Pani Maruwa 5 - Purkhe Baa • Tiwari Aama • Sunita Budha • Ram Prasad • Renuka.New Tej song 2080/2023

  Рет қаралды 1,419,044

Purushottam Bhandari "Purkhe Baa"

Purushottam Bhandari "Purkhe Baa"

Күн бұрын

Пікірлер: 494
@PurkheBaa
@PurkheBaa Жыл бұрын
सधैका बर्षहरुमा झैँ यस बर्ष पनि मेराे शब्द,सङ्गीत,निर्देशन र तिवारी आमा, सुनिता बुढा छेत्री, राम प्रसाद पौडेल अनि मेरो आवाजमा साथै रेनुका भट्टराई सहितको अभिनयमा "पानी मरुवा 5" सार्बजनिक गरेका छौंl पानी मरुवा भाग 1/2/3 र 4 लाइ जस्तै भाग 5 लाइ पनि धेरै माया गरिदिनु हुन्छ भन्ने पूर्ण आशावादी छु l जस्ताे लाग्छ सुझाब सहित लाइक ,कमेन्ट ,सेयर गरिदिनुहाेला💕💕🙏🙏🌹धन्यवाद पुरुषाेत्तम भण्डारी (पुर्खे बा)
@sushilakhanal3671
@sushilakhanal3671 Жыл бұрын
Congratulations next part😢
@sitabaraili3531
@sitabaraili3531 Жыл бұрын
Very heart touching video song 😭🙏
@kushmathapa7175
@kushmathapa7175 Жыл бұрын
कहिले आउला भनेर बसेको थीए म चाइ आए छ राम्रो छ धेरै राम्रो ❤
@radhagautam9858
@radhagautam9858 Жыл бұрын
सफलता को धेरै धेरै शुभकामना छ पुरुषोत्तम सर❤❤❤
@ramugc6179
@ramugc6179 Жыл бұрын
पर्खाइको घडि आज परा भयो❤❤❤❤
@bimalabhandari331
@bimalabhandari331 Жыл бұрын
आमा को गीत आये पछि बल्ल तीज आय जस्तो लाग्छ 🙏🙏 कति राम्रो स्वर आमा को भाका तेस्तै राम्रो सम्पुर्ण कलाकार लाई सम्मान
@rishikhanal9841
@rishikhanal9841 Жыл бұрын
तिजको गीत भनेको यस्तो पो हुनुपर्छ।❤ को को समहत हुनुहुन्छ।
@dharmendrathapa8053
@dharmendrathapa8053 Жыл бұрын
आमाकाे माया बुवाको माया गाउँको माया लाग्ने सबै यता हाजिर हुम साथीहरु😢❤
@shristhitaramu5462
@shristhitaramu5462 Жыл бұрын
😌😌😌
@ramchandralamsal2073
@ramchandralamsal2073 Жыл бұрын
कता हजुर को गाउँ तिर
@nirmalkhatri5056
@nirmalkhatri5056 Жыл бұрын
Bbhgjkloip😢😮😅😅😊😊😊😊😊
@sarmiladuba
@sarmiladuba Жыл бұрын
​@@shristhitaramu5462to you
@sarmiladuba
@sarmiladuba Жыл бұрын
​@@shristhitaramu5462to you 🎂🎉🍫 vaii you want me too ♥️♥️❣️♥️
@RajeshDhakalOfficial
@RajeshDhakalOfficial Жыл бұрын
यस्ता हुन नि त हाम्रो मौलिक सस्कृत अनुसारको सृजना आमाको कला अनि पुर्खे बाको सृजना लाई सलाम छ मेरो तर्फबाट 🙏🙏♥️♥️🌹
@hariprasaddahal9762
@hariprasaddahal9762 Жыл бұрын
सन्देसमुलक यथार्थ चित्रण गरिएको गित । धेरै धेरै शुभकामना छ ।
@hemantapravata8355
@hemantapravata8355 Жыл бұрын
गित भनेको यस्तो हुनुपर्छ ।। सान्दर्भिक अनि तिज विशेष ।। तिवारी आमाको गित मार्मिक अनि यथार्थ झल्कने खालका छन ❤ धन्यबाद ❤🙏🙏🙏🙏
@dipakoli4055
@dipakoli4055 Жыл бұрын
यो गीत सुन्दा मेरो मन भक्कानियो र सारै राम्रो छ, सम्पूर्ण टिमलाई धन्यवाद यो मन बहकिन गीत बजारमा ल्याएको म😢
@tulasaadhikari3612
@tulasaadhikari3612 Жыл бұрын
Sarai ramro teej geet,yasto po hunx ta teej geet
@yadushahthakuri40
@yadushahthakuri40 Жыл бұрын
Janma dine aama jasto hune rainxa Koi... 🙏😧 Sachhai man xoyo yi sabdale.. Thank you Purkhe Baa!!!
@sandeshpaudel632
@sandeshpaudel632 Жыл бұрын
Balla Teej Aaye jasto Van garayo yo geet le safalta ko lakhau lakh shuvakamana purushottam daji phurkha baa❤❤❤❤❤❤❤and all team members 🎉🎉🎉🎉🎉
@binodmahat1403
@binodmahat1403 Жыл бұрын
यो होनि तिजको गित भनेको सानो हुदा सुन्थे यस्तै समयसमायिक आज धेरै पछि सुन्न पाए ।लोक गित संगीतलाई सधै माया गरौ । धेरै राम्रो तिज गित जय गित जय संगीत ❤️❤️🙏🇳🇵
@gangakafle1014
@gangakafle1014 Жыл бұрын
कति राम्रो तिज गीत मौलिक अनि मार्मिक छ आमा र पुर्खे बाको अझै यस्तै धेरै भाग हेर्न सुन्न पाम्
@sabitritimalsina1101
@sabitritimalsina1101 Жыл бұрын
आहा कति मिठो गीत!तिवारी आमा लगायत सबै कलाकारहरु लाइ हार्दिक नमन!
@GobindaBahadurBudha
@GobindaBahadurBudha Жыл бұрын
आहा कति राम्रो तिज गीत तिवारी आमा तिज गीत प्रखाई थिए आज सुन पाउदा तिज आएको जस्तो लाग्यो आमा लगायत सम्पुर्ण कलाकार लाई सफलता को शुभकामना छ
@himeshtimalsina5578
@himeshtimalsina5578 Жыл бұрын
आफ्ना छोरिहरूको बारेमा वर्णन गरिएको गित! तिवारी आमा र पुर्खे बा को कलाको सम्मान गर्दै सबै कलाकार हरु लाई हार्दिक धन्यवाद छ!यो गित ले राम्रो भ्युज पावस्!❤❤❤❤
@tejmayashrestha
@tejmayashrestha Жыл бұрын
समाजमा भइरहेका घटनालाई समेटि आमा बुवाको माया दर्साइएको❤❤ यो मौलिकता बोकेको मौलिक तिज गित असाधै मन पर्यो ।🙏🙏
@radhakunwar9720
@radhakunwar9720 Жыл бұрын
पानी मरुवा 5 को प्रतीक्षामा थिए फाइनली आज आयो खुसी लाग्यो ❤❤ सम्पूर्ण टिमलाई हार्दिक बधाई टक्र्याउँदछु
@jeebankarki5746
@jeebankarki5746 Жыл бұрын
शब्द छैन हजुर म सग जति सुने पनि सुनिरहन जस्तो लाग्छ हजुर दस औला जोडी नमन छ 🙏🙏🙏 आउने दिनमा सफलताको शुभकामना ❤❤❤❤❤❤ यो बर्सेको उत्कृष्ट गित❤❤
@MukuSubediOfficial
@MukuSubediOfficial Жыл бұрын
हाम्रो टिमले गरेको काम कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु है ❤️
@Apsara_sundas
@Apsara_sundas Жыл бұрын
❤❤ ramro ra sandharbik chha besst off luck 👍👍👍👍
@shivapandey2259
@shivapandey2259 Жыл бұрын
Badai xa ramro xa sir
@user-sauravregmiSyangjali
@user-sauravregmiSyangjali Жыл бұрын
बुढिआमाको कलालाई सबैले सम्मान गरौ आमाको प्रत्येक शब्दहरु सारै मिठा छन🙏❤️❤️❤️❤️❤️❤️Syangjali सौरव रेग्मी
@BharatPandeyPandey-gi9vn
@BharatPandeyPandey-gi9vn Жыл бұрын
❤❤
@rajneupane4267
@rajneupane4267 Жыл бұрын
Yo ni tej get vaneko tiwari ama rw purkhe ba lai lai dherai dherai suva kamana ❤❤
@santoshkc8513
@santoshkc8513 Жыл бұрын
कति मिठो गित ❤❤
@deepaknyaupane1573
@deepaknyaupane1573 Жыл бұрын
सानो हुँदा सुनेको तीजको भाका र भोगेका गाउँका विषय र शब्दले साँच्चै बाल्यकाल र चाडपर्व सम्झाउँछ ।। बा आमाको अभिनय र गीत..... 11:15
@aarongautam1170
@aarongautam1170 Жыл бұрын
Jati sunya pani jate herya pani nathakene geet. Yo year ko no 1 teej song hos yehe 6 ashirbad sabbailai. Dubai bata❤
@meheenadhakal3721
@meheenadhakal3721 Жыл бұрын
मलाई त उहाँ हरू को गीत सुन्ने पछि बल्ल तीज आय झै लाग्छ 😮❤ अति रमाइलो गीत ❤ आफ्नो छोरा छोरी कति महत्त्व हुन्छ है ❤
@user_star-e4c
@user_star-e4c Жыл бұрын
Yei geet ko partikshya ma thiye aja aayo khusi layo 😅❤
@kanxonabaraj9617
@kanxonabaraj9617 Жыл бұрын
अति राम्रो छ जे हाेस पुर्खे बाले गाउसमाज मा पर्ने खालका लेख्छन।बधाई छ❤️❤️❤️
@user-sauravregmiSyangjali
@user-sauravregmiSyangjali Жыл бұрын
बुढिआमाको कलालाई सबैले सम्मान गरौ आमाको प्रत्येक शब्दहरु सारै मिठा छन🙏❤️❤️❤️❤️❤️❤️ saurav regmi Syangjali
@SHOTHXXOfficial99
@SHOTHXXOfficial99 Жыл бұрын
अती उत्कृष्ट आहा समसामुहीक बीसय बस्तु मा आधारित तीज गीत भनेको यस्तो पो हो
@sundarghimire1548
@sundarghimire1548 Жыл бұрын
आहा कति राम्रो गीत प्रस्तुत गर्नुभएको हो सफल त को शुभकामना
@rajukc1429
@rajukc1429 Жыл бұрын
अतीमरमिक तीजगीत सफलताको शुभकामना ❤❤❤❤
@netrabashyal4315
@netrabashyal4315 Жыл бұрын
भान्जा हजुर गित अति सुन्दर अति नै मिठो लय मा छ तर भिडीयो सोलो भयो कि अलि फास्ट हुनु पर्ने थियो तर जे होस सफलताको शुभकामना छ
@roshanbk5883
@roshanbk5883 5 ай бұрын
Teej ko geet bhaneko yesto po huna parxa. Dherai dherai dhanyabad ama ra dherai dherai subhakamana🎉🎉❤❤
@baburaja2601
@baburaja2601 Жыл бұрын
यो तीज गित चै सुनेको मध्ये धेरै अर्गानिक छ हार्दिक नमन छ श्रस्टाहरु प्रति ❤❤❤
@surajpanta4892
@surajpanta4892 Жыл бұрын
Yo ho ne maulik vaka teej ko..sachhai aayle ka geet sunda hamro traditional teej songs lov hudey xan
@dirghachhetri9009
@dirghachhetri9009 Жыл бұрын
. आहा कतिराम्रो तिज गित सम्पूर्ण कलाकार लाई शुभकामना
@krishnabhandari7286
@krishnabhandari7286 Жыл бұрын
पुर्खे बाको गीत अती राम्रो छ समय सान्दर्भिक
@3B_YT
@3B_YT Жыл бұрын
Aaha balla teej aaye jasto vayeo ❤huge respect to tiwari ama
@govindachandaula12345
@govindachandaula12345 Жыл бұрын
अाहा कति राम्रो तिज गित साहै राम्रो लागाे मन छाेर्याे सफलताको शुभकामना
@yamlalpandey2477
@yamlalpandey2477 Жыл бұрын
Ahaiii lw ayoo haii pani maruwa ५ suvakamaana
@muskanbelbase4376
@muskanbelbase4376 Жыл бұрын
मोउलिक्ता झल्काउने खाल्को गीत कति राम्रो रहिछ ❤❤
@GangaLohaniOfficial
@GangaLohaniOfficial Жыл бұрын
Aahaa kati mitho 🎉 Jarod club ko subhakamana 🎉🎉😍🍀
@krishnabhandari7286
@krishnabhandari7286 Жыл бұрын
Ktm कबीता guest house बाट हेर्दै छु सारै मन पर्यो
@user-Sirjana123
@user-Sirjana123 Жыл бұрын
Sarai ramro teen git tiwarni aamako❤❤sabai tim lai badai
@govinchapagain6727
@govinchapagain6727 Жыл бұрын
धेरै मार्मिक र वास्तविक तिज को यथार्थ झल्किने गित प्रस्तुत गर्नुभयकोमा आमा र सम्पुर्णमा हार्दिक नमन्🙏🙏🙏
@wakeup8123
@wakeup8123 Жыл бұрын
मौलिक तिज बिशेश धन्यवाद पुर्खे बा अनि आमा तिवारी ❤❤
@neemkantadangi.
@neemkantadangi. Жыл бұрын
आह!! मार्मिक उत्कृस्ट छ सबै मन पर्यो यो हो नि त
@ganeshadhikari5199
@ganeshadhikari5199 Жыл бұрын
आहा कस्त‍ो राम्रो तिज को गित यो गित को सबै टिम हरूलाई धन्याबाद छ
@SarojKuwar-x1i
@SarojKuwar-x1i Жыл бұрын
आहा एस्तोपो हो त तीज गीत ❤❤
@amankafle9343
@amankafle9343 5 ай бұрын
अर्गानीक तीज गीत भनेको यस्तो हुनु पर्छ👏मै हु भन्ने आधुनीकी गर्नेहरुले यो गीत बाट सिकुन तीज गीत कस्तो हुन्छ भनेर🙏🙏
@tilakpaudel3447
@tilakpaudel3447 Жыл бұрын
अहिले समाजको यथार्थता यहि छ । सम्मान छ हजुरहरुलाई 🙏 गीत हेर्दाहेर्दै आँखा भरी आँसु भरिएको थाहै पाईन । धेरै सफलताको कामना अझै यस्तै प्रस्तुतिहरु सुन्न अनि हेर्न पाईयोस । पुनः सफलताको कामना🎉🙏।
@Sarayu-2022
@Sarayu-2022 Жыл бұрын
आहा ! यो पो हो त तीज गीत ❤
@mainathapa6371
@mainathapa6371 Жыл бұрын
यो हो नि साच्चै को तिज गीत लय शव्द सबै ओर्जिनल शुभकामना सम्पुर्ण टिमलाइ छिट्टै करोड क्लब मा देख्न पाउ
@shivakandelshiva268
@shivakandelshiva268 Жыл бұрын
सारै राम्रो गित निकाले छौ पुर्खे बा धेरै चलोस शुभकामना छ❤❤❤❤
@yamprasadtimalsena1037
@yamprasadtimalsena1037 Жыл бұрын
यकदम राम्रो छ गित तिज गित भनेको यस्तो हुनपर्छ । बधाई छ सम्पूर्ण टिमहरुलाइ
@munapariyar9242
@munapariyar9242 Жыл бұрын
धेरै सम्मान छ आमा हजुरलाई संस्कृति जोगाउनु भएको छ 😢❤❤❤
@parshuramdhakal9194
@parshuramdhakal9194 Жыл бұрын
Sarai ramro x ab 6 herne dhoko x❤❤
@parshurampaudel3483
@parshurampaudel3483 Жыл бұрын
यसमा समाबेस सबैलाई बधाई छ दामि छ,,
@ramparsadpoudel2182
@ramparsadpoudel2182 Жыл бұрын
पुर्खे बा र आमाको गित सुन्दा अर्कै मजा आउछ❤❤❤❤ जय होस😮😮😮
@jibankc723
@jibankc723 Жыл бұрын
आहा अत्ति राम्रो !!
@rajpoudel268
@rajpoudel268 Жыл бұрын
बल्ल तिज आएको जस्तो लाग्यो बधाई छ सफलताको शुभकामना सबै टिमलाइ👏👏💖
@RajendraBista2474
@RajendraBista2474 Жыл бұрын
सफल्ता को शुभकामना छ यो गीत ले सबै को मन मुटु मा बस्ने छ आसा छ
@sheshkantadhakal8142
@sheshkantadhakal8142 Жыл бұрын
अतिनै राम्रो छ सबैलाई शुभकमना
@saritapathak3596
@saritapathak3596 Жыл бұрын
Kasto ramro ❤
@pitambarpandey1545
@pitambarpandey1545 Жыл бұрын
आहा निकै मीठो मौलिक तीज गीत
@NamdevBhusal
@NamdevBhusal Жыл бұрын
आहा कति राम्रो मौलिक तिज गित।😍 .. अझै राम्रो हुँदै जाओस , सुभकामना छ ज्वाइँ राजा ❤❤
@dulraj5914
@dulraj5914 Жыл бұрын
मौलिकता मा आयको तीज गीत जति सुने पनि सुनी रहन मन लाग्ने
@manjitpahadiofficial2456
@manjitpahadiofficial2456 Жыл бұрын
आहा कति राम्रो गीत बधाइ छ उत्कृष्ट म्युजिक भिडियो❤
@khushbusharma7745
@khushbusharma7745 Жыл бұрын
It was very nice song best of luck for your upcoming songs also
@DKM146
@DKM146 Жыл бұрын
सार्‍है मीठो गीत बधाई छ आमा बालाई❤❤🙏🙏
@reshma_thapa
@reshma_thapa Жыл бұрын
Hamro Purshottam sir le suru dekhi nai atti ramra geet bazar ma lyaudai aaunu vayeko xa😊Geet pani society ko reality mai based hune😇 Teej geet khaas ma estai hunu parxa....jati patak sunda pani aananda aaune ra ajhai sunam sunam hune❤
@ghanshyamlamsal7569
@ghanshyamlamsal7569 Жыл бұрын
तिज गित भनेको एस्तो हुनुपर्छ महिलाहरुको माहान चाड तिजको सम्पूर्ण मा सुभकामना
@bedrajneupane3860
@bedrajneupane3860 Жыл бұрын
Sarai man xoyo yo geet le purano yad aayo🙏🙏🙏congratulations to all teams ❤❤
@SunarSantosh-t4m
@SunarSantosh-t4m Жыл бұрын
सम्पूर्ण टिमलाई सफलताको शुभकामना एकदमै राम्रो गित सुन्ना पाउँदा खुसी लाग्यो❤❤
@sashiramolichhetri2459
@sashiramolichhetri2459 5 ай бұрын
मार्मिक गित सारै मन छाेयाे सफलताकाे शुभकामना
@kishanpoudel6982
@kishanpoudel6982 Жыл бұрын
धेरै राम्रो छ सफलता को शुभकामना
@sarutiwari5660
@sarutiwari5660 6 ай бұрын
Akdam ramro x
@AmritAdhikari-zo5oo
@AmritAdhikari-zo5oo Жыл бұрын
आहा सारै राम्रो छ गित । मन छोयो ।
@minu8036
@minu8036 Жыл бұрын
तिज आए जस्तो बल्ल भयो❤❤
@melinakhatiwada4942
@melinakhatiwada4942 Жыл бұрын
तिज गित भनेको त यस्तो पो हुनुपर्छ ❤❤❤
@kalpanaadhikari3264
@kalpanaadhikari3264 Жыл бұрын
Ramro cha purkhabaa KO teej git
@sangitaparajuli5848
@sangitaparajuli5848 Жыл бұрын
Sarai ramro chha
@madanpalpali1632
@madanpalpali1632 Жыл бұрын
Teej ko aarko vaag chaaiyo ani dasaikoni dherai ramro xa
@lalkc7269
@lalkc7269 Жыл бұрын
बधाइ छ सम्पुर्ण कलाकार लाई दामी गित
@namarajthapa7322
@namarajthapa7322 Жыл бұрын
😢😢😢😢 yasto hunu parxa teej suvakamana xa buwa aamma sathie sabaie tem lie
@DilipPrasadPaudel
@DilipPrasadPaudel Жыл бұрын
धेरै बर्ष पछि सारै राम्रो तीज गीत आएछ सम्पूर्ण टिम लाई शुभकामना 🙏
@narayanbhandari3388
@narayanbhandari3388 Жыл бұрын
Congratulations my friend best teej song
@shivaparsaddhital7363
@shivaparsaddhital7363 Жыл бұрын
राम्रो छ पुरुसाेतम भण्डारी दाइ पुर्खे बा काे प्रस्तुति
@jibanbasnet4084
@jibanbasnet4084 Жыл бұрын
Derai ramro song tetikai mitho aama ko voice😘😘😍😍😍
@sahadevadhikari3824
@sahadevadhikari3824 Жыл бұрын
TikTok ma video clip herera aauni Koko hunuhunchha ta 😂❤❤❤ like garnus ❤❤🙏🇳🇵🔥👍👍
@manoranjannepal1660
@manoranjannepal1660 Жыл бұрын
वास्तविक माैलिक तिज गित,सलाम छ,पुर्खे बा तिवारी अामा, सम्पुर्ण कलाकार टिमलाई, बिडम्बना यस्ता माैलिक गितले न्याय पाउदैनन,😍😍😍😍म त सेयर गरे
@rameshbishowkarma2
@rameshbishowkarma2 Жыл бұрын
नमस्कार म लोक दोहोरी गायक रमेश विश्वकर्मा यो गीत सुन्दा आनन्दित भै आँशु बगेको थाहा पाइन् निकै उत्कृष्ट कथा मा आधारित गीत आहा सफलताको सुभकामना सम्पूर्ण टीम लाई❤❤❤
@anushanepali12
@anushanepali12 Жыл бұрын
Yo aama herda pani sarai ramaili geet pani sarai marmik rahexa ❤❤❤
@laxmidhungana6922
@laxmidhungana6922 Жыл бұрын
साच्ची पहिलो पटक आमाको गित सुनेको धेरै राम्रो लग्यो ।
@bastolashanti601
@bastolashanti601 Жыл бұрын
Aaha Kati ramro geet safaltako suvakamana sabai lai ❤️❤️❤️❤️❤️❤️
@rajuneupane2565
@rajuneupane2565 Жыл бұрын
अति मन पर्नी तिवारी आमा को गीत सुन्न पाइयो खुसी लायो
@rajudhakal4938
@rajudhakal4938 Жыл бұрын
Daju dherai ramro cha, suvakamana 💐💐
@nasibgarment5814
@nasibgarment5814 Жыл бұрын
ekdam ramro ani marmik teej geet, balla teej aauna lage jasto lagyo...
@ambikakhanal972
@ambikakhanal972 Жыл бұрын
हर घरकाे यथार्थ समेटिएको गीत बधाई
IL'HAN - Qalqam | Official Music Video
03:17
Ilhan Ihsanov
Рет қаралды 700 М.
Каха и дочка
00:28
К-Media
Рет қаралды 3,4 МЛН
Pani Maruwa 5
14:53
Purkhe Baa - Topic
Рет қаралды 32 М.
Purkhe Baa & Tiwari Aama New Teej Song Pani Maruwa-3 (Karima) 2079| Renuka, Shantarani pariyar
19:30
Purushottam Bhandari "Purkhe Baa"
Рет қаралды 1,8 МЛН
IL'HAN - Qalqam | Official Music Video
03:17
Ilhan Ihsanov
Рет қаралды 700 М.