कमजोरी सहितका महान गायक नारायण गोपाल | Narayan Gopal Biography

  Рет қаралды 15,054

Phalaicha Entertainment

Phalaicha Entertainment

Күн бұрын

कमजोरी सहितका महान गायक नारायण गोपाल | Narayan Gopal Biography
#phalaichaentertainment #biography #narayangopal
Narayan Gopal, a great singer with weaknesses.
Credit for Sources:
onlinekhabar.com
nepaliheadlines.com
wikipedia.com
ratopati.com
Background Music:
Gaurav Darpan
Voice Over:
Krishna Udashi
Audio/Video:
Phalaicha Desk
Advisor
Kishor Shiwakoti
Kshitiz Siwakoti
Gaurav Darpan
Leela Neupane
Bishnu Dhital
यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ ।
Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.
Website:
phalaichakhaba...
Our next channel: Phalaicha Infotainment
/ @roshandhimalofficial
Facebook Page:
/ sirjanako.bagaicha

Пікірлер
@Ujjannepali4327
@Ujjannepali4327 2 ай бұрын
मलाई नारायण गोपाल ज्यु ले गाउनु भएको सबै गीतहरु मन पर्छ तर मेरो मनमा र दिमाग मा छाप नै बसेको केही गीत यस प्रकार छन् (१) जन्मेर कोखमा कसैको हुर्कन छ काख मा कसै को (२)एउटा मान्छे को मायाले कति फरक पर्दछ (३) मोहिनी लाग्ला है गाउँलेको बोलीले (४)म त लालि गुराँस भएछु (५) साउन को झरी बनि तिमी आउ न (६) लौ सुन म भन्छु (७) बिर्सिर फेरी मलाई नहेर (८) झरेको पात झैं भयो उजाड मेरो जिन्दगी (९) यसैगरी बिताई दिन्छु दुई दिनको जिन्दगी (१०) पिउँदा पिउँदै रिताउ न चाहान्छु (११) प्रियसिका याद हरू (१२) अल्झे छ क्यारे पछ्यौरी (१३) पर्खी बसे आउला भनी (१४) प्रेम को माला पहिराई दिए (१५) मलाई छोडि मेरो छायाँ कतै झरे छ (१६)लुकु लुकु लाग्यो मलाई (१७) मेरो बेहोशी आज मेरो लागि पर्दा भो (१८) आँखा छोपी नरोउ भनि भनु पर्या छ (१९)यो सम्झिने मन छ म बिर्सु कसरी (२०) मलाई नसोध कहाँ दुख्छ घाऊ (२१) तिम्रो जस्तो मुटु मेरो पनि (२२) सिरी मा सिरी नि कान्छि बतासै चल्यो (२३)यो मुटु लाई कसरी सम्झाई बुझाउ (२४)पोखिएर घाम को झुलका (२५)केहि मिठी बात गर (२६) पहाडको माथि माथि घुम्दै उढेर (२७) तिम्रो मन मा लुकेको कुरा (२८) मलाई माफ गरिदेउ मेरा लोभि नजर (२९) माया गर्ने को चोखो मायाँ पनि देखियो (३०)ए कान्छा छट्टै बैश जान लाग्यो (३१) यति धेरै माया दिई मन भरी दु:ख नदेउ (३२)म मरे पनि मलाई मेरो देशको मायाँ छ (३३)जीवन देखि धेरै धेरै नै थाकेर (३४)यो भाग्य मा कस्तो खेल मानिस मा (३५) मेरो प्यारो ओखलढुंगा (३६)सानै हुरी मा बैश को सपना (३७) मेरो आँखा लाई राख्ने फुल बारी छैन (३८)तिमी जुन रहरले मा फुल न आएउ (३९) मेरो जोवन लैजाउ पर्दैन त्यो दुई दिनको (४०) तिमी लाई म के भनुँ अरु पनि थुप्रै छन !! स्वर सम्राट नारायण गोपाल ज्यु पछि को गायक म चै आदरणीय रामकृष्ण ढकाल ज्यू लाई देखेको छु अनि तपाईं ले नि !🙏🙏🙏
@Hangkhimrailp3cb
@Hangkhimrailp3cb 2 ай бұрын
उहाँले जिवनमा जे जस्तो व्यवहार गरे पनि संगीतकाे क्षेत्रमा नेपालले उहाँ जस्तो व्यक्ति फेरि पनि कहिले पाउने छैन उहाँको नाम सदासर्वदा अजर अमर रहिरहने छन ❤❤
@विक्रमविश्वकर्मा-फ3ह
@विक्रमविश्वकर्मा-फ3ह 2 ай бұрын
उहाँको सुने जति सबै गीत मन पर्छ उहाँ मरेर गए पनि उहाँले साङ्गितिक क्षेत्रमा दिएको योगदान सदा अमर रहने छ ! हाम्रो स्वर सम्राट नारायण गोपाल ! हार्दिक श्रद्धाञ्जली 😢!!
@MadanPradhan-i5z
@MadanPradhan-i5z 22 күн бұрын
नेपालका एक महान प्रख्यात सुनौलो सुमदुर स्वरकोधनि नेपाल को सुनाम बिदेशमा राख्ने महान गायक ##प्रेमधवज प्रधान## को बिषयमा पनि यस्तै कुराहरु राखि दिए पनपच्छे हुने थिएन होला।
@ramajaliyaman5328
@ramajaliyaman5328 2 ай бұрын
नारायण गोपाल ले गाएको गीतमा बजाएको नेपाली म्युजिसियन को कुरा गर्नु होला जसले गीत गए पनि मिठो धुन ताल र सुर दिने म्युजिसियन ले पसिना नबगाएको भए कुनै गायक गायक हुने थिएन ।
@sushmajoshi5640
@sushmajoshi5640 2 ай бұрын
Great man
@ChandrakumarPradhan-g3f
@ChandrakumarPradhan-g3f Ай бұрын
मलाई लाग्छ -- नारायण गोपालका सर्वश्रेष्ठ दुई गीत हुन् (१) तिम्रोजस्तो मुटु मेरो पनि अनि (२) पोखिएर घामको झुल्का भरी आँजनमा
@dipenpunmagar7323
@dipenpunmagar7323 2 ай бұрын
महान गायक 🙏
@JeevanRajopadhyaya
@JeevanRajopadhyaya Ай бұрын
स्वर सम्राट नारायण गोपालले गाएका गीत मध्य मन नपरेका गीत नै छैन।
@Ganeshkumarkhadka12
@Ganeshkumarkhadka12 2 ай бұрын
❤❤❤
@nimeshrai4506
@nimeshrai4506 2 ай бұрын
Thank you 🙏
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 ай бұрын
Welcome!
@bhaktaburathoki582
@bhaktaburathoki582 Ай бұрын
उहाँका विषयमा कम्जोरी पाटाहरू नदेखाए राम्रो हुन्छ, मलाई त मुटुमा बाणै लागे सरह हुन्छ।
@InshanChaulagain-w8n
@InshanChaulagain-w8n 2 ай бұрын
Narayan Gopal Amar Rahun❤
@santakumarlimboo1868
@santakumarlimboo1868 2 ай бұрын
नारायण गोपाल ज्यूका प्राय जसो गीतहरु मिठासपूर्ण र भाव बद्ध छन्
@sharadchandrasharmapaudel5294
@sharadchandrasharmapaudel5294 2 ай бұрын
नारायण गोले गाएका गीत मध्ये मन नपर्ने कुनै पनि गीत नै छैन ।
@JeewanRaiAgriculture
@JeewanRaiAgriculture Ай бұрын
अल्झेछ क्यारे पछ्याउरी ।
@sushilchhetri3086
@sushilchhetri3086 2 ай бұрын
🙏🙏🙏❤️
@subarnatamu3987
@subarnatamu3987 2 ай бұрын
I like his all song❤n ur news about Suor Samrat Narayan Gopal 5 percent right
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 ай бұрын
त्यो नमिलेको ९५% का केही बुँदा पनि लेखिदिनु न ।
@lakhanshahi3637
@lakhanshahi3637 Ай бұрын
1. He kanchcha thataima yo baisa jana lage.... 2.Swargai rani maya ki Khani...... 3. Lau suna ma bhanchchu mero ram kahani........
@AnilRai-b5t
@AnilRai-b5t 2 ай бұрын
❤❤❤❤🎉🎉🎉
@dipaklamichhane1230
@dipaklamichhane1230 2 ай бұрын
Nepali git sangit ma, Narayanan Gopal, chamkilo Tara
@roshansubba7136
@roshansubba7136 2 ай бұрын
Pokiyera ghamko, jun fula maile, mota lale ghoras vayachu, aru ponr derai chan mon parne geet haru tara kehi mitho bhaat gara chai sarai mon parxa.
@bhupenshakya123
@bhupenshakya123 2 ай бұрын
"म त लाली गुराँस भएछु।
@shivalamichhane7042
@shivalamichhane7042 Ай бұрын
Title ma kamjori sahit ka...vanera lekhirahanu aabasyak thiyena dai....
@PhalaichaEntertainment
@PhalaichaEntertainment Ай бұрын
Thank you.
@YamjiRaii
@YamjiRaii 2 ай бұрын
लौ सुन म भन्छु मेरो राम कहानी ।
@MinistryTelevision
@MinistryTelevision 2 ай бұрын
Kamjori sahit ko yo video…
@YashThapa-fd9whd
@YashThapa-fd9whd 2 ай бұрын
अरुण योगिराजको जीवनीमा भिडियो बनाउनु होला 🕉️🙏
@PawanShah-v7f
@PawanShah-v7f Ай бұрын
Nabin shrestha nepali old hero ko barema banaunu na kati vannu ho
@santakumarlimboo1868
@santakumarlimboo1868 2 ай бұрын
संगीतकार क्षेत्रमा दर्जनौं नयाँ पीढीको लहरमा युवा संगीतहरु जन्मिएता पनि मलाई भने पुराना संगीतहरुको मिठास लिने गर्दछु
@omshrestha8505
@omshrestha8505 Ай бұрын
Kamjori kaasko hudaina yo hawa title vayo
@entertainmentsnepal8612
@entertainmentsnepal8612 2 ай бұрын
Saugat Malla ko biography banaunu paryo
@ChandraYengden
@ChandraYengden Ай бұрын
Hole sole number of songs by Narayan gopal is 137 or 300? And no child of Narayan gopal ?
@RameshDongol-xs1xc
@RameshDongol-xs1xc Ай бұрын
Ye kan xa tha tai ma yo bai sa
@lilasijali2137
@lilasijali2137 2 ай бұрын
Mutu mathi dhunga rakhi aja voli harek saj.timro jasto maya
@Kaji101-z4s
@Kaji101-z4s 2 ай бұрын
गलत । नारायण गाेपालले जीवनभर पाँच सय गित गाएका थिएनन् । लगभग एक पचास मुनि छन उनका गीत । अलिकति खाेज गरेर समाचार बनाउनुस्र ।
@Crickettalk-x1c
@Crickettalk-x1c 2 ай бұрын
Milena tapaiko yo prakash sayami le vaneko sanga kunai mel khayena
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 ай бұрын
के चै मिलेन त्यो चै भनिदिनोस् न । मिलेन मात्रै भन्दा त हामीले कसरी सुधार्नु र ?
I Sent a Subscriber to Disneyland
0:27
MrBeast
Рет қаралды 104 МЛН
Вопрос Ребром - Джиган
43:52
Gazgolder
Рет қаралды 3,8 МЛН
Narayan Gopal Memorial Ceremonial Program 2081 @manupurisong9840
44:36
The CONTROVERSIAL Life Of NARAYAN GOPAL
24:51
IN-Depth Story
Рет қаралды 449 М.
I Sent a Subscriber to Disneyland
0:27
MrBeast
Рет қаралды 104 МЛН