Paul Shah | Bishnu Majhi | Jeevan Panta | Puspa Khadka | Aanchal Sharma | Samikshya | Video Jukebox

  Рет қаралды 1,273,363

Sarthak Digital

Sarthak Digital

Күн бұрын

Пікірлер: 358
@sarthakrodhighar
@sarthakrodhighar 2 жыл бұрын
पल शाहको फ्यान जतिले यता हाजिर ठोकम त 👇️
@77Neeta
@77Neeta 2 жыл бұрын
Justice for samikshya
@yamthapamagar704
@yamthapamagar704 2 жыл бұрын
जीवन पन्त जी को अत्यन्तै मिठो आवाज , रियल हिरो पल शाह र समिक्षा अधिकारी अभिनित डिग्री सम्म पढम्ला गीत असाधै मिठो लाग्यो मिलियन क्लवको शुभकामना!!
@suraychhetri3
@suraychhetri3 2 жыл бұрын
सबै ठिक छ तर समिक्षा को भिडियो लास्ट रिस उठ्यो तर पल लाई हेरेर चित्त बुजाए । ☺️☺️😍😭😭😭😭i miss U meri jan Paul. .
@live-dohori-new
@live-dohori-new 2 жыл бұрын
पल शाह सरको सबैभन्दा ठूलो फ्यान म। छिट्टै उहाँलाई फेरि यो क्षेत्रमा पहिलेकै जसरी देख्न पाँउ😍😍😍😍😍
@sureshbhatt7348
@sureshbhatt7348 2 жыл бұрын
pul shah le garda kheri yo vdo purai heriyo
@चिरायुमगर-श4ड
@चिरायुमगर-श4ड 2 жыл бұрын
समिक्षाको गित म एक्लै गेरेर करोड views पुर्याइदिन्छु बालै भएन नि ।।💘💘
@knowledge-bj2uw
@knowledge-bj2uw 2 жыл бұрын
sahi ho bro Kalakarko kala ko samman garinxa and samikshya voice❤️❤️❤️
@Narayan-Kandel
@Narayan-Kandel 2 жыл бұрын
Wow! Paul is always Paul. Beautiful dance with sweet song😍😍😍😍😍
@santoshchalaune2538
@santoshchalaune2538 2 жыл бұрын
पलको लागि यो भिदियो हेरियो
@EntertainmentVideo.2024
@EntertainmentVideo.2024 2 жыл бұрын
समयले कोल्टे फेर्ला तर, अभिनय अमर, अजर नै रहनेछ पल शाह सर। सदैव तपाईं संगै छौं। धन्यवाद🙏🙏😍😍😍😍❤️❤️❤️❤️
@suraychhetri3
@suraychhetri3 2 жыл бұрын
Yo honi त लाइन लेख्ने तरिका 😍☺️☺️☺️
@kailashshrestha5247
@kailashshrestha5247 2 жыл бұрын
अाहा सुन्दर 😍😍❤️❤️🌹
@ishwarkatwal7693
@ishwarkatwal7693 2 жыл бұрын
Sala garne bela ma Masti garis aile hoin bhanxas
@narendra8327
@narendra8327 2 жыл бұрын
Howw
@ranaru367
@ranaru367 2 жыл бұрын
I respect paul acting but I don’t like his character 😂😂
@NPBMrukumelivlog98
@NPBMrukumelivlog98 2 жыл бұрын
यो समीक्षा को स्वर त रामै हो तर अहिले आएर मन पर्न छोडोयो
@rojinaghimire5479
@rojinaghimire5479 2 жыл бұрын
Bishnu Majhi koswor hok
@khempurja6331
@khempurja6331 2 жыл бұрын
कति राम्रो राम्रो केटि पनि पाउथ्यो पल ब्रो यस्ता समिक्षा को पछि लागेर जिन्दागी डामाडोल बनायौ
@solamikakirati3977
@solamikakirati3977 2 жыл бұрын
100%right
@rameskhati3870
@rameskhati3870 2 жыл бұрын
Right
@lucky_babu777
@lucky_babu777 2 жыл бұрын
जसले जे भने पनि pual samikxhya को प्रतिभा bestनै छ
@ghimiresaroj5504
@ghimiresaroj5504 2 жыл бұрын
पल दाइ 🖤🖤🇳🇵
@ushabasnet6075
@ushabasnet6075 2 жыл бұрын
पल ले पनि बिबाहा गर्छु भनेर झुटो आसस्न दिन नहुनी थियो तो चाहिँ गल्ती छ पल को 🤔
@दुःखसुखडटकम
@दुःखसुखडटकम 2 жыл бұрын
बिचरा पल लाउलाउ खाउखाउ भन्ने उमेरमा दैबको आँखा लागेसि,, रक्षा गर भगवान 🙏🙏🙏🙏♥️♥️♥️♥️😭😭😭😭😭
@dilananajoshijoshi6592
@dilananajoshijoshi6592 2 жыл бұрын
मन्न मिले चमत्कार अहिले बलात्कार को उजुरी दिनुु तिमिले ठूलो षड्यन्त्र गरेको कहिले सफल हुँदैन नत पैसा पाउने तिमिले नत पल लाई तिमिलाइ न्याय दियो भने पनि अन्धो सरकारले केही हुने वाला छैन।
@harikrishnaghimire2152
@harikrishnaghimire2152 2 жыл бұрын
Josiji, ललाई फकाइ बिहे गर्छु भनी प्रलोभन देखाएर १६ बर्ष मुनिकी नबालिकालाई सहमतिमै भएपनी नेपालको कानुन अनुसार कसुर भयो नि! ३२ बर्षको मान्छेले आँफै सोच्न किन नसकेको? जो रक्षक उही भक्षक! यौन संपर्क कि श्रीमती सँग कि गर्ल फरेन्ड सँग हुन्छ। कि त भने धन्देवाली सँग हुन्छ। केटाको गर्ल फ्रेण्ड को हो। नाबालिका के हुन त, २ रातको खेलौना! सडकको अराजक भिडले न्याय दिने हैन, अदालतले हो! प्रेममा धोका खाएपछी केटीले कि आत्म हत्या गर्छन कि त भने मन बलियो बनाएर न्यायको लागि लड्छन। न्याय खोज्ने केटी बहादुर हो! अन्याय सहने कायर लाछी हो! नेपालमा सत प्रतिसत अदालतले न्याय दिन्छ भन्ने पक्षमा म पनि छैन। तर यो केशमा बालिकाले न्याय पाउनु पर्छ। केटाले समयमा बिहे गरेको भए अहिलेको समस्या पक्कै आउने थिएन होला। केटी एक्लै सुतेको कोठामा राती १२ बजे ड्रिन्क गरेर किन जाने? ड्रिन्क गरेको मान्छेले करीब ४०-५० प्रतिसत बिबेक बुद्धी गुमाउँछ मेरो बिचरामा! बरु नेपालको कानुन सुधार-परिमार्जन गर्नतिर अभियान चलाऊने कि??
@harikrishnaghimire2152
@harikrishnaghimire2152 2 жыл бұрын
@@rajpoudel3588 100% correct, let us wait & see!
@Mankumar-Official
@Mankumar-Official 2 жыл бұрын
So nice and awesome song. Best wishes all entire team😍😍😍😍😍
@BNLiveDohori
@BNLiveDohori 2 жыл бұрын
गीत साह्रै मीठो, भिडियो पनि मज्जा लाग्यो😍😍😍😍😍😍
@yashodha6470
@yashodha6470 2 жыл бұрын
Hora
@musicofnepal3420
@musicofnepal3420 2 жыл бұрын
Paul Shah😍😍😍😍
@keyran5745
@keyran5745 2 жыл бұрын
समिछ्या सङग को भिडियो सबै Delet को माग गर्न चाहान्छु।।
@dilmayabista9315
@dilmayabista9315 2 жыл бұрын
Absolutely correct vannu vyo
@neupanexoro2989
@neupanexoro2989 2 жыл бұрын
Right
@harikrishnaghimire2152
@harikrishnaghimire2152 2 жыл бұрын
Muna Nani, Key Ran! ललाई फकाइ बिहे गर्छु भनी प्रलोभन देखाएर १६ बर्ष मुनिकी नबालिकालाई सहमतिमै भएपनी नेपालको कानुन अनुसार कसुर भयो नि! ३२ बर्षको मान्छेले आँफै सोच्न किन नसकेको? जो रक्षक उही भक्षक! यौन संपर्क कि श्रीमती सँग कि गर्ल फरेन्ड सँग हुन्छ। कि त भने धन्देवाली सँग हुन्छ। केटाको गर्ल फ्रेण्ड को हो। नाबालिका के हुन त, २ रातको खेलौना! सडकको अराजक भिडले न्याय दिने हैन, अदालतले हो! प्रेममा धोका खाएपछी केटीले कि आत्म हत्या गर्छन कि त भने मन बलियो बनाएर न्यायको लागि लड्छन। न्याय खोज्ने केटी बहादुर हो! अन्याय सहने कायर लाछी हो! नेपालमा सत प्रतिसत अदालतले न्याय दिन्छ भन्ने पक्षमा म पनि छैन। तर यो केशमा बालिकाले न्याय पाउनु पर्छ। केटाले समयमा बिहे गरेको भए अहिलेको समस्या पक्कै आउने थिएन होला। केटी एक्लै सुतेको कोठामा राती १२ बजे ड्रिन्क गरेर किन जाने? ड्रिन्क गरेको मान्छेले करीब ४०-५० प्रतिसत बिबेक बुद्धी गुमाउँछ मेरो बिचरामा! बरु नेपालको कानुन सुधार-परिमार्जन गर्नतिर अभियान चलाऊने कि??
@kamalaadhikari7393
@kamalaadhikari7393 2 жыл бұрын
पल भाई भयको हुनाले यो भिडियो हेरियो।
@binpra3654
@binpra3654 2 жыл бұрын
मन परेको चिज पाउनै पर्छ नत्र नष्ट गर्न पर्छ भन्ने सोच भएकी दरिद्र केटि समिक्षालाई युग युग आत्मा सन्तुष्टि त मिल्दैन नै पलको पाप लाग्नेछ यस्लाई
@r.b.shresthall6508
@r.b.shresthall6508 2 жыл бұрын
भिडियो नहेरी कमेन्ट गर्ने जति याहा मिन्स रोकेको मान्छे को अब देखि सुन्ने र हेर्ने बन्द 😫😫
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 жыл бұрын
mee
@dineshrajnepali3243
@dineshrajnepali3243 2 жыл бұрын
समय ले साथ नदिएर गुनासो नगर्दा हुन्छ पल दा जनता को साथ र माया ह्जुर पर्ती कोइले पनि कम हुने छैन सत्य को एक दिन जित हुने छ असत्य धेरै दिन टिक्ने छैन बाहिरिने छ मिस यु पल सा
@rachanabagale5185
@rachanabagale5185 2 жыл бұрын
हिजो मन मिल्दा यस्तो 😆आज नमिल्दा कस्तो जय नेपालीको कानुन
@rudrahari4208
@rudrahari4208 2 жыл бұрын
छिट्टै डोलि चढम्ला भन्ने गित सुटिङ्ग गरेर छिट्टै जेलमा कोचम्ला भन्ने ब्यवहार गरेजस्तो पो छत
@abiral3328
@abiral3328 2 жыл бұрын
Ho hai
@चिरायुमगर-श4ड
@चिरायुमगर-श4ड 2 жыл бұрын
आफ्नो आफ्नो कर्मको फल खाने हो wait & see...
@laxmanbiswokarma4393
@laxmanbiswokarma4393 2 жыл бұрын
अति,राम्राे,छ,गित,।र,जाेडि,पनि,दामि,
@mykalsunar8565
@mykalsunar8565 2 жыл бұрын
Aagami din ma ahila jasto dekhna naparos milera aafno karya haru agadi badhako herna paiwos 💕💕💕
@bimalbhaikhadka3272
@bimalbhaikhadka3272 2 жыл бұрын
Paul shah always king 👑 of Nepali music video industry's
@laxmibhatta3655
@laxmibhatta3655 2 жыл бұрын
यो भाई बैनिको भबिस्य सम्झदा पनि कस्तो नराम्रो लाग्छ । दैबको आँखा लाग्यो है बरि लै😢😢
@bishnudevthakuri5397
@bishnudevthakuri5397 2 жыл бұрын
दैब को आन्खा हैन दिदी 50 लाखको लोभ लागेको हो बैनिलाइ
@keshabdarchula9044
@keshabdarchula9044 2 жыл бұрын
Um
@solamikakirati3977
@solamikakirati3977 2 жыл бұрын
@@bishnudevthakuri5397 ho ho sahi ho
@devkotabinod170
@devkotabinod170 2 жыл бұрын
सर्त्र बर्सेले फसायो पल साहलाई तर हामी छौ
@taremampun8794
@taremampun8794 2 жыл бұрын
Ma paul da le Garda yo video hereko hoi 😊
@nanumagar7477
@nanumagar7477 2 жыл бұрын
Moh pani paul😍😍
@lekbesirodhighar
@lekbesirodhighar 2 жыл бұрын
Wonderful combination of voice, music and visualization. Keep up the good work. Best wishes to entire team😍😍😍😍😍😍
@bimalmagar4013
@bimalmagar4013 2 жыл бұрын
यो मुजिनी भालुनी पुत्र सङ्ग को सब भेदियो हताए हुन्छ PAUL IS KING
@Menukadhami372
@Menukadhami372 2 жыл бұрын
हेर्दा हेर्दै मेन्स रोकिला फेरी
@gaurialemagar1564
@gaurialemagar1564 2 жыл бұрын
👉️🤣🤣😂
@sarthakrodhighar
@sarthakrodhighar 2 жыл бұрын
Proud of you Paul Shah ji😍😍😍😍😍
@lalbilla896
@lalbilla896 2 жыл бұрын
पल खोरमा जाने कम चानस छ । खोर बाहिर भएपनी समिक्षा दुर्गेश को साङ्केतिक यात्रा सकियो । बचपनले गर्दा ।
@laxmiparajuli5809
@laxmiparajuli5809 2 жыл бұрын
मालाई त समीक्षा को शोर अनि अभिनय सबै मन पर्छ ।
@BNLiveDohori
@BNLiveDohori 2 жыл бұрын
Paul😍 Paul😍😍 Paul😍😍😍 Paul😍😍😍😍 Paul😍😍😍😍😍 Paul😍😍😍😍😍😍 Paul😍😍😍😍😍😍😍 Paul😍😍😍😍😍😍😍😍😍
@Girl-mh7wl
@Girl-mh7wl 2 жыл бұрын
Paul Shah is always Real Hero ❤️‍🔥❣️❣️🤘
@harikrishnaghimire2152
@harikrishnaghimire2152 2 жыл бұрын
वाइ घातको बक बक, ललाई फकाइ बिहे गर्छु भनी प्रलोभन देखाएर सहमतिमै भएपनी नेपालको कानुन अनुसार कसुर भयो नि! ३२ बर्षको मान्छेले आँफै सोच्न किन नसकेको? जो रक्षक उही भक्षक! यौन संपर्क कि श्रीमती स्ंग कि गर्ल फरेन्ड संग हुन्छ। कि त भने धन्देवाली सँग हुन्छ। नाबालिका के हुन त! सडकको अराजक भिडले न्याय दिने हैन, अदालतले हो! प्रेममा धोका खाएपछी केटीले कि आत्म हत्या गर्छन कि त भने मन बलियो बनाएर न्यायको लागि लड्छन। न्याय खोज्ने केटी बहादुर हो! अन्याय सहेर बस्ने कायर लाछी हो!
@harikrishnaghimire2152
@harikrishnaghimire2152 2 жыл бұрын
वाइ घातको बक बक, को नेपाली? को जनता, केही हजार उरन्ठेउलाहरु मात्रै नेपाली हुन? ललाई फकाइ बिहे गर्छु भनी प्रलोभन देखाएर सहमतिमै भएपनी नेपालको कानुन अनुसार कसुर भयो नि! ३२ बर्षको मान्छेले आँफै सोच्न किन नसकेको? जो रक्षक उही भक्षक! यौन संपर्क कि श्रीमती स्ंग कि गर्ल फरेन्ड संग हुन्छ। कि त भने धन्देवाली सँग हुन्छ। नाबालिका के हुन त! सडकको अराजक भिडले न्याय दिने हैन, अदालतले हो! प्रेममा धोका खाएपछी केटीले कि आत्म हत्या गर्छन कि त भने मन बलियो बनाएर न्यायको लागि लड्छन। न्याय खोज्ने केटी बहादुर हो! अन्याय सहने कायर लाछी हो! एक्लै केटी सुतेको कोठामा राती १२ बजे के उद्देस्यले जाने? बरु अब नेपालको कानुन सुधार गर्नतिर लाग्न बेस होला!
@Girl-mh7wl
@Girl-mh7wl 2 жыл бұрын
@@harikrishnaghimire2152 😏😏🧐🧐🤯😴😴😵‍💫😵😪😴
@harikrishnaghimire2152
@harikrishnaghimire2152 2 жыл бұрын
@@Girl-mh7wl Nanu, Ground reality could be bitter!
@Girl-mh7wl
@Girl-mh7wl 2 жыл бұрын
@@harikrishnaghimire2152 And Underground could be also more bitter! Uncle 😏🤐🤐🤞🤯🤯😵😵‍💫😵‍💫😵‍💫😵‍💫😅😅
@karanthakuri6882
@karanthakuri6882 2 жыл бұрын
Paul Shah निर्दोष हुनुहुन्छ
@balkumaripokrel4093
@balkumaripokrel4093 2 жыл бұрын
Your chemistry is very good on screen...so why this much hatred outside...be truthful both of you and come back on screen with beautiful songs.....lots of love and prayers for upcoming days. Love from Bhutan 🇧🇹🇧🇹🇧🇹
@sarojparajuli678
@sarojparajuli678 2 жыл бұрын
समीक्षा र पलकाे बिहेहाेला जस्ताे लागेकाे थियाे तर अाज वहाँहरु भड्खालाेमा जाकिनुभकाे छ। नजाने कहिले वहाँहरु कहिले पुर्बवत अबश्थामा फर्कनुहुन्छ।
@nirjallama4959
@nirjallama4959 2 жыл бұрын
I love Paul Shah ,,, this is a great....
@Mahesh25989
@Mahesh25989 2 жыл бұрын
Nice songs samikshya sister ❤️❤️❤️❤️🌹🥰❤️ wow 🥰❤️
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 жыл бұрын
jistice for our real king paul saha jiiiiii
@Channel.8848
@Channel.8848 2 жыл бұрын
wow! Paul is king😍😍😍😍😍
@ratansahkingdom7245
@ratansahkingdom7245 2 жыл бұрын
King is always king I'm big fan of #Paul Ji Love you 💘🇮🇳💘🇮🇳💘🇮🇳🇮🇳💘🇮🇳💘🇮🇳💘🇮🇳💘💘💘💘💘🇮🇳💘💘💘🇮🇳
@rickythapaofficial
@rickythapaofficial 2 жыл бұрын
wow एक्दमै राम्रो मन पर्यो 👍️👍️👍️👍️👍️
@Nirvana-Plus
@Nirvana-Plus 2 жыл бұрын
Support for Paul shah brother❤️❤️❤️😍😍😍😍
@ramkumal7563
@ramkumal7563 2 жыл бұрын
अडियो सुनेपछि त यो केटि फिटिक्कै मनपर्दैन I am with paul shaha💞💕
@sushilakumal1598
@sushilakumal1598 2 жыл бұрын
tai ta k hai
@ramkumal7563
@ramkumal7563 2 жыл бұрын
@@sushilakumal1598 होनि सुसिला जि
@babakishor1367
@babakishor1367 2 жыл бұрын
साह्रै मन परेको गीत तथा भिडियो😍😍😍😍😍
@nirmalrayamajhi7230
@nirmalrayamajhi7230 2 жыл бұрын
Samikshya 🥰🥰🥰😍😍
@nepalivideosong8370
@nepalivideosong8370 2 жыл бұрын
So nice song and video with sweet voice😍😍😍😍
@deepakshahi9852
@deepakshahi9852 2 жыл бұрын
great sweet touching soingh palu daii lost love ❤️❤️🙏🙏🙏
@shivaadhikari3305
@shivaadhikari3305 2 жыл бұрын
paul is always in our heart
@shreyakhan6413
@shreyakhan6413 2 жыл бұрын
Tero mutuma hola tyi pani pwal pathi kai mutuma huncha
@bebishabhusal7026
@bebishabhusal7026 2 жыл бұрын
जोडी राम्रो हो तर के गर्नु दैबले चाहेको अर्कै रहेछ !
@aayushma9
@aayushma9 2 жыл бұрын
Paul ko best jodi
@danthapa9869
@danthapa9869 2 жыл бұрын
दामि छ हजुर 🇳🇵🌹🌹🌹💞💞💞गित करोड कल्ब मा जाउन 💝💋
@YamThapaMagarNP
@YamThapaMagarNP 2 жыл бұрын
So nice song with beautiful video. Best wishes to all entire team.
@RatoBhale
@RatoBhale 2 жыл бұрын
Wow! So sweet song❤️❤️
@hydepark5034
@hydepark5034 2 жыл бұрын
Wow! So beautiful😍😍😍😍😍
@binaraut3228
@binaraut3228 2 жыл бұрын
Samisxa vyer herna aako
@bishnubhusal6068
@bishnubhusal6068 2 жыл бұрын
Mata aalu becheko vaera herna aako Paul is king
@khempurja6331
@khempurja6331 2 жыл бұрын
समिक्षाको पोर रोकियको मिन्स खुलो कि नाई
@devidlawati5475
@devidlawati5475 2 жыл бұрын
Miss you Paul da ❤️❤️
@YamThapaMagarNP
@YamThapaMagarNP 2 жыл бұрын
wow beautiful song and video good luck entire team
@kabeetatimilsena6668
@kabeetatimilsena6668 2 жыл бұрын
Paul dada is real hero in the nepal🥰♥️🇳🇵🇳🇵
@Rodan557
@Rodan557 2 жыл бұрын
यस्को गित बन्द गर अनुहार देख्नै मन छैन
@naveenchandnaveenchand7325
@naveenchandnaveenchand7325 2 жыл бұрын
Big fan Paul shah daju 😍
@SunilTeachNepal
@SunilTeachNepal 2 жыл бұрын
Real King Paul ❤️
@pankulimaya4342
@pankulimaya4342 2 жыл бұрын
wow! I am here for real hero "Paul Shah"❤️❤️❤️❤️❤️
@aljinamagar7072
@aljinamagar7072 2 жыл бұрын
Ma ni Paul g ko fan
@aayushma9
@aayushma9 2 жыл бұрын
God bless you king supper starPaul Paul Paul Paul Paul PaulPaul Paul Paul Paul Paul PaulPaul Paul Paul Paul Paul Paul
@mayakhadka5700
@mayakhadka5700 2 жыл бұрын
गाना चाहिँ बनाकै रहिछन मिल्ने😅
@dineshrana8057
@dineshrana8057 2 жыл бұрын
Paul vayera hareko natra bahiskar hunthiyo yo geet😂😂
@Jeevan-Panta
@Jeevan-Panta 2 жыл бұрын
हा हा हा🤣🤣 अनि बैस्कार चाहिँ कस्ले गर्ने नि गाईच?
@bibekgurung137
@bibekgurung137 2 жыл бұрын
Nice song Paul bikram shah je
@choodamanichalaune9017
@choodamanichalaune9017 2 жыл бұрын
अब डिग्री सम्म नपढ्ने मायालु😜
@suhanapariyar2263
@suhanapariyar2263 2 жыл бұрын
Paul dai Kati ramro hunxa k
@sarthaktv9276
@sarthaktv9276 2 жыл бұрын
Wow! Paul is real Hero😍😍😍😍😍
@akshyakumartharu9918
@akshyakumartharu9918 2 жыл бұрын
Ramro git xa hai sir
@mteverestchannel7003
@mteverestchannel7003 2 жыл бұрын
Wow Paul
@bibekgurung137
@bibekgurung137 2 жыл бұрын
Lovelyking supper star Paul Paul PaulPaul Paul Paul Paul Paul PaulPaul Paul Paul Paul Paul Paul
@bibekgurung137
@bibekgurung137 2 жыл бұрын
God bless you king supper starPaul Paul Paul Paul Paul Paul
@pradipsony7836
@pradipsony7836 2 жыл бұрын
Big fan of paul shah
@dilligurung6535
@dilligurung6535 2 жыл бұрын
Big fan paul samiksya
@bibekgurung137
@bibekgurung137 2 жыл бұрын
Jay des Jay supper star Paul PaulPaul Paul Paul Paul Paul Paul
@subinbk9318
@subinbk9318 2 жыл бұрын
Paul shah is best real hero
@narayankandel6635
@narayankandel6635 2 жыл бұрын
So nice and video. Best wishes😍😍😍😍😍
@surajsubedi4425
@surajsubedi4425 2 жыл бұрын
झल्ला हरुको सङत नगर है केटा हो फसिएला।
@Shyamthokar45
@Shyamthokar45 2 жыл бұрын
पल साहको धेरै miss भयो
@cheframesh776
@cheframesh776 2 жыл бұрын
Paul shah hunale yo video heriyo paul is king
@pankulimaya4342
@pankulimaya4342 2 жыл бұрын
congratulations for 1M+ Views😍😍😍😍😍
@rochakjankari5464
@rochakjankari5464 2 жыл бұрын
Stay strong Paul Shah ji😍😍😍😍
@minakarki3672
@minakarki3672 2 жыл бұрын
Best of luck samikchya
@umakc2752
@umakc2752 2 жыл бұрын
Paul dada mis you
@karanthakuri6882
@karanthakuri6882 2 жыл бұрын
God please help for Paul Shah..
@harikrishnaghimire2152
@harikrishnaghimire2152 2 жыл бұрын
वाइ घातको बक बक, ललाई फकाइ बिहे गर्छु भनी प्रलोभन देखाएर सहमतिमै भएपनी नेपालको कानुन अनुसार कसुर भयो नि! ३२ बर्षको मान्छेले आँफै सोच्न किन नसकेको? जो रक्षक उही भक्षक! यौन संपर्क कि श्रीमती स्ंग कि गर्ल फरेन्ड संग हुन्छ। कि त भने धन्देवाली सँग हुन्छ। नाबालिका के हुन त! सडकको अराजक भिडले न्याय दिने हैन, अदालतले हो! प्रेममा धोका खाएपछी केटीले कि आत्म हत्या गर्छन कि त भने मन बलियो बनाएर न्यायको लागि लड्छन। न्याय खोज्ने केटी बहादुर हो! अन्याय सहेर बस्ने कायर लाछी हो!
@ramjibahadurkunwar5348
@ramjibahadurkunwar5348 2 жыл бұрын
Nice
@sundaradhikari6744
@sundaradhikari6744 2 жыл бұрын
पल शाह निर्दोष भए उनी फेरि दर्शक सामु फर्केर आउछन अदालतले सफाइ दिन्छ, यसरी अरूको चरित्र हत्या हुने गरि किन कमेन्ट गर्छौ , पल र समिक्षा होटल बसेको कसैले देखेन , तीनीहरू बीच के के भयो कसैले देखेन , अनि तिमीहरू को हो जाबो एउटा अडियो को आधार अरूलाई जर्ज गर्ने । गीत राम्रो छ सफलताको शुभकामना
@santoshneupaneofficialchan6907
@santoshneupaneofficialchan6907 2 жыл бұрын
Sahi kura garnu vyo aha jantA nya dish baneka xn hunii kehi hoen sir
@sandeepb.k5716
@sandeepb.k5716 2 жыл бұрын
Saii vanu vo daiii nahunna ni ta sakeyo ni samiksha le afulea maya gareko manxe pauna lai ta ni huna sako
@harendraawasthi9144
@harendraawasthi9144 2 жыл бұрын
यो केटी ले त साच्चै नै गित मा भने जस्तो पोगरेछ तिमी लाई पाउन जे पनि गर्न सकछु
@dhanmayamahara8970
@dhanmayamahara8970 2 жыл бұрын
😆😆😆
@solamikakirati3977
@solamikakirati3977 2 жыл бұрын
Heeeeeeeee ho vaneko ky hai
@laxamanacharya5215
@laxamanacharya5215 2 жыл бұрын
तेहि त भनेको
@gangakandel4984
@gangakandel4984 2 жыл бұрын
Love you pal and achal 💞💞💞 💞💞💞💞💞
@lamasamjhanalama7165
@lamasamjhanalama7165 2 жыл бұрын
paul shah my favourite 🌹💓💖
@harikrishnaghimire2152
@harikrishnaghimire2152 2 жыл бұрын
वाइ घातको बक बक, ललाई फकाइ बिहे गर्छु भनी प्रलोभन देखाएर सहमतिमै भएपनी नेपालको कानुन अनुसार कसुर भयो नि! ३२ बर्षको मान्छेले आँफै सोच्न किन नसकेको? जो रक्षक उही भक्षक! यौन संपर्क कि श्रीमती स्ंग कि गर्ल फरेन्ड संग हुन्छ। कि त भने धन्देवाली सँग हुन्छ। नाबालिका के हुन त! सडकको अराजक भिडले न्याय दिने हैन, अदालतले हो! प्रेममा धोका खाएपछी केटीले कि आत्म हत्या गर्छन कि त भने मन बलियो बनाएर न्यायको लागि लड्छन। न्याय खोज्ने केटी बहादुर हो! अन्याय सहेर बस्ने कायर लाछी हो!
Men Vs Women Survive The Wilderness For $500,000
31:48
MrBeast
Рет қаралды 101 МЛН
Fake watermelon by Secret Vlog
00:16
Secret Vlog
Рет қаралды 16 МЛН
Expected Ending?
00:45
ISSEI / いっせい
Рет қаралды 4,4 МЛН
Men Vs Women Survive The Wilderness For $500,000
31:48
MrBeast
Рет қаралды 101 МЛН