सुत्ने बेलामा यस्तो नाच्ने गीत को प्रोग्राम अप्लोड गर्नु भयो, सुतौ कि उठेर नाचौ भो !! कोको हुनुन्छ इन्द्रेणी को फ्यान लोक गीत लाई दिने हो ज्यान फुलमा माहुरी, ए फुलमा माउरी सानै उमेरमा परे मेरा गाला चाउरी !! हेहेहेहे !! *हल्का रमाइलो कुरो*
@shyamkrishnakafle1186 жыл бұрын
sir malai ni tyastai vayo ni ....
@vtenranamagar94696 жыл бұрын
Ganga Ale अलि अलि कमेडी छु म पनि हजुर जस्तै छु
@sabhapokharientertain47696 жыл бұрын
अरु नै गर्दा राम्रो
@prakashdubai45096 жыл бұрын
नसकिने भयो बाबा ।।।। गल्कोट तिर दोहोरि घन्को । नाचम क्याहो म पनि एक फन्को ।।।।
@milankumar32346 жыл бұрын
Ganga soltini pani youtub ko kira nai rahex jata pani dekhekai hunxu hahah
@रविराजअधिकारी6 жыл бұрын
बाग्लुङ का दुखा का गित गाउनि गायक बिष्णु खत्रीकाे गित मन पर्ने जति एता अाउ धेरै धेरै राम्रो गायक हुन बागलुङको 1 मा पर्छन् सम्पूर्ण इन्द्रणी मा विशेष विशेष धन्यवाद
@bhimbahadurbhandari98176 жыл бұрын
Bisnu dada katiramro shor
@motilalsharma94355 жыл бұрын
म पनि त गोल्कोटे हु अहीले विरुवा भयेर मदेसी बनेता पनि मलाई पहाड कै मायां ममता छ
@KalawatiPoudel10 ай бұрын
No no no no no cases in huh😮@@bhimbahadurbhandari9817
@birubhaibasnet15676 жыл бұрын
बिष्णु गुरु को गित जति पनि बजारमा आउछन् निकै मार्मिक अनि सन्देश मुलुक नै आउछन् अजै पनि मैले गाउने र सुन्ने गर्छु बधाई गुरु साथै इन्द्रेणी युनिट लाई
@shyammangar10153 жыл бұрын
Zmhfseuo5p Nczkfitw84w
@rolpalikanxo23645 жыл бұрын
बिष्णु दाइको गीत सानै देखि सुनेर हुर्केको मान्छे हु उहाँको सबै शिर्जना हरु मन पर्छ
@esurana76354 жыл бұрын
दिपसागर दाईलाई पनि ईन्र्देनिमा यसरी नै दोहोरि गाएको हेर्नू मन छ भेडियोमा ल
@chabimagar90716 жыл бұрын
अक्कन बक्क भैयो के भनुम् भनुम् यति रमाइलो त अाज सम्म कहिलै भएन धन्यवाद ईन्द्रेणी टिम लाई साथमा बिष्णु दाइ लगायत समपुर्ण गल्कोट बासीलाई
@baburampandey28263 жыл бұрын
31
@NepalKhabarDang6 жыл бұрын
बिस्नु खत्री बस्तबमा सबैको मन मुटुमा बाँस गर्न सफल गायक हुन।आज मेरो तर्फबाट पनि बिस्नु दाजुलाइ सम्मान छ।स्वरका धनी बिस्नु को जन्मथलो का सम्पुर्ण र इन्द्रेणी टिम लाई यकैसाथमा देख्न मिल्यो।यकदमै राम्रो लाग्यो ।
@suryajoti30316 жыл бұрын
बिष्णु खत्रिको जुन गित सुन्यो उहीँ राम्रो लाग्छ कोहि बस्ने सडक पेटि कोहि बस्ने महल सबलाई किन हुन्न समान यो साह्रै मन छुने गित हो भरिया दाई
@amintamang45136 жыл бұрын
tika didi lai ali sancho xaina jasto xa
@bharathkumaraod40586 жыл бұрын
वास्तव मा जीवन शर्मा र विश्णु खत्री सम्मान गर्नै पर्ने ब्यक्तित्व हुन जसले जन्ता को मन मा बसेर गीतको रचना गरेका छन् यहाँ लाई सम्पूर्ण ले रूचाउनु भ एकोछ र रुचाउने पनि छन् Best of luck dai.miss u
@somaikrishna53716 жыл бұрын
धेरै राम्रो लागेयो बिस्नु खत्री र सम्पुर्ण इन्दनी तिम को कारेक्रम लाइ
@hsvjsvsh72826 жыл бұрын
Bharathkumar Aod जीवन शर्मा सङ्ग दाज्न अल्लि मिल्दैन माया पिरतिका गित गायको भय जीवन शर्मा को बमबहादुर कार्की प्रेम राजा महत लोक बहादुर छेत्री लाई पनि पछि पार्नी कलागला हो जीवन शर्माको
@kamalnepali95996 жыл бұрын
Mero ne hjrko jstai think..
@bharathkumaraod40586 жыл бұрын
हजुर ले भनेको ठिकैहो सर बिष्णु जीले गाएका गित समाज मा बिक्रिति फैलाउने खालका छैनन् धन्यवाद हजुरलाई।
@aakashbro79176 жыл бұрын
@@bharathkumaraod4058 jiban sharma le jati janbadi geet bishnu Dai ka pani xan kam xainan naya purana side a side b garera khali bhariya dai kisas chaahiyo matra gayeka xainan aru ni xan research garam bishnu khattri ka sabai sirjana Jay bishnu khattri jiban sharma pani naramro hoenan unko kshetra simit vayo farak yetti matra aru bishnu jiban baglung kai mato hun garb garnaparxa baglung le
@himapun71486 жыл бұрын
इन्द्रेनी समुह गल्कोतमा देख्दा खुसि लाग्यो साच्चिकै बिश्नु दाजिको गीत एकदमै उत्कृष्ट छन उहाको गितको हरेक शब्द र लय याद आउछ
@saritachaudhari90403 жыл бұрын
Km..m..
@Aeraa1234 жыл бұрын
धेरै राम्रो लय सब्द बनाउने र धेरै राम्रो स्वोर भएको कलाकार हो बिस्नु खत्री सर अझै राम्रो प्रगति हुदै जावोस हजुरको सुभ कमना
@pycmedia52306 жыл бұрын
एकदमै राम्रो कार्यक्रम यसै त राम्रा राम्रा कार्यक्रम आउने इन्द्रेणी मा आजत झन बिस्नु खत्री दाजु को साथ एकदमै राम्रो लाग्यो I love indrani
@ashoknepali18972 жыл бұрын
Ù5uuu5ùp
@mailibabuji22386 жыл бұрын
आहा स्वरका धनी बिष्णु खत्री जनताका दुख सुखका कुरा लयमा गाउन साच्चिकै सफल लोक गायक सम्मान छ, सर। इन्द्रेणी टिमलाई हिर्दयदेखी सम्मान छ। जय इन्द्रेणी।।
@janardhankhanal95326 жыл бұрын
कृष्ण कँडेल र बिष्णु खत्री दुबै आँसु पुछ्ने कलाकार हुनुहुन्छ। धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको काम गर्ने तौर तरिका को निम्ति।
@induaryal60186 жыл бұрын
ल ल बधा छ है
@avelinakhadka83116 жыл бұрын
बिष्णु खत्रीको स्वर मन पराउने जति यता हाजिर गरम त
@villagernepalese48256 жыл бұрын
सबैभन्दा ठुलो फ्यान पार्टिका झ्याक्नेहरु मन पर्दैन आजकल
@bheskhadka90986 жыл бұрын
Avelina Khadka सारै मन पर्यो दोहोरी गित बधाई छ
@ilikemttlamichhane53156 жыл бұрын
Me
@bheskhadka90986 жыл бұрын
Avelina Khadka सारै मीठो गित सारै मन पर्यो
@ramhari4896 жыл бұрын
wwwooo
@premsing34935 жыл бұрын
बिस्णु खत्री को गित सुन्दा मन बातै धन्नेबाद हुँदै 1000 ह्जार चोटि भन्दा नि धेरै पतक हेरे त्र मन अगाएन इन्र्देनी लाई पनि धेरै धेरै धन्ने वाद दिदै म पर्देश बाट
@rimagurung4555 жыл бұрын
धेरै मन छोयो जम्मुकश्मिरमा गीतले...आँखाबाट आँसु आयो।
मलाई असाध्यै मन परने गायक बिष्णु खत्री र अहिलेका भाईरल मात्रै हुन जानेका गायकहरूले बिष्णु सग सिकन जरुरत छ
@kumarpoudel56436 жыл бұрын
Salute bishnu dai ... siranimai cassette rakhera hajur ka heet haru sudai hurkeko hu ma
@jenishghartiabc40536 жыл бұрын
@@kumarpoudel5643 धबध
@loknathregmi63046 жыл бұрын
@@kumarpoudel5643गणेशभजन
@pramilaijam76976 жыл бұрын
@@jenishghartiabc4053 mlk
@MaiyaNepali-vm8lw6 ай бұрын
@@kumarpoudel5643😊
@birbahadurthapa16706 жыл бұрын
एति राम्रो प्रोग्राम अनि एति राम्रो गायक एति राम्रो एक कल्ल भाका अनि एति धेरै राम्रो दोहोरी गाउदा दाउदै पनि डिस्क लाइक हाने हरु को औंला मा किराइ किरा परोस् भन्छु है मत
@prakashkhadka31976 жыл бұрын
अति राम्रो
@tejpaudel17494 жыл бұрын
Ho ta ni
@khadkarudra23736 жыл бұрын
बिस्णु खत्री को गिट हामीहरु ले क्यासेट किनेर गाउका मेला पाखाहरु मा घन्काउने गर्थ्यो साच्चीकै त्यही दिन को याद आयो आज बिस्णु खत्री लाई देख्न पाउदा
@ratanbohara10636 жыл бұрын
पार्ने छैन जिबन भर रून के एस्तो हून लेखेको उत्कृष्ट गित हरूमा मोडलिङ गरेकी साया भण्डारी को फ्यान जति यता
@nayakmedia5 жыл бұрын
नेपाली इतिहास कै बास्तबिक गाएक बिष्णु खत्री हो
@hybridbisolutions20354 жыл бұрын
ýyýýý
@momaswala19804 жыл бұрын
@@hybridbisolutions2035 plusI
@ranmayashrestha35154 жыл бұрын
The
@naniaama95133 жыл бұрын
@@momaswala1980 )pp0pp
@manoharikandel3163 Жыл бұрын
@HybridBI Solutions 1111 No
@अर्जुनपोख्रेल-ण2त6 жыл бұрын
बिस्णु खत्री दाई एकदमै मन पर्ने कलाकार हार्दिक सम्मान बिस्णु दाई एवमं सम्पुर्ण ईन्द्रेणी टीमलाई !!
@kshyetritimrokishmat18535 жыл бұрын
कति राम्रो songs
@kosarpalli504 жыл бұрын
' O.o O.o O.o O.o
@ramkrishnatimalsina70434 жыл бұрын
अर्जुन पोख्रेल
@mohanthapa43286 жыл бұрын
बिष्णु दाजु काे सबै गितहरु मन पर्छ अाज झन अाफ्नाे जन्म घरमा गएर यस्तो रमाइलो देख्न पाउँदा धेरै खुशी लागेउ।
@abhilohani79053 жыл бұрын
.
@bedbahadurbasnet7973 жыл бұрын
Op art
@youbarajsubedi93056 жыл бұрын
निकै खुशी लाग्यो इन्द्रेणी टिम हाम्रो गाउँ ठाउँमा गएको देखेर सम्पुर्ण इन्द्रेणी टिम लगाएत बिष्णु खत्री दाजुलाई धेरै धेरै धन्यवाद 😍😍😍😍😍😍😍😍
@bhabinthapa8466 жыл бұрын
@
@rajeshwarikumari12805 жыл бұрын
शब्द र स्वरको ताल कति राम्रो मिलेको छ है बिष्णु दाइको वास्तविक कलाकार बिष्णु दाइलाइ भनिन्छ ।।
@dipakkatwal39645 жыл бұрын
बिष्णु खत्री सर कोगित साहरै मन पर्छ इन्द्रेणी ,शिधाकुरा जनता सङ रबि सर को भिडियो शिशिर सरको भाग्या सर को भिडियो डिसलाईक गर्ने जति सबै खातेहरु हुन🙏🙏
@tekgurung81446 жыл бұрын
बिस्णु खत्री मेरो नेपाल कै नम्बर वान गायक हो बिस्णु खत्री जस्तो गायक नेपाल मा आज सम्म कोहि निस्केको छैन मेरो लागि ।।
@bishalxetri61953 жыл бұрын
4
@premthapamagar84106 жыл бұрын
बिष्णु खत्री दाईको त के बर्णन गरु र उहाको बर्णन गरेर सकिँदैन।एसैमा मनमाया दिदी को स्वर मा पनि उत्तीकै मिठास छ।सबै इन्द्रेणी टिमलाई हार्दिक नमन छ।यो प्रदेशी को।।
@samirdhital66205 жыл бұрын
bishnu khatri Dai lai aja indrani ma vetda sarai khusi lago. Daju keep it up. Tapaiko lokdohori partiko lagab ajhai badai jayos . ani thanks for indrani whole team.
@garimarana52783 жыл бұрын
@@samirdhital6620 zzx
@yadavthapa68806 жыл бұрын
बिष्णु खत्री पुरानो गायक तर गितहरु निकै स्तरिय लोकप्रिय छन। उहँाका गितहरु सुन्दा पुराना दिनका यादहरु आँउछन ।एक सफल लोक गायक।
@khimasapkota24885 жыл бұрын
Bishnukhari
@deyarkc34685 жыл бұрын
सलाम छ आदरणिय जनवादी गायक बिस्नु खत्री जि लाई निकै मार्मिक सुनाउनु भयो
@rupagurungofficial72915 жыл бұрын
पुरानो कलाकार पो हुनुहुदो रैछ बल्ल चिनियो। एकदमै मीठो आवाज 😍😍😍😍
@hsvjsvsh72826 жыл бұрын
बिष्णु खत्रीको गित पराउनी जति हाजिर हुनुहोस् म श्रीकृष्ण आचार्य घर म्याग्दी कुहु पुर्णगाउँ हाल बहराइन बाट
@maxgurung31816 жыл бұрын
बिष्नु दाइको पछिल्लो गित(फुल फुलमा भमरा झैं डुल्न सक्दिन म) भन्ने गित मलाइ साह्रै मन परेको र राम्रो लोक्दोहोरी गित हो।
@durgabc23045 жыл бұрын
Mero sadabahar geet tehinai ho
@उदितखत्री6 жыл бұрын
जनताको गायक बिष्णु खत्री लाई सम्मान छ
@tapgrg74285 жыл бұрын
उदित खत्री
@gokarnashrestha31715 жыл бұрын
सबै मार्मिक छ बिष्णु सर को गित जुन गित सुन्दा पनि आँखा रसायर आउँछ।अति राम्रो छ। हजुर को सबै गित मलाइ मन पर्छ।
@juthigurung39114 жыл бұрын
Q qĺl
@juthigurung39114 жыл бұрын
Thanks
@juthigurung39114 жыл бұрын
Q e
@sureshraikal96955 жыл бұрын
बिष्णु खत्री दाई का सब्द ले सारा नेपाली को मन छुन्छ
@विवेगजिएम्6 жыл бұрын
वाउ वाउ साच्चिनै लोकदोहोरीको गितको सर्वक्षमतावान गायक बिस्नु दाजु बिस्नु दाइको जम्मु कस्मिरमा सानो छदै सुनेको साथै इन्द्रेणी टिमलाइ हृदय देखि सम्मान (हाल हाइद्राबाद ईन्डिया देखि)
@somubomjan23206 жыл бұрын
2057/58/59/60 साल ताक धेरै सुनिन्थ्यो।खुसी लागेउ बिष्णु खत्री ज्यु।फेरि पनि लोक दिहोरी छेत्रमा आउनु परेउ सर। हाल साउदी बाट हेर्दै छु।लम्जुङ वासी।
@ashoknepali18972 жыл бұрын
'll and 5z0
@lalbahadurrapal97016 жыл бұрын
बिस्नु खत्त्री लगायत ईन्द्रनि परीवार लाई सपलताको सुभकामना छ ।।
@sirijanasharma48124 жыл бұрын
Sasusskrnvake
@aashagurung34333 жыл бұрын
Bisnu dai hajurle bisnumatako bar paunu vkoxa jay bisnumata hajurko jay hos all femliy ma gorkha bata🙏🙏🙏
@hsiejehsuehs7165 жыл бұрын
आजको बिस्नु खत्रीको गित सुन्दा अति नरमाइलो लाग्यो ।इन्द्रेणी कार्यक्रममा बासुरिमा पवन राइ हुनमा यस् कार्यक्रम प्रख्यात हुनु नै हो
@suryajoti30316 жыл бұрын
सवैको मन मुटुमा बस्न सफल छ ईन्द्रेणी टिम जुन प्रमाण हो यो गाउँलेले गरेको मालाको सम्मान
@bishwasdevkota84496 жыл бұрын
सारै रम्रो लागयो
@suryajoti30316 жыл бұрын
@@bishwasdevkota8449 😘😘
@gomabhandari59936 жыл бұрын
सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा असाध्यै राम्रो रमाइलो विष्णु भाइको गित गाउने तरिका मन पर्छ बेलामा इन्द्रेणी हेर्न पाउँदा खुसी लाग्यो इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद इन्द्रेणी टिम सबैको जय जय जय होस् इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय सहयोगी हातहरु सबैको जय जय होस् राधा कृष्णको जय जय जय होस्।। 👏👏👏👏👌👌👍👍👌👋👏👌
@Tarakhola_Ramugckamal6 жыл бұрын
ईन्द्रेणी संगै मेरो याद आयो कि नाइ सोल्तिनी ज्यु मिठो सम्झना
@bhabinthapa8466 жыл бұрын
नमस्कार दिदी आरामै हुनुन्छ म जन्मेको गाउँ हो बिस्नु दाजु सङ्ग रमाउने म हो
@anupaudel81296 жыл бұрын
Hmaj
@prakashpartel48366 жыл бұрын
बिष्नु दाजुलाई करिब 12 साल पोहिले देखेको अहिले पोनि जस्ताको तस्तै देख्न पाइयो धेरै खुसी लाग्यो
@kalpanashrestha91724 жыл бұрын
बिस्नु खत्री दाईलाई इन्द्रणीमा देख्न पाउँदा खुशी लाग्यो
@surajpariyarvlogs73415 жыл бұрын
बिष्नु दाइका सिर्जना हरुले सारै मन छुन्छन,सबै गित समय सान्दर्भिक हुन्छन।
@ramkumarbc66426 жыл бұрын
मलाइ बिष्णु खत्री बुबा आमा बाट अलि लजालु भएर गाएजस्तो लाग्यो तर मनमायाले छोडिनन
@harrynewar23724 жыл бұрын
L
@renuneupana8274 жыл бұрын
gq@@harrynewar2372 7
@tikarambk34406 жыл бұрын
बिष्णु खत्री सार्है सालिन र अनुशासित कलाकार हुन् सलाम छ!!
@alinapachhai39353 жыл бұрын
5
@rameshbaglung40466 жыл бұрын
बिस्नु खत्री दाजु अनि सम्पुर्ण इन्द्रेणी परिवार लाई नमस्कार सिमा पारिको मरुभूमि बाट हेर्दै छु खुसी लाग्यो बाग्लुङे को सान ❤️❤️
गायक हुनु त बिस्नु खत्त्रि दाइ जस्ताे पाे हुनु कति निकै मिठो साेर हृदय नै दुखेर अाउछ उहा का गित सुने पछि,
@ramsubedi2813 жыл бұрын
P P 01£
@ramsubedi2813 жыл бұрын
B!♧wAè
@ramsubedi2813 жыл бұрын
7
@kashipoudel85556 жыл бұрын
हैट भोलि डिउटि जानू हेर्दाहेर्दै राति को 2 बजेच लौ बधाई छ सबै टिम लाई ।।।।
@झिल्केकेटो6 жыл бұрын
मानमाँया वाईबा ईन्द्रेणी टिमको रानी र कडेल सर राजा हो भन्ने जतिले हात खडा गरौं 🖐️🖐️🖐️🖐️
@tekbahadur17426 жыл бұрын
Ma pani chhu
@takrajthapa60815 жыл бұрын
@@tekbahadur1742 dammey xa
@khatriarjun97006 жыл бұрын
bishnu khatri ko फ्यानहरु यता हाजिर गरौं त
@sagarchhettri32956 жыл бұрын
साच्चिकै बिस्नु दाइ महान गायक हुनुहुदो रहेछ आज बल्ल देख्न पाइयो ।
@anjanirijal45753 жыл бұрын
,ग,
@romrajpoudel6038Ай бұрын
❤🎉❤🎉❤धेरै सुन्द्र
@मौसमरावत5 жыл бұрын
बिस्नु खत्री ज्यु को हरेक शब्द मा ज्वाला छ र लय पनि फरक किसिमले सबैको मन छुने गरेको छ।विशेष इन्द्रेनी Team लाई धन्यवाद
@bispotmagar58396 жыл бұрын
हरेक episode हरु नछुटाउइ हेर्दै आएको अहिले सम्म मेरो मन पर्ने कार्यक्रम हो इन्द्रेणी
@kcramesh29766 жыл бұрын
बिष्नु खत्रीका हरेक गीत लाइ सामान दियर सुन्रे मान्छे म फेरि पनि बिष्नु दाजु लगायत इन्द्रेणी team लाइ हार्दिक समान गर्न चाहान्छु
@mankumar13566 жыл бұрын
धेरै धेरै धन्यवाद छ इन्द्रेणी टिमलाई अादरनिय दाजु बिष्णु खत्री काे गित सुन्ने माैका दिनु भएको मा सार्है मन छाेयाे
@gokulbdr77925 жыл бұрын
आज भेते मनको कलाकार मैले बिस्नु जिउ को धेरै गित क्यसेत किनेर सुनेको थिए तर बिस्नु खत्री जिउ अति मिथासिलो हुनुहुदोरहिछ आज इन्द्रेणी समूह बात थाहा पाए धन्यवाद इन्द्रेणी तिम
@udaykc94415 жыл бұрын
बिस्णु खत्रीले गाएका क्यासेटमा खुबै सुनेर आनन्द लिइन्थ्यो ,सार्है मन पर्छन् उहाँका गित सङितहरु !!
@deepakacharya13346 жыл бұрын
सर्ब प्रथम त् सम्पुण लाइ नमस्कार!! बिष्णु दाजु साचिक्कै सबैको मनमुटु सफल गायक हुनुहुन्छ !!!
@premmagar87866 жыл бұрын
यति राम्रो कार्यक्रममा बिष्णु खत्री दाईको श्रीमती नहुदा मलाई मात्रै होकी अरुलाई पनि हो खल्लो लागेको ? बिष्णु दाईको श्रीमती (भाउजु ) सहभागी भएको भए अझै सुनमा सुगन्ध हुने थियो ।।
@बिपुलअधिकारी6 жыл бұрын
wife kata gaki xn rw vanu tw
@bhabinthapa8466 жыл бұрын
🇳🇵🇳🇵
@mahendrabiswokarma89516 жыл бұрын
Nice
@dipaneupane36516 жыл бұрын
chora chori lai pani dhekheyan bhauju lai pani dhekhana paiyan
@premmagar87866 жыл бұрын
बिष्णु खत्री दाइको श्रीमती किन देखिएन भनिएको त। छोराछोरी को पढाइ भएकोले हुनाले पौ कार्यक्रम मा नदेखिएको ।
@tarakc57106 жыл бұрын
बिष्णु खत्री को गित सुनेरै हुर्केको मान्छे म
@Dhanbahadarj3 ай бұрын
Barist Dohari gayak Mr Bishnu khatri super Hit songs His House indreni team thanks
@Dhanbahadarj3 ай бұрын
वरिष्ठ गायक बिषणु खत्री र मनमाया को स्वर मा उन कैघर मा बसेर उत्कृष्ट गाउनुभो सबै इन्द्रेणी टीम लाई धन्य बाद
@arjunkandel30556 жыл бұрын
मनमायाला नि कठिन भाे अाज त धेरै रमाइलो खुसि लायाे सलुट पूरा टोलीलाई
@hellosathimedia6 жыл бұрын
धेरै रमाइलो लाग्यो । धन्याबाद इन्द्रेणि टीम !!
@deepaksunarlamjungnepal36196 жыл бұрын
सम्पुर्ण इन्द्रेणी नि टिम्लै हिर्दैदेखिनै नमस्कार म साउदी बाट हेर्दै छु कोको हुनुन्छ साउदी बाट हेर्नी आउनु है एत
@girmagar84915 жыл бұрын
बिस्नु खत्री दादालाई सलुत छ बिस्नु दादा लाई जन्म दिने आमा बुबा कस्ता होलान सम्झना छ 💃👍👌
@yamubahadur75725 жыл бұрын
बिस्नु खत्रि मेरो धेरै पुरानो मन पर्ने गायक नया जवाना काते रगत सबैको रातै हो सबै सम्मान भन्ने गित देखि नै मन छोको गायक रमाइलो लायो साउदी बाट हेर्दै छु
@ashokchand98166 жыл бұрын
मलाइ बीस्नु दाइ को मन पर्ने गीत (सुनको जलप ) यक दमै मन पर्ने singer बधाइ छ इन्द्रेणी होल युनीट लाई ।
@shovakharpaudel75826 жыл бұрын
बिस्णु खत्री लगाएत सम्पुर्ण ईन्द्रेनी टिमलाई धेरै धेरै धन्यवाद !!!
@sumankhwas38176 жыл бұрын
सम्पूर्ण ईनदेणी टिम सबै लाई धेरै धेरै धन्यवाद छ आजा कृष्ण बजगाईं त राम्रो र बिऊटी फुल यार बेउली जस्तै देखिएको छनीत हॅ साथी हो 🍇🍒🍑🍊🍈✨🏚🏡
@bhanudhungana68974 жыл бұрын
आदरणीय दाइ बिष्णु खत्री लाई हृदय देखिनै नमन दाइ मैले तपाईको कुनै गीत पनि सुन्न छोडेको छैन मलाई तपाईको गीत सार्है सुन्न मन लाग्छ कुनै टेन्सन भयो भने पनि तपाईको गीत सुन्दै चित्त बुजाउने गर्छु तपाईलाई एक चोटि भेट्ने ठूलो धोको छ।।
@sunitabibek5 жыл бұрын
Hamro galkot ko Vishnu khatri jiu ko derai ramra ramra git haru gaunu vaxa sunera khusi lageyo Ani indreni Tim lai derai 2 dhanebat 👍👍👍
@harisunar87586 жыл бұрын
सारै खुसी लायो।विशिष्ट गायक बिस्नु खत्री लाई देखन पाउँदा।।
@प्रयत्न6 жыл бұрын
याे कार्यक्रम काे वर्णन गर्ने शब्दै छैन सलाम छ कृष्ण दादा, ईन्द्रेणी टिम र बिष्णु खत्री दाज्जै र समस्त गल्काेटे पवित्र मनहरुमा🌹💞💕
@kholasaila7486 Жыл бұрын
Qq6
@पुर्णतामाङ6 жыл бұрын
एकदमै सहि नाम कमसे कम मर्ने बेला मा पनि भगवान को नाम जपेर मर्न पाए सोर्ग बास र गरेको पाप पनि सम्पूर्ण माफ हुन्छ रे तेसैले नाम राख्दा बुद्ध कृष्ण बिस्नु सिता राम लक्षमन जे सुकै नाम होस भगवान को नाम छोराछोरी को राखौ कमसेकम दिनमा भगवान को नाम जप गरेर सारा जिन्दगी उद्धार होस र मर्ने बेला अन्तिम क्षेन मा मुख बाट भगवान को नाम अाअोस र सम्पूर्ण हरु मा अनुरोध इन्द्रेणी लाइ साथ सयोग गरौ
@milanbaral53025 жыл бұрын
नेपाली इतिहास कै बास्तबिक गाएक बिष्णु खत्री,राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अबको अध्यक्ष जनवादी लोक तथा दोहोरी गायक विष्णु खत्री लाई सम्मान
@nagendrathapa1024 жыл бұрын
बिष्णु दाजु सलाम छ तपाईं एक अनुसासित कलाकार हुनुहुन्छ त्यसैले त तपाईं का गित संगीत अजर अमर छन आगामी दिन अझै सफल होस ।
@alinapachhai39353 жыл бұрын
Yellow
@mrmagarofficialchannel.097096 жыл бұрын
Waw dherai khusi lagyo Aaja Endreni tim bishnu daiko gharma dekhda.. darsan namaste sampurna Endreni tim lagayet sabaima...
@userempire81356 жыл бұрын
Bishnu khatri लोकदोहोरी अध्यक्ष hunuparx vanne yeta...
@muktalamichhane93385 жыл бұрын
😍😍👍️👍️👍️
@arjungautam84344 жыл бұрын
Dami x
@ज्वालामगर6 жыл бұрын
मनमाया वाइबा को स्वर पनि अति मिठो मन पर्छ है मलाइ
@sitakarki10344 жыл бұрын
?प
@Dhanbahadarj6 ай бұрын
Barist Dohari gayak Mr bhinukhatri super Hit songs His Home galkot and indreni team thanks very good
@dbadhikari25765 жыл бұрын
आफ्नो छोरो ले येति मीठो भाका गाउदा कति हर्ष भको होला बुवा आमा को मन !
@दिनेशगौतम-च3ज4 жыл бұрын
Hota
@HamidAli-tn9ts4 жыл бұрын
@@दिनेशगौतम-च3ज ृण्ेृ
@pritamthapa5884 жыл бұрын
0 .
@shovamagar31144 жыл бұрын
u@@HamidAli-tn9ts .
@tulshikharel86384 жыл бұрын
@@दिनेशगौतम-च3ज XX hi Dr
@ranapragatikiran85126 жыл бұрын
बिस्णु खत्री अनि इन्द्रेणी टिम संपुर्ण लाई सलाम त्यहाँ पुगे पछि रा ज मो अध्यक्ष चित्र ब के सि को जन्म घर लाई पनि समेटेको भय सुनमा सुगन्ध थपिने थियो
@khadkakhum16416 жыл бұрын
नमस्कार हजुर एक६िन भएपनि गाऊघरको रमाईलोमा रमाईयो यो बिदेसको भमिमा साऊदी जुबेल धन्यबाद सम्मपुणलाई
@jitunepal44006 жыл бұрын
बिष्नु दाजु र इन्र्देणी टीम बिच भयको यो लाइभ दोहोरी सुनेर चैते दशै बाग्लुंगको झजल्को दिलाइदियो यसर्थमा बिदेशी भुमीमा भयपनी गाउमै छु जस्तो लागीरहेको छ दाजु बष्नु र इन्र्देणी टीमलाइ अझै सफलताको शुभकामना है
@aayushashrestha5765 жыл бұрын
बुस्नु खत्रि दाइकाे गितहरु धेरै राम्राे लाग्छ ❤️❤️❤️❤️❤️🥀🥀🥀🥀🥀🥀🌺🌺🌺🌺🌺🌷🌷🌷🌷🌷💘💘💘💘💘💘💘
@SantoshSantosh-gk8qk6 жыл бұрын
बिस्णु दाजु को हरेक गित हरुले आफ्नो गाउँ घर भिर पाख दसै तिहार हाम्रो सस्कृती परम्परा लाई टपकै टिपेर गित मार्फत गाउँ घर मा पुराउनु हुन्छ मनै बटा सलुट गर्छु हजुर लाई। अनि इन्द्रेणी तीम लाई पनि मनै बट माया छ मेरो
@लोकनाथखड्कागल्कोटे6 жыл бұрын
लौ आयो गल्कोटे दर्शन गर्दै सबैजनालाई
@posanyogi60326 жыл бұрын
Nice
@gorkhawarrior3796 жыл бұрын
Hha hora dharsan saplaii
@sarojphuyal85836 жыл бұрын
सबै जानालाइ नमस्कार नर्क बाट हेर्दै छु राती को diutyy मा छु सबै मेसिन ओके छन यहि मौका मा हेर्दै छु ✋✋
@mansingh37566 жыл бұрын
Huhuhuhu
@subaskhanal8066 жыл бұрын
Same kahaani xa phuyal ji
@santabahadurbc68196 жыл бұрын
Heart touching coment sir
@Alag19936 жыл бұрын
मित्र को कमेन्ट ले मन छोयो,यो परदेश नि के हो के हो है मेरो नि नाइट ड्युटी तर लाइसेन्स सस्पेन्सन मा छ अब 15 दिन ढुक्क हो खाने बस्ने घुम्ने ✌✌कुवेत बाट
@avelinakhadka83116 жыл бұрын
really heart touching comment 😥😥
@rameshkc60246 жыл бұрын
बबा छ बिष्णु दाइ को दोहोरी 😆😘😘😚😚
@suryasubedi91766 жыл бұрын
Tika sister birami parnu vayxa aja Ali susta dekheyara
@balkrishnakafle52496 жыл бұрын
गाउँ , गाउँ बाट अनि बस्ति बस्ति बाट लाेक संस्कृतिकाे जगेर्ना गर्दै दीन दुखिकाे सेवामा समर्पित ईन्द्रेणि टिमलाई हार्दिक बधाई ।अनि भुमिकालाई न देख्या धेरै भयाे ।
@dilkumarlimbu39723 жыл бұрын
L
@kalpanabaniya51384 жыл бұрын
सारै नै मिठो छ लय अनि सब्द शब्दमा यति राम्रो छ कुनै सब्द छैन भन्ने ठाउ बिष्णु दाजु र मन्माया सिस्लाइ अजै उजल भबिस्य को शुभकामना छ
@krishnaneupane16026 жыл бұрын
ओहो मनमाया दि ले े बिस्नु खत्री जस्तो महा गाएक लाई बिच्मै रोक्ने पर्नु भो अब लगातार इन्द्रेणी मा देख्न पाउ है
@muktipaudel2015dubai.6 жыл бұрын
yo ho ni tarika salam bishnu sir lai.hamro shan dhaulagiri ko love u sir much.💐💐🌺🌺🌹🌹🌷🌷
@shyamrc19326 жыл бұрын
साराई खुसी लग्यो आज बिष्णु दाइ को घरमा मा indarane tim लाई देख्दा बाबा आमा पनि देख्नन पाईयो
@sitamalla27605 жыл бұрын
मन माया को स्वर अति मीठो केटि हरु को गुरुप मा 😘😘 अति मन छुने बिष्णु खत्री को शब्द र सङ्गीत उच्चो सम्मान छ बिष्णु खत्री ज्यु लाई 🙏🙏
@logoutjanardankarki26454 жыл бұрын
बिष्णु खत्री सदबहार र यथार्थपरक ठेट नेपाली गितका सर्जक हुन।।लोक संगीतले कहिलै भुल्न नसक्ने ब्याक्तित्व बिष्णु खत्री।।