नेपाली सेनामा खैलाबैला । प्रचण्ड सरकार ढल्दैछ ? ओली-देउवा भेटको तरंग । POWER NEWS

  Рет қаралды 156,800

News24 Nepal

News24 Nepal

3 күн бұрын

SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 208
@user-jn4pu1ms1g
@user-jn4pu1ms1g 2 күн бұрын
भ्रष्टाचारी नेताहरुलाइ धम्की दिएको भरमा नेपालि जर्नेलहरुले मनपरि गरेका छन राजनिति भ्रष्ट भएपछि कुनै पनि संस्था जोगिने रहेनछन भन्ने कुरा सेनाको मनपरिले देखाइरहेको छ॥
@buddhisagararyal6919
@buddhisagararyal6919 Күн бұрын
गिरिबन्दु र भुटानि शरणार्थी मिलेसि देशमा प्रगति राम्रै हुनेभो
@lbdarlamimgr3745
@lbdarlamimgr3745 2 күн бұрын
देश कंगाल बनाए लुटेराहरुले !!!
@Tunanathregmi-et4wz
@Tunanathregmi-et4wz 2 күн бұрын
जुनसुकै घटनाहरूको फाईल खाेलिएकै आधारलाई मान्यता दिदै पटक पटक सरकार परिवर्तन गरिनु राम्रो हु्ाेईन ।
@TheMiddleMan01
@TheMiddleMan01 Күн бұрын
अब काग्रेस र यमाले मिल्यो कि देश बन्ने वाला 100% छैन्न यो चाहि अब को जनता छिटो भ्हुन्नु पर्ने छ
@subhash7408
@subhash7408 Күн бұрын
200%
@MohanJoshi-py8om
@MohanJoshi-py8om Күн бұрын
प्रधानमन्त्री प्रचण्डले अब यो सुनौलो मौका गुमाउन हुदैन ।। यहि अवसर छोपेर गणतन्त्र को बिदाइ गरेर । २०४७ सालको सबैधानिक राजतन्त्र बिउताएर ३ करोड नेपाली जनताको मन जित्ने🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@shashikumarbhatta1478
@shashikumarbhatta1478 Күн бұрын
सरकार ढल्ने हैन अब गणतन्त्र नै ढल्छ ।
@arnaudsepi-qh7ec
@arnaudsepi-qh7ec Күн бұрын
गिरिबन्दु र भुटानि शरणार्थी मिलेसि देशमा प्रगति राम्रै हुने भयो
@pramilalamsal3786
@pramilalamsal3786 2 күн бұрын
काग्रेस र एमाले को सरकार बनेमा अब देशको ढुंगा,माटो र बलुवा केही रहदैन ।
@subhash7408
@subhash7408 Күн бұрын
@DDPant-ug6kh
@DDPant-ug6kh Күн бұрын
सरकार होइन अबत जनताले यि नेताहरुलाईनै ढाल्नुपर्छ ।योत अत्तिभयो
@007robinhoodlove5
@007robinhoodlove5 2 күн бұрын
🇳🇵🇳🇵नेपालका भेडाजस्ता जनता र झोलेहरुलाइ (जसले पट्कपटकपटक उही tested and failed काग्रेस,एमाले र मावोवादीलाइ vote हाल्दै बस्छन् ) लाइ मज्जाले भन्नै पर्छ "" दुख पाइस मङ्गले आफ्नै ढङ्गले ""🤗🤗 वेथीती,कुशासन खेप आफ्नै vote का कारणले 🇳🇵🙏
@user-nf7ct1tq8q
@user-nf7ct1tq8q 2 күн бұрын
Nepalma bethiti maulayeko swarthi patrakarharuko jhuta pracharle Pani ho
@krishnasunar1221
@krishnasunar1221 Күн бұрын
रबि लाई भोट हालेर नि के नै गर्‍यो र सहकारी लुट्नु बाहेक केही गरेन ।GB लाई भगायो ।
@deshbhaktanepalirp
@deshbhaktanepalirp Күн бұрын
​@@krishnasunar1221झोल मोमो खाउ झोले भाई
@-Rr1990
@-Rr1990 Күн бұрын
@@krishnasunar1221 अब तिम्रै “बा” हरुले गरेर देखाउलान् नि त ३४ वर्षदेखी गर्दै आएको झै।
@subhash7408
@subhash7408 Күн бұрын
Right ✅️
@basudevrajupreti3591
@basudevrajupreti3591 Күн бұрын
कालाे गए गाेराे आउने मात्रै हाे तर राजसंस्था र राजा नफर्काए सम्म देशले सुगति लिन सक्दैन सबै जनता हाेसीयार बनी राजा ल्याउँ देश बचाउँ।।हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्याराे छ।।जय श्री गाेरखनाथ।।जय श्री पशुपतिनाथ ।।ॐ।।
@bhagawan4294
@bhagawan4294 Күн бұрын
यदि नेपाली सेना मा सच्चा देश भक्ति छ भने यो अवस्था मा तुरुन्त सेनाको प्रधानसेनापति ले तुरुन्त सैनिक शासन लागू गरेर यो चोर भ्रष्ट चारी नेता लाई नजरबन्द मा राखेर सत्ता हात मा लिने दिन आइसक्यो ढिला नगरुँ यदि यो समय मा पूर्व प्रधानसेनापति रुकमान कटुवाल बहाल मा हुनुभएको तुरुन्त सेनकी सत्ता हातमा हुनेथियो सेनाको आहिले को सेनापति को मुटुमा दम रहेनछ
@Rajababa444
@Rajababa444 10 сағат бұрын
नेपालमा को छ र गैर भ्रष्टचारी सबै भ्रष्ट भएको देखिन्छ ?
@sushil7567
@sushil7567 Күн бұрын
सबैएकैहुन मारा ज्यानमारा देशमारा युबामारा आत्मामारा गणतन्त्र सङ्घीय लोकतान्त्रिक भनेको कसाईहो जेपनीमार्ने जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ जय सनातन धर्म जीन्दाबाद राजीव सरलाई जय नेपाल
@binodmahat6519
@binodmahat6519 2 күн бұрын
अब सेनामा पनि राजनीति
@RajTiwari-u7f
@RajTiwari-u7f Күн бұрын
घन्टि बज्ने भयसि सब काे मन मा हलचल भ छ
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb Күн бұрын
सहि बात जिबि राई खोइ पक्राउ परेको हजुर ? लाखौं सहकारी पीडितले कहिले न्याय पाउने ? नेताहरुले आफ्नो छोराछोरीले गलत गरेकाछ्न भने उन्मुक्तिको लागि सोर्स नलगाउ बरु दोब्बर सजाय होस भनेर भन्न सक्नुपर्छ । सहकारी पीडितहरुको सावाँ ब्याज कहिले पाउँछन् हजुर प्रचण्ड सरकार ?
@JagatDhami-nn1jy
@JagatDhami-nn1jy Күн бұрын
रवीले भटाभट भ्रष्टचारि लाई सामात्न थाले तेही भयर भ्रष्टचारि हरु आतिएका हुन,कसरी बचाऊन सकिन्छ भ्रष्ट लाई यो खेल हो जनता को समस्या को होईन,भोट परीवर्तन पक्कै ८४मा
@dhakalsaga
@dhakalsaga Күн бұрын
भोट हाल्ने कता?🤔🤔🤔 जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री देशको आवश्यकता!!!! मिसन ०८४ सफल पारौँं🙏🙏🙏 
@pramodrana5978
@pramodrana5978 Күн бұрын
यदि काङ्ग्रेस र एमाले एक भएर सरकारमा आए भने देश बिकास कहिल्यै सम्भब छैन !!
@bishwoshrestha4562
@bishwoshrestha4562 Күн бұрын
१७००० हजारको को ज्यान्मारा ले देश बिकास असम्भब छित्तो भन्न्दा छित्तो सत्ता बातै बर्खास्त गर्न जरुरि छ
@-Rr1990
@-Rr1990 Күн бұрын
बधाई छ नयॅा सरकारका भक्तजन र केही पत्रकारहरुलाई , अब खल्ति भर्ने दिन आयो।
@santalalgurung4228
@santalalgurung4228 Күн бұрын
नेपाली सेना बाहिर निस्कनु पर्‍यो। अति भयो। सेनाले सत्ता हातमा लिनुपर्‍यो। नत्र देश रहन्छ रहदैन भन्न सकिन्न🤔
@anonymousanynomus1200
@anonymousanynomus1200 Күн бұрын
🇳🇵अति भो। अब बर्षौ थुप्रेका जटील राष्ट्रिय समस्याहरू र भ्रष्टाचारी र तस्करलाई जेल नेल शर्वस्वहरण र राजनैतिक अस्थिरताको अन्तिम समाधान नै राजनीतिक कोतपर्वको (Kotparwa) अत्यावस्यक छ। जय नेपाल 😮
@sunilnep
@sunilnep Күн бұрын
यदि रवि लामिछानेको गृहमन्त्री पद गयो भने यो टेकेले के को समाचार बनाउँछ म त्यही सोचिराखेको छु। 😂😂 अब कसको खेदो खन्नेपाल हो त्यसपछि विचार गरौंला यसको
@laxmiaryal9364
@laxmiaryal9364 Күн бұрын
न्याय लय नैबिकाउ भयरैहाेठुलाे देस बिगि्रएको कारण हाे रास्वपारबालेन ले सबै ठाउँमा ५बरष सरकारचलाउन दिय देसरहला नत्र लाजपचेका भरटेहरुले हरेक ठाउँमा हुदाहुदै पनि जनता हेरेर मुटुखाईखाइ बस्न परेछ
@greentea1431
@greentea1431 Күн бұрын
धेरै अस्थिरता भयो नेपाली राजनीति मा कसैले बहुमत ल्याउन सक्तैनन् यो सम्सदिय ब्यबस्थामा । अब नयाँ फ्रेस मा मध्यवली गरेर रास्ट्रपति प्रणाली मा जान का लागि प्रधानमन्त्री ले आउदो मंसिर सम्म मा चुनाव गर्नुपर्छ अनि मात्र देश ले स्थाइ पाउछ ।
@keshavpandey2191
@keshavpandey2191 Күн бұрын
बिबादित बेक्तिलाइ देशको गौरव को कमान सुम्पिन कति जायज हुन्छ गम्भीर छलफल होस र संबंधित निकायको ध्यानाकर्षण होस् ।
@dillibasnet7670
@dillibasnet7670 Күн бұрын
राष्टिय स्वतन्त्र पार्टिका रबी ले भ्रष्टाचारी को सातो पुत्लो उड्यो भ्रष्टाचारी हरु मिल्न बाध्य भय।
@user-zw5cp2vi1j
@user-zw5cp2vi1j Күн бұрын
आर्मी भित्र उथलपुथल हेरफेर सबै बताएकाे मा धन्यवाद
@yubrajupreti9683
@yubrajupreti9683 Күн бұрын
सेनाले सम्बिधान निलम्बन गरि भ्रष्टचारिको सफाया गर्ने अगुवाइ गराेस
@user-gf2er7gs9b
@user-gf2er7gs9b Күн бұрын
अब सेनाले र अरु सुरक्षा अङ्ग मिलेर केही गर्ने आट नगरे देश बर्बाद हुन्छ ।
@alexkep7635
@alexkep7635 Күн бұрын
सेनामा पहिले बाहुन सेनापती प्रबेस गर्ने बित्तिकै सेना पनि बिग्रियो।
@tikakhadka7567
@tikakhadka7567 Күн бұрын
नेपाली सेना पनि अब राजनीति बाट अछुत रहेन,, देशका सम्पुर्ण सस्था र संरचना हरु ध्वस्त बनाउने भ्रष्ट दलाल नेताहरु लाई गोलि हानेर सिध्याउन सके मात्र यो देश र जनताले सुखको श्वास फेर्ने थिय।।
@HariprasadNepal-xj7ht
@HariprasadNepal-xj7ht Күн бұрын
नेपालि सेनाको चर्चा बान्छनिय छैन , देस लुटने लाइ होइन परिबर्तनकारि लाइ पक्रने मात्रै हो
@thaparamesh4478
@thaparamesh4478 Күн бұрын
शुभ प्रभात सर म बिराटनगर बाट हेर्दै
@krishnakarki8415
@krishnakarki8415 Күн бұрын
सबै कुरा पार्टीकरण भयपछी देश चल्दैन देश भांड्मा हाल्नेनै भयो ।
@AngSherpa-zr9mq
@AngSherpa-zr9mq Күн бұрын
नेपाली शेना होइन, नेपालीको खोल ओडेको भारतीय शेना हो !
@LaxmanAdhikari-zg6ys
@LaxmanAdhikari-zg6ys 3 сағат бұрын
सरकारनै भ्रष्टभएपछि कुनैपनि सस्था साेच्छहुदैन यस्ताे त्रुटि गरी सच्चाउने र सच्चाईदिने बिभागीय प्रमुख सवैकाे कारभाईहुने कुरैछैन।
@BinuThapa-ck6wg
@BinuThapa-ck6wg 23 сағат бұрын
भन्न्न त मन लागेको तर यहाको चलन ले भन्न मन लागेन राम्रो छ नमस्कार
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh Күн бұрын
नेपाली सेना होइन मुर्दा को सग्थन हो
@binodmahat6519
@binodmahat6519 2 күн бұрын
हाम्रो पालामा सेनापती 1बर्ष थाहा हुतो राजनीति
@Lalbahadur53
@Lalbahadur53 Күн бұрын
पत्रकारमुखदया हावा होइन फाइलको डरले नै मिलेका हुन्
@saileshacharya1333
@saileshacharya1333 2 күн бұрын
Army la desh bachanu agadi barnu parcha.Afno garuv bachau army.
@user-jp5lg8ie2l
@user-jp5lg8ie2l Күн бұрын
Balen लाई आजै बाट साथ दिनुपर्छ।❤❤❤❤
@bhanusharma8939
@bhanusharma8939 37 минут бұрын
अब नेपालि सेना ले सत्ता कब्जा गर्छन र राजा लाइ सुम्पिने अबस्था छ।
@bedprasadgiri7571
@bedprasadgiri7571 2 күн бұрын
जबपर्यो राती तब काममातात्ती! यक्त्रो समय निदायका मन्त्री प्रधानमन्त्री सरकार ढल्ने भैसकेपछी धमाधम अभियुक्त पकडी टोपल्न थाले झुक्याउन पनि कति जानेको हँ ? गर्ने थियनी सरकार ढालेरपो भन्ने बनाउन
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 Күн бұрын
अवत नेपालीलाई परिचय पत्काे नाम पहिचान बिहिन बनाउदै छ तर यि मिडिया पत्रकार भनाउदा चुपलागेर कमाउ धन्दामा नानाथरी भन्दै समय वितायकाछन
@ashishkashi5730
@ashishkashi5730 Күн бұрын
हरैक तह तप्कामा यस्तै लम्पसारबादिहरुले नेपाल आमाको छातिमा परेड् खेलिरहेको छन।तल्लो दर्जालाई बिरालो बाध्ने नियम उपल्लो दर्जाका ब्यक्तिहरुलाई मनोमानि जे गरेपनि ठिक॥
@uttamdhakal1938
@uttamdhakal1938 2 күн бұрын
ए के पी बाले चिया खान बोलाउनु भो रे ? मैले त पत्याईदिए है !
@seawilung400
@seawilung400 Күн бұрын
नेपालको राजनीतिक देश बिकासको उन्न्ती प्रगतिको लागि होइन राज्यको सम्पती लाई तहस गर्ने मात्र हो र सेनाको अर्थ के हो ? जब सेना भित्र राजनैतिक चल्छ भने त्यो सेना होइन सेना भित्र उमेर उसको पढाइ दर्जा समय अनुसार सेनामा पद अन्त हुन्छ
@rahmbaniya2579
@rahmbaniya2579 Күн бұрын
Purana namasiye yo desh bandaina good job rabi we hope you
@tribikramkunwar6580
@tribikramkunwar6580 Күн бұрын
जसले जति उफ्रे पनि अझै २ कार्यकाल प्रधानसेनापति अमेरिकी लबिका मान्छे नै हुन्छन भन्नेमा जानकारहरु ढुक्क छन
@Dhondub
@Dhondub 2 күн бұрын
अहिले नेपाली सेनाले देशको लागि गे गर्छ? मैले त जनजातिहरुको बसोबास गर्ने ठाउँ ठाउँमा परिचालन गरिएको छन। किन?
@hamronepal3169
@hamronepal3169 Күн бұрын
नेपाली सेना के गर्नु है हाम्रो देश मा आर्काको देश लाई शान्ति सेना को लागि आफ्नो सिमा मा कोहि छैन😂
@kumarilimbu6612
@kumarilimbu6612 Күн бұрын
यो नेटा हरु सरकार मिलाउनू मात्रा बासेको रहेच्छ
@user-uw3yq3fl9s
@user-uw3yq3fl9s Күн бұрын
नेपालमा सैनिक शासन लागुगरे हुन्छ,
@mkbssapkota8712
@mkbssapkota8712 Күн бұрын
हावा भरेको हैन सत्य कुरा एही हो ???
@user-je8pz7fq5l
@user-je8pz7fq5l Күн бұрын
अब देश सकियो सकियो
@mp5gamer38
@mp5gamer38 Күн бұрын
अबपनि सेनाले नेताकाे गु खायभने नेपाल साेमालिय्या 100% हाे
@shivakatwal9877
@shivakatwal9877 Күн бұрын
सैनिक सासन लगाउनु आवश्यक छ
@user-cj8hd4rb4j
@user-cj8hd4rb4j Күн бұрын
Mr k p and Mr Deuba jee , please think about Nepal and Nepalese. You are doing more things for your own parties . You have not done nothing till this time.
@RahulKhanal-lz6yj
@RahulKhanal-lz6yj Күн бұрын
नेपालि सेना के हेरिरहेको छ
@narayanpokhrel4951
@narayanpokhrel4951 Күн бұрын
कति खेदो खनेको यार यो टेके ले, कति पैसा पाएर फेरि यो कुरा ब्युताएको हो? जुन कुराको ७-८ महिना पहिले नै अनुशन्धान भएर सफाई पनि पाईसकेर बढुवा भएको हो फेरि किन प्यार प्यार गरेको टेके??
@KrishnaBudhaprithi-iy4jb
@KrishnaBudhaprithi-iy4jb Күн бұрын
धेरै घुसखाेर दल शेरे र अाेलि प्रचण्ड र रविसग डराएर सरकार हटाउन लागेका छन ।
@bodharajbasnet4718
@bodharajbasnet4718 Күн бұрын
राजनिति हस्थक्षेपबाट सेना अछुतो छ भनेको त ? सेनामा पनि राजनिति हस्थक्षेप हुन्छ र हुनलाग्यो भने अब देस कहाँ पुग्यो ? अब यी भ्रष्टहरूजति सबैलाई खोरमा न जाक्दासम्म देश बिकास हुदैन ? कस्ता कद्दार नेता हुन नागरिकता केरमेटगरि सच्यायको अबस्थामा बढुवा सिफारिस गर्ने ? यी बाच्नु नै बेकार छ ? कठै मेरो देश ।
@gangadahal590
@gangadahal590 Күн бұрын
रासपा वालाहरु होइन सर तपाइ कुन दुनियामा हुनु हुन्छ गिरिबन्धुरभुटानि सरनार्थि कान्डको फाइल खोल्ने भयो भनेर यक भय
@krishnarai491
@krishnarai491 Күн бұрын
सरनाथी कान्डले तर्सिएर एमालेर काग्रेसले गृह मन्त्रीलाई पाखा लगाउनलाई साड गाड चलेको हो।यो कान्डको मुख्य डिजाईनर नै ईनि भित्र छन।तर यस्ताहरु जे जे गरे पनि एक न एक दिन पक्कै समा तिने छन।
@katakrai4344
@katakrai4344 Күн бұрын
कंग्रेस र एमाले मिलेर सरकार बनाउने बाहिर आएकाे छ यि दुबै भ्रष्टाचारी हुन यिनिहरुले देश नै खान्छन् कि अब मध्ये अबधि कि जन्मसंग्रह मा जानु पर्छ पटक पटक यि चाेर डाकाहरुकाे देश जिम्मा दिनु हुदैन
@Sano_Video_youtube
@Sano_Video_youtube 2 күн бұрын
❤❤❤
@LimbuKing-sw4sh
@LimbuKing-sw4sh Күн бұрын
Raja aau desh bwchau❤
@gurungsuresh7182
@gurungsuresh7182 Күн бұрын
ओली-देउवाको अचानक मिलन गिरिबन्धु जग्गा प्रकरणमा आफूलाई तानिने ओलीको भय उता नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्री देउवा र देउवा पत्नी अर्जु राण समेत तानिने देउवा र अर्जुको डरको कारण एकता सम्भव भएको हो भनेर भन्न मलाई संकोच छैन।
@GunaramGurung
@GunaramGurung 2 күн бұрын
रबि छाने गृहमन्त्री हो रक्षा मन्त्री होइन हो पत्रकार
@RajThapa-m5p
@RajThapa-m5p 2 күн бұрын
100 % हो
@purnakunwar9646
@purnakunwar9646 Күн бұрын
रक्षमत्रि कुनेेेेे पारटिकाे नहुनु परछ
@radhasharma9195
@radhasharma9195 Күн бұрын
सेना बाहिर निस्कन पर्यो ।
@KeshavBhandari-px5cx
@KeshavBhandari-px5cx Күн бұрын
केपि देउबा ले देस चलाउने हैन ! आफू र आफ्ना बचाउने हो ! जो भ्रस्टछन तिन्ले उच्छ पद पाउने छन जो जेल परेका छन सुन कान्ड भुटानी कान्ड मोछिएका बदमास हरु फेरि आफ्नो बदमासी तिर लाग्ने छन ! यो सबै हामी जन्ताकै भोट ले गर्दा हो ! नेपालिले यस्ता भ्रस्टलाइ जैले सम्म भोट दिने छन तब सम्म दुख खाइ रहनु पर्ने छ !
@JS-ws9dr
@JS-ws9dr Күн бұрын
पत्रकार ज्यू सरकार ढलेर सेनामा किन खेला वैला वाहियात यि सबै युट्युब नेपालमा बन्द हुन पर्छ
@pksnepal3846
@pksnepal3846 Күн бұрын
अब जनता सजगहुनुपर्छ जबसम्म काङग्रेस एमाले माआेवादी सत्तामा हुन्छन तबसम्म भ्रष्टहरुको अन्त्य हुदैन 84 मा जनताले यस्ता भ्रष्टहरुलाइ फेरि नरोजुन जय नेपाल
@user-mo1gx8hu3e
@user-mo1gx8hu3e Күн бұрын
हे.....मेराे देश नेपाल हामी जनता सुतेकाे सुतै अनि चाेर नेताहरू देश भागबन्डा गरेर नेपाल अामा लाई ब्यचेकाे ब्यचेइ....
@ChandanChaudhary-q5r
@ChandanChaudhary-q5r Күн бұрын
अब एमाले र काङ्ग्रेस मिलेर नेपाल नै बेचने होलान
@meghrajranabhat7461
@meghrajranabhat7461 Күн бұрын
Nepali sena kada hunu parx aja , vasta Neta haru out, jaya Nepal aama
@SantoshGurung-tt9pu
@SantoshGurung-tt9pu Күн бұрын
देउवालाई आफ्ना बुढी बचाउनु छ । केपि लाई गिरिबन्धुको घोटाला बचाउनु छ। यस्ता चोर सङ्ग जन्ताले अब के आशा गर्ने ।।
@shivakhadka2032
@shivakhadka2032 Күн бұрын
सेना होसीयार झोले नबन राज्नितिक बिमानलाई तहलगाॅउनु पर्दछ।?प्रधानसेनापति ज्यू?सैनाको इतीहास गुमाॅउनेहैन? थप्नुपर्दछ।चोर भ्रष्ट रक्षामन्त्रि र रक्षा सचिबलाॅई पाखालगाॅऊ?राज्नितिककरणनगर? सत्ता हातमालेॅऊ
@mkbssapkota8712
@mkbssapkota8712 Күн бұрын
जब जब रबि एक्टीभ हुन खोज्छन ,तब तब ,सेरे,केपी,प्रचण्डको मनमा चिसो पस्छ अनि भेटघाट हुन थाल्छ??यिनिहरुलाई राम्रो सग थाहाछ। एै केटो हो ?हाम्रो ऊठिबास लाएर चिसो खोरमा पुराऊन सक्नि भनेर सतामा सगै भएनि डर रबिकै ,सता बाहीरका त तेसै सातो गएकै छ ???वा रबि .......
@Vinod_Shrestha
@Vinod_Shrestha Күн бұрын
अब त अति भो!
@Jpt-g9k
@Jpt-g9k Күн бұрын
रासपा सकियो अब मावाबादी संग पार्टी एकता गरे भो अवसर पाउदा पनी माखो नमार्ने मूला हरु ठिकै परो भन्छु सत्ता को मोह लाऊँ खाऊ अब aafnai सहकारी काण्ड मा जेल 😅😅😅😅
@bhagwanbogati165
@bhagwanbogati165 Күн бұрын
सुतेको बाघको जुँगा नचलाउ, यो पत्रकारको सतही विश्लेषण हो।
@LooLaLa123
@LooLaLa123 Күн бұрын
सचिब नै PR धारी तर सबै तै चुप मै चुप कार्बाही कसले गर्ने?अब पल्टुरामको जादुई नम्बर सधैको निम्ति गोलखाडी खाने भो
@nishakhadka4121
@nishakhadka4121 Күн бұрын
2058 dekhi raja marera sena lepani rajnit garne gareko xa
@deshbhaktanepalirp
@deshbhaktanepalirp Күн бұрын
हावा भरेको हैन मुला पत्रुकार सहि हो। झोले पत्रुकार
@Rajababa444
@Rajababa444 10 сағат бұрын
CDO नै ससुरा परे पछि ?????
@user-mn7lc6mv8p
@user-mn7lc6mv8p Күн бұрын
Sena siddhi sakyo nepal ma
@SiddharaOnlineKhabar
@SiddharaOnlineKhabar Күн бұрын
चोर र भस्टचारी जोगाउन बनेको काङ्ग्रेस र एमाले को मिलन ले देश को उधोगती मात्र हो।
@ganeshadhikari-zt1om
@ganeshadhikari-zt1om Күн бұрын
सैनाको छवि बीगानु हुन्न ।
@messi1Ogoa.t
@messi1Ogoa.t Күн бұрын
यो देस सबैलाइ घाँडो भयो त्यस कारण विघटन गरिदिए हुन्छ ।
@HighlandpropertyKTMNepal
@HighlandpropertyKTMNepal Күн бұрын
Ramro news
@lokeshdhakal315
@lokeshdhakal315 Күн бұрын
Oli Ra Deuba support gardina tara yo chalkhal ley Prachanda Jail Janey bato khuleko ma chahi khusi chu.
@milanbhattarai3526
@milanbhattarai3526 Күн бұрын
rip xixi mero desh ko halat aani yesto janata jo yo 2 party lai support garxan
@user-rp5gl2gv3s
@user-rp5gl2gv3s 2 күн бұрын
Kham ho nam Jo prachande.
@AshokElectronics1122
@AshokElectronics1122 Күн бұрын
Ati bhayo
Did you believe it was real? #tiktok
00:25
Анастасия Тарасова
Рет қаралды 19 МЛН
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 22 МЛН
The child was abused by the clown#Short #Officer Rabbit #angel
00:55
兔子警官
Рет қаралды 21 МЛН
Please be kind🙏
00:34
ISSEI / いっせい
Рет қаралды 189 МЛН
Did you believe it was real? #tiktok
00:25
Анастасия Тарасова
Рет қаралды 19 МЛН