छ ।विउ कसरि पाइन्छ ?
@bipulchhetri9921
@bipulchhetri9921 2 жыл бұрын
Great job
@baburampanday7096
@baburampanday7096 2 жыл бұрын
ड्रोन युज गरे पछि भिडियो कति राम्रो हुने आहा
@nandakumaripun7607
@nandakumaripun7607 2 жыл бұрын
ओखर बहु बर्षे बालि भएकोले ४-५ बर्ष पछि निरन्तर बर्षौ सम्म उत्पादन दिन्छ, त्यसैले तरकारी बालीको लागि भनेर ओखर नमास्नु होला, बरु ४-५ वर्षको लागि जग्गा भाडामा लिएर खेतीपाती गर्नुहोला।
@yammagar3135
@yammagar3135 2 жыл бұрын
Honi nanda jiu mall payar chall pani paunu parxa
@santanauvag9194
@santanauvag9194 2 жыл бұрын
Sahi
@khimsstock6803
@khimsstock6803 2 жыл бұрын
Olive Oil (जैतुन)ko video pani banaunu Sir
@soniktamuraj2681
@soniktamuraj2681 2 жыл бұрын
देरतेल भन्नु भो उहाँले , मैले बुझेअनुसार देवदार फल को रुख हो त्यो फल बाट तेल निकालिन्छ , मुल्यवान हुन्छ , औषधि मा पनि प्रयोग हुन्छ , हाम्रो देश को नेता मन्त्री लाइ बाधेर घास हाल्न पर्छ , अब , कुनै काम लाग्ने एजेन्डा बोकेका ब्याक्ती भएनन् , नेपाल जलस्रोत को धनी रे , पानी पिउनु नपाएर बिजोग छ , कृषिप्रधान देश भन्छ , अरु देशको खाद्यान्न खानुपर्छ , बरु अहिले धेरै कृषक दाजुभाइ दिदिबहिनी हरु ले बिदेसी भुमरीमा सिकेर आफ्नै गाउँ घरमा गर्दै हुनु हुन्छ , भावी सन्तान लाइ त भयो मेरो पुर्खा ले गरेको लगाएको भन्छन् , anyway best of luck .Salut .
@thaparamesh4478
@thaparamesh4478 2 жыл бұрын
Yasto kam ko lagi sarkar le sahayog garnu parne dhanyabad
@raialisalisa4574
@raialisalisa4574 2 жыл бұрын
urop contry ma dherai use garchan yo dherai ramro ho
@ranjema703
@ranjema703 2 жыл бұрын
Nice
@bishansinghbohara8682
@bishansinghbohara8682 2 жыл бұрын
सोझो मेहनती ब्यक्तिलाइ झुठो आशवासन दिनु अपराध हो।
@krishnnabahadhur6191
@krishnnabahadhur6191 2 жыл бұрын
Sai kura garnu bhayo kaka
@dandudhokpya8333
@dandudhokpya8333 2 жыл бұрын
मै ले वुजे सम्म यो प्रजातिको विरुवालाई हाम्रो पुर्वमा लौठ सल्लाह भनिन्छ र यसको पातवाट तेल निकालिन्छ र उक्त तेल महिलाहरुमा हुने स्तन क्यान्सरको उपचारको लागी औसधी निर्माण हुन्छ । यसको तेल नेपालमा डावर नेपालले खरिद गर्छ । कृषक दाईलाई सवैले वजार व्यवस्थापनको लागी सहयोग गरौं ।
@yalambarentertainment6092
@yalambarentertainment6092 2 жыл бұрын
ठिक भन्नू भो यो लौट सल्ला हो ४ वटा रुखले एउटा मान्छेलाई निको हुन्छ रे।
@monkumarikumari2258
@monkumarikumari2258 2 жыл бұрын
Beautiful ❤❤❤❤❤👍👍👍
@hari100subba3
@hari100subba3 2 жыл бұрын
मो न दिए राम्रो हुन्थ्यो
@chandragurung2567
@chandragurung2567 2 жыл бұрын
राम्रो छ
@bimalarai2216
@bimalarai2216 2 жыл бұрын
भनेपछि नातिको अङ्स हुने रहेछ
@tulthapa3736
@tulthapa3736 2 жыл бұрын
ATI ramro kisani daju lai?
@gurungl6486
@gurungl6486 2 жыл бұрын
Great your job thankyou.
@yasorirai6690
@yasorirai6690 2 жыл бұрын
Very good job!
@megnathrai5517
@megnathrai5517 2 жыл бұрын
पायल्स पनि ठिक हुन्छ हजुर म लाइ पनि चाहियो हजुर कसरि कहा पाइन्छ
@bhimbahaduradhikari9527
@bhimbahaduradhikari9527 2 жыл бұрын
Sat saheb ji
@arpansenoli3297
@arpansenoli3297 2 жыл бұрын
देवदार सल्ला बाट निकालिने तेललाई देहारतेल भनिन्छ!
@milansiwakoti6303
@milansiwakoti6303 2 жыл бұрын
स्वाउ लगानु है दाई। उत्पादन चाडै हुन्छ।
@bharatdhungel8040
@bharatdhungel8040 2 жыл бұрын
याे मैले बुझेर चिनेकाे चाहिँ लाैड सल्ला ,ढ्याङग्रे सल्ला अनि सन्जिबनि पनि भनिने बनसपति हाे।दुईहजार मिटर भन्दा माथि यस्काे खेति हुन्छ,याे महाँ अायुर्बेधिक बनस्पति हाे।क्यान्सर,प्यारालाईसिस जस्ता ठुला राेगकाे उपचार यसै बनस्पति बाट गर्न सकिन्छ।यस्काे फल भटमासकाे दादा जत्रैसाेह्र बर्षमा फल्छ,यस्काे फल लाई अमृत याने सन्जिवनि भनिन्छ।यस्काे सानाे हागाहरुलाई कलमि गरेर स्तरिय ढंगले नर्सरि गर्न सकिन्छ।धन्नेबाद।
@khimkuwar5177
@khimkuwar5177 2 жыл бұрын
Nice👍
@ranagajasing5334
@ranagajasing5334 2 жыл бұрын
राम्रो काम
@hemantsharma9782
@hemantsharma9782 2 жыл бұрын
धेरै राम्रो । देवदारु भनेको संस्कृत मा देवताहरुको रूख हुन्छ। संस्कृतमा दारु भनेको रूख हो । यसलाई tree of life पनि भनिन्छ । अंग्रेजिमा Cedar भनिन्छ । अत्यन्तै उपयोगि herb ho .
@bhawanathakulla6728
@bhawanathakulla6728 2 жыл бұрын
Good work 🙏❤️❤️
@user-kj4yr5zs6z
@user-kj4yr5zs6z 10 ай бұрын
लहै सरकार ले थापायो लहै अबबित्यो
@jayabahadurkarki144
@jayabahadurkarki144 2 жыл бұрын
Good work.
@rajankarki556
@rajankarki556 2 жыл бұрын
यो कस्तो हावापानी मा हुन्छ टुसारो पर्छ कि पर्दैन
@yamsingjai9225
@yamsingjai9225 2 жыл бұрын
Teti saro.chiso tusaro dherai jharne thauma yo rukh hudaina hjr Tara pahadmoi laune ho
@luckmc7885
@luckmc7885 2 жыл бұрын
❤️❤️❤️
@dharmamaharasrishimuni4655
@dharmamaharasrishimuni4655 Ай бұрын
लगाउने किसानलाई धन्यवाद किन्तु नेपालकाे पहिचान बाेकेकाे पहाडी तथा हिमाली जिल्लामा पाइने वृक्षलाई युटुबेले बकेकाे के ???
@budhajangabahadur4388
@budhajangabahadur4388 2 жыл бұрын
धेरै खुसी लाग्यो सर हाम्रो रुकुम गयार भिडियो बनाउनो भया छ 🌷🙏🙏🌹
@reshambudhathoki9863
@reshambudhathoki9863 2 жыл бұрын
यो दयार सल्ला हो योत हिमाली जिल्ला हरुम पर्सस्तै पाउछ ठुलो ठुलो हुन्छ यस्बाट तेल निकालेर सेल गर्नलाइत नेपाल म 2 सय बर्श भन्द बढी लाग्ला तर यो रुख ठुलो भयो भने काठ दार हुन्छ
@bijaymalla8290
@bijaymalla8290 2 жыл бұрын
Debdaru in English is Cedrus Deodara (Botanical name ). These trees are easily found in West Nepal in the upper reaches. This is a hard wood tree whose wood is used for roofing, furniture and bed. Deodara, Sal, Chaanp, Uttis and Sison. Shroea Robusta, Michelia Champaka, Alnus Nepalinsis and Dalbergia Sisso respectively.
@ganeshthapa1548
@ganeshthapa1548 2 жыл бұрын
Mmmmm.mmm.mmmmmpmmmmmmmmmmmmmmmmpmmmmmmmmmmmm.mmmmmmmmmmmmmmmmmmmmmmmmmmmm.mmmmmmmm.pmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmm.mmmmmmm.mlmmmmmmmmmmmmmmmmmmmmpmmmmmmmm.mlmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmm mmmmmmmmmmmmmpmmmmmmmommmmmmmm
@ganeshthapa1548
@ganeshthapa1548 2 жыл бұрын
Mmmm.mmmmpmmmmmmmmmmmmmmmmmmommmmmmmmmpmmpmmmmmmmmmmmpmmmmmmpmmmmmmmmmmmmmmkmmmmmmpmmmmmmmm.mmmmmmmmmmmmmpmmmmmmmmo.mmmmmmmpmmmmmmmmm mmmmppmmmmmmmmmmmmmpmmkmmmmmmmoompmmmmoommmmmmm.mmpmmp.mpppmpmmmmommmmmmpmmmmmmmmmmpmmmm..mm.mmmmmmmmommmmommmmmmmmpmmmmmmmmmmmmmmmmommmomlmmlmlm mlmmmmmmmmmmpmmomkmmmmmoommmmmmmmmmmmmmmmmmmmmmpmmmmmmmmmmmmommmmmommmmmmmpmmmmmmmmpmmmmmommommommppmopmmmpmmmmm.mmpmpmmmmmpmmmmmmmmmmmmmkmmmmommm.mpmmmmmmmpm pmompmmlkmp.mmmmmommpmpmmmmmmmmmmmmmmpmommmmmmommpmommmmmoommmmmmmmmmmmmpmmmommommmommlommmommmmmpp..mlmmmppmmpm..ppmmmmmmmmmmmmmmommmmmmompmommmpplmm pmpommmmmmomommmmmmmmmmmm.mmmmopmommmmmpmmmmmooommmmmmmmmmmmmommmmmmpopmmmmmmommmmmmmmmmmmommmmmmmmmmmmmmmmpmmmmmmmmpmmmmmmmmmmmmmmmmmmmmmmmmomommpmoommppo mm mmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmoommmmooommmmmmmmmmmmommmmmmmmmmmmmmmmmmmmmmmmomlmmmmmmmomo.momommmlmmmmmmmmmpmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmompmmmmmmmommmmmmmmommmmmmommmmmmpmpmmpmmmpmmpmmmmmmmmmommmommmmmmmpmmmmmmmmmmml mmommmmm.mmmmommmmommmmmommmpommmmppmo.p.mmlp.mpmmmmmmmommmpmmmmmmmmmmmmmlmmommmmmmmmmommmml.mmmmmmmmmmmmpmo.mmmmpommmmommmpmmmmommmmmmmmmoomoommmommompmmmommm.mmo.mmppmopomopp.oo...mmmmommmmooommmm.mmmmmommmmomooommmooomoomppmpmmmmmmmmmmmmommmmmmmmoommmmmmmmmmmmm...mmmmmmmmmommmmmmommmmommmmmmmmmmmoomommppo.moommompmoommommmmmmmpmpmmmmmmmmmmmmmmmmmmmmmommmpppooomoommlmommommmmmmmmpmmmmmmmmmmmmmmmmmmmmmmppm.mmpmmommmmmmmmommmmmmmmmmmoomm.mmmmmmoommmmmmommmmmmmmmmm mp..mmmmmmm mo.mmmmmmmmmmmmmmmm.mmmmmpmmmmmmmmmmmmpommmommomoomppmo.mmmmomopmommmmmmmmmmmmmmmmoommmmmmmmmmmmmmmoommmmmmmmmmmmmmpmmmmmmommmmmmmmmommmmmmmmmmm pmmpppmmmmommommmmmmmmmpmpp mmm
@nirmalagurung6337
@nirmalagurung6337 2 жыл бұрын
Uhale pader vanda vogai garer dherai siknu vayeko rahi aba uhabat arule pani sikna jaruri x hai
@khimlimbu4316
@khimlimbu4316 2 жыл бұрын
सारै राम्रो उहाको फोन नम्बर पाए राम्रो हुन्थ्यो सर।
@bishansinghbohara8682
@bishansinghbohara8682 2 жыл бұрын
Hss to be rewarded and encouraged by govt and ngos.
@girideepak8551
@girideepak8551 2 жыл бұрын
Jay greatar nepal jay goorkhali 🇳🇵🙏goobayck America no mcc ❌
@sindhukharel9932
@sindhukharel9932 2 жыл бұрын
Good
@umarampunmagar2297
@umarampunmagar2297 2 жыл бұрын
Very nice 👌👌
@ramkrishnaadhikari9259
@ramkrishnaadhikari9259 2 жыл бұрын
Aaha kati mitho kura garnu bhayo daju la ...uchha samman...jaya krishi...yasta kisahan lai ho sarkar la rahat dinu parna ani balla krishi ma atma nirbar huna sakincha...khoi kaila yaula soja saja janta ki din..
@rambhaktagautam3566
@rambhaktagautam3566 2 жыл бұрын
यस्ताे बहुउपयाेगी देवदा अायल लाई सरकारले ब्यबस्थित गरेर वा अायुर्बेदिक ओषधालयले किनि दिएर यस्ता किसानलाई हौसला दिन अत्याबस्यक छ । चेतना भया ।
@shanbahadurdisha3340
@shanbahadurdisha3340 2 жыл бұрын
Astay. Parvati. Garday. Janus. Dai
@prakashrajbhandari6272
@prakashrajbhandari6272 2 жыл бұрын
Tyo ta Nepal ko khali dadaa haru ma ropne ho ..tyo pani sarkar le chaso de khau nu par Chha aanibarya chha
@devkumar4151
@devkumar4151 2 жыл бұрын
Good daju
@bijaylama4841
@bijaylama4841 2 жыл бұрын
Yo rukh ko teal kosari nikalne ho sir mo india bata ayle mo kashmir ma xu ya thupro rukh xa
@haribiswa1444
@haribiswa1444 2 жыл бұрын
Like 👍
@sushilpaudel2978
@sushilpaudel2978 2 жыл бұрын
How will oil giver trees grows high?I will see oil giver tree
@deepanpun3487
@deepanpun3487 2 жыл бұрын
Derai ramro kaam God bless you .sarkari taraf bata promotion garnu peryo
@haritimilisina958
@haritimilisina958 2 жыл бұрын
yours
@deven8117
@deven8117 2 жыл бұрын
Oil ko price dherai bhayo lu yo ropera sasto parnu hola
@prembisht3465
@prembisht3465 2 жыл бұрын
नमस्ते हजुर हजुर ले देयार रुख रोपेर मलाई पनी तेल दिनु होला हो सर म देहरादून बाट हेरदै छु धन्यवाद धेरै धेरै शुभ कामना छ
@bharatthapa4815
@bharatthapa4815 2 жыл бұрын
के नाम को बिरुवा हो सर यो नाम बताईदिनु न कस्तो ठाँउमा पाईन्छ यो
@krishnamali8015
@krishnamali8015 2 жыл бұрын
Byapakta dina ka lagi shakahar jagrook huna parchha,
@hiragurung3921
@hiragurung3921 2 жыл бұрын
Buba lai solut x
@summy3396
@summy3396 2 жыл бұрын
Saskar le sath r hausala dinu parx ho chitamajanebela vako harule desh chalaux k garx r ...
@narayanupadhayaya6585
@narayanupadhayaya6585 2 жыл бұрын
Hamro ghar tira jatti ni paainxa
@sandhyakoirala8349
@sandhyakoirala8349 2 жыл бұрын
Yo khetilai government ko jadibuti sasthanle samrchan granuptacha.
@rohitluthier1202
@rohitluthier1202 14 сағат бұрын
Malai pani es ko biu chahiyo
Дарю Самокат Скейтеру !
00:42
Vlad Samokatchik
Рет қаралды 4,6 МЛН
Wait for the last one! 👀
00:28
Josh Horton
Рет қаралды 167 МЛН
Survival skills: A great idea with duct tape #survival #lifehacks #camping
00:27
LOVE LETTER - POPPY PLAYTIME CHAPTER 3 | GH'S ANIMATION
00:15
Дарю Самокат Скейтеру !
00:42
Vlad Samokatchik
Рет қаралды 4,6 МЛН