धेरै राम्रो छ सर ! यसलाई त सुरक्षित राख्नु पर्ने भयो ।
@anjubaralniraula72783 жыл бұрын
काका 🙏 अानन्द लाग्याे hamro हाम्रो पुरानाे संस्कार हाे नि त👍️👍️👍️♥️
@haribasnet84533 жыл бұрын
राम्रो छ । पुस्तान्तरण हुँदै जाओस्
@chetkumarpokhrel27823 жыл бұрын
हैन कडा दाजु ।
@shambhuparajuli43822 жыл бұрын
Memorable historical vedio
@khemrajghimire2533 Жыл бұрын
Nice🙏🙏🙏🙏
@dineshsubedi60963 жыл бұрын
राम्रो !
@rajendradhakal42222 жыл бұрын
Guru yo Mero rajashi media ko original vedio ho share gardinu hola hai channel lai
@GopalGautam-k3y11 ай бұрын
रत्न पुस्तक भण्डार काठमाडौमा पाईन्थ्यो कुनै वेला ।
@rekhanathghimire47772 жыл бұрын
Balun pani rakhnu hola
@sarojkarki5547 Жыл бұрын
पस्तकँहाँ पाईनछ
@dhrubasindhulen3564 Жыл бұрын
यो खाडो नेपालिले जगाको हो कि ईन्डिया ले जगाको हो मैले बुज्नै सकिन पुरै हिन्दिमा भन्नू हुन्छ त
@imkapil80710 ай бұрын
जङ्गबहादुरको पालामा आज जस्तो नेपाली भाषा विकसित भइसकेको थिएन। नेपाली भाषालाई विकसित गर्ने काम र यसमा साहित्य र व्याकरण व्यवस्थापन गर्ने काम राजा महेन्द्रले गरेका हुन्। महेन्द्रमाला भन्ने किताब मार्फत राजा महेन्द्रले नेपालभरी नेपाली भाषाको औपचारिक प्रयोग सुरु गरेका हुन्। जङ्गबहादुरको पालामा हिन्दी र नेपाली भाषा मिसिएको जस्तो थियो। नौलो मान्नुपर्दैन।
@hammarshing36472 ай бұрын
Gado vaneko jang badurko palo dekhi vako muslim samudayeko chalan ho