फाँसी देउ Fasi Deu - Sandip Lamichhane • Chetan Gotame • New Nepali Official Song 2081 - 2024

  Рет қаралды 381,888

Chetan Gotame

Chetan Gotame

Күн бұрын

#sandiplamichhane
#chetangotame
#fasideu
#newnepalisong
#newnepalisong2081
--------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Chetan Gotame
♬ Lyrics/Music/Arrange:-
Chetan Gotame
♬ Recordist:-
Suman Rana
Khuman Singh Rana
♬ Mixing/Mastering:-
Kumar Rana
♬ Studio:-
Maruni Digital
♬ Flute:-
Ratna Bk
♬ Edit:-
Rajkumar Magar
♬ Special Thanks:-
Ratna Bk
---------------------------------------
© & ℗ Chetan Gotame Official Contact us at:-9860299610
Audio/ Video Available Only On Chetan Gotame Official
All The Audio And Video Rights Of This Music Video Is Owned only By Chetan Gotame
Contract : 9851315786" 9860299610
नमस्कार म गायक/गितकार/सँगितकार एवम् एरेन्जर चेतन गोतामे हामी यहाँ हरुलाई गित सँगितको माध्यमबाट मनोरन्जन दिने प्रयासमा मा त छौँ नै साथै मौलिक लोक सँगितको जगेर्नामा पनि महत्त्वपूर्ण भुमिका खेल्ने छौँ साथै गित सँगितकै माध्यमबाट समाज रुपान्तरण को अभियान पनि अगाडी बढाउनेछौँ यहाँको हौसला प्रेरणा र माया प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहान्छु माया दिनु भएकै छ अझै माया गर्दै रहनु सल्लाह सुझाबकोहुन अनुरोध गर्दछु ।
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 767
@SingerChetanGotame
@SingerChetanGotame 4 ай бұрын
सम्पूर्ण दर्शकमा हार्दिक नमस्कार हाम्रो देशको गौरव क्रिकेट खेलाडी सन्दिप लामिछानेको मनमा यस्तै पिडाहरु होलान भन्ने आत्मा मुल्याङ्कन गरेर मैले उहांको मनोभावना अनुसारको गीत गाएको छु सबैमा Like , Share , Subscribe गरी सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु |
@udaynarayanpoudel3385
@udaynarayanpoudel3385 4 ай бұрын
You are great 👍 bro ❤❤❤ 😢😢😢
@kamalgurunggorkha8200
@kamalgurunggorkha8200 4 ай бұрын
Wow...grate dai🙏🙏🙏🙏
@toyaBdr-d6g
@toyaBdr-d6g 4 ай бұрын
Kanuni patolai dhyan diyer banaunubhayeko xa bhane salute xa bhai chetan
@lalitdangi8125
@lalitdangi8125 4 ай бұрын
एकदम उत्कृष्ट गित समय सान्दर्भिक गित । सन्दीप लामिछानेको वास्तविक कहानी हो ।
@prajwalbudha6951
@prajwalbudha6951 4 ай бұрын
Great dai😢😢😢
@parasxettri58
@parasxettri58 4 ай бұрын
सन्दिप लामिछाने बिश्वकप खेल्न पाउनु पर्छ भन्ने जति यता हाजिर हौं त।
@jhatakshortsvideos7931
@jhatakshortsvideos7931 4 ай бұрын
❤❤❤
@Kalpanatharu-d6e
@Kalpanatharu-d6e 4 ай бұрын
❤❤❤
@Dilipkc2063
@Dilipkc2063 4 ай бұрын
❤Me
@AjayTimlsina
@AjayTimlsina 3 ай бұрын
@Dillipun-vlog
@Dillipun-vlog 3 ай бұрын
❤❤❤
@jeebanboharaofficial6877
@jeebanboharaofficial6877 4 ай бұрын
सन्दीपले न्याय पाएकोमा खुसी भएका हरू यता हाजिर हुम ❤
@LovelyXetrii
@LovelyXetrii 4 ай бұрын
सन्दिप लामिछाने समर्थकजति यतातिर हाजिर हुम 🇳🇵🇳🇵🇳🇵
@rcsapkota4391
@rcsapkota4391 4 ай бұрын
सबै भन्दा बढी यो गित सुनेर भावुक हुने साथीहरु कोको हुनुहुन्छ।।🏏🏏🏏🏏
@BishalOli-oy2tp
@BishalOli-oy2tp 4 ай бұрын
म छु 😢
@LaxmanDhami-li2he
@LaxmanDhami-li2he 4 ай бұрын
@Luriktisujina
@Luriktisujina 4 ай бұрын
Ma ni xu😢
@sandipbalkotisandip
@sandipbalkotisandip 4 ай бұрын
M
@sandipbalkotisandip
@sandipbalkotisandip 4 ай бұрын
Kti smmko hunxan manxya haru pni sandip lae plg khi ngrdinu hola 😭😭
@Jijubishna
@Jijubishna 4 ай бұрын
सन्दीप नेपाल कृकेट को हिरा हो न्याय को आश मा हामी नेपालिहरु❤❤❤
@khabapukhadgabahadurpunmag4240
@khabapukhadgabahadurpunmag4240 4 ай бұрын
सन्दिपले न्याय पाउनु पर्छ ❤❤❤❤
@HarishDhami-gf1vr
@HarishDhami-gf1vr 4 ай бұрын
❤❤❤❤❤❤
@rameshpaudel2749
@rameshpaudel2749 4 ай бұрын
सन्दिप लामिछाने छिट्टै निर्दोष साबित भै बिस्वकप खेल्न पाउनु पर्छ भन्नेहरु एक हुनु जरुरी छ। 🇳🇵💜
@Singer_Deepak_Bhat
@Singer_Deepak_Bhat 4 ай бұрын
सो-सम्मानका साथ नेपालको सरकार र कानुनलाई हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु। र अन्तिममा पैसामा बिकेका ती कालाकोटेहरूको आत्माले शान्ति पाओस्।😢 सन्दिपलाई न्याय दे नालायक नेपाल सरकार😢
@SantoshthapaBikramk.c
@SantoshthapaBikramk.c 4 ай бұрын
❤❤❤❤
@tilakapsara7352
@tilakapsara7352 4 ай бұрын
फाँसी दिनुस मेरो दोष छ्ह भने, यदि देशलाई चाईदैन म भने , सम्मान छ चेतन दाजु छिट्टै सन्दीपले न्याय पाएको हेर्न पाईयोस
@Yagyasapkotaofficial
@Yagyasapkotaofficial 4 ай бұрын
आहा! मिठो गीत।
@BishnuGaire-k9s
@BishnuGaire-k9s 4 ай бұрын
यति राम्रो र यथार्थ गितकाे लागि हामी लाखौ समर्थक चेतनजि प्रती थपआभारी छाैँ किनकि पहिल्है देखिकाे FAN हाैँ।
@SingerChetanGotame
@SingerChetanGotame 4 ай бұрын
हिजो सन्दीप लामिछानेको फेरि मुद्दा सर्यो सबैले आ-आफ्नो ठाउँबाट दबाब सृजना गर्नुपर्छ है साथीहरू सेयर गरौँ सबैले ।
@DurgeshAdikari
@DurgeshAdikari 4 ай бұрын
❤❤❤
@SomrajSunuwar
@SomrajSunuwar 4 ай бұрын
यो गीतले आँसु नै आयो यो गीतले सन्दीपको न्यायको लागि ठूलो भूमिका खेलोस् 😭🙏❤️🙏❤️🙏
@LalitaRawal-sv6rz
@LalitaRawal-sv6rz 4 ай бұрын
😢😢😢😢😢😢😢
@netrasunuwar2264
@netrasunuwar2264 4 ай бұрын
पार्टीको झोले भाको भए पहिले नी फैसला भइसक्थ्यो तर विडम्बना जसले देशको सान बढाएको छ उसैको मुद्दाको फैसला भाको छैन😢😢😢 (भ्रष्टाचारी र दलाली हरुले भरिएको मेरो देश नेपाल )😢😢😢😢😢😢😢
@YamNath-d5v
@YamNath-d5v 4 ай бұрын
सहि हो ।हजुर 🇳🇵🇳🇵🇳🇵
@Anitathakuri-c9r
@Anitathakuri-c9r 4 ай бұрын
Right hjr ❤😢😢😢😢
@prembdrnepali7497
@prembdrnepali7497 4 ай бұрын
शब्द क्या खत्रा लायो चेतन दाजु❤
@chiranjibibhandari6922
@chiranjibibhandari6922 4 ай бұрын
सन्दिप ले विस्वकम खेल्नु पर्छ भन्ने जति यता हाजिर हुनुस
@ritarawat4507
@ritarawat4507 4 ай бұрын
गीत सुन्दा आखा बाट आशु झरेको थाहै पाएन।मेरै जीवन संग मीलेझै लाग्ने मलाई खादै नखाको बीष लाग्यौ।😂😭🙏💞🇳🇵
@NepaleseprojectMaster.
@NepaleseprojectMaster. 4 ай бұрын
सर्वप्रथम त हजुरलाई धेरै धेरै धन्यवाद छ। हाम्रो सम्पुर्ण नेपालीहरुको सान गौरव आदरणीय सन्दिप लामिछाने दाईको हितमा समर्पित यति राम्रो गीतको संगीतको निर्माण गरिदिनुभएको छ। हजुरले हामी सबै मिलेर हाम्रो सन्दिप दाईलाई साथ दिनुपर्छ। हजुरले यस्तै राम्रा राम्रा गीतहरु नेपाली संगीत क्षत्रमा ल्याईरहनु। म लगायत हामी सबैले यो सन्दीप दाईको हितमा समर्पित गीतलाई जति सक्यो प्रसिद्ध, लोकप्रिय अन्य नेपाली संगीतहरुको प्रतिस्पर्धात्मक गराउने प्रयास गर्ने छौँ र हजुरलाई पनि हामीले साथ दिने छौँ आदरणीय चेतन दाई🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@t.s.jmadankrisholi
@t.s.jmadankrisholi 4 ай бұрын
🙏🙏🙏🙏🙏❤️❤️❣️💞👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@DipikaOli-h5n
@DipikaOli-h5n 4 ай бұрын
❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@t.s.jmadankrisholi
@t.s.jmadankrisholi 4 ай бұрын
सहि भन्नुभयो हामी दिन्छम साथ सन्दिप दाईलाई र तपाईलाई।🙏🙏🙏🙏🙏🙏🙏🙏
@opendrasada710
@opendrasada710 4 ай бұрын
देशद्रोहिहरु खुलेआम बाहिर घुम्दैछ तर हाम्रो देशको एउटा तारा न्यायका निम्ति तद्पिरहेछ।
@tejthapa4938
@tejthapa4938 4 ай бұрын
कुन देशमा जन्मेको रहेछौं !😢😢😢 भन्न तँ भन्दै थिन आमा सतिले सरापेको देश 😢😢😢😢😢😢😢😢😢 सन्दिप लामिछाने दाई यो कुरा यथार्थ हो !😭😭😭 सहन मात्रै पीडा हुन्छ ! दाइ हजुरले अझै इतिहास नै रचन्नु पर्छ! 🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@NikeshOli-b3g
@NikeshOli-b3g 4 ай бұрын
सन्दिप लामिछाने ले बिश्वकप खेल्नुपर्छ है साथी हो नपाय सिंहदरबार मा आगो लगाउनुपर्छ । भनेजती यता हाजिर हुनुहोला
@NirajVlog2.0
@NirajVlog2.0 4 ай бұрын
अबत नेपाल को अदालत मा आगो लानू पछ
@mrmjofficial2859
@mrmjofficial2859 4 ай бұрын
हीरा लाई चिन्न नशकेको यिनका कानुन 😢 बचाउ भगवान तिम्रै हाथ मा छ " अब 😢😢
@TREKKINGNEPAl410
@TREKKINGNEPAl410 4 ай бұрын
आगामी दिन मा क्रिकेट को राम्रो पर्गती हुने छ र सत्य को जीत अवस्से हुने छ र महिला हरुले पनि राम्रो मान्छे लाई खोजी खोजी यस्तो कार्य नगर्नु होला आफ्नो देश लाई चिनाउने मान्छे लाई सम्मान गर्न सिकौ फसाउन नखोजौ आफ्नो देश को गहना लाई सम्मान का साथ माया गरौं धन्यवाद🙏 missing Sandy🎉😢😢
@NareshJoshi9848
@NareshJoshi9848 4 ай бұрын
आशा यति मात्रै छ कि सन्दिप राजा सफाइ पाएर मैदान देखिने छन😢😢
@birusubedi7932
@birusubedi7932 4 ай бұрын
सन्दिप रुनु हुदैन कम्जाेर हुन्छ बाबू ।य सरकार देशकाे इज्जत राख्ने लाई किन रुहायकने छस ?न्याय दे सरकार न्याय दे।
@LumaKc
@LumaKc 4 ай бұрын
सफलता को शुभकामना दाइ 💕💕💕
@KabitaJanak
@KabitaJanak 4 ай бұрын
थुक्क हाम्रो देशको नानुन 😢 दोषि खुला हिडछन् र निर्दोष ले सजाय पाउछन कस्तो नानुन 😢हो नेपाल को 😭🥹🥺sandip dai ley kirket khelna paunu parxa 😢 🥹😭
@Kumar_Bishowkara
@Kumar_Bishowkara 4 ай бұрын
Congratulations 🎉
@sapanabhandari5998
@sapanabhandari5998 4 ай бұрын
सन्दिप दाइले जसरिनि न्याय पाउनु पर्छ निर्दोसिलाइ दोसि बनाउने यो नेपालको कानुन सरकार हार्दिक श्रद्धाञ्जली ❤ निर्दोस लाइ न्याय पाउनु पर्छ हाम्रो आभाज 😢❤❤😢❤❤❤❤❤❤❤❤❤❤😢
@RajendraKc-t6w
@RajendraKc-t6w 4 ай бұрын
न्याय मरेको देश मेरो
@dillirajbhandari7728
@dillirajbhandari7728 4 ай бұрын
अति सुंदर गीत संदीप लाई न्याय हुनु पर्छ
@tilaksharma8497
@tilaksharma8497 4 ай бұрын
Sabai jana le jati sakdo share garam yo geet lai paxi yehi geet ni band garn sakx papi nepal sarkarle
@aayan_official.
@aayan_official. 4 ай бұрын
प्यारो नेपाल को प्यारो सन्दिप लामछाने अनि क्रिकेट के हो भन्ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई बुझाइ दियौ अनि नेपाल लाई एशिया कप अनि टी२० विश्व सम्म पुराउनु सफल भए नि आफू खेल्न पाएनौं चाडै न्याय मिलोस् सन्दिप लामछाने अनि यो गीत को लागी चेतन गोतामे सर हजुर लाई हार्दिक धन्यवाद छ
@GaneshBajal
@GaneshBajal 3 ай бұрын
आहा कति राम्रो गित जति हेर्यो तेति नै हेर्ने मन पो लाग्द छ congratulations all tim आझै प्रगती गर्दै जानु हिमन्त धामी दाइ ❤❤❤❤❤❤😢
@LokeshThagunna-pt7mp
@LokeshThagunna-pt7mp 4 ай бұрын
Miss you sandy dai 😢😢😭yaha hjur le janma liyera galti garnu bho😭😭😔good blass you 😭🙏spot all sandeep dai
@GobindaSingh-j2p
@GobindaSingh-j2p 4 ай бұрын
सन्दिप ले जसरी नि न्याय पाउनुपर्छ ❤❤
@ManuBelbase-ll9bn
@ManuBelbase-ll9bn 4 ай бұрын
आसु खसेको थाइ भएन सम्मान छ यो सब्द आवज प्रति 🎉🎉🎉🎉🎉
@PundevPundev
@PundevPundev 4 ай бұрын
कति राम्रो गित हो तर केगरनु राम्रो देश लाई नेता हरु ले खाइदियो र सकाइदियो आज एउटा केटि काे करन ले हाम्रो देश को लाई सन्दीप लाई कति दुख भयो तर तेयो रनडि रहेछ तेयाे केटि
@shrestha.kalidas2
@shrestha.kalidas2 4 ай бұрын
नेपाल अामा काे सच्चा सुपुत्र देसकाे सान, बहादुर , नेपाललाइ अन्तराष्ट्रमा चिनाउन सफल नेपालकाे गहना, सान सन्दिप लामिछानेलाइ सरकारले तुरून्त न्याय दिनु पर्छ नत्र देसका नेताहरूलाइ नेपाल अामाकाे श्राप लाग्नेछ । याे गितले मनै रूवायो । जय सन्दिप
@biratbohara673
@biratbohara673 4 ай бұрын
हीरा चिन्न नसक्ने मेरो देश बेकार लाग्छ नेपाली हुँ भन्न पनि 😢😢
@sijanmagar2433
@sijanmagar2433 4 ай бұрын
सन्ढिप लामिछाने विश्व कप खेल्न पाउनु पर्छ एढी पाएन भने आगो लगाई ढिनु अढालट मा
@gangadumre7499
@gangadumre7499 4 ай бұрын
सफलताको शुभकामना दाजी 🎉🎉🎉
@AnjanKathayat-zf2nt
@AnjanKathayat-zf2nt 4 ай бұрын
सन्दिप लामिछाने जस्तो खेलाडी जन्मन सयौं बर्ष लाग्छ नेपाल सरकार बिचार गर
@krishnabahadurchidi7066
@krishnabahadurchidi7066 4 ай бұрын
आहा सात्ची नै सन्दिपको लागि बनेको यो गितले सात्चिनै सबैको मन छुन्छ सफलताको शुभकामना
@rcsapkota4391
@rcsapkota4391 4 ай бұрын
धेरै चोटि यो गित सुने धन्य बा द दाजु चेतन दाजु को यो गित ले गर्दा अाज सन्दिप ले न्याय पाएका छन्।।।।🏏🏏🏏🏏🏏🏏🎉
@ranjitnepali1677
@ranjitnepali1677 4 ай бұрын
सन्दिप दाइ तिमि मेरो लागी यति प्राण भन्दा नि प्यारो छौ कि सायद म रित्तियर तिमिले न्याय पाउने भाको भएनि म सन्सार नै छाडेर नि जान तयार छु दाइ तिमि मेरो लागि सरिरमा बहने रगत भन्दापनि माथि छौ। दाई🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿❤️❤️❤️❤️❤️❤️
@smarikarai9841
@smarikarai9841 4 ай бұрын
Yo git sunda man ruyo bichara lai nabhako dasa vyo 😢😢😢😢😢
@Rameshbudhaxetri699
@Rameshbudhaxetri699 4 ай бұрын
सन्दीप जस्ता खेलाडी जन्मन दशकौ वर्ष लाग्छ नेपालमा त्यसैले सबैले साथ दिउ है ❤❤❤
@Radhagautam12345
@Radhagautam12345 4 ай бұрын
Geet saraii ramro xa ❤❤Sandip laiii nyaya hosh 😢😢😢😢😢
@PramodBhandari-jr7fp
@PramodBhandari-jr7fp 4 ай бұрын
रास्ट्रको गौरव रास्ट्रको सान लाइ फसाउने लाइ कहिले भलो नहोस्
@SandhyaXettry-ts8yj
@SandhyaXettry-ts8yj 4 ай бұрын
धेरै धेरै राम्रो गित छ सन्दिपलाई न्याय मिलाेस
@SingerChetanGotame
@SingerChetanGotame 4 ай бұрын
Thank You So Much ❤❤❤❤
@ganeshkhanal7738
@ganeshkhanal7738 4 ай бұрын
वास्तविक कलाकार ले यस्ता गीत को सिर्जना गर्छन् बधाई छ
@RuksalMagar-o9f
@RuksalMagar-o9f 4 ай бұрын
राम्रो मान्छे लाई ता कहा चिन्छ र यो देश ले सन्दिप लामिछाने लाई चिन्न सकेन यो नेपाल ले 🏏🇳🇵🇳🇵🇳🇵🇳🇵
@Rumistan
@Rumistan 4 ай бұрын
Sandip i love you ❤❤❤❤ sandipko fayan jati yata hajir hum
@roshanthapa9466
@roshanthapa9466 4 ай бұрын
नेपाल लाई संसार मई चिनाउने र देशकाे शिर उचाे बनाउने महान क्रिकेट खेलाडी तथा देश कै गहना सन्दिप लामिछाने ले ढिलै भए पनि न्याय पाए,हार्दिक बधाई छ🌹🙏आगामी दिनमा पनि सफलता मिल्दै जावाेस शुभकामना छ!
@Sani15460
@Sani15460 4 ай бұрын
Sandip lamichhane ले विश्वकप खेल्न पाउने हुनुभयो धेरै खुसी लायो ❤😊
@SajinaCreation
@SajinaCreation 4 ай бұрын
अाहा यति बेला देशलाइ रवि लामिछानेकाे हैन सन्दिप लामिछानेकाे खाँचाे छ । अाखिर लामिछाने त लामिछाने नै हाे तर एउटा लामिछाने जता पनि बिवादै बिवादमा एउटा भने देशलाइ विश्वमाझ चिनाउने सन्दिपलाइ न्याय दिन सक्दैन भने रवि अझै पतन हुनेछ । गफका भरमा देश चलाउने लाइ के थाहा देशलाइ विश्वमाझ चिनाउन संघर्ष गर्नेकाे व्यथा
@bhupalnepali3198
@bhupalnepali3198 4 ай бұрын
Wawo geet chai manai xunu xa ......king is back ...sandeep vai .... 🎉🎉🎉🎉🎉❤❤❤🎉
@JiyanThapa
@JiyanThapa 4 ай бұрын
यो गित सुनेर म आफै भाबुक भए यस्ता चोर भ्रष्टाचार नेताहरु ,, पैसामा बिक्ने न्यायाधीशहरु बाट हामी गरिब जनताहरुले के आसा गर्नु 😭😭
@MalatiKhadayat-m7m
@MalatiKhadayat-m7m 4 ай бұрын
Fasi tw tyo kt lai dinu ho Sandeep lai naya dau sarkar😢😢❤
@anukc-b9p
@anukc-b9p 4 ай бұрын
गित ले कतिबेला आँसु खसेछ😢😢 सन्दिप निर्दोष साबित हुनुपर्छ ❤
@NareshOli-kp1pr
@NareshOli-kp1pr 4 ай бұрын
सन्दीप ले bisho कप खेल्न पाउनु पर्छ
@birendrabayakxettri7317
@birendrabayakxettri7317 4 ай бұрын
दोशि हो भने सजाय दे होइन भने सफाइ दे मुजि कालो कोटेहरु 😈😈😈 सन्दिपको मुद्दा वारपार हुनैपर्छ ,देशभरबाट आन्दोलन गरौ👆️👆️ Justice for sandeep lamichhane 🙏🙏🙏
@Gurungfamily-wi5jt
@Gurungfamily-wi5jt 4 ай бұрын
धेरै राम्रो लाग्यो गीत सन्दिप लामिछाने को लागि के गर्नु देश को दसा यस्तै छ😭
@buddhigrg5244
@buddhigrg5244 4 ай бұрын
सारै मन छुने सब्द संगीतमा रेकर्डिङ यो गीत ले सन्दीपको न्यायको लागि एउटा इट्टा थपिनेछ भन्ने आशा राख्दछु👏👏🙏🙏🙏💋💋💋
@KishanAdhikari-s6q
@KishanAdhikari-s6q 4 ай бұрын
NPL criket को Hiro संदीप lamichhane le t20 bisw world cup kheln paunu parxa 🇳🇵🇳🇵❤️❤️🙏🙏
@manbahadurrana-nd2sn
@manbahadurrana-nd2sn 4 ай бұрын
😢😢😢😢😢😢😢missing Sandeep 😭😭😭❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🏏🏏🏏🏏
@gomaghartimagar3220
@gomaghartimagar3220 4 ай бұрын
हिरा चिन्न नसकेको यो नालाएक सरकारले गु को थुप्रोमा फुत्त फुत्त गु चाख्दै हिड्ने बाहिर रुप नदेखाउने गुहे किरा लाई साथ दिएर सन्दीप लाई यति दुख दिरहेको छ ।अब १गते पनि सन्दिपले न्याय नपाए अदालतमा आगो लागाउनु पर्छ
@rajusapkota7711
@rajusapkota7711 4 ай бұрын
पाटीका झोलेहरु मुर्दाबाद स्वतन्त्र सन्दिप लामिछाने जिन्दाबाद
@Unknown99492
@Unknown99492 4 ай бұрын
नि:शब्द छु😢😢😢 फाँसी दिनु म दोषी छ भने, अब देशलाई नचाहिने हो भने!!! निकै भाबुक अनि गहकिलो शब्द😢💔
@BalKrishnaPangeni
@BalKrishnaPangeni 4 ай бұрын
यो गित सुनेर भावुक हुने साथीहरु कोको हुनुहुन्छ।।
@ramarijal6674
@ramarijal6674 4 ай бұрын
सतिले सरापेको देश रे नेपाल 😢😢😢😢
@YogendraBista4M
@YogendraBista4M 4 ай бұрын
Big salute to you गायक justice for sandy 😪😪🇳🇵❤️
@MaheshBk-p8g
@MaheshBk-p8g 4 ай бұрын
कहिले पनि बाचन दिदैनन नेपाल मा जति असल बनेर बस्ने हम्रा दाजु भाइलाई बिस्सुकप को लागि जसरी भय पनि खेल्नु नै पर्छ जस्ले नेपाल्को उछ नाम बनाको छ तेस्लाइ नै हो दलाली हरुले हेर्ने भनेको नै
@oldisgoldutubechannel6556
@oldisgoldutubechannel6556 4 ай бұрын
हार्दिक श्रद्धाञ्जली नेपाल सरकार....¡¡¡¡ थुक्क मेरो देस,,,,
@ammarrokaya-kj5bz
@ammarrokaya-kj5bz 4 ай бұрын
Sandeep damnalai nap Dino photo stooged times nehta Mata.Sing
@OppoA18-e9y
@OppoA18-e9y 4 ай бұрын
निर्माला पन्त बालत्कारि समाउन सकिन जो निर्दोष छ उसलाई विश्व कप खेल्न नदिएर रखेछ थुक्का न्यायाधीस justice for sandeep best song chetan🎉
@subarnapanthee8850
@subarnapanthee8850 4 ай бұрын
आँसु नै आयो सुन्दा😢
@sherayadi5356
@sherayadi5356 4 ай бұрын
Justice for Sandeep लामिछाने
@ISHWOR12320
@ISHWOR12320 4 ай бұрын
दाइ को गीत मैले नेपाल लोक स्तर पछि बल नयाँ गीत सुनियो दाइ को गीत लाइ माया गर्दिनु होला
@ManozOle-lj3op
@ManozOle-lj3op 4 ай бұрын
Justice for Sandy Napal
@premtamang6983
@premtamang6983 4 ай бұрын
Justice for sandeep lamichhane-25🇳🇵
@merosansar2630
@merosansar2630 4 ай бұрын
मुटु छिया बनायो यो गीत ले शब्द हरु को बेथा यो पापी सरकार अनि अदालत ले k बुज्थियो र
@pramodoli1
@pramodoli1 4 ай бұрын
न्दिप लामिछाने बिश्वकप खेल्न पाउनु पर्छ nice songs
@shobhakatuwal4732
@shobhakatuwal4732 4 ай бұрын
Justice for Sandy 25 ❤
@karnasingrawot1946
@karnasingrawot1946 4 ай бұрын
आहा कति राम्रो सिर्जना
@SujataPandeya
@SujataPandeya 4 ай бұрын
😢छि कस्ता हुन जस्ले गर्दा देश को नाम रोसन बनायो उसैलाइ एस्तो दोशी नै भए फैसला सुनाइओस हैन भने अरु को जीवन सङ्ग एसरी नखल्दे पापी हरु अरु लाई त पैसा पाए पछि दोशी भएपनी निर्दोश बनाइदिन्छ 🤧😠छि कस्तो खाल्को कानुन हो यो
@surajpashi6932
@surajpashi6932 4 ай бұрын
Akdam mitho git brother 🎉🎉🎉
@maileegurung622
@maileegurung622 4 ай бұрын
He vagwan yo desma kasaiko janma nahos bachna gaharo xa😢😢😢
@Jayandrabhul2080vlog
@Jayandrabhul2080vlog 4 ай бұрын
जसरी भारतमा ms धोनिको चालचित्र बन्यो त्यसरी सन्दिप को पनि बन्नु पर्छ हाम्रो क्रीकेट staar
@ManishaBhujel-k2m
@ManishaBhujel-k2m 4 ай бұрын
So sweet this song i am big fan❤️❤️❤️❤️
@JAMESBKOFFICIAL
@JAMESBKOFFICIAL 4 ай бұрын
Sandip lamichane supporter like 🖤
@SanjayKumar-q4l8r
@SanjayKumar-q4l8r 4 ай бұрын
🇳🇵🇳🇵🙏🇳🇵🇳🇵🇳🇵yasto.papi.din.pani Audo.rahixa.sandeep.lai.lako. Chotle.malai.ghayal.banayko.xa
@Kalpana_Bista_
@Kalpana_Bista_ 4 ай бұрын
राम्रो गीत,नमस्कार सम्पुर्णमा म अन्जु बिश्वकर्मा,म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है 🙏
@JD-gr9uk
@JD-gr9uk 4 ай бұрын
Great job by Chetan Goatame
@dipendrapanday1992
@dipendrapanday1992 4 ай бұрын
justice for sandeep Lamichhane ❤❤❤
@123SHANKAR4SHORTS.
@123SHANKAR4SHORTS. 4 ай бұрын
lovely song❤❤❤❤😭😭😭😭😭😭😭
@sitaneupane3970
@sitaneupane3970 3 ай бұрын
भाबुक् बनायो गित सुन्दा धैर्य गर्नु सन्दिप यकदिन् सत्यको जित हुन्छ
@manjupaudel6516
@manjupaudel6516 4 ай бұрын
फाँसी दिनु मेरो दोष छ भने, यदिन देशलाई चाहिँदैन भने । 😌
@Samk249
@Samk249 4 ай бұрын
Faisala positive aiyo vane Nepal ko citizenship tyag garera bides janu sandip.Yesto desh ma nabasnu.yeha ta Bhastra, paapi , ra jaali manxe basxan.
Brawl Stars Edit😈📕
00:15
Kan Andrey
Рет қаралды 58 МЛН
Every parent is like this ❤️💚💚💜💙
00:10
Like Asiya
Рет қаралды 16 МЛН
HAH Chaos in the Bathroom 🚽✨ Smart Tools for the Throne 😜
00:49
123 GO! Kevin
Рет қаралды 16 МЛН
Mundre ko comedy club 59 Sandip Lamichhane cricketer by Aama Agnikumari Media
40:55
Aama Agni Kumari Media
Рет қаралды 1,1 МЛН
Rimai
14:52
Prakash Dutraj
Рет қаралды 3,9 МЛН
Chhutnalai Po Raichha kyare
12:36
Thaneshwor Gautam Official
Рет қаралды 319 М.
Brawl Stars Edit😈📕
00:15
Kan Andrey
Рет қаралды 58 МЛН