आमा को लागि न्याय को माग गर्ने हरु यता हाजिर हौँ त।
@rinarai31963 жыл бұрын
😪😪😪
@anitarai40693 жыл бұрын
Me
@narayennarayen54133 жыл бұрын
Bujdai jada bude nai khatarnak rixen hoo bro
@Adhikari-j6s3 жыл бұрын
@@narayennarayen5413 khai maile aru material hereko xaina
@salikgramaryal40713 жыл бұрын
@@narayennarayen5413 車子
@buddhalimbu23503 жыл бұрын
आमा को कुरा मात्र होइन अब बुहारी र छोरा को कुरा केहो बुझ्न पनि पर्छ मेरो बिचार मा को को सहमत हुनुहुन्छ हाजिर गरम त
@maiyasharma27343 жыл бұрын
yo nakharamauli bhuhari lai ra teska maiti lai pani heru .
@hemadahal93153 жыл бұрын
खैके खैके आमा घर छोडेर हिड्नु हुन
@bhojgurung10943 жыл бұрын
@@maiyasharma2734 set mmlmj
@prashanpoudel52263 жыл бұрын
अहिलेका छाेरा हरु किन कुरा नबुझ्ने हाे बा अामा रुअायर खुसि हुनि
@basnetmiramirabasnet88093 жыл бұрын
right
@बिष्णुश्रेष्ठ-च5च3 жыл бұрын
जो सुकैले जे भने पनि छोरा बुवारि को बचन ले मन दुखेको नै हो छोरा ले कुरा बुज्नु पर्छ
@rrproduction67154 ай бұрын
❤😊❤😊❤😊😊😊😊😊😊😊😊😊😊😊
@kamalarawal74183 жыл бұрын
आमाको कुरा अझै सकिएला जस्तो छैन अर्को भागमा छोरा बुहारी रआमाको प्रतिक्षामा छु।
@sushilabhattarai92993 жыл бұрын
बुहारीलाइ पनि ल्याउनु किशोर सर कुरा उसको नी सुन्न पर्छ! राम्रो नराम्रो सानो तिनो झगड़ा झगड़ा जस्को घरमा पनि हुन्छ .. तर मुख छाड्ने मनपरि गर्न पाइदैन आमालाई छोरा बुहारीको के छ भनाई बुझ्न पर्छ ।।
@OPPOA-ue2bd3 жыл бұрын
याे सँसारमा यस्ताे घटना त कति छन कति मिडियामा नअाएर मात्रै हाे मेरै घरमा पनि दाजुभाउजुले बाबालाई नहेरेर हामी दिदिबहिनी मिलेर हेर्दै छम तर पालाे सबै काे अाउछ उनिहरुले साेचेका छैनान हाेला हाम्राे नि पालाे अाउछ भनेर साेच्ने दिमाख नभाकाहरु अहिले ती बुढि अामालाई राम्रो गरे पाे पछि राम्रो हुन्छ सबैलाई ।यी अामाकाे छाेरिहरु चाहि छैनान कि क्या हाे।
@narayennarayen54133 жыл бұрын
Xoreko 15lakha suhaa prdike rixen kaha ko xorele dikhanu ne ultai xori juwailai ne pidet parike bude po rixen ta yaso kurasunda ta.
@khempurja63313 жыл бұрын
बाबाअामा सबैको उमेर ढल्के पछी अलि न्यु खोज्छन तर जन्म दिने आमा खोजेर पाउदैन छोरा हरुले बुहारीको कुरा सुनेर आमालाई कसैले पनि हेला नगर्नु पाप लाग्छ
@liladhungel95683 жыл бұрын
Good
@ramabharadwaj27633 жыл бұрын
बुहारीका मान्छे आएको खाएको यी आमोइलाइ रिश उठ्दो रहेछ! त्य्सो गरेपछि घरमा मेल हुदैन! अब खठन गर्ने रहर त्यागेर बस आमोइ दिएको खाएर लाएर अनि मात्र कुरा मिल्छ्।
@p.cxetteri88183 жыл бұрын
जे जस्ताे भए पनि आमा लाई नराम्रो व्यबहार गर्नु हुदैन नि कस्ताे माया पाे लाग्याे बिचरा आमा काे न्याय गरि दिनु पर्यो
@chandradhungana513 жыл бұрын
अब किशोर सर याे मुद्दा हजुरको हातमा अायाे खुशि लाग्यो सत्यतथ्य बाहिर ल्याउनु हाेला बुढि अामालाई यी छाेराबुहारिले केही न केही गरेको हुनुपर्छ र ती छाेरा, बुहारीलाई पनि मिडियामा ल्याउनु हाेला जसरि हुन्छ घर परिवार मिलाई दिनुहाेला
@himakhatiwada34903 жыл бұрын
आमा त आमा नै हो जे भये नि छोरा बुहारी ले सहनु पर्छ जन्म दिने आमा त भगवान हो तर आज्कल का कुपुत्र हरु ले प्राय यसै गर्छ्न बुबा आमालाई
@sudeshnaraibohora3 жыл бұрын
यो उमेरमा चरित्रमाथि नै औंला उठाउदा कसको मन बिचलित हुदैंन,त्यसमाथि आफुले जन्म दिएको छोराको कटु ब्यवहारले मुटु छिया छिया हुन्छ,सम्झेर ल्याउदा सबै बृद्धा आमाहरुको।कलीयुग हो धन सम्पतिको अगाडी आमा बुबा सबै तुच्छ बस्तु हुन्।😭😭
@JayJay-bx5ro3 жыл бұрын
याे बुहारिकाे सन्तानै भिखारि रहेछन एउटा सासू खुशी पारेर राख्न नसक्ने यिनिहरुलाई कुनै सम्पति दिनहुँदैन बरु बृद्दअास्रम्मा दिनु ।
@dipakdhakal013 жыл бұрын
जन्म दिने आमालाई एस्तो हेला गर्ने छोरा बुहारीलाई मिडियामा ल्याएर सत्य के हो राम्रोसँग छानबिन गरियोस आमा शब्द नै काफी छ समाज होला आमाले न्याय पाउनुपर्छ ।
@devimayatumbapo81173 жыл бұрын
यो बुढी आमा भन्न लाइक नै रैन छ उहाकै जेठा भाइले नै बताइ सक्नु भो। अपराधि पो रैछिन्
@narayennarayen54133 жыл бұрын
Yo aaimai ta kamnalagne aaimai ho thu thu thu
@ramachaulagain6763 жыл бұрын
घर घर कि कहानी।आमा हजुरको साथमा भगबान छन।कपुत छोरा जन्मिय पछि यस्तै हो।
@chandragurung55493 жыл бұрын
Sabi kura nabuji coment nagru
@ramachaulagain6763 жыл бұрын
@@chandragurung5549 किन के थियो र?
@sujurai97583 жыл бұрын
यो आमा पनि धेरै दुलीखाने जस्तै छ 🤔🤔🤔 सबै परिवारको कुरा बुझ्नुपर्छ
@ManishaRai-yr5mo3 жыл бұрын
आमा🙏🙏🙏😭😭💗💗के भन्नू शब्द छैन म सङ्ग,बुझ्नुपर्ने हो आफ्नो सन्तानले🙏🙏🙏🙏😭😭😭👩❤️💋👨💏💗💗💗💗💗💗
@ranjanaraut5063 жыл бұрын
आमा अब आफ्नो उमेर ढल्केको छ दिन दिन सबै कुराले अबत घमण्ड गरेर हुदैन अरूले उचालेकाे भरमा नआउनु आमा धन खुट्टा टेक्दा सम्म मात्र हाे कर त छाेरा लाई नै लाक छ आफ्नो छाेरा बुहारिकाे गरेकाे लाख माया भन्दा अरुले दिएको एक माया क्षणिक समयकाे लागि अमृत हुन्छ त्यही माया ले पछिकाे लागि ठुलाे घात हुनेछ
@todaynewsnepal42963 жыл бұрын
आज देखि अन्तर्राष्ट्रिय उडान सुरु, यी देशमा हुडान हुदैछ अब नेपाल आउन पाउने, kzbin.info/www/bejne/iX3akHp5qLd1bKc
@laxmibista66873 жыл бұрын
उहाँको छाेरा बुहारी उहाँको आत्म मा ठेस पुर्याउने जति लाई मिडियामा ल्याएर साेध्नु न
@binagharti23783 жыл бұрын
अरु भन्दा पनि ताे टिकटमा नराम्रो कमेन्ट गर्न मान्छेलाई पनि कारबाही गर्नु पर्छ है जसरि भयपनि ताे कमेन्ट गर्ने मान्छे काे हाे जसरि पनि पत्ता लगाउनु पराे है मिडिया काे भाइ शर हरु ले
@yamunarayamajhi13973 жыл бұрын
Yo kam tehi buhari ka afanta mitra haru ko rish pokhai hunu parcha natra testo tuchhha manasikta vayeko gireko manish haru sayad nai holan 🥴
@indiramagar73833 жыл бұрын
आमा को टिकटक मा के नाम छ
@shyamgautam72513 жыл бұрын
बुहारि कि आमा दिदि हरु लाई पक्राउ गरि अनुसन्धान गर्दा सवै कुरा खुल्छ,आमा लाई मोवायकमा अस्लिल म्यासेज पठाउने,अर्काको कुरा सूनेर आफ्नि बृद्दा एकल आमा लाई मनपरि बोल्ने ,यस्ता छोरा बुहारि, बुहारी का आमा दिदि सवै दोषिछ्न यिनलाई कार्वाही हुनुपर्छ !
@devadc65553 жыл бұрын
अामा हुनुनै दुर्भाग्य रहेछ ।छाेरा छाेरिले किन यसरी दुःख दिएका हाेलान।
@HAPPY-zs1ge3 жыл бұрын
आमा हरु को पुस्ता र हाम्रो पुस्ता अलिक मिल्दैन। तेसो भन्दैमा उहाँ को पनि मन बुझ्ने गरौं छोरा बुहारी ले
@khantikhanti32203 жыл бұрын
आमाको बानी जस्तोसुकै किन नहोस आमा आमानै हुन जब आफू देखि सधैको लागि टाढा हुन्छ नि तब महत्वपूर्ण हुन्छ
@rajushrestha94783 жыл бұрын
हामी लाई नि थाहा छ आमा शब्द आमा भनेको के हो भनेर्❤️
@hemadahal93153 жыл бұрын
आमा त आमा नै हो तर आमा ले पनि छोरा को ।बेईजत गर्न पनि हुदैन है
@samikshyadhungana12683 жыл бұрын
Sab vdo her
@khantikhanti32203 жыл бұрын
@@samikshyadhungana1268 हेर्नू नहेर्नु महान ब्याक्तिले सिकाइ रहनु पर्दैन मेरो बिचार हो
@kamalbaniya23643 жыл бұрын
आमा आमा नै हुन तर आमा का रुप पनि कति कुरुप हुन्छ्न पर्नेलाई मात्र थाहा हुन्छ । दुख पाएको अनुहार ले भन्दैन । यिन को बिचार र बोलिमा सत्यता लुकेको छ ।सबै बाहिर आओस ।
@sitamalla57963 жыл бұрын
कठै बिचारा आमा 😭😭😭😭😭
@pramiladahal59563 жыл бұрын
Kathai aama
@chameliyonjan51663 жыл бұрын
बिचार आमा लै देख्द सारै मन दुख्यो आफ्नो छोरीले जस्तै भयोनि एकैछिन म आमा भन्छआरुले काहा भन्छ
@samirabaram78633 жыл бұрын
आमा जस्तोसुकै होस आमा बा भनेकै सन्सार कै महत्त्वपूर्ण व्यक्तिहरु हुन् । आमाको आशिर्वाद बिना छोरा छोराछोरी सफल हुदैन। यो आमाको आशु ले पोल्छ पक्कै
@dhanutamang48093 жыл бұрын
जन्म दिने आमा लाई दुख दिने छोरा बुहारीलाई कसरि सुख सान्ती मिल्ला त जिन्दगीमा 🤔
@meenadarlami44233 жыл бұрын
आमा ले छोरी को कुरा सुनेर हो कि 😍😍सामान्य झगडा त जस्को पनि हुन्छ 🙏🙏
@nupakisa.92023 жыл бұрын
Xoriko. Hoina buharile. Maiti. Ko. Kura. Sunera. Ho 🥴
@atshsamdigya79883 жыл бұрын
@@nupakisa.9202 ani buhari le Martin ko kura suner ho vane agile summa uha ko xori chai khoi aafno aama lai eti dherai yatana rahexa kin aama aafno xori ko ma na vayer arka ko ghar ma hunhuhunxa ta sochnu parne kura ra arko kura kasai ko ba garer dine bitikai aafno maiti ko manxe sanga nata xutaunu parne yo kaha ko niyam hora
कस्तो दुःख को खबर रैछ, छोरो ले बूढ़ी को कूरा सुनेर आमा लाई यस्तो गरेको रैछ,
@susmitakarki79613 жыл бұрын
Hamro ghr sangai ho ektarfi kura nasunum buhari matra galat hudaina..
@alwaysalone29473 жыл бұрын
@@susmitakarki7961 धेरै video हेर्दा त निशा को मोम ले छोरी को घर भाडेको हो, जस्तो लाग्छ। मलाई बुहारी ले गरेको बेवर देखेर आमा लाई घाटी सम्म आएको रैछ,
@kalaghimire77113 жыл бұрын
Aru video hernu na.... she is danger
@saradathapa39703 жыл бұрын
. .. .
@manjukarki68233 жыл бұрын
@@saradathapa3970 zt85
@laxmibista66873 жыл бұрын
जहा ईज्जत् छैन त्यहाँ बस्न कसलाई बस्न मन लाग्छ र?
@gayatripoudel13943 жыл бұрын
हाे बैनि याे अामाकाे कुरा सुन्दा बुहारिकाे कुरा सुन्दा अामालाई यकल देखेर हेपेका लन केहि बाेल्नु सबैले
@nirmalraya58373 жыл бұрын
त्यसको फलोअप पनि हेर्नुहोस
@laxmibista66873 жыл бұрын
यति राम्री आमा 🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@user-lk3lz1yg9r3 жыл бұрын
आमा चाइ होइन बुहारी चै अर्कोतिर लागी जस्तो छ तर आमा ले पनि पुरै कुरा घुमाउरो गर्नु हुदै छ बरु सिधै खुलाउने गरि बुझ्ने गरि भन्नुस न आमा !
@amalasharma56053 жыл бұрын
बुहारी आफू खराब लाइन मा गएर त्यो दोष सासू लाई लाएको हो!
@sabitagurung8333 жыл бұрын
Ahi budi astao khalko ho yo budi gatilo nvayako vaya buhari snga bolna daraune thena yo budi galti vara chora buhari snga boln sakechaina
@reetaranireeta23303 жыл бұрын
हुनत त आमा हो गलत कसरी सोच्नु । तर आमाको गल्ती छ जस्तो लाग्छ कुरा बुझ्दा,,बुहारी सङ पनि कुरा बुझ्नु होला
@ritakhadka11063 жыл бұрын
सासु बुहारीलाइ सगै राखेर अन्तर बार्तालिनु नि किशाेर भाई ।
@janukanepal63413 жыл бұрын
आमा को बुहारी लाई पनि मिडियामा लियाउनु पर्यो
@radhakhadka33243 жыл бұрын
एकल महिलालाई हेर्ने दृष्टिकोण अझै परिवर्तन भएको छैन, आमा पिडित हुनुहुन्छ, न्याय पाउन पर्छ।
@kaflepujakafle29123 жыл бұрын
sahi vannu vayo
@sitapaudel2423 жыл бұрын
Your right
@OppoA-mh3uw3 жыл бұрын
किसोर सर यो आमा र बुहारी लाई सगै राखेर intervew लिनु त अनि सत्त्य तत्थ थाहा हुन्छ
@rikeshchaudhary8693 жыл бұрын
I know thruth i know her
@ushabohara62603 жыл бұрын
((कठै बिधुवा को जिन्दगी😭))सबै खुशि रहर त्यागेर छोराछोरी भनेर आफ्नो दुख पीडा लुकायर सन्तान को खुशि चाहन्छ।भर्खर को उमेर मा यकल भय दुनियाले नराम्रो र बुढेसकालमा बोक्सि भन्छन।यक जना ले भन्नू भयको, 1 चोटि बुढा मरेर यक्लो रुनु पर्छ,2 छोराछोरी ले यक्लो बनाउछ रुनु पर्छ,(मेरो अन्टि को 2 छोरा"पहिले छोराछोरी लाई पाल्न गार्हो भयो रुदै हिन्नु हुन्थ्यो,आज छोरा बुहारि हरु बोल्दैन,रुदै हिन्नु हुन्छ😭
@ranjananiraula9823 жыл бұрын
हजुर उषाजी,🙏🙏बिधवा को जिन्दगी 😫😫
@spsmom78573 жыл бұрын
आमाले निया पाउनुपर्छ, छोरो बुहारी भनाउदा नै खतम रैछन तर पछि चाल पाउछन।
@minathakuri18122 жыл бұрын
बुढाबुढी को मन दुखाउनु हुदैन ।माइती लाई ल्याएर घरमा झगडा गर्नु राम्रो हुदैन ।।
@purnimabishowkarma8343 жыл бұрын
आमा लाई सत्य त्थ्य गराई दिनु पृत्र कार बाबु
@ganeshprakasholi98493 жыл бұрын
उहाँ आमाले न्याय पाउनुपर्छ. यो बुहारी खाते नि तेरो आमालाई पनि यस्तै garda कस्तो हुन्छ त लाई त्यो सोच.
@hemadahal93153 жыл бұрын
एक लौटी कुरा सुनेर नराम्रो कमेन्ट नगरै
@susmitakarki79613 жыл бұрын
Yo kura sabai sahi pani nahuna sakxa duitarfi nai kura bujnuparyo hamro ghr sangai ho
@bikramrai10273 жыл бұрын
Vogne vanda sunne batho huna uchit nahola xora buhari vogne xadai xa ni
@kalarai14243 жыл бұрын
आफ्नाे आमाकाे इज्जत फाल्ने छाेरा के छाेरा बरू शत्रु भईदिए शुन्दा पनि राम्राे लाग्थाेहाेला।😡,आमाले न्याय पाउन🙏
@uniqueadhikari57523 жыл бұрын
खबर सुनेपछि नराम्रो लाग्यो एस्तो छोराहुनु भन्दा नहुनु नै बेस
@basantabasnet19053 жыл бұрын
बुहारि काेपनि कुरासुन्नु परछ
@susmitakarki79613 жыл бұрын
Hamro ghr sangai ho sabaitha xa ektarfi kura nasunum...
@kalaghimire77113 жыл бұрын
Ekdam thik vannu vayo yo aama pani gari nahune lagyo ...arko video here paxi
@gitdherairamro6gautam6473 жыл бұрын
Galti garekale kuro garna hindaina
@jamuna11123 жыл бұрын
बुधेस कालमा के गर्ने होला ??? यी आमाको कुरा सुन्दा त साह्रै मन रोयो ।
@indudahal23913 жыл бұрын
कसो मार्न सफल भएन छन् नि त अहिले को संजाल मा सार्है हत्या हिंसा भै राछ अामा सकुहल हिम्मत वाली नै हुनुहुँदो रैछ अबका दिन शुभ होस अामालाइ न्याय दिलाउनु सबैको कर्तब्य हो
@saraswatineupane18753 жыл бұрын
kasto papi choro
@susmitakarki79613 жыл бұрын
Testo khe xaina ektafri kura nasunum ama pani kam hununna hami ximeki nai hum
@mayaadhikari92163 жыл бұрын
हाे नि
@bhojrajregmi30783 жыл бұрын
बाबा आमाले जोडेको सम्पती प्यारो हुन्छ ।बुढाेभएपछि त्यही बाबा आमा हेला गर्छन आफ्नोपनी पालो आउँछ भन्नी सोछ नराख्नी किनहोला?
आफ्नो श्रीमान् बेलैमा गुमाउनु को पिडा एकतिर अनि तै छोराछोरी भनेर हुर्काएर बुहारी ल्याएसि अर्को पिडा आफ्नो श्रीमान् न हुदा अपहेलित हुनुपर्छ छोराछोरी बाट पनि
@bidhanchaudhary18603 жыл бұрын
यस्ताे राम कहानि सबै काे घरमा हुन्छ बुढा बुढि लाई त जति गरे पनि चित्त बुझाउन सक्दैन छाेरा बुहारिकाे बेज्त गर्न मिडियामा अाकि हाे
@silagautam80363 жыл бұрын
Hoho akdam sahi kura
@rajushrestha94783 жыл бұрын
एक दम सहि कुरा हो ।।।आमा जस्तो हामी बोल्न सक्दैनौ छोरा बिदेश मा रिन तिर्न गाको कति सारो तनाब देको ह....हे भगवान uffff
@susmitakarki79613 жыл бұрын
Ho ho hami pani chinxau mazzale
@ranjananiraula9823 жыл бұрын
चौधरी ज्यु, रिन तिर्न गाको छोरा ले आमा मछु नि भन्न पर्दैन ! के ? आमा सङ्ग तेति भन्दा जिब्रो कुहिदैन होला त
@ramkrishnabajagain74303 жыл бұрын
यो बुढी आमा नै खराब छिन । कोहि कस्ले उचालेको छ कुन्नी सम्पत्ति को लागि यो बुढेस काल मा दुख पाउने छिन ।
@sambarpuri84773 жыл бұрын
नालायक छोरा,जन्म दिनेआमालाइ अपशब्द बोल्ने अपराधिलाइ कहिल्यै सुख मिल्दैन।आमाले भने कोखिको घा सम्झेर स्राप चाइ नदिनुहोला।कामनुसारको परिणाम परमात्माले अबस्य दिने छन।
@bhupalbhattrai6103 жыл бұрын
जति गल्ती भए नि जनम दिने अामा हेा यस्तो गर्नु हुन अामा त अाम हुन झुझन जरु छ
@bhagwatiadhikari74193 жыл бұрын
बिचरा अामा !!! बुहारी कुरा लगाउने र छोरा सुन्ने रहेछ । उनीहरुका पनि छोरा होलान!!! छोरालाई शिक्षा दिएको हुनुपर्छ ।
@jaunukasharma39313 жыл бұрын
आमा भनेकाे आमानै हाे जे जसत्ताे भएपनि हे ला गरने लाई किरा पराेस आमा नरूनु हाेला
@krishnakalasubedi79283 жыл бұрын
जसको कुरा सुन्यो उसैको सहिछ त ल
@janukanepal63413 жыл бұрын
आमाको बुहारी को माइती लाई पनि मिडियामा लियाउनु पर्यो पत्रकार महोदय 🙏
@ishabk49553 жыл бұрын
कुरा दुबै पक्ष को सुन्नु पर्छ।।।
@chandramalla79803 жыл бұрын
कुरो बैनि बाट बिगरे जसतो छ कसैको पनि घरमा बाहिरी मानछे राखे पछि यसतै हुनछ
@maiyanepal69503 жыл бұрын
आमालाई दुःख दिने छाेराले भाेलि उस्ले पनि दुःखै पाउने हाे र कमेन्ट गर्नेलाई पनि जसरि पनि पत्ता लगाउनु पर्छ सर
@reshmagiri32093 жыл бұрын
Xora janmaune aama haruko halat sabai ko yestai ho mero pani auta xora xa😭mero pani yestai din aauxa ki..
@villagerneplease3 жыл бұрын
त्यहीँ भएर भन्छु छोरी पाउने बाउआमा भाग्यमानी हुन
@kumarimagar51553 жыл бұрын
@@villagerneplease jasko jey vay pani ramro hos sabai ko xora xori bata sabai aama Bau khusi milos
@amiralemagar78643 жыл бұрын
Xoran xori jaso greni sukha xen xora payni xori payni mero ni 2ota xora x k grnu ysto hunn mero vnn hunn
@sanutamang43033 жыл бұрын
🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈
@samriddhilamichhane55013 жыл бұрын
Na aaos testo din tapai laai
@minagc39063 жыл бұрын
बिचारा अामा 😭😭😭😭😭😭😭
@diluacharya72453 жыл бұрын
अामाका लागि जसरी हुन्छ न्या दिलाउनु अामा सारै अन्यायमा हुनुहुन्छ सबै मिडियाले साथ दिनु 😭😭😭😭
@OppoA-mh3uw3 жыл бұрын
यो आमा को कुरा सुनिय बुजिय अनुसार आमा को पनि केइ न केइ कुरा गलत नै छ आमा कडा हुनु हुदो रैछ
@rajushrestha94783 жыл бұрын
हो हो आमा डेन्जर हुनुहुन्छ
@rajushrestha94783 жыл бұрын
अहिले को स्थिती मा सुङुर ले बचा जन्माउदा त पार्टी हुन्छ झन घर नयाँ किन्दा आफ्नो परिवार लाई बोलायेर खाना खुवाउदा नि पार्टी हुन्छ र मेरो बिचार्❤️🙏
@mithuupadhya1503 жыл бұрын
बुहारी को पनि अलिक इज्जत छ भने बुहारी आफै मिडिया मा आउनुपर्छ र आफु सही साबित देखाउनु पर्छ ।संधिनी र दिदि लाई पनि मिडिया मा ल्याउन पर्यो
@nanugaire49603 жыл бұрын
Je vaye pani aama aama nee ho
@OppoA-mh3uw3 жыл бұрын
@@nanugaire4960 yes 100%
@syangtangange99713 жыл бұрын
तर यो आमा को भाइ र भतिज को intervew हेर्दा त इ आमा को गल्ति जस्तो लगियो मलाई ,
@shovaadhikari65223 жыл бұрын
यस्ता छोरा बुहारी हुनु भन्दा नभएकै राम्रो
@jenuukc9413 жыл бұрын
ईनी आमा निकै कडा छिन जस्तों छ यसो कुरा बुज्जदा अहिले ज़माना का घर कीनेर आमा को नाम MA पास गर्नु भने को छोरा बुहारी लाई राम्रो नै मान्नु पर्छ! किन कि छोरो ले विदेश MA बसेर दुख गरी राख्नु भए को रहेछ रीन त तिरी हाल्नू हूँछ नी तिमी बुडी किन निहु खोज्जदै हिन्नु यस्तै हून बूडा बुडी चित्त बुजाउन गारों छ
@jayantibasnet31423 жыл бұрын
गाई गाेरु बुढाे भए भिर खाेज्छ मान्छे बुढाे भए भिर खाेज्छ भनेको यहि हाे।याे अलछिनि बुढिलाई माया नपचेकाे रहेछ।दुनियाँलाई ताेडिछे अनि काहिँ जाने ठाउँ नभएर मिडिया तिर गएको रहेछ।
@roshanchhetri59413 жыл бұрын
Bichara aama 🙏🏻😪
@yasorirai66903 жыл бұрын
एस्टो खाल्को दुस्ट बुहारी भए पछि के गर्नु, छोराले पनि,नबुझे पछि के गर्नु। एक्लो अामाको कथा सुनेर दु:ख लाग्यो।
@rita51323 жыл бұрын
आमाको कुरा ठिकै हो
@jeetabhandari82573 жыл бұрын
बुडेस काल भएपछि छोरा बुहारी ले च्वास भने भनि अासु अाउछ दुख्खलाग्छ
@janukarai77163 жыл бұрын
🙏🙏 बिचरा आमालाई न्याय मिलोस 😭😭
@krishnaagurung81343 жыл бұрын
यस्ता कुराकाे पछि लाग्नु हुदैन
@indiraneupane94493 жыл бұрын
यो त अामा माथि अति भयो भाइ राम्ररी छानबिन गरि न्याय दिनु होला
@rikeshchaudhary8693 жыл бұрын
Itahari ward no 9 wada karyalaya ma pani yo bisayama chalphal gareko thiyo aama buhari ani juwai lai rakhera
@geetabasnet93233 жыл бұрын
यी छाेराबुहारिले अामालाई हेला गरेकाे ठुलो पाप लाग्छ यस्ति बुढि अामालाई अाराेप लाउनेलाई धेरै दुख पाउछन् र यी अामाकाे अासु लाग्छ पापी छाेरा बुहारीलाई
@jamuna11123 жыл бұрын
यो सन्सारमा कोहि आफ्नो हुदैन ।
@salushrestha13163 жыл бұрын
यो आमा को कुरा सबै सहि लागेन है मलाई
@Everestpool20003 жыл бұрын
अरु संग रिण गरेर ल्याएर अरुलाई ब्याजमा दिने अनि आफ्नो छोरा लाइ रिण तिर्न लगाउने पातकी बुडि ।
@gyanendrabhattarai22453 жыл бұрын
सत्य तत्य छानफिन होस्
@durgadahal842 жыл бұрын
बुडा बुडिको अासुले सरापछ कुनै दिन राम्रो हुदैन जसले अामालाई रुवाउ छ उसले पनि सदै रुनु परछ।
@anjuhayu18703 жыл бұрын
बिचरा आमाले न्याय पावस ,सत्य तथ्य पता लागोस पत्रकार सर🙏🙏
@sharadabasnet86333 жыл бұрын
आमा को कुरा सुन्दा छोरा बुहारी नै बदमास हुन जस्तो लाग्यो।
@indratmg64183 жыл бұрын
आमा एकोहोरो बोलेको बोलै रोक्न नसक्ने🤣🤣🙈🙈
@laxmirai21893 жыл бұрын
यो अन्तमा सियो लगाउने ले सियोले जसतै छेड्ने रहेछ।ती बुहारी चही नाठो खेल्यादै छ होला अनि आमालाई उल्टो कुरा लगाएकि होला जस्तो छ।
@ranjananiraula9823 жыл бұрын
तेसो नभएको भा हुने; सब्बै कुरा छोरा मा भर पर्छ !
@lokmayakhanal03513 жыл бұрын
छोरी लाइ नरामो देखछन आमा छोरी लाई समपती दि सकी भनेर आमा
@sitakhadka91923 жыл бұрын
Please nepal government give justice to helpless Amma 💪💪🙏🙏🙏
@bhumikaoli62243 жыл бұрын
Ama Le niya paunu parx xoro hoina moro
@supremeshrestha9853 жыл бұрын
@@bhumikaoli6224 me
@tornabahadurthapa28372 жыл бұрын
My.
@inuthapa22402 жыл бұрын
@@bhumikaoli6224 ı
@inuthapa22402 жыл бұрын
@@bhumikaoli6224 z
@jasodachandofficalchannel86713 жыл бұрын
गदार छोरा त जसतो छोरा जनमिनु भनदा यो धरतिमा छोराछोरी को जन्म नै नहोस
@nirmalabista56922 жыл бұрын
पुजाआजा चै छैन, कुल, पितृ, देउदेउता, केही छैन, नभय पछि, भोज मात्रै, हुदा, बुढाब्य्ढिलाइ नराम्रो लाग्छ, लाग्ने पनि भयो, बुहारिलाइ नया घर्मा पूजाआजा पनि गर्नु पर्छ है भनेर सम्झाउदा, त बाफ्रे हे भगबन 🤔😪😴😭
@ramailopalanita3 жыл бұрын
आमालाई निन्य दिनु पर्छ
@chitragiri34463 жыл бұрын
Chora Bhuari Lai Ghar bata Nekalnu Parcha 💯 Yes 👏👏👏👏 Justice For Ama.
@gyanubaral40673 жыл бұрын
माप्पाको बुढी आमै धेरै घमन्डी आफ्नो घरमा आफै आगो लगाउने बुढी आमै।
@sumitrathapa82693 жыл бұрын
लास्ट मा भनेको सहि हों को घर बेच्ने र ऋण तिर्ने आमा तपाई छोरा लास्टाई को रहेछ स्वस्नी कुरा सुन्यो हराम जादाले
@indratmg64183 жыл бұрын
थुक्का पापी छोरा यस्तो छोरा हुनु भन्दा मरेको राम्रो
@susmitakarki79613 жыл бұрын
Xora galat nahuna pani sakxa bujera vmnt garau hai hamro ghr sngai ho sabai tha xa
@rajushrestha94783 жыл бұрын
किस्ता तिर्दै चौ आमा बैंक मा गयेर बुझ्दा हुन्छ युवा मन नेपाल लाई आग्रह गर्दछु
@YuwaManNepal3 жыл бұрын
हजुर कहाँबाट को हो नि सम्पर्क नम्बर दिनु होला ।
@rajushrestha94783 жыл бұрын
9807367550
@rinasubedi73433 жыл бұрын
Bichara ama😭😭😭😭
@wecnepal31253 жыл бұрын
आफ्नो जन्मदिने आमालाई रुवाउने छोरा बुहारी लाई आमाको आँसु अवश्य लाग्नेछ।छि: दुष्ट छोरा आफ्नो आमालाई नानाभाभाँती आरोप लगाउने कस्तो अपराधी मानसिकता हो?आमाबाबा जीउँदो ईश्वरलाई रुवाएर यिनिहरुले सराप रोप्दैछ्न।यतिसम्म गरिसके पछि ती लालची,दुष्ट मतिको छोराबुहारीलाई आमा हजुरले एक पैसा सम्पत्ति नदिनु। यो स्वार्थी दुष्टहरु समाजमा कसरी मुख देखाएर हिड्दा हुन?छोरा बुहारी मानवको खोल ओढ्को दुइखुट्टे पशु रहेछ्न।समय आउँछ।यिनिहरु पनि आमा बुबा हुन्छ्न।आफुले जे रोपेको छ त्यही फल टिप्पनेछन।यहाँ जेष्ठ नागरिक बृद्धा आमालाई गालीव्जयती, निराधार आरोप प्रत्यारोप,मानहानी भएकोछ। पत्रकार किशोर श्रेष्ठ ज्यु आमालाई न्याय मिलोस।