15 लाख कमाइ गर्नेले किन साहुको ऋण तिर्न सक्ने अवस्था छैन
@Man-g9b4o2 ай бұрын
Aafno kati paisa xara lina
@reshamneupane6902 Жыл бұрын
Very nice video 👍 Thank you so much!!
@bijayahingmang489810 ай бұрын
ताप्लेजुङ
@prakashkathayat8221 Жыл бұрын
एक्दमै राम्रो लाग्यो हजुर्को ब्य्बसाय ll नयाँ घारमा मौरी राख्दा मौरिलाई केही चारो राख्नु पर्छकी पर्दैन र क्रमिक मौरी मात्र निस्किन सक्ने रानी मौरी न निस्क्ने बाटो घरमै आफैंले बनाउन सकिन्छ कि सकिदैन बताईदिन परो hajur!!
@ricekillersanamlama3833 Жыл бұрын
rani mauripani bahir niskinuparxa paragsexsanko lagi rani bahir niskinxa
@yambdrsubba4263 Жыл бұрын
Good job hony farm from ilam thanks.
@bishnumaya9581 Жыл бұрын
धन्यवाद भाई तपाइको प्रगति अझै वढोत्तरी होस
@AmritMagar-iy9ui2 ай бұрын
उदयपुबातमअमरितमगर
@ranjema7032 жыл бұрын
आफ्नो देशमा गर्नु राम्रो हो तर यो बिदेस जाने नजाने भन्ने कुरो चाहिँ नगरेको राम्रो,नेपालमा भकोले उत्पादन गरेको वस्तुले मार्केट नपाएर कृषक बिचल्लिमा छ कोहि बिदेस नगइ सबले गर्ने हो भने मार्केट कहाँ छ?
@sisirthing62282 жыл бұрын
Good 👍👍👍👍👍
@jbkhalingkaku9843 Жыл бұрын
म सोलुखुम्बु बाट हो सेरेनाको लागि घार कत्ती पर्छ
@ravikumaradhikari7054 Жыл бұрын
You Motivated more to do bee keeping business
@rupagurung9229 Жыл бұрын
So nice Good job
@dipendrarajrc-ng9jg Жыл бұрын
म रुकुम पश्चिम बाट बधाछ भाइ
@ramregmi7483 Жыл бұрын
Gorkhaa
@jungalama1766 Жыл бұрын
मिली फेरा मौरीको रङ कस्तो हुन्छ । र सेरेना मौरीको कलर कस्तो हुन्छ सर यो दुईवटा मौरी जात म कुन चाहिँ मौरीले मह बढी उत्पादन गर्दा छ। मेरो घरमा कालो खालको मौरी दुई फ्रेम जति छ तर कुट हारु केहि पनि नलेउनु को कारण हामीले लग भाग 20 दिन जति भयो केही पनि बनाउदैन रानी पनि छैनकि जस्तो सक्का लागेको छ यस्को उपाय बताई दिनु भय आभारी हुने थिए 🙏🙏🙏🙏🙏
@bhojrajdevkota70906 ай бұрын
रानी बिनाको माहुरी घारमा बस्दैबस्दैन अनि कर्मि माहुरीको र रानीमाहुरीको मूल्य अलग अलग ? यो कुरा सहि हो भने पुरै गलत छ है I
@bedrajkhanal83265 ай бұрын
वाईयात आफ्नो मौरी चिन्छु रे कस्तो न आफूले मात्रै मौरी पाल्छु जस्तो
@lalrawat817 Жыл бұрын
uae बाट
@TekKatuwal-px8bm Жыл бұрын
दैलेख बाट हाे
@PrasantaThapa-vj2pq10 ай бұрын
Yo mahuri palan talim chahi kaha hunxa sir
@hemrajgiri2 жыл бұрын
भाई पुलिस भए पछि मौरी के हुन्छ त?👍️👍️🇳🇵
@Kashmiribeekeeper Жыл бұрын
Very good 👍
@rameshsenoli86997 ай бұрын
कति फ्रेम को माउरिलाइ 12000/ पर्छ हजुर
@kiranpanday3421 Жыл бұрын
1 घारकाे मूल्य कति
@dharmajsharma4486 Жыл бұрын
म नि माैरिपालक हाे तर हजुर फेरेम मा चाका जाेडेकाे छैन त चाका फेरेम मा जाेडनु हुन्छ भने मह धेरै उत्पादन हुन्छ चाका रेडिमेट पाईन्छ बजार मा
@BindoBohara-mp8nv9 ай бұрын
म १५बसको हु म पनि मैरि पालन चाहनु मैले पनि एक घार बनाएको थिए। तर मैरि घारमा आउदैन😢😢😢 के गरने दाइ
@indrabhandari92112 жыл бұрын
Good job sir
@Nechali65852 жыл бұрын
Hau bahun bro mauri palan kasari garnu parxa malai pani sikai deu hai mero pani mauri palan garne ichxaa xa.
@ramprasadpanday14362 жыл бұрын
Good jub vai ab bari ko Dora Dora ma gaja ko boot lagaya gaja ko full ko ma Jun mango ra ramro hunx