आजकलका छोरा छोरी बुहारी हरुलाई जाँतो पिँध्न त के जाँतो कस्तो हुन्छ भन्ने पनि थाहा छैन।गरिबिले पैसा र शहरी जीवन तर्फ गएर गाउँ प्रया सुन्ने र बुढा बुढी मात्र भेटिन्छ।आमा लाई लाखौ लाख नमन छ।म बिगुटार बाट हेर्दै छु र माधव दाईलाई नम्स्कार।
@bhagwotikharel67094 жыл бұрын
Katie mitho bhaaka aammko
@purnabahadurchhetri25098 ай бұрын
Sundar aawaj ramro x sholak
@dilukumari54973 жыл бұрын
नमस्कार सगेनि भाका पनि सुनन पाउन हजुर धेरै राम्रो छ
@gitaniraula68724 жыл бұрын
Ramro xa aama ko geet
@minasigdel36754 жыл бұрын
Aamalai dhannabade xa
@sushiladhikari84244 жыл бұрын
साह्रै राम्रो । आफ्नै गाउँको सेरोफेरोमा समेटिएको रहेछ । खुसी पनि लाग्यो ।
@kapanko4 жыл бұрын
आमालाई धेरै धेरै धन्यवाद , फेरी फेरी वहाॅलाई ल्याउनुहोला । सार्है आनन्द आयो ।
@loksansar4 жыл бұрын
धन्यवाद
@anapyakurel61244 жыл бұрын
आदरणीय आमा प्रती हार्सिक नमन । कति राम्रो शब्द चयन । अहिलेका पढे लेखेका भनौदा नेता हरुले पनि यस्तो शब्द चयन गर्न सक्दैनन ।
@loksansar4 жыл бұрын
धन्यवाद
@jamunadulal56713 жыл бұрын
कति रामाे अामा फेरि फेरि पनि लेईयर अाउनुस् हस् 🙏🙏🙏🙏
@dhurbakunwar91214 жыл бұрын
दर्शन आमा अतिमिठो सिलोक भन्नुभएको छ धन्यवाद यसैगरी मिडिया क्रमी सर हरुलाइ पनि धन्यवाद यस्तै प्रतिभालाई अगाडि लेउनु पर्छ
@hayybstt32894 жыл бұрын
Aamalai namaskr mitho siloka sunahnu vyo
@Haha678kina3 жыл бұрын
माता सरस्वती काे कृपा उनै मातालाइ सम्झिरहनु हाेस ।
@gopalgc44083 жыл бұрын
आमा त सराई राम्रो भन्नुभएकोमा धेरै खुशी लागिरहेछ । यस्तै अरु पनि सुन्नु पाउ
@लोकराजपौडेल4 жыл бұрын
आमालाई धेरै धेरै धनेवाद मिठो भाका सुनाउनु भयो!!!
@KeshavKoirala3 жыл бұрын
माधवजी, उहाँ तपाईकै आमा हैन र? आमालाई आमा भनेर नै चिनाउँदा के फरक पर्थ्यो र? :)
@gomaadhikari74164 жыл бұрын
अामा कति राम्राे सिलाेक पाहाडतिरकाे ठाउकाे नाम सहितकाे सिलाेक अामा फेरि फेरि पनि 🙏🙏
@nepaleseculturalheritage15604 жыл бұрын
आमालाई नमन् 🙏 । नेपाली लाेक संस्कृतिकाे जगेर्नामा यहाँकाे याेगदान सदा स्मरणीय रहनेछ ।
@subhadrajoshi56714 жыл бұрын
कत्ती मर्मस्पर्शी अनी सम्बेदनशील सिलोक यो उमेरमा पनि यति तेजिलो दिमाग आमाको धेरै धेरै धन्यवाद आमा हजुरलाई 🌹🌹🌷🌷🙏
@hiraprasadpokharel1704 жыл бұрын
अामा ले सारै राम्राे जाते शिलाेक भन्नुभयाे ।
@Gayatrijamakatel4 жыл бұрын
हार्दिक नमन आमा। मेरो आमा पनि 85 बर्षको हुनुहुन्छ यस्तै शिलोक सुनाउनुहुन्छ। ।
@chiranjibibaral85324 жыл бұрын
आमालाई धेरै धेरै सम्मान ।। आफ्नो पीडा ब्यथालाई साङ्गितिक शैलिमा प्रस्तुति गर्नुभयो ।।
@meghrajshrestha67624 жыл бұрын
हजुरमा को अमर अजर मौलिक सिलोक कबिता ले मेरो बला पन मा पो पुर्याई दियो धन्यबैड हमू हजुरलाई आमको खु याद गर्दै क्षु यो परदेसी भुमी बट
@vagawatithapa32704 жыл бұрын
सारै राम्रो छ हजुरको बोली सनिरहन मनलाग्यो ।
@kumarpahadipokhareal77618 ай бұрын
अामा नमन
@rajukaphle66072 жыл бұрын
कति राम्रो भिडियो ।😊😊
@sambhukarki97084 жыл бұрын
अम्म्म्म्म्म्म्म!!! कति धेरै सिलोक,सबै सेब गर्छु
@kumarithapa62354 жыл бұрын
आमा को सिलोक सुनाउनु भो सारै राम्रो लागेयो ।सर लाई धेरै धन्ने वात छ ।👍️🌼🌺
@laxmiraut10674 жыл бұрын
कति सुन्दर अामा अति राम्राे 🙏🙏
@minadhakal22804 жыл бұрын
सारै राम्रो आमा को सिलोक मेरो आमा लाई नि धेरै आउछन् एस्ता सिलोक र सङ्गिनि
@MarubhumikoYatri4 жыл бұрын
लोपोन्मुख संस्कृति, हाम्रो परम्परा जोगाउन गर्नुभएको प्रयास अतुलनीय छ
@khematmsinapokhrel46284 жыл бұрын
आमा हजुरलाई ढोग गरे ।असाद्य्री राम्रो नमन ।
@homakadariya44644 жыл бұрын
Sarai ramro silok gaunu vayo aama ley 🙏🙏🙏🙏
@LaxmiKarki-z8i7 ай бұрын
धन्ने बाद आमा हजुर लाई नमस्कार
@ramailo68844 жыл бұрын
अामा संसारकै अामा 🙏💐🌻🙏
@bimalaghimire47464 жыл бұрын
मेरो ममिको याद आयो है aja यो सिलोक सुन्दा
@gyanupandit48074 жыл бұрын
कति मिठाे सिलाेक गाउनु भाे अामा उमेरमा कति मिठाे स्वार थियाे हाेला है अामा हजुरकाे अहिले मलाई त अामाकाे स्वर रूप धेरै सुन्दर लाग्याे अामा यसै गरि सुनी रहन पाउ अामा हजुरकाे सिलाेक यसै गरि धेरै धेरै लामाे अायू हाेस हाम्राे याे सिलाेक भन्ने अामा काे सयाै बर्ष यस्तै सिलाेक सुनी रहन पाउ अामा राम्राे त अामाकाे सिलाेक