Pashupatinath Kotihome | गुरु श्री महाराजले हिन्दू धर्म र राष्ट्रिय एकताको रक्षाको लागि दिएको सन्देश

  Рет қаралды 4,389

Bianca Creation

Bianca Creation

Күн бұрын

श्री पशुपतिनाथ कोटीहोममा गुरु श्री महाराजले हिन्दू धर्म र राष्ट्रिय एकताको रक्षाको लागि दिएको सन्देश
हिन्दू धर्मको संस्कार, सभ्यता र एकतालाई जोगाइराख्न गुरु महाराजको प्रवचन सुन्न तथा उहाँलाई भेट्न पशुपतिनाथमा भक्तजनहरू भिडभाडको साथ उपस्थित भई उपस्थित भई उहाँको मुखारविन्दुबाट हिन्दू धर्मको संस्कार, मानव सभ्यता, संस्कृति र एकतालाई जोगाइराख्न हामीले पालना गर्नुपर्ने नियम तथा हाम्रो संस्कार र संस्कृतिलाई जोगाई राख्न हामीले गर्नुपर्ने कामहरूको विषयमा पर्वचन सुनी कृतज्ञ हुनुभएको छ |
पशुपतिनाथ कोटीहोममा प्रख्यात गुरु महाराजले दिनुभएको प्रवचन धेरै मनन योग्य छ | तपाईँहरूलाई उहाँको प्रवचन कस्तो लाग्छ कृपया कमेन्टमा लेखिदिनुहोला।
साथै हाम्रो च्यानललाई सस्क्राइब गरी सहयोग गरिदिनुहोला।
#aniruddacharyaji
#aniruddhacharya
#maharaja
#pashupatinathkotihome
#gurumaharaj
#gurumaharajji
#pashupatinathkotihome
#shreemaharajji

Пікірлер
Worst flight ever
00:55
Adam W
Рет қаралды 8 МЛН