पत्रकार सन्जिता धमला विरुद्ध दिदिबहिनीले दिए उजुरी ,उजुरीमा यस्तो खुल्यो

  Рет қаралды 22,082

mero awaz media

mero awaz media

8 күн бұрын

Пікірлер: 623
@RameshPun-mi4ox
@RameshPun-mi4ox 14 сағат бұрын
धमला र सरिन तामाङलाई धरानबाट लखटनुपर्छ ।यी दुबै महिला कलङक हुन।
@RajKumar-yt1fv
@RajKumar-yt1fv 14 сағат бұрын
धरान बासि महिला दिदि बहिनी हरुले यो धमला लाई कडा कारभाई हुनुपर्छ।
@RamKumarTumba
@RamKumarTumba 14 сағат бұрын
धराने चेलिहरु लाइ स्याबास सलाम छ।
@sanbahadurlimbu1897
@sanbahadurlimbu1897 14 сағат бұрын
यो धराने चेलुबेटीहरुलाई धेरै धेरै धन्यवाद छ त्यो धमला लाई धरान बाट लखेट्नु पर्छ
@badanrai6434
@badanrai6434 14 сағат бұрын
माफी मात्र होइन त्यसलाई जेल हाल्नु पर्छ
@kamalhukpachongbang663
@kamalhukpachongbang663 14 сағат бұрын
बिचरा धमला बैनी अत्तिनै उम्लिएको थियो।यिनलाई सबक चै सिकाउनै पर्छ।
@indrarai3694
@indrarai3694 14 сағат бұрын
अन्याय र असत्यको बिरुद्धमा लड्नै पर्छ है धराने दिदी बहिनीहरू 💪💪💪💪
@lamadinesh4563
@lamadinesh4563 14 сағат бұрын
धमलालाई नाङ्गो झार पाराै है सचेत धराने दिदीबहिनीहरु।।।
@Shoraa520
@Shoraa520 14 сағат бұрын
नानाहरुले एकदम सहि काम गर्नुहुदैछ अब त्यो पत्तुरलाई त्यस्ले गर्न खोजेको अपराधको सजाय दिनुपर्छ
@HariMaya-kq6nz
@HariMaya-kq6nz 14 сағат бұрын
सहि मैले बल्ल खोजेको यही हो यो धमला लाई कारबाही हुनै पर्छ
@duganaa7315
@duganaa7315 14 сағат бұрын
जागौ है जागौ,,जातीय र धार्मिक सद्भाव भटकाउन खोज्नेहरु भनेकै यो सन्जिता र सरिन तामाङ जस्ता दासहरुले हो यिनिहरु धरानको लागो कुईएको आलुहरु हुन,,यिनिहरुलाई बेलैमा तह लगाउनु पर्छ।।।
@sbrai8048
@sbrai8048 14 сағат бұрын
पहाडबाट पढ्न आउने दिदि बहिनिले यौन धन्दा गर्छ ,भनेर तमाम दिदि बहिनि माथि चरित्र हत्य र मानहानि गरेको सन्चिता धमलालाइ कानुनि र सामाजिक कारवाहि हुनुपर्छ। नागरिकता सिफारिस मा जनप्रतिनिधि ले घुस लिन्छ भन्ने गंभिर आरोप लगाएको कुरा प्रमाणित गर्नुपर्छ यदि होइन भने यस्तो अराजकता लाइ कडा कारवाहि हुनुपर्छ
@gopalrai907
@gopalrai907 14 сағат бұрын
धराने चेलिबेटीहरुको इज्ज्तमा दाग लाउन खोज्ने जोकिहिलाइ पनि धराने छोरिचेलिहरुले कदापी छाडने छैन ,
@SantoshMoktan-wo3bd
@SantoshMoktan-wo3bd 14 сағат бұрын
त्यो सन्चिता काजुवालिधमलि धरानको बिकास बिरोधि हो जनता लाई हेपेको हो
@user-fr5zs3vo7z
@user-fr5zs3vo7z 14 сағат бұрын
नैतिकहिन धमलालाई कडा भन्दा कडा कारबाही हुनु पर्छ।
@balirajrai1268
@balirajrai1268 14 сағат бұрын
धराने चेलिबेटी हरुको येस कार्यको लागि धेरै धेरै धन्यवाद छ। एक महिलाले धराने दिदी बहिनिहरुको मान हानी गरेको छ। येस्लाइ तुरुन्त कडा भन्दा कडा कारबाही हुनु पर्छ। कानुनी कारबाही गर्नु पर्छ माफ मगाउने होइन।
@user-im1mz2vt9k
@user-im1mz2vt9k 14 сағат бұрын
धमली र त्यो सरिन दुबै धरानको धमिराहरुलाई धरान बाट धपाउनु पर्यो दिदिबहिनीहरु 🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️👏👏👏👏👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-uf5wh2oz3t
@user-uf5wh2oz3t 14 сағат бұрын
धन्यवाद धरानने दिदिबहिनी संचिता धमलाको चुरिफुरी धेरै नै देखियो ।
@user-lu1mz9kf6m
@user-lu1mz9kf6m 14 сағат бұрын
जे गर्नु भो ठिक गर्नु भो धरने दिदी बहिनिले यो बतिस पुताली धमला लाई कडा भन्दा कडा कार्बाही गर्नु पर्छ
@user-hw1ms8wm7z
@user-hw1ms8wm7z 14 сағат бұрын
खुसीको खबर सुन्न पाइयो 🙏 धराने जनताहरूमा त्यस्ता अराजक फैलाउने घमिराहरुलाई जराबाट निर्मूल नष्ट पारौं🙌🙌
LOVE LETTER - POPPY PLAYTIME CHAPTER 3 | GH'S ANIMATION
00:15
THEY made a RAINBOW M&M 🤩😳 LeoNata family #shorts
00:49
LeoNata Family
Рет қаралды 34 МЛН
Пробую самое сладкое вещество во Вселенной
00:41