Parbat2Parliament पर्बतका ह्यारी भण्डारी कसरी मेरिल्याण्ड सांसदमा निर्वाचित भए ?

  Рет қаралды 319

Yatra TV यात्रा टिभि

Yatra TV यात्रा टिभि

2 жыл бұрын

नेपालका पर्वत जिल्लाको एउटा समान्य परिवारमा जन्मीएका ह्यारी भण्डारीले एक दिन अमेरिकाको मेरिल्याण्ड राज्यको सांसदमा निर्वाचित भएर इतिहास कायम गर्छु भन्ने सोचेका पनि थिएनन् । .अग्रेजी साहित्यमा स्नातकोत्तर ह्यारी भण्डनरीलाई डिभी चिठ्ठाले अमेरिका पुर्यायो । भाग्यले अमेरिका पुगेका ह्यारीले् १४ बर्षको छोटो अवधिमानै अमेरिकी राजनीतिमा एउटा ठूलै छलांग मारे । नेपालको एउटा साधारण सरकारी स्कुलमा अध्ययन गरेका भण्डारीले डेमोक्रेटिक पाटीेका सदस्यता लिइ अमेरिकी मूलभारको राजनीतिमा प्रवेश गरेर एउटा एतिहासिक सफलता हासिल गरे । भेरिल्याण्ड राज्यको संसादजस्तो गरिमामय उच्च पदमा निर्वाचित भइ अमेरिकाको राजनीतिक इतिहासको पानामा आफ्नो नाम लेखाउन सफल भए । मेरिल्याण्ड राज्यको ८ नम्बर डिस्टीकको हाउ अफ डेलिगेट्सको रुपमा अमेरिकी संसादमा पाइला लम्काएउने उनीनै पहिलो नेपाली मूलका अमेरिकीसमेत बन्न पुगे ।

Пікірлер: 4
@NihaoNamaste
@NihaoNamaste 2 жыл бұрын
Great news for Nepal, i wanna share it.
@livinginhimalayas8143
@livinginhimalayas8143 2 жыл бұрын
Inspiring to all Nepalese.
@SherpaAG
@SherpaAG 2 жыл бұрын
Congratulations 🎊
@ashibabu4
@ashibabu4 2 жыл бұрын
nice video
OMG😳 #tiktok #shorts #potapova_blog
00:58
Potapova_blog
Рет қаралды 4,2 МЛН
The child was abused by the clown#Short #Officer Rabbit #angel
00:55
兔子警官
Рет қаралды 22 МЛН
STEVE JOBS: Stanford Speech In Hindi | By Deepak Daiya
14:02
Deepak Daiya
Рет қаралды 6 МЛН