Рет қаралды 5,736
बुलबुल कम्युनिकेसनको दोस्रो च्यानल SHRUTI SAMBEG मा समकालीन नेपाली कथाहरुको श्रव्य सँगालो (Audio Stories) फूलको माला शीर्षकमा हामीले शुरु गरेका छौं । थुङ्गा-थुङ्गा उनेर अघि बढ्दैछौं ।
=================================================================
#फूलको_माला मा यो पहिलो थुङ्गो हो ।
#AchyutGhimireBulbul #PhoolkoMaala #NepaliStories #BulbulCommunication #ShrutiSambeg #Thungo01 #Shiva Mukhiya
भगवान तिमीलाई मेरो आँसुले सराप्नेछ शीर्षकको कथा शिव मुखियाको हो । यो कथा २०८० माघ १३ गते अनलाइनखबरमा प्रकाशित भएको कथा हो । युट्युब च्यानल SHRUTI SAMBEG मा यो श्रव्य संस्करण हामीले लेखकसँगको सहकार्यमा तयार गरेका हौं । तपाईंलाई पनि यो कथा मन पर्यो भने यसको आंशिक अंशहरु प्रयोग गर्न सक्नुहुनेछ । पूरै अडियो कथा अरुलाई सुनाउनका लागि यसै च्यानलबाट लिंक सेयर गरेर मात्रै दिनुहोला ।
© Bulbul Communication
Any illegal reproduction of this content or registering fraudulently with interactive streaming mechanical royalty collection agency without our consent will result in immediate legal action against concerned person/company.
If you have any queries, feel free to contact us.
Mobile number +977 9851088117
Email: bulbulsahitya@gmail.com
=================================================================
Social media link to contact the reciter Mr. Achyut Ghimire:
faceook.com / bulbuleachyut
Social medi link to contact the writer Mr. Shiva Mukhiya:
/ shiva.mukhiya.77
==========================================================