Рет қаралды 2,338
औषधीय गुण भएको तितेपातीलाई व्यवसायमा बदलेर डलर कमाउने व्यक्ति, पैसा खाडीमा भन्दा धेरै तितेपातीको झाडीमा छ भनेर सन्देश दिदै गाँऊघरको तितेपाती जापानमा बेच्ने युवा अर्थात "तितेपाति बा" को उपमाले चर्चित ब्यक्तित्व यमासो प्राइभेट कम्पनी र दिव्य सञ्जीवनी आयुर्वेद अस्पतालका निर्देशक इश्वर बलामि ||#utsavmedianetwork #titepati #ayurveda
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।