फेरि तात्यो माइतीघर; सुरुभयो बौद्धिक आ न्दोलन;ओलि बि रुद्ध पत्रकारहरु आफै मैदानमा

  Рет қаралды 6,584

Bir Gorkhali Online TV (वीर गोर्खाली)

Bir Gorkhali Online TV (वीर गोर्खाली)

Күн бұрын

#बिरगोर्खाली #जयनेपाल #
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।

Пікірлер: 42
@RadhaGiri-c3e
@RadhaGiri-c3e 19 сағат бұрын
Good khabar❤❤❤❤❤
@Birgorkhalitv-xf6vi
@Birgorkhalitv-xf6vi 19 сағат бұрын
great work
@GayatriraiGayatrirai
@GayatriraiGayatrirai 16 сағат бұрын
भुई मान्छे काे लागि अावज उठाउनुहाेस हजुर मेराे देश नेपाल जय हाे
@komalyadav7921
@komalyadav7921 17 сағат бұрын
Manoj sapkota daju Salam xa❤❤❤
@RudharaBadhur
@RudharaBadhur 17 сағат бұрын
Very good ❤❤
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 18 сағат бұрын
नमस्कार 🎉🎉🎉🎉🎉
@janardanwasti2033
@janardanwasti2033 16 сағат бұрын
आन्दोलनलाई सफलताको शुभकामना ❤
@saraswotibhatta3470
@saraswotibhatta3470 17 сағат бұрын
जमस्कार पत्रकार बन्दुहरू
@ganeshthapa7128
@ganeshthapa7128 19 сағат бұрын
🙏
@kshetrabahadur7106
@kshetrabahadur7106 16 сағат бұрын
Very gooddiscures
@gokarna3533
@gokarna3533 19 сағат бұрын
अब तात्यो सेलाउनु दिंदैनौ तात्याबेलामा आकार लिन्छौ आमनागरिक होशियार दलालहरु
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 18 сағат бұрын
गोर संत्यारा
@kbthapa6
@kbthapa6 17 сағат бұрын
🇳🇵🏔️🇳🇵जय जय गोरख🇳🇵 🙏🇳🇵🙏जय जय काली 🙏 🙏🇳🇵🙏जय हो श्री५सरकार 🇳🇵ज्यु ज्यान लगाउ यसैपालि 🙏🇳🇵🏔️🇳🇵🙏राष्ट्रबादि मित्रहरू सम्पुर्णमा नमस्कार साथै नेपाल आमाको जय पुकार्दै 🙏अब त्यो निराशपन लाई पल्टाएर पुनः त्यो बिरताको गाथा बोकेको वीर गोर्खालिको इतिहास ब्युत्याउदै पहिलेको पिडिले बिदेशी बैरिहरु लखेट्न पहिलोका लडाइँहरु लडेर यो राष्ट्रजोगाउन जिबनदान दिदै लडाइँ लडेका थिए भने अब नयाँ पिडिकाहरुले पनि कोइ बृद्दा हो या बच्चा के महिला त के पुरुष नभनि सब हातेमालो गरि स्वदेशी अपराधी ,भ्रष्टाचारि देश द्रोहि पाखण्डिहरु लखेट्न र राष्ट्रधर्म ,संस्कार ,संस्कृति र प्रकृति हुँदै सिङ्गो राष्ट्र बचाउन एउटा नेपालीको सान- मान माथी लादिएको अपमान को प्रतिरक्षाका लागि एकेबद्दता जनाउनदै मैदानमा निस्किनुहुन पुर्ण अनुरोध गर्दछौं 🙏🇳🇵 🙏🇳🇵🙏जय जगत जननि🙏🇳🇵 🙏🏔️🙏जय मातृ भुमि🇳🇵🏔️🇳🇵 🇳🇵🏔️🇳🇵जय देश जय नरेश 🙏🇳🇵 नेपालको सान राष्ट्र हुनदिन्नौ अपमान यहित हो हाम्रो बिर गोर्खाको पहिचान 🇳🇵🙏हामी छौँ तयार्🇳🇵🏔️🇳🇵 🇳🇵🏔️संयुक्त भुपु परिवार्🙏🇳🇵🙏
@PabitraSitoula-z3b
@PabitraSitoula-z3b 17 сағат бұрын
Sahi kura vanu vo smpurn ma🙏🙏🙏🙏🙏🙏🙏🙏
@NarendraKhadka-s8q
@NarendraKhadka-s8q 18 сағат бұрын
Thik garnu bhayo n
@khabarfatafat4169
@khabarfatafat4169 17 сағат бұрын
बल्ल पत्रकारहरुको बुद्धि पलायो जस्तो लाग्यो दिनेश जीको लडाइ राम्रो हो
@DhrubaThakuri-l6x
@DhrubaThakuri-l6x 17 сағат бұрын
सहि
@HiraGiri-y4i
@HiraGiri-y4i 17 сағат бұрын
Jayadesh jayanresh
@shergaming3364
@shergaming3364 17 сағат бұрын
Jaya ghanti jaya youbaa jaya ghanti jaya youbaa jaya ghanti jaya Rabi sir 🙏🏻❤️❤️
@dharmarajgautam8105
@dharmarajgautam8105 17 сағат бұрын
Good
@sirgotolucknow
@sirgotolucknow 17 сағат бұрын
यस्तो विधेयक ल्याउने नेता यो देशको रक्षा होइन भक्षक मात्र हो। जय नेपाल
@sirgotolucknow
@sirgotolucknow 17 сағат бұрын
यस्तो किसिमको विधेयक ल्याउने राजनीतिका नसेडी हरू ले मात्र गर्न सक्छन र यो विधेयकको समर्थन गर्ने संसद पनि यो देशको जनताको भलो नचाहने व्यक्ति हो। यो देश को जनता लाई एउटा जनावर को रूपमा हेरिरहेका छन् भन्ने बुझिन्छ।
@ItIsMyShow
@ItIsMyShow 17 сағат бұрын
ए त्रिपाठी, दाइ-भाउजूलाई मुद्दा ठोकन!
@binodmahato253
@binodmahato253 14 сағат бұрын
Jay Manoj sir
@shivarimal8011
@shivarimal8011 14 сағат бұрын
गुड देस र जनताहरु को लागि एक मात्र राजा हो राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद ❤❤❤❤❤🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@HiraGiri-y4i
@HiraGiri-y4i 17 сағат бұрын
Aba sabai jagamai parchh
@indirakarki5858
@indirakarki5858 14 сағат бұрын
राजा साझा हुनुपर्छ हुन्छ आज पोखरामा यति मान्छे थिए त्यो भनेको दलीय राजनीति तेस्का नेता कार्यकर्ता बाट याकुल भको भन्ने प्रष्ट थियो आखा ले देखे आज
@kopilaTamang-io2lw
@kopilaTamang-io2lw 17 сағат бұрын
होइन हिजो त कृतिपुरको डाडामा आइटी चलेर मासिक ३ लाख भन्दै थिए त
@bhaktarokka5271
@bhaktarokka5271 16 сағат бұрын
दिनेश त्रिपाठी ज्यू सच्चा वकील जनताका लागी हो भने राष्ट्रीय भाउजु गिरीबन्दु बाल मन्दिर तस्करहरु लाई मुद्धा हालेर देखाउ अनि जनताले जयजयकार गर्छन वकील ज्यू खाली भ्रष्ट बचाउने वकालत गरेर जनता दवाउने काम बन्द गर्नु
@ailahr8945
@ailahr8945 16 сағат бұрын
why this tirpthi is there kich him out
@KhaltiNews-dl7jg
@KhaltiNews-dl7jg 19 сағат бұрын
Good khabar❤❤❤❤❤
@GalleryTv
@GalleryTv 18 сағат бұрын
Good khabar❤❤❤
It works #beatbox #tiktok
00:34
BeatboxJCOP
Рет қаралды 41 МЛН
My scorpion was taken away from me 😢
00:55
TyphoonFast 5
Рет қаралды 2,7 МЛН
СИНИЙ ИНЕЙ УЖЕ ВЫШЕЛ!❄️
01:01
DO$HIK
Рет қаралды 3,3 МЛН
Germany l can you solve?? l Nice Olympiad Math Exponential Problem
13:19