नेपाली लोक दोहोरी गीत संगीतलाई माया गर्नुहुने हजुरहरु सबै सबैलाई नमस्कार। “लाउन्न दाजै पिरती “.. यो गीत लिएर आएका छौं । आशा छ सुझाव सल्लाह प्रतिक्रिया अनि माया दिनु हुनेछ । 🙏 अनि सेयर गरेर सबै माझ पुर्याईदिनु है हजुर । ❤️❤️”.. Thank You 🙏 To All MY KZbin Family ❤️
@Sashilchhetri3 жыл бұрын
BEST WISHES DAJU.❣️❣️ITS REALLY WONDERFUL...
@abishekoovishek9103 жыл бұрын
❤️❤️❤️❤️
@RishiKhadkaNP3 жыл бұрын
Wow wow dear sir ekdam mitho damdar sirjana bhadaix sampurna team lai 😘😍😍
@bhumikadutraj90953 жыл бұрын
Dherii ramro xa uncle👌❤ miss you uncle❣️❣️
@geetamagar1653 жыл бұрын
Ramro lagyo ramro vako xa vai pargati ko kamana😍😍😍
@HariGiriBimarshi3 жыл бұрын
मलाई आज यस्तो लाग्दैछ नेपाली गित संगितमा यस्तो ब्यक्तिको उदय भाकोछ जुन ब्यक्तिले हराउँदै गइरहेको मौलिकतालाई च्याप्प छोपेर अरुलाई समेत सचेत र चुनौती सँगै आफुलाई समेत चुनौतिमा राखिदियो। बधाई तथा शुभकामना प्रकाश।
@chandrabahadurtamang78653 жыл бұрын
एकदम पुरानो चलनचल्तीको याद दिलायो सुपप 👌👌👌👌एक चोटी शान्ती श्री सिस सङ्ग भेटेर मलाई नि गाउन मन लायो !!!
@sirjurana53663 жыл бұрын
Nic song 🥰🥰🥰
@RamPrasadKhanal3 жыл бұрын
कति राम्रो गीत बनेछ आहा ! भिडियोको कन्सेप्ट पनि मन पर्यो । निर्देशन, अभिनय गर्ने भाई बहिनी देखी शब्द, संगीत, एरेन्ज, स्वर सबै आहा । नयाँ पिँढीका भाई बहिनीले यसरी मौलिक पनलाई प्राथमिकता दिएको देख्दा गर्बले छाती फुल्यो । स्याबास प्रकाश दुतराज, मौसम हिमाली, शान्ती श्री परियार सहित यस टिममा संलग्न सबै सबै कलाकारहरुलाई । बधाई र शुभकामना पनि । यो गीत सबैलाई मन पर्ने नै छ मलाई पूर्ण विश्वाश छ ।
@mausamhimali76343 жыл бұрын
Thank you very much dai 🙏🙏🙏🙏🙏
@luiteldipak3 жыл бұрын
BEST SONG
@gopalbastola75043 жыл бұрын
Sir hajur ko comment padha dhere kushi ko absha gareko Chu. Miss you lot daju
@gopalbastola75043 жыл бұрын
@@mausamhimali7634 Love you hajur
@nabinbikramshah10273 жыл бұрын
हजुर त लोक संस्कृतिको संरक्षक नै हो। बेलुका ८ बजेको समाचार पछि आउने हजुरको लोकदोहोरी कार्यक्रम हेर्न समाचारमा खासै चासो नभएपनि हेरिन्थ्यो 😁😁😘😘
@BhumikaGiri3 жыл бұрын
यस्तो राम्रो गित मर्न दिन हुन्न है pz धेरै भन्दा धेरैले हेर्दिनुस,जादुमय आवाज कि धनी प्यारी दिदि Shanti Shree Pariyar र जस्को प्रतिभाको म बयान गर्न सक्दिन मीठो स्वरको धनी गायक/अब्बल शर्जक प्राण भन्दा प्यारो भाइ Prakash Dutraj को भर्खरै public भएको गित लाउन्न दाजै एकदमै उत्कृष्ट बनेको छ बधाई तथा लाखौं लाख सफलताको सुभ कामना सम्पूर्ण टिमलाई …!!!!💙❤️
@PrakashDutraj3 жыл бұрын
Thank You 🙏”..❤️ dd
@JibanYatra3 жыл бұрын
🙏
@mishramalla14563 жыл бұрын
मैले त दिनै को हेर्छु है
@nareshthapa99423 жыл бұрын
woww kati ramro comment garnu vayako
@paulyoung6454 Жыл бұрын
Thanks for this lovely beautiful songs एस को lyrics सब्द को चयन सुमधुर छ part two पनि गरौ न हजुर
@PrakashParajuli3 жыл бұрын
आहा कति मीठो गीत हो 💓💓म फ्यान भयँ प्रकाश दुतराज को । एउटा बलियो सृजना 💓💓🙏🙏
@PrakashDutraj3 жыл бұрын
Thank You 🙏 “..❤️🇳🇵 Prakash jee
@KhemCenturyOfficial3 жыл бұрын
भैन्कर् मन परेको सृजना /गीत बाबु दुत् राज लाई हार्दिक बधाई उज्वल भबिस्यको कामना Prakash Dutraj
@ankitatripathi55553 жыл бұрын
❤❤
@sanjeevthapa73393 жыл бұрын
Absolutely beautiful song : Beautiful vocals lovely dance and music visual 💜💕
@janardanneupane62303 жыл бұрын
Bishnu majhi aaja bholi kata haraunu bhayo bishnu majhi sanga geet nikalnu na khim bhai
@Bishalofficial21123 жыл бұрын
Bishnu majhi Sanga geet nikalnu paryo khem daju
@rabeenvai96183 жыл бұрын
यती मिठो भ्वाईस भाको अरू गायिका हुँदा हुँदै किन महंगो खर्च तिर्नु। मलाईत सुनिता बुढा शान्ति श्री को भ्वाईस बबाल लाग्छ
@MrMilansijali13 жыл бұрын
उताउलो पाराको गीत हेर्दा हेर्दा दिक्क परेको बेला वास्तविक लोक झल्को दिने गीत धेरै पछि हेर्न पाइयो, बधाई छ सम्पूर्ण टिमलाई ।
@PrakashDutraj3 жыл бұрын
Thank You🙏”..❤️
@yug2933 жыл бұрын
कति रामाे् गित हाेला दिन 100 पटक हेर्दा पनि मन भरियाना
@kalikali28403 жыл бұрын
kzbin.info/www/bejne/sHO4ooqPiph6bc0
@searchingfornirvana44402 жыл бұрын
Agreed
@Dinesh87-1432 жыл бұрын
Dahi
@qualityfilmsnepal10 ай бұрын
घर कता हो बैनीको धेरै राम्रो शृजना !!!
@mohankhadka89253 жыл бұрын
सारै मिठो गित उस्तै राम्रो भिडीयो बधाई छ सम्पुर्ण टिमलाइ... ...
@PrakashDutraj3 жыл бұрын
Thank You 🙏 “..❤️🇳🇵 Dai
@baglungonlinetv99243 жыл бұрын
सारै मीठो गित
@arjunshrestha75643 жыл бұрын
kzbin.info/www/bejne/g2mcipiAaM2naKM🤯🤯🤯🤯
@ishorigiri43613 жыл бұрын
@@baglungonlinetv9924 सारै मिठो उस्तै राम्रो भिडीयो छ ❤️❤️❤️👌👌👌👌
@mahimakunwar9473 жыл бұрын
@@arjunshrestha7564 aAA
@ShivaHamal3 жыл бұрын
सफलताको शुभकामना सम्पूर्ण टीमलाई।
@PrakashDutraj3 жыл бұрын
Thank You 🙏”..❤️
@Juniorgurkhas3 жыл бұрын
हजुरको नि एस्तै मिठो गित छिटो आश गरेको हजुर ....
@anime695733 жыл бұрын
wo wo
@BimalAdhikariofficial223 жыл бұрын
अतेन्तै राम्रो गित मलाई धेरै मन पर्यो
@singhramesh24213 жыл бұрын
हुन त म मधेसि समुदायको हु र मधेस मै बसोबास गर्ने मान्छे हु!हामी कहाँ पहाडी समुदायको मान्छे छैन तर पनि यो गित मलाई सार्है मन पर्यो!धन्यवाद गितकार र गायक
@ramgurng49683 жыл бұрын
धन्यवाद नेपाली पन कहिलै न हराअोस
@aannadasinjali4203 жыл бұрын
Nice
@gorkhalikoxoro95373 жыл бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵
@umeshpraja5783 жыл бұрын
Hami dabai nepali chahe madhes chahe harari himali hami ek hau
@saugatkhatiwada21973 жыл бұрын
हिमाल, पहाड, तराइ, मधेस जता बसे पनि हामी सबै नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏😀
@subasjangabudhathoki66542 жыл бұрын
नेपाली indestries मा कहिलेकाही मात्र देख्न पाईने चिज, सार्है मज्ज्ज्ज्ज्ज्ज्जा आयो 😍😍😍😘😘😘😘😍😍😍😍😍🙏🙏🙏🙏🙏 धन्य छु यहाँहरु सम्पुर्ण Team प्रति 😍
@razzandulal2493 жыл бұрын
यति राम्रो र कर्णपृय गित किन युटुबको ट्रेन्डिङमा आउँदैन???? हृदयदेखिनै नमन छ सर्जक, गायक अनि संगीतकार ज्युहरुलाइ
@NitaPunMagar3 жыл бұрын
लौन सार्है मन पर्यो,ह्र्दय छोयो साच्चिकै यो गितले भाइ,प्रकाश धेरै शुभकामना 🙏🙏
@PrakashDutraj3 жыл бұрын
Thank You 🙏 “..❤️dd
@kovigrg14853 жыл бұрын
बुढा पाकाले सुनाएका कथाहरू आज यो भिडियो मा चित्रण भएको सारै मन छोयो। superb! One of the fantastic song of the decades
@shobhakhatiwada37832 жыл бұрын
अभिनय शब्द र सङ्गीतले मनमोहक बनेको यो गीत आज मात्र मैले बीस पटक हेरेँ सुने बुझेँ र नेपाली यति बेजोड़ गीत देरै पछी देखेको अनुभूति भयो र टाढा बाट पनि देशै पुगेको अनुभूति भयो
@bhupeshxettri85983 жыл бұрын
टिकटक मा सुनेर आउनु भयको हाजिर गरम त यता😆😊
@deepakpandeya15983 жыл бұрын
Ma ne sem ho hjr
@anuppun91523 жыл бұрын
mo
@shantimahat76443 жыл бұрын
M pni
@sushmakarki31773 жыл бұрын
@@shantimahat7644 me
@omjamuna25183 жыл бұрын
Me
@dineshnepali38633 жыл бұрын
नेपाली मौलिकता र संस्कृति झल्काउने पुरानो इतिहास समेटेको र अहिलेको सस्तो लोकप्रियताको लागि मात्र रचना भयका र मिडियाको छ्त्रछायामा हुर्केको गितहरु सङ तुलना पनि गर्न नमिल्ने ईतिहास रचेको उत्कृष्ट कलाको नमुना हो यो गित।सलाम सर्जकप्रती।
@BijayPunPattharKoMutu3 жыл бұрын
यति मिठो गित मा आभिनय गर्ने अबसर मिलेको छ आशा छ हाम्रो काम लाई सबैले माया गर्नु हुने छ 🙏
@gomagc79443 жыл бұрын
Hjr ko nacha sarai ramro
@shelinaentertainment23393 жыл бұрын
Good luck vai
@sanumaya043 жыл бұрын
🥰🥰🥰
@bimalthapa13743 жыл бұрын
Wow wow wow Mind blowing act bro keep it up 👌👏🥰🥰
@dilgurung27073 жыл бұрын
Best wishes bhai
@rabinshahi1872 жыл бұрын
क्या राम्रो कोरोनाको बेला चलेको यो गीत।
@Sashilchhetri3 жыл бұрын
घर कता हो बैनी को... लौ न सारै मन पर्यो.. ONE OF THE FAV SONG.😘 यो गित TRENDING मा पुग्नु पर्छ भन्नेहरु ले एक एक SHARE गरेर एता हाजिर हुम है।😊 SO SWEET SONG AND WONDERFUL STORY... BEST WISHES PRAKASH DAJU....😍😍💖
@PrakashDutraj3 жыл бұрын
Thank You 🙏”..❤️
@Sashilchhetri3 жыл бұрын
@@PrakashDutraj 😊😘
@teklamichhane95143 жыл бұрын
बिश्वोमा हाम्रो नेपाली लोक सङ्गित जस्तो रमाइलो अरु कुनै सङ्गित छैन ❤️❤️
@dhanbahadurkunwar38043 жыл бұрын
गाउँले परिवेशमा पश्चिमाञ्चलतर्फको संस्कृति समेट्ने गरि बटौली (बुटवल)बाट नुन-तेल लिएर फर्कंदै गर्दाको मौलिकरूपमा प्रस्तुत गर्न खोजेको मीठासले भरिएको नयाँ भाका र स्वरको यो लोकगीत अति सुन्दर लाग्यो । कलाकार भाइ-बैनीहरूलाई शुभकामनासहित बधाई छ !
@sanapdhami90832 жыл бұрын
हामलाई राख मनैमा डरलाग्लानि बनै wawawa kati miho song ma ta fida bhaye yo song sunera जत्ति सुन्याै त्यति मिठाे यार
@pritampokhrel61493 жыл бұрын
आहा माटोको सुगन्ध झल्किने मौलिक गित सारै मन पर्यो💞
@PrakashDutraj3 жыл бұрын
Thank You 🙏”..❤️sir
@nepaliman75033 жыл бұрын
होनि
@Prajna_13 жыл бұрын
एउटा निश्छल ग्रामीण परिवेशकाे सहज,सरल र साैम्य ब्यवहारकाे जीवन्त अभिनय ,श्रृङ्गार पट्यार विनाको भेष भूषाका लाेभलाग्दा पहिरन,त्यतिकै मीठो स्वर गीतका शव्दहरुकाे चयन मैंले त कहीं पनि भेटिन खाेट । सलाम गर्छु सम्पूर्ण टीमलाई गीत कालजयी बनाेस लाखौं लाख शुभकामना सहित ।
@rupamagar72023 жыл бұрын
मनको आनन्द यहि मिल्छ जस्तो लाग्छ जब यस्ता मिठा मौलिक गितको सिर्जना हुन्छ।अडियो देखि भिडियो सम्म कुनै खोट लाउनी ठाउँ छैन यसो भन्दै गर्दा बयान गर्ने पनि शब्द भेटिदैन।तर कहिकतै दु:ख लाग्छ एउटा सर्जक गायकले यति धेरै मेहनत गरेर गरेको कामको भिउज गको नदेख्दा हुन त लोकप्रियता भन्दा प्यारो अरु के नै छ र प्रकाश भाईको काम अनि टिमलाई बधाई छ।🙏🙏
@Nepalipann2 жыл бұрын
जो कोहीले यो कमेन्ट पढ्दै हुनुहुन्छ, म प्रार्थना गर्दछु कि तपाईंको जिबन सुन्दरताले भरिपुर्ण होस , जिबनमा कहिलेपनि बिग्नबाधा नाआओस र तपाईंको हरेक दिन सुभ रहोस।।
@bhaktaoli46663 жыл бұрын
हैन यो गीत मैले 100 पटकसम्म सुनेहोला अझै सुनन मन लाग्छ । सारै राम्रो भाका
@laxmantumruk99773 жыл бұрын
Vaka that cha ni sir dami cha
@kalikali28403 жыл бұрын
kzbin.info/www/bejne/sHO4ooqPiph6bc0
@khumanyogi94403 жыл бұрын
शान्ति श्री को आवाज त धेरै राम्राे छ यसमा कुनै दुइ मत नै छैना तर नेपाली गित काे नक्षत्रमा यति मिठाे गाउने पुरष कलाकार Prakash Dutraj पनि रहेछन आज गित पहिलाे पटक सुन्ने मनकाे प्यासै मेटिएना जति सुन्छु उति धेरै सुन्न मन लाउँछ । धेरै धेरै सफल्ताकाे कामना सबै जना लाइ...................
@SandeepVerma-cl6ti3 жыл бұрын
दुई चार वर्ष देखि लोकदोहोरी गितलाई दुर्गेश थापा लगाएत केही कलाकारहरुले बिगार्ने कोसिश गरिरको थिए जब प्रकाश सपूत,प्रकाश दुतराज ,शन्तिश्री परियार तथा खेम सेन्चुरी लगाएतका कलाकार ले सुधार गर्ने कोशिश गर्नुभको छ खुशी लाग्छ ।
Ho sahi ra ramro kura garanu vayo...! Yo dhurgesh thapa banni jantuko geet malai kattini mnpardaina vanya.... Geet sundai billa lagxa yar
@badaloli12762 жыл бұрын
Lado durgesh le bigaryo ma chikne durgesh best'
@bikrammagar3463 Жыл бұрын
Wow sahi vannuvo 100%
@udaylimbu310 Жыл бұрын
दुधराज दाजै र शान्ति श्री दिज्यूको स्वरमा रहेको घर कता हो बहिनीको भन्ने गीत मलाई उख्खुमै पर्ललाईनै मन पर्छ जति सुन्यो उति सुनौ लग्ने मेरो बेस्ट गीत ,, । ❤❤
@mahendrashah7123 жыл бұрын
नेपाली मौलिकता के छैन यहाँ यति मिठास यी धुनहरु पानीझै बगेका शब्दका भेलहरु जति सुने पनि मन भरिन्न यस्तै यस्तै सृजनाले तपाइहरुको सांगितिक यात्रा अघि बढिरहोस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 😍💐💐🙏
@santoshkc85133 жыл бұрын
आहा उत्कृष्ट सिर्जना बेस्ट अफ लक भाइ पियारु 😍😍😍
@tomgurung16513 жыл бұрын
Dherai ramro choreographer Sarai man paryo
@kalikali28403 жыл бұрын
kzbin.info/www/bejne/sHO4ooqPiph6bc0
@surajchhetri20493 жыл бұрын
आहा कती राम्रो मौलिक गीत....गीत सकिए पछि पनि तपाईंहरूले कमेन्ट मार्फत दिनु भएको प्रतिक्रिया हरु पढेर बस्ने म मात्रै हो कि अरु पनि कोई हुनुहुन्छ??
@ngawangtashi18013 жыл бұрын
Ma pani chu yeta💪💪💪
@birkajigurung1123 жыл бұрын
😄😄me too
@tarapatiaryal46222 жыл бұрын
अति मिठो गित सुन्न पाइयो नेपाली लोक सस्कृस्ती को जगेर्ना गरौं । जय गित जय संगीत 👍️👍️🙏🙏
@dewangurung33113 жыл бұрын
उहिले हाम्रा बाउ बाजेहरुले भोटमा नुन बोक्न जादा यसरी नै माया प्रीतिका कुराहरु गर्दै जानुहुन्थ्यो रे वास्तवमा यहि हो ठेट लोक सस्कृति झल्किने कालजाई लोक गित धन्यवाद ! सर्जक ज्यु लाई सारै मनपर्यो 😘
@mdbgaming-13 жыл бұрын
यो गित मा डिसलाइक गर्ने जति सबै धोती हुन नेपाली ले त आफ्ने लोक संस्कृति बचाउने यस्ता गित संगीत को साथ र समर्थन गर्दछ। यो गित १० बर्ष पछि सून्दा पनि यस्तै मिठो लाग्नेछ।😍😍
@laxmantumruk99773 жыл бұрын
Dhoti chai navanihalau hola sir yo ailako tapi adik haru hola
@jyotibk34343 жыл бұрын
कति मिठो गीत हो जती सुने पनि सुनिरहु लागनी यति राम्रो गीत किन ट्रेडिङ मा जादिन म त अचम्म मा पर्छु सबैले सुनेर हेरेर साथ दिउ होई साथीहरु, सफलता को सुभ कामना गर्दछु 🙏🙏
@GopalSingh-zxyfiij3 жыл бұрын
मेडम जि टेनङेगमा गैसको
@ashimthapa32662 жыл бұрын
सारै राम्रो गित साथै अभियान पनि 😎
@apnishshrestha38273 жыл бұрын
यि यस्तै गितले घरी घरी मेरो मुटु छियाँ छियाँ बनाउछ ती गाँउको- घरको याँदले यस्तै गितनै परदेशिको दिभरिको थकानलाई सुत्ने बेलामा फलाम्को खाटमा पल्टिदै सुन्न र हेर्नु पाउँदा कता कता लाग्छ भत् भत् जलेको मनमा मलम लगाए सरिहुन्छ। #याहाँहरु लाइ सफलताको कामना सथै फेरि यस्ता यस्ता गीत सुन्न र हेर्न पाउने अपेक्षा गरेको छु ।
@NABIN-o7l3 жыл бұрын
🙏❤️❤️
@krishnakhanal73163 жыл бұрын
टिकटक सुनेर यता आउने हाजिर हाैं ।
@smartnepaliguys19323 жыл бұрын
Subscribe channel bro
@smartnepaliguys19323 жыл бұрын
Subscribe your channel
@kamalagautam77393 жыл бұрын
शान्तिश्रीको स्वरले मन कटक्क छुन्छ 💜❣️यतिको मीठो स्वर भाको कोहि छैन है नेपाली सुगम सङ्गितमा....
@deepakgm20022 жыл бұрын
Mero pani favorite singer hunuhunxa Shanti Shree Pariyar
@bhubandhami50492 жыл бұрын
सबै भंनदा रामरो छ
@timilsenasurya9983 жыл бұрын
यो म्युजिक भिडियो बनाउनेलाई पनि उच्च सम्मान दिदा फरक पर्दैन 😍😍!! Best concept !!!! To be continued!!!
@Mohan-roka13 жыл бұрын
एक दम दमदार ,,, आज सम्मकै अति उत्कृष्ट गित ❤️ जति सुने झन उति सुन्न मन पर्ने कति मिलेको मादलुको ताल्❤️❤️❤️👏🙏🙏🙏🙏🙏जय होस हाम्रो लोक भाका हाम्रो सस्कृति🙏
@PrakashDutraj3 жыл бұрын
Thank You 🙏 “..❤️ hajur ko Maya
@bistadhanu3 жыл бұрын
शान्ति श्री को आवाज कति चै मुलायम हो बाफ्रे !! कति मिठो, कान हुँदै मन मस्तिष्क सम्म नविझ्ने गरी सञ्चार हुन्छ । बीच बीचका खिड्का कति मिठो गरी लिएको । कस्तो नम्र आवाज आहा !! एउटा छट्पटाई रहेको बिरामी ले सुन्यो भने पनि आनन्दले सुन्छ होला जस्तो लाग्ने ❤️ । समग्रमा प्रकाश जिको पनि आवाज राम्रो । बधाई छ
@tiwarikrishan5003 жыл бұрын
Sahi
@pitamber26583 жыл бұрын
हो
@sanjeevthapa73393 жыл бұрын
Shanti shree ji sings All the songs with her Full Heart so great !!! Great vocals by both the singers : many CONGRATULATIONS !!!
@Hesang26402 жыл бұрын
Good composition , thanks
@mohitsripaili Жыл бұрын
गीत आएको पनि २ वर्ष पुगेछ तर पनि यो गीत जति हेर्यो झनै मीठो मिठो लाग्छ । हाम्रो नेपालको मौलिक संस्कृती र परम्परा झल्कने यस्ता गीतले नै हाम्रो पहिचानलाई रक्षा गरिरहेको छ ।❤️🇳🇵
@RishiKhadkaNP3 жыл бұрын
Wow dear raja power full sirjana😘sangai ekdam man xuni lovely voice 😍😘😍
@PrakashDutraj3 жыл бұрын
Thank You 🙏 “..❤️
@RishiKhadkaNP3 жыл бұрын
@@PrakashDutraj 😘😍😘😍
@topendrakumar53533 жыл бұрын
सयौ बर्ष पहिला को कथा बस्तु समेतेको मा हजुर हरु लाई नमन ती गित बात भय पनि मेरा ती पिता पू्र्खा हरु लाई सम्झ्ना सारै मन छोयो सबैलाई नमन
@tomatogaming38273 жыл бұрын
आहा 😍😍😍😍😍😍 म जस्तै TikTok बाट सुनेर हेर्न आउने को को हुनुहुन्छ नि ? 🙏🙏🙏🙏🙏🙏
@sanjitakshetry84793 жыл бұрын
Me ma xu
@kopilaneupane86563 жыл бұрын
Me
@bibashshrestha71343 жыл бұрын
Ma Pani Tiktok bat sunera aako hai bagale
@pahalmangurung94183 жыл бұрын
Ma pani xu ho
@annylama37813 жыл бұрын
you🤗
@suvashneupane94262 жыл бұрын
खेम सेञ्चुरी , प्रकाश दूतराज ,विमाता घर्ती मगर, प्रकाश सपुत विष्णु माझी लगायत सम्पूर्ण कलाकार, गायाकर , lyricist सुटिङ्ग unit सम्पूर्ण को योगदान ले गर्दा नेपाली लोक गीत, दोहोरी , चलचित्र ले नयाँ Trend र उचाई कायम गरिरहेको छ। हामी युवा लाई प्रेरित गर्नपनि सफल हुनुभएको छ। नेपाल र नेपाली को dignity बचाउन सहयोग गर्ने सम्पूर्ण प्रति आभारी छु।।।।। ❤️❤️❤️❤️❤️❤️
@romiolovely3 жыл бұрын
'am from Ethiopia Getting creazy withs song Much Love much Respect Nepali community 🙏🙏
@ritugautam28443 жыл бұрын
Huge respect you too also bro🙏
@romiolovely3 жыл бұрын
🌗🌗🙏🙏😘
@klsandy.103 жыл бұрын
love you and your community as well brother and one things can you understand nepali brother..❣️🙏
@tekendraoli54733 жыл бұрын
respect bro
@romiolovely3 жыл бұрын
@@klsandy.10 Bro one thing i can tell you is music doesn't Require to know language 😂 Nepali song much love i feel it 😘 it's shows me that you guys have amazing culture ❤
@gurunggaunhomestay12863 жыл бұрын
गित लय स्वर अनि भिडियो सबै मन पर्यो सफलताको शुभकामना सम्पुर्ण टिमलाई
@PrakashDutraj3 жыл бұрын
Thank You 🙏 “..❤️
@manissa53283 жыл бұрын
धेरै राम्रो गीत सफलता को शुभकामना प्रकाश जि लगायत सम्पुर्ण टीममा😍😍
@PrakashDutraj3 жыл бұрын
Thank You 🙏”..❤️
@bimuktichapagain86672 жыл бұрын
अति नै राम्रो र मनमोहित गित !! सलाम छ सर्जकहरु र उति नै सान्दर्भिक अभिनय गर्ने कलाकार भाइ बैनी लाई!!
@sagaravaghi15763 жыл бұрын
बिल्कुलै फरक सारै मिठो all the best
@PrakashDutraj3 жыл бұрын
Thank You 🙏 “..❤️
@uttamkarki68613 жыл бұрын
मौलिक नेपाली पन ,उत्कृष्ट शब्द, लय, धुन सम्पूर्णले मन्त्र मुग्ध बनायो ,सर्जकलाई नमन❣️केही बर्ष यता नेपाली सङ्गीत छेत्रमा बहुप्रतिभा सर्जकको जन्म भएकोमा अत्यन्तै खुसी लाग्छ।
@thikaixa3 жыл бұрын
नया पिढ़ी ले हाम्रो लोक कला अनी संस्कृति लाई नया टेक्नोलॉजी उपयोग गरेर एसै गारी बचाउनु पर्छ। धेरै धेरै बधाई गायक/गाइका भाई/बैनी लाई।
@SAUDRAJU-nq5wvАй бұрын
घर कता हो बहिनी को लौ न सारै मन पर्यो
@babinthapa6973 жыл бұрын
यो अति नै सुन्दर गाना अनि कोरियोग्राफिले मेरो बाजेको याद आयो। गुल्मी बाट बुट्वल नुन कपडा किन्न आउनुहुन्थियो रे। पछि एतै बसै सर्नु भो। it felt like this song tribute to my late grand father and most people grand fathers and mothers. Thank you hajur for this wonderful song and excellent voice.
@vvss51473 жыл бұрын
आहा हजुरको हरेक सिर्जना करोड भियुज जाओस नजाओस म तेता गैन तर एैतिहासिक हुन्छ। बधाई छ सर सफलताको सुभकामना।।
@PrakashDutraj3 жыл бұрын
Thank You 🙏❤️ sir
@ganeshrana80653 жыл бұрын
मिठो गीत अनि गाउँले जीवन झल्काउने भिडियो । धेरै धेरै माया ❤️❤️❤️❤️
@PrakashDutraj3 жыл бұрын
Thank You 🙏 “..❤️
@rpentertainment5958 Жыл бұрын
धेरै राम्रो गीतलाई श्रीजना गरेर दर्शक शोर्ता माझ पुर्याउनु भयो। हजुरहरु सबैमा बधाई तथा शुभकामना। आगामी दिन हरुमा पनि यस्तै यस्तै उत्कृष्ट श्रृजनशील शब्दहरू ल्याउनहुने छ। भन्ने आशा छ । धन्यवाद तथा शुभकामना ❣️
@jenishakhadka40353 жыл бұрын
न त हेरेर आखा थाक्ने न त सुनेर कान थाक्ने? जति सुने नि मन नभरिने गित ।😍😍😍
@salinasubedi81673 жыл бұрын
धेरै पछि नेपाली मौलिक गित सुन्न र हेर्न पाइयो ।💖 सारै मन पर्यो, यसरी नै सधैँ मौलिक गितहरु सुन्न पाइयोस् ।😊 सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद र बधाई छ । ❤️
@endraendra73683 жыл бұрын
प्राय म लोक दोहरी सुन्न नरुचाउने मान्छे, तर यो गीतले मेरो लोक दोहरी संगीत प्रति सोचाई नै परिवर्तन गरिदियो । गीत उस्तै राम्रो झन् कलाकारहरुको अभिनय र कलाकारिता उस्त राम्रो । मलाई यो गीतले मेरो जवानी सम्झाईदियो । मरो गायक गायीका सँग सँगै अभिनय गर्ने कलाकार भाई बहिनीहरु र पुरै टिमलाई धन्यवाद ।
@durveshxatri9973 жыл бұрын
Sarai man paryo
@harichhetri5758 Жыл бұрын
अरे वा यस्तो पो गित सगित वेदियो सुन्न र हेर्न मिल्ने ❤ नसा नसा मा कुनै गित र वेदिओ त सबैको अगाडि हेर्न र सुन्न पनि लाज लाग्ने हो !!! आभार पर्कत गर्न चाहन्छु सबै जना लाई !!!
@SumanChpg3 жыл бұрын
आहा कति मीठो मौलिक गीत, मन पर्यो ❤️ शुभकामना !!
@PrakashDutraj3 жыл бұрын
Thank You 🙏 “..❤️
@menukaghising48223 жыл бұрын
बाजे बजुकाे परिबेसमा नुन तेल लिएर फर्कदा बनकाे बास भएर फर्कने झझल्को झल्काउने गित बनाउनु भएकोमा सम्पूर्ण कलाकार लाई सुभकामना
@kalikali28403 жыл бұрын
kzbin.info/www/bejne/sHO4ooqPiph6bc0
@Rajan41panday3 жыл бұрын
मैले त कमेन्ट गर्ने शब्द भेटिन बस हेरि रहे सुनी रहे गित अनि भिडियो ,,best of luck all the team
@aartiyadav7484 Жыл бұрын
आहा नी कति राम्रो हाम्रो देश को लोक दोहोरी,सारै मिठो स्वर र भिडियो पनि।।।
@gagangiri87463 жыл бұрын
नेपाली संस्कृतिको संरक्षण , मिठा शब्द , सुमधुर स्वर र राम्रो छायांकन गरिएको । साह्रै मन परो
@searchingfornirvana44402 жыл бұрын
आहा !!! गलबन्दी पछि को सबै भन्दा शालिन , मिठो, सभ्य अनि बिशुद्द नेपाली दोहोरी 😍 हृदय देखि नै धन्यबाद सम्पुर्ण टिम लाई 🤗🤗
@amritmagar90123 жыл бұрын
उ बेलाको जमाना छर्लङ्ग याद दिलाउने कति मिठो गीत। पर्दा अगाडि पछाडि बाट भुमिका खेल्नुहुने टिमका सम्पुर्णलाई बधाई तथा सफलताको शुभकामना ।
@sarbanbista6472 жыл бұрын
अरु लाई चै कस्तो लाग्यो मलाइ चै धेरै राम्रो लाग्यो आह सरै मीठो सोर prakash Dutraj सर लाई यति मीठो गित को लागि सलुट छ है
@tulrokamagar26503 жыл бұрын
पुरै अर्गानिक सारै मन पर्यो ❤️❤️👍️👍️👍️
@PrakashDutraj3 жыл бұрын
Thank You🙏”..❤️
@puspaupreti69123 жыл бұрын
मैले आज सम्म यति मिठो लोक भाका सुनेकी थिन। शब्द कमि हुन्छ हजुर। यस गितका सर्जक अनि पुरै टिमलाई हार्दिक बधाई अनि आगामी दिनमा आफ्ना मौलिक लोक भाकालाई निरंतरता दिन शुभकामना ! सर्वोत्कृष्ट हजुर! 💕🌹
@karunadhikari39403 жыл бұрын
आहा आहा 😍😍😍😍😍 प्रकाश भाई उत्तर उत्तर प्रगतिकाे शुभकामना भाई , आवाजकाे मिठास 😘😘
@RamHari-zj2qu6 ай бұрын
अब भने लोकदोहोरिले तहल्का पिट्छ,कति मीठो अावाज के धेरै धेरै सुभकामना।❤❤❤❤❤❤❤❤❤❤
@khimbahadurolichhetri64293 жыл бұрын
उत्कृष्ट स्वरका धनी कलाकारहरुलाई र उस्तै अब्बल अभीनय गर्ने कलाकारहरुलाई धेरै धेरै धन्यवाद एवं धेरै धेरै शुभकामना।।।।
@rajthapa27713 жыл бұрын
अति नै मन्त्रमुग्ध बनाउने नेपाली लाेकभाका। साह्रै मन प- याे जति पल्ट सुन्दा र हेर्दा पनि नअघाउने । बधाई छ गायक गायिका लगायत सम्पुर्ण टिमलाई ।
@bhimbahadursunar83333 жыл бұрын
" लेकको चरी कहाँ झर्यो ? ", awesome! गीतको सबै बिधा उत्कृष्ट ।
@PrakashDutraj3 жыл бұрын
Thank You 🙏”..❤️
@rajendrabaraili1369 Жыл бұрын
Prakash dutraj ko sabai vanda dherai man parne geet ghar kata ho bainiko 🥰🥰🥰👏👏👏🙏🙏🙏👌👌👌❤❤❤
@mausamhimali76343 жыл бұрын
सवैलाइ नमस्ते म निर्देशक मौसम हिमाली ! हाम्रो टिमको मेहनत (लाउन्न दाजै पिरती ) हजुरहरुलाइ कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला र मन परे सेयेर गरिदिनुहोला है🙏 सबै स्वस्थ्य रहनुहोला, आफ्नो ख्याल गर्नुहोला ।।।
@dhrubataraentertainment80973 жыл бұрын
सर हजुरको कन्सेप्टले सारै मन छोयो यस्तै कन्सेप्टको गित बनाउने भनेर तयार गर्दै छु मलाइ हजुरको सम्पर्क नम्बर दिएर सहयोग गर्नु गर्यो सर गाउँपालिकाको चिनारी झल्कने गित हो रुन्टीगढी गाउँपालिका रोल्पाको हजुरलाइ समय मिल्छ भने मलाइ कन्ट्याकमा ल्याउने दुख्ख गरिदिनुहोला यो गितको संगित रमेस बिजि सरले गर्दैहुनुहुन्छ ।
@shiv_thapa3 жыл бұрын
Might be the word itself say incredible to the song launna dajai pirati, because it is tremendously incredible and deserved the credit (for me and). I tried to find it on iTunes however didn’t get it. However just wanna congratulate all the members included in or out. Keep up the good deeds and STAY BLESSED. Thanks 🙏 to u all for making & sharing amazingly melodious, emotional and heart touched GEET.
@pratimachhantel81143 жыл бұрын
Wow Dami xa
@gaurabjungkunwar43313 жыл бұрын
मन परो सारै मन परो गित को भाव भुझेर बनाउनु भएको मा धन्यवाद सहित बधाई
@PabitraGurung-tq3sq3 жыл бұрын
धेरै मिठो गीत छ बघाइ छ सबै टिम लइ
@oligride80173 жыл бұрын
हाम्रो नेपाली मौलिक गित यस्तो हुन पर्छ न कि उत्ताउलो ।
@pokharjung10953 жыл бұрын
लोक गीतमा राम्रो सीर्जना, राम्रो गीत . धन्यवाद सम्पुर्ण टिम लाई❤️
@योमनकासोचाइहरु7 ай бұрын
लोक सिर्जना भनेको नै हरेक लोकले सरल तरिकाले बुज्ने गाउँ घर लेक बेसिमा बोलिने नेपाली टिपिकल सब्द जाल हो यस्ता सृजना को कदर गर्नु पर्छ!❤❤❤❤प्रकाश सर का गित हरु पुण टिपिकल छन आगमी दिनको शुभकामना छ!
@manirai22953 жыл бұрын
साच्चिकै नेपालको शिर डाडो पार्ने मौलिक गीतका सर्जक,गायक,गायिका र कलाकारहरुप्रती नमन🙏🙏🙏👌👌👌
@चिरायुमगर-श4ड3 жыл бұрын
१४ मिनेटको ful video हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ।।
@PrakashDutraj3 жыл бұрын
Thank You 🙏 “..❤️
@tulbaral23823 жыл бұрын
👌👌👌👌👌👌👌👌👌👌👌👌👌
@scorpionareas82503 жыл бұрын
मैले गित महसुस गरिराको छु🙏🙏🙏आनन्द आउनी जति सुनेनी। हजुरबुवाहरु भोटमा नुन लिन जादाको,मेलापात गर्दा लेक बेशी गर्दा यसो हुन्थ्यो उसो हुन्थ्यो भन्नुहुन्थ्यो ,जसलाइ यो भिडियो हेर्दै आज महसुस गर्दै छु
@mysterious.9582 жыл бұрын
Kina ho kina yo song le mero man udairako xah🥰🥰
@लमजुङकाेसेरोफेरोलमजुङचाैतारी3 жыл бұрын
यति राम्रो गित अाज सम्म सुनेकै थिईन, youtube view कति अाउला त्याे अर्थ नराख्नु तर ""ईतिहास रच्नेछ याे लाेकगित ले।""
@bhaktathami61803 жыл бұрын
जति नै पटक सुनेपनि रहर नै नमेटिने सनाै सुनाै लगिरहने अति नै मिठाे गित❤️❤️
@gokulsunar81923 жыл бұрын
सफलता काे शुभकामना छ,💐💐💐
@PrakashDutraj3 жыл бұрын
Thank You 🙏 “..❤️🇳🇵
@ramgmagar8683 Жыл бұрын
यो गित ।गित मात्र न भयर मेरो हर दुख सुख को साथी भको छ।।असली नेपाली भेसभुसा मा आधारित यो गित सारै मन पर्यो।तनाब भयर एक्लो महसुस भको बेला यहि गित सुनेर फ्रेस हुन्छु अनि सुत्दा पनि कान इएरफोन लगायर सुन्दै मस्त निदाउछु😘😘
@PrabeshAryalNP3 жыл бұрын
यत्रो दिनसम्म म कुन दुनियाँमा थिएँ होला, आजसम्म यो उत्कृष्ट कृति सुन्न नपाउने । मौलिक र लोक भाका, उस्तै निर्देशन र चलचित्रकारीता । एकदमै मन पर्यो 🔥🔥।
@hariph60063 жыл бұрын
Same pariyex👌👌👌✌️
@ujwalthapa24143 жыл бұрын
शान्ति दिदिको स्वर त कति मिठो छ हौ! in love with her voice, I am searching all of her recent songs and enjoying fully on Lockdown 3.0 😘😍.
@Nabindahal123 жыл бұрын
सारै राम्राे गित मेरोता मनै छाेयाे ।याे गित नसुनि खाना खान पनि मन लग्दैन।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵