पहिलो पटक कृष्णा परियार र रेशमको दोहोरी, Resham Nirdosh VS Krishna Pariyar | Sarangi Sansar Ep. 225

  Рет қаралды 683,458

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

सुमधुर स्वरका धनी रेशम निर्दाेष र सुमधुर स्वरकी धनी वरिष्ठ लोक गायिका कृष्णा परियार बिचको रमाईलो दोहोरी साथै वरिष्ठ गायिका कृष्णा परियारको एकल लोक गित र उहाँको भाईलाई केहि सहयोग हस्तान्तरणको कार्यक्रम प्रस्तुत गरेका छौँ कृपया यो भिडियो हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
यदि कृष्णा परियारलाई सहयोग गर्न चाहनुहुन्छ भने Mobile 9841255242 मा सिधा सम्पर्क गर्न सक्नुहुनेछ साथै सारङ्गी संसार मार्फत कमल कुमार बि क को नंं 9841889961 मा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।
धन्यवाद ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
🎼 Melody Collection By Resham Nirdosh
=======================================
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 225
=======================================
=======================================
#Resham_Nirdosh
#Krishna_Pariyar
#Sarangi_Sansar​​​​​​​​​
=======================================
Host/Music :
🎤 Kamal Kumar BK
Lead Singer:
🎤 Resham Nirdosh
VS
🎤 Krishna Pariyar
Supporter Male Singer:
🎤 Mohan KC
🎤 Kamal Kumar BK
Supporter Female Singer :
🎤 Riya Khadka
🎤 Sangita Harmel
=======================================
Musician Team :
♬ Sarangi : Kamal Kumar BK & Rajesh Gandharba
♬ Harmoniyam : Dipendra Sitaual
♬ Flute : Dipak Thapa
♬ Dholak: Shiva Anurag
♬ Madal : Mahendra Tiwari
♬ Madal : Gem Thapa
♬ OctoPad : Bhim Bardewa
TechnicalTeam :
🎥 Camera:
🎥 Padam Lwagun
🎥 Tarakanta BK
♬ Recordist
♬ Pawan Bishwakarma
Mixing/Editing
♬ Tarakanta BK - 9847629512
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
KP Kumar Jalan
☞ www.laliguransh.com
Kamal Sargam
☞ www.sunrisepostnews.com
Kabiraj Dhakal
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
☞ www.tufannews.com
☞ www.naulodhun.com
Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Web : www.sarangisansar.com
Facebook: / livesongmusi...​
Twiter : / sarangisansar​​​​...​
Instagram : / sarangisans...​. .

Пікірлер: 454
@ramukhatri8541
@ramukhatri8541 3 жыл бұрын
आहा क्या राम्रो दोहोरी कृष्ण परियार दिदी लाई सम्मान अब दाजू राजू परियार र कृष्ण दीदी लाई ल्याउनू पर्यो 🎼🎤🎬🎼🎤🎼🎼
@gangabudathoki2555
@gangabudathoki2555 3 жыл бұрын
जस्ले जेसुकै भनम तर कृष्न परियारको स्वर जस्तो 16 बर्ष को उमेरमा थियो अहिले पनि उस्तै छ कृष्न परियारको गित लगभग पुरै सुनेको छु खासगरि एकल गित धेरै राम्रा छन
@bhimbc7152
@bhimbc7152 3 жыл бұрын
अति नै मार्मिक गाउने पुरानो गाईका कृष्णा परियार र रेशम निर्दोश को गीत मन पराउनी को को हुनुहुन्छ
@bodharajbasnet4718
@bodharajbasnet4718 3 жыл бұрын
कमल जि यो रेशम निर्दोष र बैनि कृष्णाको सारङ्गि संसारको लोकदोहरि को रोधि अतिनै मानिसको दिलछुने गित छ ।। सबै साथिभाई र बहिनिहरूलाई मेरो अनुरोध छ। सबैले मुटु दह्रो गराउनुहोला ।।र मन थाम्नुहोला ।।। रेशमले धेरैलाई रूवाएकोछ ।।।।।
@SitaPariyarOfficial
@SitaPariyarOfficial 3 жыл бұрын
अग्रज गायिका कृष्णा परियार ज्युप्रती हार्दिक सम्मान छ ।
@madhusudankhadka3906
@madhusudankhadka3906 3 жыл бұрын
कता हुनुहुन्छ खोजेर आफ्नो कला मा समाबेस गराउनु पर्छ है सबैले
@itsmenisha802
@itsmenisha802 3 жыл бұрын
कृष्ण दिदी को लालिगुरास को नया अपडेट पनि देखे सारै दुख लाग्यो दिदी यति राम्रो कला भाको मान्छे दुखमा छिन दिदी लाई सबैले सहयोग गर्नु पर्यो
@gambesirodhighar4458
@gambesirodhighar4458 3 жыл бұрын
यमदम सहि कुराे निषा जि मलाई पनि दिदिका पिडाले भावुक बनायाे,,,
@krishnakumarishrestha8320
@krishnakumarishrestha8320 3 жыл бұрын
@@gambesirodhighar4458 ॐ
@gambesirodhighar4458
@gambesirodhighar4458 3 жыл бұрын
@@krishnakumarishrestha8320🤗🤗🤗
@omprakashshrestha915
@omprakashshrestha915 3 жыл бұрын
Kati surilo Ra mitho awaj Krishna DD Ani resham dajuko .yati mitho awaj sunna pae sarangi sansar Lai pani thanks Vanna chahanxu Hal Malaysia bata
@namarajacharya4982
@namarajacharya4982 3 жыл бұрын
कति उत्कृष्ट शब्द चयन बधाई सबै लाई बिदेस बाट को को उपस्थित छौं आउनु होला यता तिर।. #नेपालिपरिकार
@chetragurung1149
@chetragurung1149 3 жыл бұрын
Bichar krishana pariwar baini lai paisa hune le sayog gari dinu hola krishna pariwar baini ko gita ra sowar sarai ramro laagyo
@SarangiSansar
@SarangiSansar 3 жыл бұрын
सुमधुर स्वरका धनी रेशम निर्दाेष र सुमधुर स्वरकी धनी वरिष्ठ लोक गायिका कृष्णा परियार बिचको रमाईलो दोहोरी साथै वरिष्ठ गायिका कृष्णा परियारको एकल लोक गित र उहाँको भाईलाई केहि सहयोग हस्तान्तरणको कार्यक्रम प्रस्तुत गरेका छौँ कृपया यो भिडियो हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ । यदि कृष्णा परियारलाई सहयोग गर्न चाहनुहुन्छ भने Mobile 9841255242 मा सिधा सम्पर्क गर्न सक्नुहुनेछ साथै सारङ्गी संसार मार्फत कमल कुमार बि क को नंं 9841889961 मा पनि सम्पर्क गर्न सक्नुहुनेछ । धन्यवाद । लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला । सारङ्गी संसार परिवार @Sarangi Sansar​
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 3 жыл бұрын
रेशम दाईकाे ठुलाे फ्यान म
@keshnabohora9262
@keshnabohora9262 3 жыл бұрын
Reshm dai love you
@gangasanju9848
@gangasanju9848 3 жыл бұрын
Sarangi sansar team lai bises tk us and Dubai gayak gaika lai sammman
@netrapariyar4982
@netrapariyar4982 3 жыл бұрын
स्वरको रानी हो बरिस्ठ गायीका कीरीस्ना परीयार दीज्जु आत्मै देखि सम्मान तक्र्याउदछु
@gobindbk8076
@gobindbk8076 3 жыл бұрын
आहा कति मिठो दोहरी❤️❤️ अब यसरी नै सधैं कृष्ण परियार को दोहारी सुन्न पाईयो स्
@prembhujel4493
@prembhujel4493 3 жыл бұрын
कृष्णा दिदिकाे सार्है मिठाे स्वर म दिदिकाे फ्यान।।।
@sunilbardewosunil3626
@sunilbardewosunil3626 3 жыл бұрын
अाज बल्ल देख्न र सुन्न पाईयो कृष्ण दिदीलाई निकै मीठो दोहोरी
@dipakhamalhamaldipak1737
@dipakhamalhamaldipak1737 3 жыл бұрын
दोहोरिको कुइन प्यारो भाइ रेशम को सब्द रोजाइ अत्यान्तै रोचक, छ
@gstarmagar2584
@gstarmagar2584 3 жыл бұрын
कृष्ण परियार को गित हरुमा यो मन पर्ने गित हो
@gambirranamagar3336
@gambirranamagar3336 3 жыл бұрын
अझैसम्म पनि कृष्णा दिदीको स्वर उस्तै छ।
@bikramkunwar4076
@bikramkunwar4076 3 жыл бұрын
Yeah Al Q
@narbahadur1019
@narbahadur1019 3 жыл бұрын
@@bikramkunwar4076 l
@debendraadhikari7944
@debendraadhikari7944 3 жыл бұрын
Sarai marmik xa song
@maheshmahesh-bq7ry
@maheshmahesh-bq7ry 3 жыл бұрын
भासापरीचयमा सुधार गर्नुपर्छजस्तोलाग्छ /दोहोरी वोबाकोजबाफ हूदैछ /
@narchhantyal9116
@narchhantyal9116 3 жыл бұрын
आज को बसाइ सारङ्गी सन्सार तिर नजर खुसी लाग्यो रमेश र कृष्ण को दोहोरी साझ रमझम धन्नेबाद सारङ्गी सनसार
@chandralal9126
@chandralal9126 3 жыл бұрын
अब राजु परियार भाइ र कृय्ण परियार बैनि लाई गाउँ न लागाउनुस कमल भाई
@birbahadur3901
@birbahadur3901 3 жыл бұрын
कृष्ण परियार दिदी र रेशम निर्दोष भाईको दोहोरी सुनेर सार्‍है आनन्दीत दिलायो अत्यन्तै स्वर का धनी दुबैलाई हृदय देखिन धन्यवाद । भाईको लागी स्वास्थ्य लाभको कामना गर्दै सम्पुर्ण सारङ्गी संसार टिम लाई हार्दिक नमन ।।।
@Padam.Shreepali.
@Padam.Shreepali. 3 жыл бұрын
राजु परियार र दिदी को लाइफ दोहोरी गीत सुन्न मन लागेको छ
@jhakkumagar8322
@jhakkumagar8322 3 жыл бұрын
कृष्णा + रेशम बवाल लाग्यो
@dambarpaiyar6335
@dambarpaiyar6335 3 жыл бұрын
आहा आज धेरै दिन पछि कृष्ण दिदी को आवाज सुनन पाइयो । धन्यबाद सारङ्गी सनसारलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏
@karnakhadka8074
@karnakhadka8074 3 жыл бұрын
इ दिदी को दोहोरी अति मन परेव ल ल फेरि फेरि पनि सुन्न अनि हेर्न पाउ🎗️🏅🏆️
@pratelprakash1490
@pratelprakash1490 3 жыл бұрын
धेरै पछी सून्ना पाईयो किष्णा दिदी को रेसम निर्दोस सबै तिमलाई हार्दिक नमन गद्रछु
@suryakc8843
@suryakc8843 3 жыл бұрын
यति राम्रो स्वर हरु किन नियमित सुन्न पाइँदैन निरन्तरता दिएको भए मन खुसी हुने थियो
@jeetsinghdhami3718
@jeetsinghdhami3718 3 жыл бұрын
अाब राजु दाइ र कृष्णा दीदी ल्याउनु होला कमल दाइ
@tekrajgurung6027
@tekrajgurung6027 3 жыл бұрын
कृष्ण दिदिको गित क्यासेटमा खुब सुनिएको हो आज देख्न पाउदा खुशी लाग्यो
@mankajibarali9463
@mankajibarali9463 3 жыл бұрын
वाउ धेरै राम्रो नयाँ गित् सुमधुर स्वाेरका धनी हरूकाे गित सम्पूर्ण टिमलाई सम्मन छहै कतर बाटा
@bhojrajsharma5859
@bhojrajsharma5859 3 жыл бұрын
Yo kisnaa pariyar le derai saveya dohori gaauxa like u
@bojkumarichhetri3192
@bojkumarichhetri3192 3 жыл бұрын
यति राम्रो स्वर को धनि कृष्ण दिदि कहा हराउनु भएको
@sompun3602
@sompun3602 3 жыл бұрын
स्टुडियाेमा रेकड गरेझै श्वर छ हाम्रा दिदी किश्न दिज्जु को
@krishnabasyal5842
@krishnabasyal5842 3 жыл бұрын
हाम्रो म्याग्दिले चेली कृष्णा परियार ज्यु को गित अति राम्रो छ
@dhanserkedem3536
@dhanserkedem3536 3 жыл бұрын
कृस्ण बैनीको आवाजले मनैछोयो
@runjithunter4262
@runjithunter4262 3 жыл бұрын
कृष्ण परियार दिज्युको स्वर आवाज एकदमै सुनिरहु मार्मिक लाग्यो।👈️💕💕💕💕💕🇳🇵🙏
@baburamdawadi782
@baburamdawadi782 3 жыл бұрын
कृष्णा पुरानी र उत्कृष्ट गायिका हुन् ।नेपाली लोकगीतका खास केही हस्ती मध्येकी अग्र स्थानमा रहन सफल मानिन्छिन् ।जुनसुकै भाका र लय यिनको नियन्त्रण भित्रै हमेसा रहन्छ्न् ।लोकगीतका भित्र सारै भित्र गडेका शब्द खोतलेर बाहिर निकालेर अति मार्मिक र स्थायी रोदनपूर्ण भाका र शैलीले सजाउंदै दर्शक र श्रोताका का र आम खासासम्म सहज यथार्थ स्वरूपमा पु-याउन सफल यी कृष्णा को सुमधुर स्वर सुनेर अघाएॅ भन्ने कोही मान्छे मैले भेटेको छैन ।हामी सबैले जसरी हुन्छ यिनलाई प्रोत्साहित गर्दै बास्तविक लोकगीतको मर्मभित्रै जिउन सिकौं--अनुरोध गर्दछु ।
@gogovin9647
@gogovin9647 3 жыл бұрын
आहा खायो खायो बागलुङले दोहोरी मा तल्का पित्दै खायो🍷🍷🍷🍷🍺🍺🍺खादै हेर्दै छु बागलुङ हाल united
@chhambc6854
@chhambc6854 3 жыл бұрын
उफ्फ्फ कति मिथो voices छ के krishna didi मलाई त सानू हुदा तेप भोकेर हिदेको यदा आयो
@nilammagar7870
@nilammagar7870 3 жыл бұрын
क्या मिठो स्वर अब कृष्ण परियार र राजु परियार दाजु को सुन्न आतुर छौ कमल सर bg fan ....
@roshanthapa7273
@roshanthapa7273 3 жыл бұрын
@5hjn
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
कृष्णाजीको जति राम्रो स्वर छ उस्तै दुख र पिडा भएको थाहा पाउँदा साह्रै दुख लाग्यो भनिन्छ जीवन भनेको दुख सुखको संगम एकपटक राजु परियारजी र कृष्णा जीको दोहोरि सुन्न साह्रै रहर छ
@bipulbipra2278
@bipulbipra2278 3 жыл бұрын
कृष्णा परियारले गाएका गीत अति मीठा छन् ।
@gambesirodhighar4458
@gambesirodhighar4458 3 жыл бұрын
किष्ण दिदिकाे अावाजमा जादुछ ,,अहिले सम्म पनि अावाज उस्तै रहेछ।बधाई छ दिदि ,,,
@bikramacharya7233
@bikramacharya7233 3 жыл бұрын
कहाँ कहाँ बाट हेर्दै हुनुन्छ म जापान देखि हो होइ सारै मन पर्छ रेसम ब्रो को सोर म मात्रै होकि हजुर हरुनी
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
m.kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@nirukhadka3102
@nirukhadka3102 3 жыл бұрын
नेपाल
@tulbadur9671
@tulbadur9671 3 жыл бұрын
म कतार देखि
@narayankunwar953
@narayankunwar953 3 жыл бұрын
Krishna hajur kata haraunu vako yastai live dohori ma aaunu sadhai hajur sor yati mitho xa ra resam sir sanga gauda jhanai umanga wawawawa
@dambarshahi2403
@dambarshahi2403 3 жыл бұрын
नेपाली लोकदोहोरीका चम्किलो सितारा रेशम् जी ❣️❣️
@laxmighimire3506
@laxmighimire3506 3 жыл бұрын
अब राजुदाई र कृष्णा दिदीलाई गाउन लगाउनु होला कमल दाई
@akbahadur1444
@akbahadur1444 2 жыл бұрын
Thik banu vo ma pani intajarma xu
@mg.pareeyar
@mg.pareeyar 3 жыл бұрын
सम्पुर्ण मान्यजनहरु लाई 🙏 हेर्दै सुन्दै छु है म पनि विरानो मुलुक बिदेश देखि ... हाल बहराइनमा रगत पसिना बेच्दैछु । 🤔
@anjanharka3582
@anjanharka3582 3 жыл бұрын
धेरै पछि कृष्णा दीदी को लाइभ दोहोरि हेर्ने मौका मिल्यो । खुसी लाग्यो र कृष्णा दीदी को भाई लाई छिट्टै निको होस् भन्दै भगवान सँग प्राथना गर्न चाहन्छु 🙏🙏जय गीत जय संगीत
@tekrajkadara7827
@tekrajkadara7827 3 жыл бұрын
सुमधुर स्वर कि धनि कृष्णा दीदी लाई धेरै धेरै सम्मान छ🙏🙏🙏
@niramagar2624
@niramagar2624 3 жыл бұрын
एस्तो स्वर कला हुने हरु पर्दा पछाडि हुनु केहि केहि को मान्छे हरु जति बेला नि जुन ठाउमा नि प्यार प्यार गरेको हेर्दा र सुन्दा त गित सङित लाइ हेर्नु सुन्न मन लाग्दैना तर रेसम भाइ र कुस्ण दिदि को स्वर सुनेर कहिलै धित मर्दैना सम्मान पनि
@gyaninderbhandari1590
@gyaninderbhandari1590 3 жыл бұрын
yek patak raju pariyar sanga krishna baini ko dhohori sunne chhana lageko thiyo krishna baini ko prativa lai kadar garxu
@subasrana7820
@subasrana7820 3 жыл бұрын
अति नै मिठो स्वर कृष्णा परियार दिदी को
@villagerneplease
@villagerneplease 3 жыл бұрын
धौलागिरी अनि गण्डक क्षेत्र लोकगित सँगित को उद्गम स्थल।।त्यसैमाथि स्वरका धनी।।।
@durgabirahi4229
@durgabirahi4229 3 жыл бұрын
आदरणीय कृष्ण दिदी म ठुलो फ्यान थिए उहाँको गीत निकै गाउने गरिन्थ्यो गाउँ हुँदा दिदी संग सहकार्य गर्ने मन हुँदा हुदा पनि आज सम्म अधुरो नै छ।
@subashbogati4225
@subashbogati4225 2 жыл бұрын
कति बयान गरम र किष्णा दिदी काे 👌🙏🙏❤️❤️😊
@chokthapa2056
@chokthapa2056 2 жыл бұрын
कृष्ण बहिनिको स्वोर जति सुने पनि मनै अघाउदैन,आगामी दिनहरु सुभ रहोस,😘😘😘😘
@sompardesi6640
@sompardesi6640 3 жыл бұрын
🇳🇵🙏सारागे ससार रोधिघर को समान छ मे रो रेसम कमल दाजु रू सबैलाई पनि 🙏🇳🇵
@eakbahadur8859
@eakbahadur8859 3 жыл бұрын
धेरै मिठो साेरकाे कि धनी दिदी कृणन धेरै धेरै धनयबाद छ सारङगि सनसार सबैलाई नमस्कार छ
@uggeshbk9933
@uggeshbk9933 3 жыл бұрын
आहा आज दिदी र रेसम निर्दोस को आवज मा दोहोरी सुन्न पाईयो धेरै खुसी लाको छ।।।।।
@chunnuthapa637
@chunnuthapa637 3 жыл бұрын
Aaha kati Mitho aawoj
@apsarachetri6846
@apsarachetri6846 3 жыл бұрын
आहा दिदी कति मिठो गाउनु हुन्छ अनि रमेस जि झन दोहोरी को राजा समान छ दुबै लाई मेरो 😘😘😘😘
@babukausal2078
@babukausal2078 3 жыл бұрын
अाहा मेराे भाउजू बरिस्ठ लाेक दाेहाेरि गायिका कृष्ण परियार अनि मेराे बागलुङे गाउले रेशमकाे अावाजकाे दाेहाेरि ,बयन गर्ने शब्द छैन म सग ।।।।हार्दिक सम्मान साथै मिठाे माया सम्झाना साराङ्गि सन्सार टिमलाई
@bhimbahadur5777
@bhimbahadur5777 3 жыл бұрын
आहा मेरो जेथि फूपूको छोरि भाानजि को आवाज कति मिथो छ अहिले नि येक एक छोटी inderini पोरोगाराम मा जानु भाइको लागी सहयोग को लागी भान्जि अनि सबै सारनगि सन्सार होल तिम लाइ नमस्कार छ फेरी नि सुन्न पाइयोस मिठो आवाज मा कृष्ण भान्जिको को लाइव dhohori
@mithunkhattri2874
@mithunkhattri2874 3 жыл бұрын
सर्बप्रथम कमल सर लगायत सम्पुर्ण सारङगी सन्सार परिवारलाई हृदयदेखी साङगितिक नमन छ।निकै मीठो स्वरका धनी गायक रेशम निर्दोष भाई र गायिका कृष्णा परियार दिदिको दोहोरी सुन्न पाउँदा निकै खुसी लाग्यो।रेशम निर्दोष भाई र कृष्णा परियार दिदी दुबैको स्वरको फ्यान हु म पहिलेदेखी नै।सारङ्गी सन्सार नछुटाई हेर्ने र रेशम निर्दोष भाइ र कृष्णा परियार दिदिको स्वर अनि गीत मन पराउने को को हुनुहुन्छ स्वदेश बिदेशबाट हाजिर हुनुहोला।👍️👍️👍️🤚🤚
@khimkumarmuskan4342
@khimkumarmuskan4342 3 жыл бұрын
अहिले को चम्किलो तारा रेसम निर्दोस अनि स्वर् कि कृष्ण परियार दिजु को आएछ अब फलाम को खाट बाट हेर्दै छु है
@mansoor4129
@mansoor4129 3 жыл бұрын
वडारामाे गित
@sani9achhami129
@sani9achhami129 3 жыл бұрын
मन्ले रोजेको कलाकार हरुको दोहोरी सुन्न पाएयो हर्दिक सम्मान दुबै जना प्रती।
@sharadachapagain70
@sharadachapagain70 3 жыл бұрын
धेरै मिठाे साेरकि धनि कृष्ण बहिनी लाई धेरै धेरै धन्यवाद ।
@Roblox-st4gx
@Roblox-st4gx 3 жыл бұрын
ओहो दिदी हजुर र रेशम भाइको भोइस केया राम्रो सुनियको हत्तेरी।
@bishnudhungana1433
@bishnudhungana1433 3 жыл бұрын
कृष्ण दिदी जस्तै अग्रज लोक गायक हरु ल्याउन सके आउने पुस्ता ले थप केही सिक्ने थिए लोक गित क्षेत्र मा योगदान गर्नु हुने अग्रज हरु लाई पहिलो प्राथामिक दिनु पर्छ आज भोलि राम्रो बालकलाकार हरु लाई लोक गित मा सिक्दै गरेका बच्चालाई पहिले अग्रज कलाकार को सृजना गाउनु पुर्ब राम्रो सङ्ग बुझाउन सकियोस हेर्दै गयो कता कता पुराना कलाकार को सम्मान हराए को जस्तै महसुस भए र प्रतिकृया दिए अन्यथा नलिनु होला
@narurokaofficial3431
@narurokaofficial3431 3 жыл бұрын
१००% सहि कुरो.
@AjayKumar-wf8br
@AjayKumar-wf8br 3 жыл бұрын
धेर बर्ष पछी देख्नु पाईयो आदरणीय कृण परिवार दिदिलाई विशेष धन्यवाद सारङ्गी सन्सारका आदरणीय कमल दाई हजुरलाई अब सम्पुर्ण लोक प्रेमिका हरुले साथ र सपोर्ट गर्दिनु होला कृष्ण दिदिलाई धेरै पिडामा हुनुहुन्छ दिदी यति बेला अब दिदी निरंतरता दिनुहोला सफलता को शुभकामना दिदिलाई🙏🙏🙏❤️❤️❤️❤️
@anishapoudel2881
@anishapoudel2881 3 жыл бұрын
आहा निकै मिठो दोहोरी कृष्णा दिदी रेशम दाजुको
@dineshthapamagar9849
@dineshthapamagar9849 3 жыл бұрын
आहा कति राम्रो स्वर कृष्णा दिदीको । रेशम निर्दोष सर त सुमुधुर स्वरका धनि हुनुहुन्छ।धेरै दिन पछी दिदिको दोहोरी सुन्न पाइयो । खुसि लाग्यो। सम्पूर्ण सारङ्गी सनसार टिमलाई हार्दिक आभार प्रकट गर्दछु। 🙏❤️🌹🥰
@punkanti1124
@punkanti1124 3 жыл бұрын
मलाई मपरने गाय गाइका सारङीसनसा आउनु भएको रैछ
@chandrabahadurthapa496
@chandrabahadurthapa496 3 жыл бұрын
आहा कति मीठो दोहोरी धेरै धन्याबाद सारङ्गी ससार सम्पूर्ण टिमलाई 🌹🌹🌹🌹🌹🌹
@udekgurung2314
@udekgurung2314 3 жыл бұрын
मीठों स्वोरमा मार्मिक गीत बधाई छ कृष्णा बैनी र सबै टीम लाई
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
सबैलाई नमस्कार छ।कृष्ण परियार जि र रेशम जि काे सुमधुर अावाजमा मिठाे गित छ।कृष्ण जि काे सबै गित धेरै राम्रा र हिट छन् ।कमल जि लाई हार्दिक धन्यवाद छ,कृष्ण परियार जि लाई सहयोग गर्नु भएको छ।सहयोगी मन मुटुहरुलाई हार्दिक धन्यवाद छ।
@ayushentertainment2404
@ayushentertainment2404 3 жыл бұрын
सारै खुसि लाग्यो दिदिको प्रस्तुतिले झन
@devkhatri8806
@devkhatri8806 3 жыл бұрын
धेरै मनै रूवाउने स्वर लाई बलौटे छ दिदि लाई
@suryakc8843
@suryakc8843 3 жыл бұрын
यस्तो कला र गलाले हो स्थान पाउनु पर्ने
@aashaharmel847
@aashaharmel847 3 жыл бұрын
यो दिदी को गित सुन्न कति मन थियो बल आज भोलि सुन्न पायो जोडी पनि मिलियो गित गाउने को सोर त
@rambista6048
@rambista6048 3 жыл бұрын
Dherai/Dherai badahi xa sarangi sansar ko tieam lai aaja dherai pachhi hamro Krishna didi ju & Resham Nirdosh sir ko geet suna paudha dherai Khushi lagheyeo uhaharu Dubai janalai arghreem subhakamana 🙏🙏🙏🙏🙏
@pradeepmagar4802
@pradeepmagar4802 3 жыл бұрын
आहा सुन्दै कति आनन्द आउने दोहोरी मनै देखि नमन छ आदरणीय कृष्ण दि रेशम दादा लगायत हजुरहरु सम्पुर्णमा🙏🙏
@shantipoudel3803
@shantipoudel3803 3 жыл бұрын
⚓⚓
@baglungkhabercomesarkuwa6602
@baglungkhabercomesarkuwa6602 3 жыл бұрын
krina pariyar dijjulaai dherai samay paxi dekhana rw git sunna paiyo... Khasi lagyo
@danbahadurkunwar2114
@danbahadurkunwar2114 3 жыл бұрын
कृष्ण परियार ऐलेकता हो र सुख दुख केछ
@dorkc6607
@dorkc6607 3 жыл бұрын
रेशम र कृष्ण परिबार जी भय पुगछ अनी बीच बीच मा रीया को मुसकान ले चारचाद लागेयो धन्यवाद सबै लाई
@narurokaofficial3431
@narurokaofficial3431 3 жыл бұрын
कृष्ण परियार दिदी को आवाज कति मिठो हो के#naruroka#
@kamalaneupane6261
@kamalaneupane6261 3 жыл бұрын
Arjun khadka rw shova karki ko rani ful basayo vaka ma garaunu paryo....
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 3 жыл бұрын
यस्तो राम्रो कला भएको चेलेली कहाँ बस्नुभएको थियो
@prasangadal623
@prasangadal623 3 жыл бұрын
कति मिठो गित कृष्ण दिदीको स्वर त झन् मलाई सारै राम्रो लाग्छ
@bahadurnepali9440
@bahadurnepali9440 3 жыл бұрын
Kirisna pariyar tapai ko swor MA jadu xa.
@tarakc3020
@tarakc3020 3 жыл бұрын
didile bhai tukka sunera khissa hasda ni man ta khusi hune katti khusi lagne
@abinashpariyar3785
@abinashpariyar3785 3 жыл бұрын
मेरी काकीले गयो को रेशम दाई ले गयो को कति मिठो हो दाई को भका
@balkrishnabasnet6221
@balkrishnabasnet6221 3 жыл бұрын
यो दिदीको कति मीठो आवाज होला नि सुनी रहु हुन्छ
@hirendrasinghsurkheti4024
@hirendrasinghsurkheti4024 3 жыл бұрын
एक बार इन्द्रेणी लिन् होला
@rosekc9417
@rosekc9417 3 жыл бұрын
कति मिठो दाेहाेरि स्वाेर का धनी रेशम भाइ कृष्ण दिदी लगायत सम्पूर्ण सारङ्गगी टिम लाई बधाई 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@ajaybk3801
@ajaybk3801 3 жыл бұрын
सम्मान छ दिदी हजुर लाई धेरै धेरै 🙏🙏🙏🙏🙏🙏
@tulbadur9671
@tulbadur9671 3 жыл бұрын
उचा समन छ सरगेसनसारका सबैटिमलाई र किसना परियार जिउलाई उचासमन छ बागलुङ हालकतार बाटा
@bishnupaudel5226
@bishnupaudel5226 3 жыл бұрын
कृष्णा दिदीको स्वर लाई सम्मान ।।।।
@roshanbista3749
@roshanbista3749 3 жыл бұрын
सु-मधुर स्वोरकी धनी गाईका कृष्णा परियार दिज्जुको आज धेरै दिन दिन पछी लाईभ दोहोरी सुन्न पाईओ 😎
@rafikbabu1225
@rafikbabu1225 3 жыл бұрын
हराएकी जुनकीरी फेरि तारा बनेर आउनु भएछ अत्तिनै मीठो स्वर कि धनी कृष्ण दिदी लाई स्वागत छ फेरि 🙏🙏
@reshamghartimagar5287
@reshamghartimagar5287 3 жыл бұрын
Deepikaa bayembu vs dhoj Magar ko dohori herne man xa yehaa bata pahilo choti hereko thiye dhoj Magar ra dipikaa ko dohori dheroi royeko thiye dhoj Magar prativaa ko khaani vaako manxe ho vagwanle thageko apaanga vayetaaa ponii
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
00:18
Funny superhero siblings
Рет қаралды 19 МЛН
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 45 МЛН
Un coup venu de l’espace 😂😂😂
00:19
Nicocapone
Рет қаралды 10 МЛН
Synyptas 4 | Жігіттер сынып қалды| 3 Bolim
19:27
kak budto
Рет қаралды 1,3 МЛН
Krishna Pariyar's Suparhit Lok Geet Live // Interview 2076
30:52
Krishna Pariyar
Рет қаралды 117 М.
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
00:18
Funny superhero siblings
Рет қаралды 19 МЛН