Рет қаралды 96,154
Putkako Maha || पुत्काको मह....
कोहलपुर बाँकेका किसान अनेकथरी किरा पाल्नुहुन्छ। ति मध्य अति महंगो मह बनाउने पुत्का मौरी पनि छ। आजको यो भिडियमा उहाँको घरको कौसीमा पालिएका किराहरु देखाउदै छौं।
च्यानलको निशुल्क सदस्य बन्न तलको लिंकबाट सस्क्राईब गर्नुहोस।
bit.ly/3rcKwe4
पौरखी टिभीका हरेक भिडियो मार्फत आयआर्जनका बाटो र उदाहरणहरु देखाउने हाम्रो कोशिस हो। हाम्रा हेर्नै पर्ने अरु भिडियोहरुको लिस्ट तलको लिंकमा छ।
नेपालको कोईला कारखानाः bit.ly/3K0JX0B
सुन बेचेर भैसीः bit.ly/3Ps875a
राजा च्याउको उत्पादन गर्दै युवाः bit.ly/3AFg9Ul
ईजरायली अचार बनाउने पुर्णकलाः bit.ly/3T0nOmX
भरिया बाट होटलको मालिकः bit.ly/3PyqEN6
३०० जना आमालाई रोजगारीः bit.ly/3AwiW20
खच्चर साहुको कमाईः bit.ly/3bZt6yJ
बद्रीनारायणको भेडा पालनः bit.ly/3Kb24kA